के तपाईले हाम्रो RUclips च्यानल MMS Entertainment लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
उहाँ चाहिँ रिएल कलाकार हो । जस्ले मन भित्र बाट कलाकारिताको खुबी देखाउछ उहीँ हो बास्तबिक कलाकार । मलाइ लाग्छ उहालाइ कुनै एक नाटक गर्न दियो भने उहाले मज्जाले निभाउनु हुने छ कृपया अबसर दिनु होला राम्रो कलाकार लाई ।
वोव त्यो भाइका सबै इन्टर भ्यु हेरेको छु मैले हेरे पनि उसैको निम्ति अति राम्रो सोच भयको मान्छे हो उसलाई पागल जसले भन्छ एकपटक सबै इन्तार्भ्यु हेर्न आग्रह गर्दछु संघर्स केहो कसरि अगाडी बढेको छ उ हेर सिक जरो देखि मेहेनत गर्दै छ उ होला उसमा कलाकारिताको प्रति क्रेजी तर मेहेनत गरेर खाने मान्छे हो उ सम्मान गरौ उसलाई ktm बसेर डकर्मी काम गर्दै छ उ
मैले अायुष चिनेकाे प्रशन्न जि बाट कति सपाेर्ट गर्नुभकाे थियाे अाफ्नाे भाइ जसरि तर अायुषले अाज चिन्दैन रे प्रशन्न जि लाई भन्दा अत्ति दुखित भयँ सायद विर्सियछ प्रशन्न जि काे गुण र bisho ji लाई नि सपाेर्ट चिनाउने काेसिस गर्नुभाछ सलाम रमाईलाे लाग्याे विदेबाट भयनि हेरिराछु
के हो यो पर कलाकारको ईज्जत् गर्न जानेको छैन पत्रकारहरुको येस्तो कमले गर्दा नै कलाकारहरुको view म नकारात्मक पर्दा आउन जन्छ । पत्रकारहरुको कम भनेको सम्मान गर्ने हो कि ????
बास्तबमा यो मान्छे मा जस्तो अभिनय सायद कसैले गर्न सक्दैन उ कथाबस्तुमा यति सम्म दुबेको हुन्छ कि सायद यस्तो अरु कसैले गर्न सक्छ जस्तो लाग्दैन। मात्र फरक यति हो उस्को अभिनयलाई कसैले भुझेको छैन।।।।उस्को आगामी भविस्य बिसाल होस
what the ...? !!! look at her attitude !!...he was continuously saying that he is her biggest fan and instead appreciating him, look at her face expression and she keep ignoring him !!.... wow !!.,, seriously!!.... even the Hollywood actresses when approach by fans, appreciating, giving smile and even dun mind chatting with them. And who is this model ??..she is not even movie actress ... be positive, lady ... always be nice to your fans ...God bless you
katti thauma ma Tamang le pni gaun sakdain tamang song but aru cast le Tamang selo babbal gaunu vyo Aawaj pni ekdam ramro ani action pni ramro Ramailo rahex progaram ab feri rasmi ji ko vidio heran pahune vyo hoi😍😍😍
जे हाेस रमाईलाे लाग्याे.... तर मलाई याे भिडियो हेरिरहदै प्रेङ्क हाे भन्ने लागिसकेकाे थियाे। कारण त्यहा रश्मि वाहेक सबै हासिरहेकाे थियाे। अरु कसैकाे प्रतिकृया थिएन......
के तपाईले हाम्रो RUclips च्यानल MMS Entertainment लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
सारै मज्जा लाग्यो कत्ती हास्नु हस्साएरै मार्यो मिलन बाबू कसो रोइनन रश्मि तामाङ
आज हासेरै खुसी भय म र हजुर को You Tube च्यानल लाई Subscribe पनि गरे है
Randiko xora estyo pani ramailo hunxa khade k timiharule tamang cheliko bichet garna khojeko ho 👊👊👊
hait yesto garnu galat chha
त मुला पत्राकार पागल होस बुजिस चोर साले बोल्ने को तमिज छैन
पागल भनेर लेख्नु राम्रो होइन ।कसैलाई पनि यसरी तल पारेर लेख्नु राम्रो होइन ।
Pagallaiiii pagaltaa vanne honiii 😏😏😏
Sahi ..👍👍
Honi kina pagal baniko yo dai ta kalkra baeske
Mental vanda sahaj huncha
@@eyelidlama5110
Tae mental
रश्मि जि" यस्तो मान्छेहरू भेट हुन्छन" भन्नाले के भन्न खोज्नु भको हजुर के सारो ठुली भएर कुरा गरेको respect गर्न सिक्नुस एउटा कलाकार भैसके पोछी ।
सोल्टा यो एउटा प्र्यान्क हो बुज्यो कि नाई
आफुले भोगेको कुरा सेयर गर्दा पनि ठुली हुन्छन र?
Vako kura share gardai k vo ra j vayo tayi vayo thuli vako chaii vanna mildaina haii
you are right ashok ji
Jhaslai afno charechter thaha chhain telai aruko barema k thaha sali
उहाँ चाहिँ रिएल कलाकार हो । जस्ले मन भित्र बाट कलाकारिताको खुबी देखाउछ उहीँ हो बास्तबिक कलाकार । मलाइ लाग्छ उहालाइ कुनै एक नाटक गर्न दियो भने उहाले मज्जाले निभाउनु हुने छ कृपया अबसर दिनु होला राम्रो कलाकार लाई ।
गज्जब राम्रो इंटरभ्यु अनिल गुरुङ अर्कों फेरी हैं एक्टीङ ल्याउनु पर्यो यो हीरोको
केटोले तामाङ गित दामी गाकै हो साथमा Funny पनि र केटीलाई चै चिन्दिन 😎 केटो भएर पुरै हेरे इन्टरभिउ र लाईक पनि ठोके Entertainment vo Good job.😍✋✋✋✋✋
hemanta rai
5 Salma youtube herera ni chininxa tw hait
@@uktamang4704 हाहा हैट
वोव त्यो भाइका सबै इन्टर भ्यु हेरेको छु मैले हेरे पनि उसैको निम्ति अति राम्रो सोच भयको मान्छे हो उसलाई पागल जसले भन्छ एकपटक सबै इन्तार्भ्यु हेर्न आग्रह गर्दछु संघर्स केहो कसरि अगाडी बढेको छ उ हेर सिक जरो देखि मेहेनत गर्दै छ उ होला उसमा कलाकारिताको प्रति क्रेजी तर मेहेनत गरेर खाने मान्छे हो उ सम्मान गरौ उसलाई ktm बसेर डकर्मी काम गर्दै छ उ
ramji shahi 100% you are right bro🙏🏼
Ramji shahi u r right dada
ramji shahi sahi kuro garnu bhayo bro le
होइट लास्टई मजा आयो यार....
आजसम्मको सबैभन्दा रमाइलो लाग्यो....
तामाङ गीत चाइ गायो है जिन्दल दादा ले।। hahahaaha hasaayo lo
नाटक भन्दैमा छोरीचेली माथी यस्तो व्यबहार कोहि कसैले नगरोस् ईन्टरभ्यू लियो भन्दैमा जुनसुकै कलाकारहरु माथी यस्तो व्यबहार नहोस् भन्न चाहान्छु?
Sai kuro
Sai
I agree
sai kuro d
प्राङ्ग भिडियो साथी
अन्तरबार्ता मा एक दम रमाइलो भयो येस्तै अन्तरबार्ता गर्नु होला अरु पनि ।।।।
एस्तो इन्टर भिउ लिनु भन्दा प्रत्रकारहरु अर्चना पनेरु सङ्ग निलो फिल्म खेल्दा हुन्छ
रश्मि जि यदमै दामी लग्यो I sow this is my frist interview of rasmi
यो चाई दामी भिडियो लग्यो! सबै भन्दा विश्वको एक्टिङ मान्नु पर्दछ! कमेडीमा खेलावनु पर्दछ, उसको एक्टिङ रियल छ, बधाई छ विश्व ......... 👍👍👍👍👍👍
Nice program with Smart Model Rashmi Tamang !
सारै रमाइलो लाग्यो अनि त्यो पर्याङ्क मलाइ पनि साचिकै लागेको,
मैले अायुष चिनेकाे प्रशन्न जि बाट कति सपाेर्ट गर्नुभकाे थियाे अाफ्नाे भाइ जसरि तर अायुषले अाज चिन्दैन रे प्रशन्न जि लाई भन्दा अत्ति दुखित भयँ सायद विर्सियछ प्रशन्न जि काे गुण र bisho ji लाई नि सपाेर्ट चिनाउने काेसिस गर्नुभाछ सलाम रमाईलाे लाग्याे विदेबाट भयनि हेरिराछु
Ramailo programme
के हो यो पर कलाकारको ईज्जत् गर्न जानेको छैन पत्रकारहरुको येस्तो कमले गर्दा नै कलाकारहरुको view म नकारात्मक पर्दा आउन जन्छ । पत्रकारहरुको कम भनेको सम्मान गर्ने हो कि ????
Sahi vaanu voyo
tamang git ?? wawa so super....niccceeeee..
Nice prank यस्तो हुनु पर्छ prank I like it
आज को धेरै रमाइलो
बुझनलाई ईटरटेनमएन नबुझनेलाई जे पनि,,,, मलाई त धेरै रमाइलो भयो।
good acktara
बास्तबमा यो मान्छे मा जस्तो अभिनय सायद कसैले गर्न सक्दैन उ कथाबस्तुमा यति सम्म दुबेको हुन्छ कि सायद यस्तो अरु कसैले गर्न सक्छ जस्तो लाग्दैन। मात्र फरक यति हो उस्को अभिनयलाई कसैले भुझेको छैन।।।।उस्को आगामी भविस्य बिसाल होस
धेरै रमाइलो लगियो आजको भिडियो पनि आगामी दिन अरु पनि एस्तै एस्तै भिडियो हरु लिएर आउन लाई अनुरोध गर्दै छन्
हजारौ, करोडौ Fan छ भन्ने दिदिलाई जै पहिलो पटक देख्दैछु,,,😂
तर विश्व दाईको Real pan acting ra Interview धेरै हेरिसकेको छु,,,।।।
वा धेरै समयको अन्तरालमा रस्मी दीज्जुलाई देख्न पाइयो.....
wow my favourite actors rasmi tamang.😍
बिचरीलाई साच्चिकै रुनु न हास्नु नै बनायो यार😅😅😅😅 तर मिडीया जिउले हेडिङ लेख्दा अलिक ध्यान दिनु होला !!
जिन्दाल दादाले तामाङ गित चही हनेकै हो के
धेरै रमाईलो लाग्यो है
रश्मि दिदी जति सुन्दर हुनुहुन्छ .उहाको मन झन धेरै सुन्दर छ .
म पागल होइन क्रेजि मात्रै हो के😂
Wonderful
के पारा हो यो कलाकारको इज्जत गर्न आउँदैन कि क्या हो मुलाहरूलाई पागल यो के बेइज्जत गर्न खोज्या हो
🙏🙏दाइहरु।बिस्वाआनन्द दाइ दामि,खतरा पागल हैन हजुर राम्रो मान्छे सबैभन्दा 👌👌👌👍️👍️👍️
Looking beautyfull Rashmi di 😍😍😍
बुद्धम सरनम गछामी कुन सेन्स मा पर्योग गरिस बाहुन कुनै पनि शब्द को मूल्य हुन्छ बुज्ने गर कहाँ कहिले र कसरी पर्योक गर्ने भनेर वाइया
Biswa anand euta ramro actor ho...natural acting garcha....ek din nepal ko top actor hunxa ...
Ramailo
रश्मी सङ्ग जोडि सारै सुहाउछ त विश्व आनन्द सङ्ग
जे हो स विस्व आनन्द ले रियल रमाइलो मान्छे
अाजसम्म प्रशन्नकाे कुटाई खाकाे भिडियाे हेरे रमाईलाे थियाे तर अाज एकछिन बाेलेर बाठाे हुनुभयछ प्रशन्न जि कुटाइ खायर क्यामेरातिर तर गजब रमाईलाे लाग्याे गुड जब प्रशन्न जि मजा अायाे
Nice interview daju
*अानन्दकाे ठुलाे Fan यता हाजिर हाै* ✊✊✊✋✋
So beautiful
जिन्दालको याक्टिङ सबै भन्दा माथी नै छ
waw dammi xa hoi ajako profram daju
हाहाहाहा....कति हास्नु 😂😂😂..तामाङ गित चाहिँ खत्रा गायो केटाले,,।
wow looking so Beautiful
Prank गर्दा चै सारै रमाइलो लाग्यो
जे जस्तो prank गरे पनि यो गलत तरिका हो online media पनि झरपात रहेछ
जिन्दालको एक्टिङ्ग चै मान्नैपर्छ !✋😁
हैट नेपाल जस्तो ठाउँ मा येस्तो पिसाब नै उन्कायो भयो ल
Bishwo bro ta no. 1 Best comedian tallent good.
Hw swt n lovely Rashmi wow !👌👌
Kati innocent manxe I love u bro✊✊
beatuy
भिऊ बढाउने काम हैन र यो के यसरी कसैलाई prankगर्नु छ भनेर यस्तो बेइज्जत गरे जस्तो गर्न मिल्दैन
मलाई हजुर को कुरा मन पर्यो ल
अरे जेनदाल ले त परिसानै गरेत रश्मि दिजु लाई हा हा हा हा
रश्मि जि कलाकार भ्येसि सबै लाइ रेस्पेक गर्नु पर्छ
Awesome act brother.
Yo video चैं सहि हो के 😀😀😀😀👍👍👍daami acting k Biswa aananda ji ko
रमाइलो भो
धेरै दामी प्रन्क गरो
played well
wow
Mlai akdam ramailo lagiyo aajo ko enterviw
Bbl
Biswananda ko talent laai maannu parxa
रश्मि कम्पार रन्किने गरि हान्नु पर्ने हो यो पत्राकारलाई
wow nice
what the ...? !!! look at her attitude !!...he was continuously saying that he is her biggest fan and instead appreciating him, look at her face expression and she keep ignoring him !!.... wow !!.,, seriously!!.... even the Hollywood actresses when approach by fans, appreciating, giving smile and even dun mind chatting with them. And who is this model ??..she is not even movie actress ... be positive, lady ... always be nice to your fans ...God bless you
सारै हसायाे डाम्नाहरुले
good job
Bast.good tq
wow very nice
Very good
good
katti thauma ma Tamang le pni gaun sakdain tamang song but aru cast le Tamang selo babbal gaunu vyo Aawaj pni ekdam ramro ani action pni ramro
Ramailo rahex progaram
ab feri rasmi ji ko vidio heran pahune vyo hoi😍😍😍
क्या हसो लाग्यो यार धन्यवाद दादा
nic
Damii
रश्मि बैनीकाे रेक्शन बुजियाे ।सारै डराउनु भयाे ।
so cute rasmi
जे हाेस रमाईलाे लाग्याे.... तर मलाई याे भिडियो हेरिरहदै प्रेङ्क हाे भन्ने लागिसकेकाे थियाे। कारण त्यहा रश्मि वाहेक सबै हासिरहेकाे थियाे। अरु कसैकाे प्रतिकृया थिएन......
Really I enjoy
Wow very nice rasmi tmg
Rasmita kip it up dami j hoss dhairyeta chai raixa nanima khussi layo.
म धेरै मन पराउछु रास्मीलाई
Nice interview lastai hasayo ho yo interview le 😂😂😂😁😁😀😀😀😀
ईन्त्रभिउ ले ट रश्मि तामाङकाे साट पुल गयाे😀...!!!
Wow nice acting bishwo bro
Nice on
sahi ho
Niceee fari pani yastai video leya ra aaunu hola
मलाई त सारै रमाईलो लाग्यो
जे भए पनि ब्रो को Acting मन पर्यो।
Damiiii
Wow nice dialog