हेटौडा बाट पोखरा यात्रा | Hetauda to Pokhara
HTML-код
- Опубликовано: 7 фев 2025
- हेटौडा बाट पोखरा यात्रा | Hetauda to Pokhara
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. in this video we have travelled prithivi haighway hetauda to narayanghat to muglin to damauli to pokhara lake side.
#travelvlog
#hetauda
#pokhara
#visitnepal2024
WhatsApp- 9825952479
Hello- 9861983138
Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
Inspiration with-: Purvi Blues, Ghumante, Entertainment MMC, 'Nepal' 8th wonder of the world, Sirjana Sizzu, Herne Katha.
अति मीठो आवाजमा सर हजुरको
रमाइलाे यात्रा।यात्राकाे बिजाेक त यात्रा समाप्त पछि गज्जबकै संझना हुन्छनि।शुभकामना ।
हो नी, शिव जी
लक्ष्मी सर को प्रस्तुती, अत्यंत प्रभावित भए .
धन्यबाद कृष्ण जी
लक्ष्मी सर को बोली नै मिठो ❤
हो र
@@parikrama1Purbi blues sanga dekhidain ta daju lai ahiley. Volg haru ma????
गजबको भिडियो हेरियो जिन्दगीमा।।।
हजुर
जिन्दगी मा
Yastai yastai vidiyau herna pam❤❤❤❤❤ piuthan bata sarumarani 2bata
हजुर हुन्छ
झापाका मलाइ मन पर्ने युटुबरहरु
1. भाग्य नेउपाने
2. सचिन नेउपाने
3. लक्ष्मी सर
धन्यबाद सर
लक्ष्मी सरको ब्लग चैँ डकुमेन्टरी जस्तो लाग्छ जे होस अती उत्तम लाग्छ मलाई जिन्दगीमा
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Sarai ramro xa❤
अति सुन्दर ❤
घरमा बसिबसी नेपालका रमाइलो ठाउहरु घुम्न पाइने ।
हजुर खेम जी
प्रस्तुति म्युजिक गित अति राम्रो सबै भिडियो हेर्ने गर्छु ❤️❤️❤️
खुसी लाग्यो
रमाइलो र जानकारीमूक भिडियोहरु हेर्न पाइने परिक्रमा च्यानल र रमाइलो लक्ष्मी सर ।🎉🎉
हजुर सर 😊
Bato banindai raichh nikkai kastako babajut pani kaskiko pokhara fewatal puryaunu vayo sir👍️👍️👍️🌸🌸🌸❤️❤️❤️❤️❤️❤️ majale heriyo ananda ayo ❤️❤️❤️
आजको एपिसोर्ट त अत्यन्तै राम्रो लाग्यो लक्ष्मी सर तर धेरै गाह्रो भयो होला हजुरहरुलाई बाटोले गर्दा
अबिस्वास्निय यात्रा
wow
wow❤️❤️❤️❤️❤️
Ati sundar thau sir m rolpa dekhi
खुसी लाग्यो, यश च्यानलका अरु भिडियो पनि हेरेर प्रतिक्रिया दिनु होला
Ilikeverymuchlaxmisir
Ilke
Verymuchlaxmisir
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Great vlog!
Thank you!!
❤❤❤❤❤❤❤
Nice speech 🎉
Safe travels
Safe journey
Thank you! You too!
आ नेपाल
Beautiful Nepal I love my country very much
Same here
Very nice
Thanks
Nice video
Thanks
❤
Nice ❤
Thanks 🔥
Hait'Sir. haru ko yatra nai dammi
हजुर हो त
सबैभन्दा बढी सिमाना जोडिएको जिल्ला सिन्धुली हो हजुर
हो र
होइन मकवानपुर हो जस्को ९ जिल्ला संग सिमाना छ! जब कि सिन्धुली को ८ जिल्ला संग सिमाना लाग्छ !
@@krishnabhandari3282सिन्धुली १० जिल्ला छुन्छ मकवानपुर ९ हो
Laxhi sir thanks
Welcome surendra ji
Nice vlog 🎉hjr❤
धन्यबाद सर
Pokhara बाट ढोरपाटन, रूकुम, सल्यान, सुर्खेत, महेन्द्रनगर दिपायल, डडेलधुरा, दार्चुला, कालापानी र लिम्पियाधिरा पनि
आवस्य..समय आउछ
Manoj sir .sachin sir. Ani laxmi sir sangai hunuhunxa sayad😊
पर्यटकिय गन्तब्य को बारेमा खोज गर्दै प्राकृति दृश्यहरु को भिडियो बनाउनु भको भए मजा हुने थियो लक्ष्मी सर!🙏
त्यही मज्जाको यात्रा मा निस्किएको
@@parikrama1अब को गन्तब्य कुन ठाउको हुने भयो नि सर!प्राकृति दृश्य को आशमा म आउने भिडियो है!🎉
पूरा भिडियो हेर्नू त, भिडियो मै भनेकोछ आउदो भागको यात्राको बारेमा
अहिले नया बाटो गैंडाकोट बुलिङ्टार हुँदै आबुखैरेनी बाटो छ सर
हजुर
Purvi blues kina chhutiyeko ho ra??
सौराहा घुम्नु पर्ने सर अनि नारायणघाट बजार पनि घुन्नु भयन सर किन
भाई...दमौली निस्कने अरको पहाडी मार्ग..गगन गौडाहूदै दमौली पूगिन्छ
हो र
marsyangdi nadi ho.
सुदुरपस्चिम आए पछि सम्झिनुहोला,संगै घुमौला
कुन स्थान?
मेरो बसाइ त कंचनपुर हो तर सुदुरपस्चिम घुम्नु परे संगै घुमौला
बिच बिच्मा music राखेको सरै मज्झा आउन्छ हजुररुको vdeo हेर्दा
सबैलाई नमस्कार हजुरहरुको vdeo पर्खालमा थियोहै
धन्यबाद
मेरो घर 5मिनेट मा आईपुगेको हेटौंडा बात 45 klomitr छ चितवन मेरो घर सर
Purely motovlog
जिन्दगीमा
सचिन सर संगकाे सहकार्य छुटेकाे हार?
आजभोली सचिन ब्रो सङ्ग छुट्टिएको हो कि ब्रो? भिडियो राम्रो छ । शुभकामना !!
धन्यवाद योगेन्द्र जी
🙏👍️👍️👍️👍️🙄🙄🇳🇵
लक्ष्मीजीलाई सलाम है 💕 सचिनजी खै त ?
Laxmi jee when you buy a car, I will do one trip with you hai ❤ from Texas.
तपाईलाई पनि लक्ष्मन जी
तालचोक माथी रूपा ताल पनी छ नी सर हैन र ?
हजुर
Laxmi sir purbeli vlog ma janu hunna aba?
जानू पर्छ
sachin dai saga xutnnu vayo ki kaso hajur
रजैयाबाटचाहि मकवानपुर जिल्लाको मनहरि गाउँपालिका सुरुवात भइसक्यो है त्यो हेटौँडा होइन
हो र
Pokhara to palpa ko kasto recha bato milcha vane tesko review pani garum na
कुनैदिन अवस्य बनाउने छौ
Kin Laxmi sir ,Sachin sir lai ek lai pareko?
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Daju hjur ra purbi blue alag hunu vko ho r maele hjur hru ko video sadhai herxu
दुबै च्यानलको भिडियो हेर्नुहोला है
@@parikrama1 Okk daju
सचिन ज्यु लाई छोडेको हो लक्ष्मी सरले
होईन
सचिन नेउपानेको नक्कल
हजुर
I don’t understand why you make video which MMC entertainment already uploaded. That’s why I don’t watch your video.
You should stop it with immediate effect
Thankyou 🙏
we both travelled together,
Sachin sir khait Laxmi sir.
Mero tham pugnu bhayexa
हजुर