प्रचण्डको धम्की जँड्याहाको बोली जस्तै,मोदी नेटोमा गए तेस्रो विश्वयुद्ध ।। देशमा प्रजातन्त्र देखेन ।

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Shyam Bahadur Basnet
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 36

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w Месяц назад +6

    प्रचण्ड र रबि ले नेपाल भारत लाई जिम्मा लाउदैछन ,
    सोर्णिम लाई हेरेर कुरा बुझ्न जरुरी छ !

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Месяц назад +5

    Shyam dai यस्ता पातकी , निच, भ्रष्टाचारी , अपराधी , ज्यानमारा लाइ फेरी बिश्वास गर्ने बिदेशी शक्ति कस्तो?? Power पुगे एउटै चिहान होस । We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @dadhithapa1555
    @dadhithapa1555 Месяц назад

    सहि बात नै आय‍ो।

  • @Kushallama293
    @Kushallama293 Месяц назад

    शही हो सम्बिँधान सम्शोधन हुनु पर्छ तरा जनतालाई कानुन लाग्ने नेता लाई कानुन नलाग्ने नेता हाली मुहाली गर्ने जनता भोकै मोर्ने ऐस्ता जो चली रहेका छ ऐस्मा पुर्न बदलाउ हुन पर्छ कानुन सबै लाई ऐउटा हुन पर्छ सङघियता समानु पातिक खारेज हुन पर्छ धन्येबाद

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 Месяц назад +1

    कुरा एकदम सहि नै हो । मिडियाको भुमिका ठुलो बन्नसक्छ ।

  • @narbahaduramgai2892
    @narbahaduramgai2892 Месяц назад

    श्याम सर को कुरामा दम छ ।

  • @prakash_rai169
    @prakash_rai169 Месяц назад

    सारै राम्रो र चित्तबुझ्दो कुरा भनु भो वहाँ ले

  • @bhusanshrestha5935
    @bhusanshrestha5935 Месяц назад

    Shyam bahadur Basnetji is Great & Desh premi too. Also Umesji
    " JAY NEPAL. "

  • @user-tn8nt5zp1d
    @user-tn8nt5zp1d Месяц назад

    Shyam Dai ko kura 100% right cha.

  • @user-gv8pe1ww5k
    @user-gv8pe1ww5k Месяц назад +1

    Shyam sir Right pointa Good luck ❤❤❤❤

  • @rishikeshtiwari3487
    @rishikeshtiwari3487 Месяц назад

    समय सापेक्ष बिस्लेशन।

  • @jitendradhital9997
    @jitendradhital9997 Месяц назад

    बस्नेत जी,
    नितिगत रुपमा पृ ना शाह को दिव्योपदेश,
    र ३ स्तम्भको वेष्ट मिनिष्ट्रि मल्टी पार्टी डेमोक्रेसी विस्थापन गरी सनातनी प्रजातन्त्रको पुन स्थापना सहित राजा देखि रंकसम्म अक्षर देखि अंकसम्म शासकीय स्वरुपमा स्वायत्त ५ स्तम्भ
    राष्ट्र पालिका
    समाज पालिका
    न्याय पालिका
    ब्यवस्थापिका
    कार्य पालिका
    आवश्यकता छ।
    वोलिदिए त दिनानुदिन भाँड का लागि बरबराउनु पर्ने थिएन।
    चाहेको " सबल राष्ट्र जनताको सुरक्षित भविष्य " सुनिश्चित गर्न परिवर्तन हो।
    एक हातमा शास्त्र,अर्को हातमा शस्त्र।
    आवश्यकता पर्छ।
    कांग्रेस लिबरल टु लेफ्ट नेकपा कांग्रेस बनिसकेको छ।
    विश्व भुराजनितिको खेल, शित मरुभूमि युरोपेलीको शित कालिन इगलु र गुफा बासमा फुड एण्ड फ्युल र उष्ण थार मरुभूमी को दानापानी आपुर्ति को आक्रमण हो तथा देव लोक( पु सुमेरू पर्वत प हिन्दकुश पर्वत उ कैलाश पर्वत द बिंध्यांचल पर्वत (गंगा नदी)को रक्षात्मक प्रत्याक्रमण थियो र हुनुपर्छ।
    बस्नेत जी,शित कालिन होस वा उष्ण थार रेगिस्तानी हुन भोका हुँडार र गोरुको कुनै शास्त्र हुन्न।
    शास्त्र न २००७, न २०४६,न २०६३ मा थियो,
    सबल राष्ट्र जनताको सुरक्षित भविष्य सुनिश्चित शास्त्र जनताको हातमा दिनोस्, शस्त्र बोकेर जनविद्रोह देवासुर संग्राम २.० स्वतस्फूर्त हुने छ।
    सांगठनिक राज्य बिप्लब गरि उदाएका असुर शक्ति जनताको शास्त्रीय जनविद्रोह बाटै सफाया बध हुने छन्।

    • @jitendradhital9997
      @jitendradhital9997 Месяц назад

      बस्नेत जी को अभियानलाई सहयोग गर्ने मन छ। नेपाली पहिचान, गौरव तथा सबल राष्ट्र जनताको सुरक्षित भविष्य सुनिश्चित गर्ने संविधानको प्रसताव खाका सहित योगदान गर्ने इच्छा।
      आधारभूत दर्शन,ॐ वैदिक सनातन समाज Xट्विटर ह्याण्डल मा

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 Месяц назад

    Ramro

  • @somnathsarma8497
    @somnathsarma8497 Месяц назад

    Right kura ho. Sir. Baksa. Assam(Bharat).

  • @buddhidahal2468
    @buddhidahal2468 Месяц назад

    तराईका खेतीयोग्य जमीनहरू सखाप पार्ने षड्यंत्र मा आएका दलाल हरूको सरकार ले बिभिन्न मठ मन्दिर अनुष्ठान प्रठिष्थान धर्म शाला को नाम मा जग्गा कब्जा गर्दैथिए अब रेलवे को नाममा लाखौं हेक्टर क़ब्ज़ा गरेर नेपल लाई कृषि क्षेत्र मा प्रहार गर्छन् । देशैभर मोटर गाड़ी हरू ले भनेर अब किन चाहियो बिसौं खरब खर्च गरेर रेलवे ।

  • @JS-ws9dr
    @JS-ws9dr Месяц назад

    नेपाली लाइ जस्तो सुकै संविधान ल्याए पनि हुदैन नेपाली हरु ब्यक्ती नै खराव छन

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl Месяц назад

    Basnet ji sahi kura nabujhe patrakarita codhe hunxa. wa Uha ko dhaap ma himmat garna nasake dhadhu ma pani ratayer. .....

  • @OmcarsurazCdy
    @OmcarsurazCdy Месяц назад +2

    बुढाले भनेको जस्तो कहिलै हुदैन यी चोर नेताले बुढाले भनेको जस्तो मरे पनि हुदैन 100% एउटा मात्र उपाय हो त्यो जनाआन्दोलन हो यि नेताहरुको छात छ त बुढाले भनेको जस्तो हुने ?

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Месяц назад +1

    हामी नेपाली जनता प्रजातान्त्र उपयाेग गर्न सक्छ्य नै छैनौ। हामी त झाेले मात्रै भयौ।

  • @user-xv4fj5mp3j
    @user-xv4fj5mp3j Месяц назад

    अब देशमा छिटेै परिवर्न चाहेाछ्। तपाईकेा कुरा मरि सकेकेालाई ओैषधिकेा का छैन।Your advice is out of dated.No tie to wait.

  • @user-xv4fj5mp3j
    @user-xv4fj5mp3j Месяц назад

    We totall agaist tis constitution,no reform i n it.

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Месяц назад +1

    Kura ali ali thik jasto lagcha😂😢

  • @hanglimbu6041
    @hanglimbu6041 Месяц назад

    Hello Bhai,Headsir Shedai kata haraunu bhayoo??? Longtime no see hunu bhayo,,,

  • @kumarmagar5501
    @kumarmagar5501 Месяц назад

    यो बुडो बौलाहा। मोदि कसरी neto मा जान्छ ।

  • @gelbusherpa3653
    @gelbusherpa3653 Месяц назад

    Yo afu lay banay ko jasto jadiya ko guff matra ho sambodan yo PM ra samsad haru ko lagi kanun bata womkinay bato matra sambidan samsodan hunxa garib ra middle class ko lagi sambidan samsodan hudina jati jay sukai kura gary ni mula

  • @user-xv4fj5mp3j
    @user-xv4fj5mp3j Месяц назад

    Be practical your congress e hat.

  • @rajkumarkc7829
    @rajkumarkc7829 Месяц назад

    Bro neta sabai ardha Pagal bhai sake. K bolchan iniharu Lai nai thaha hudaina

  • @user-xv4fj5mp3j
    @user-xv4fj5mp3j Месяц назад

    तपाईकेा यस्ताे हेस, उस्तेा हेास वाहिहात हेा।

  • @user-xv4fj5mp3j
    @user-xv4fj5mp3j Месяц назад

    No time to wait for your advice.This advive is out od dated.तपाईकेा पुराण काम लाग्दैन।

  • @hanglimbu6041
    @hanglimbu6041 Месяц назад

    Kaka Bahakinxaan Buda bhayexaan kaka,,,Yi Natakar bare sochna xodidinus kaka aayu matra ghatxa tapaiko laa,,,

  • @ZX-ur8ft
    @ZX-ur8ft Месяц назад

    Buda kamnalagnay