sushila mam dara ishor ko atmik bachan

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2024

Комментарии • 752

  • @saritamalla446
    @saritamalla446 Год назад +5

    म्याम हजुरको प्रबचन सुनेर पनि मेरो दुख्ने कम भइहाल्छ हजुरलाई लाख लाख धन्यवाद आमेन ❤

  • @binupun4133
    @binupun4133 4 года назад +17

    धन्याबाद मैम् मिठो बचन् दिनु भयो
    ईश्वर लाई करोडौं अरबौं खरबौं को धन्याबाद गर्छु AMEN 🙏💖🌹

  • @samipbayalkoti160
    @samipbayalkoti160 3 года назад +17

    प्रमेस्वर पिताको मिठो बचनले निकै आन्नद छु ईश्वर लाई करोड करोड धन्यवाद

  • @saraswotidevkota7957
    @saraswotidevkota7957 4 года назад +24

    हे परमेस्वर पिता हजुरमा असम्भव भन्ने केहि छैन मेरो जीवन् सम्पुर्ण हजुर मा समर्पित गर्दछु हजुर लाई करोड करोड लाख लाख धन्यवाद गर्दछु पिता परमेश्वर जब देखी हजुर लाई चिने ढुक्क छु हजुर ले कहिले लाज मा दुख मा अभाव मा पिडा होइन कि खुशी नै खुशी मा पार्नु भएको छ यसमा पनि हजुर लाई धन्यवाद दिन चाहान्छु मसि यशु को नाम मा

  • @sharmilashreeswashanimatak2326
    @sharmilashreeswashanimatak2326 4 года назад +18

    पर्मेश्वर पिता लाई लाख लाख धन्यवाद छ गुरु येशु मसी को।नाउम आमेन ❤️❤️

    • @NeruGotama
      @NeruGotama 9 месяцев назад

      🙏🙏🙏🙏🙏🙏आमैव्

    • @NeruGotama
      @NeruGotama 9 месяцев назад

      धन्नेबात्गर्छू पीता🎉हजूर कोबचन्सुनेर नीदाउँ नीगर्छू मेऩम्

  • @bijaygurung3985
    @bijaygurung3985 4 года назад +31

    धन्यवाद गर्दछु पिता परमेस्वर लाई ,मेडम को मुख भएर परमेस्वर को जिवीत बचन सुनेर आनन्द भयो पिता लाई करोडौं करोड धन्यवाद गर्दछु यसु मसिह को नाउँमा ।

    • @krishnaneupane6902
      @krishnaneupane6902 Год назад

      À

    • @asantgurung8080
      @asantgurung8080 Год назад

      Dhanya bad pita parmeshor lai l ani dhanya bad mem hajur lai pani yeti mitho bachan dinu vhaye ko ma

  • @jassbudhamagar2228
    @jassbudhamagar2228 4 года назад +40

    यश जगतकै मालिक यश जगतकै सृष्टिकर्ता परमात्मा पिता पर्मेश्वरलाई करोडौं करोड धन्यवाद गर्छु मसीयशुको नाउमा❣️❣️❣️। धन्यवाद मेम हजुर एकदमै मनलाइ आनन्द तुल्याउने उत्साहित बनाउने हजुरको मुखार्बिन्दु भयर परमेश्वर्को जिबित वचन बोलेर धेरै समय पछि मनलाइ आनन्द दिनुभयो।। साथै सिर झुकाइ नमन अनि नमस्कार गर्छु🙏🙏🙏🙏। कतारबाट

  • @vishnurana1331
    @vishnurana1331 3 года назад +9

    हे परमेश्वर ईश्वर तपाईंलाई। कोटी कोटी प्रणाम गर्दछौं ।हजुरले साथ दिई रहनु भएको छ।अझै पनि सधैं भरी धेरै धेरै साथ दिई रहनु फेरी पनि हजुरलाई करोडौं करोड धन्यवाद।

  • @santoshbk2401
    @santoshbk2401 3 года назад

    परमेश्वर पिता लाखौ लाख धन्यवाद येशु मसी को नाममा । मेडम को वचन सुन्न पाएम एकदम आनन्द भयो मेम लाई धन्यवाद येशु मशी को नाउ मा आमिन ।

  • @bakbalmagar8860
    @bakbalmagar8860 4 года назад +59

    सर्ब शक्ति मान प्रमेश्वर पिता लाई मसियशु को नाम बाट करोड -करोड धन्यवाद

  • @hiragauchan1386
    @hiragauchan1386 3 года назад +1

    शर्बाेशक्तिमान इश्वर लाई कराेड कराेड धन्यवाद छ मशिमा। धेरै समय पछि दिनु भयकाे अात्मिक वचन बाट हाम्राे कमजाेरि अात्यलाई बलियाे बनाइदिनु भयाे ।शक्ति र कृयाशिल बचनले हामिलाइ सान्ति र अानन्द मिलिसक्याे।धन्यबात छ इश्वर याे समयमा जाेडकाे वचन दिनसक्नु हुने शुशिला म्याम ज्युलाई हार्दिक नमन तथा धन्यबात गर्दछु। हजुर।शुशिला म्याम लगायत सम्पुण परिवारमा इश्वर काे अाषिश सदाशर्बदा मिलिरहनेस।साथै happy guru punrnima hjr

  • @sobuxtri6447
    @sobuxtri6447 4 года назад +4

    प्रमेश्वर पिता लाई करोड करोड धन्यवाद मसि यसुको नाउ मा "आमेन"

  • @kabirajdiplo272
    @kabirajdiplo272 2 года назад +1

    मेरो तर्फ बाट सबैलाई नमस्ते परमेश्वर तितालाई लाख लाख
    ध्ध्नेबाद आमेन

  • @ashimrayamajhi8172
    @ashimrayamajhi8172 4 года назад +5

    सर्वशक्तिमान परमेश्वर पितालाई मसी येशूको नाउँमा लाखौँ लाख धन्यवाद गर्दछु।हजुरको वचन गवाइ ले दुष्ट सैतान हराएको छ ।आगामी आउने दिनमा सुरुमा हजुरको वचन सुन्न पाऊ

  • @kadambinichamling767
    @kadambinichamling767 3 года назад +8

    जहा ढुक्क त्याहा सुख ! चिन्तालाई चिन्ता गरेर होईन कि साहासले जितिन्छ तर आफूलाई सत्याता र भरोसामा राख 😊 धन्यवाद म्याम सारै चित्त बुझो मलाई

  • @sahilthapa3046
    @sahilthapa3046 4 года назад +6

    ईश्वरकाे वचन सुन पाँउदा मनमा सारई सानति भयाे यसु मसिकाे नाउमा कराेड कराेड धनयबाद छ पिता 🙏🙏🙏🙏👏👏👏👏👏

    • @parbatisunar8437
      @parbatisunar8437 4 года назад

      इशाेरकाे वचन सुन पाउँदा मनमा हलका भयाे इशाेरलाइ लाख लाख धनयबाद

  • @saruadhikary202
    @saruadhikary202 4 года назад +11

    सर्वप्रथम पर्मेश्वर पितालाई कराेड कराेड धन्यवाद मसि यशुकाे नाममा म्याम जिलाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏

  • @nasashrestha5265
    @nasashrestha5265 2 года назад +1

    परमेश्वर हजुरलाई करौंडो करौंडो धन्यवाद,

  • @binodghayal3582
    @binodghayal3582 4 года назад +6

    पर्मेश्वार पिता लाई करोड करोड धन्यवाद गर्छु गुरु मशी येशु को नाउँमा आमेन

  • @chhabigurung1397
    @chhabigurung1397 3 года назад +3

    ईश्वर लाई करोड करोड धन्यवाद यसरी सुशील मेड गबाही र प्रबचन सुन्द अती सन्त मिलेयो त्यसमा पनि हजुर पनि धन्यवाद दिन्न चाहान्छु

  • @jeewansashanker37
    @jeewansashanker37 4 года назад +10

    पिता परमेश्वर लाई karadau करोड धन्यवाद दिन चाहान्छु म मसिको नाममा amen

    • @gangarijal5726
      @gangarijal5726 3 года назад

      pitaa parameshbar laai karadau dhanyabad din chaahnxu m masiko nam maa amen mam laai sir laai mero namskaar mam sir sag bholn man xa mat bidesh maa xu pitaa parameshwar laai laakhai karoDko dhanyawad

  • @shovabalal8375
    @shovabalal8375 4 года назад +10

    सर्बशक्तिमान परमपिता परमेश्वरलाई करोड करोड धन्यबाद यशुमसिको नाउमा 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @ritathapa2988
    @ritathapa2988 4 года назад +68

    सर्ब प्रथम परमेश्वर पिता लाई करोड करोड धन्यवाद मसि यसु को नाउ मा अनि सर जी मेडम जी मा धेरै धेरै धन्यवाद छ ताजा स्वादिस्ट ईश्वर को भोजन को निम्ति प्यासी आत्मा लाई सितलता दिनु भयो 🙏🙏

  • @sakshyamsunar5506
    @sakshyamsunar5506 4 года назад +30

    Dhanyabad sir mam lai ki yesta utsahit sathai pryerana dayeek bacahan hami maaj ma bataunu vayo Teska lagi uha haru laii dherai dhanyabad 🙏🙏 rw parmeshwor Param pardhan lai dhanyabad 🙏❤

  • @lalitamouni5823
    @lalitamouni5823 3 года назад

    मेडमकाे मुखबाट सत्य महिमामहि ईश्वरकाे वचन सुन्दा मन अानन्द भयाे । सर्बशक्तिमान परमेश्वरलाई करोडौं कराेड धन्यबाद ।

  • @ashagoodthapa1183
    @ashagoodthapa1183 4 года назад +8

    Parmashor pitali karod karod dhanyabd garxau ma ma masi yasuko nauma ra mam haujing kahilya khulxa 😍😍😍😍😍😍😍😍😍😍

  • @sarmilapariyar6877
    @sarmilapariyar6877 2 года назад

    धन्यवाद गर्छु पिता परमेश्वरलाई करोड करोड़ धन्यवाद गर्छु गुरू मसि येशू को नाउमा यति उत्साहीत बचनको लागि र म्याम हजुरलाई पनि ईश्वरको भरिपुर्ण आशिस होस🙏🙏🙏

  • @RokaTara-rv9ng
    @RokaTara-rv9ng 6 месяцев назад

    Amen 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤ ईश्वर पिता लाई करोड करोड अनगिन्ति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन नमस्कार प्ररकाश सर हजुर शुशिला म्याम जि हजुर हरु सबै सबै जना आत्मिक जनहरुलाई ईश्वरको भरिपूर्ण आशिष मिली रहोस् धन्यवाद पिता सदासबदन महिमा होस् राज्य आईरहोस तपाईंकै ईच्छा पुरा होस् धन्यवाद पिता

  • @mangauchan9485
    @mangauchan9485 3 года назад

    सर्वशक्तिमान इश्वर लाइ करोड कराेड वन्य बाद गर्दछु महिमा। धेरै दिन पछी शुशिला मेम काे मुखाबिनदु भयर सत्य ईश्वर काे बचन दिनु भयकाे छ। तर्किएर आत्तिएर मन कमजोर बनाएर बसेकाहरूको निम्ति अाजकाे याे बचनले मन र aatma लाइ सान्ति मिल्ने अबसर पायाै। धन्यबाद गर्दछु इश्वर लाइ। हाम्रा सर मेमलाइ इश्वर काे अाशिष सदा सर्बदा मिलिरहाेस। नमस्कार हजुर

  • @sabitra714
    @sabitra714 4 года назад +3

    सर्बसक्तिमान प्रमेश्वर पितालाइ करोड करोड धन्यवाद गर्छु म मशी येशुको नाउमा सर जि म्याम जि नमस्कार 🙏😍 सर्बसक्तिमान प्रमात्मा प्रमेश्वरको पिताको सदैब आशिष उन्नति प्रगति हजुरको घर परिवार मा मिलि रहोस मिलि सक्यो आमिन

  • @sunithaparayar618
    @sunithaparayar618 2 года назад

    मसि स्सुको नाम मा परमपिता परमेशोवर लाई करोड करोड धन्यावाद यो वचन ले मेरो सम्पूर्ण काम सफल भैसको अमेन

  • @kamalkc3608
    @kamalkc3608 4 года назад +36

    इश्वर लाई करोड करोड धन्यवाद 🙏🙏🙏 सनिबार मङलबार अनि बिहिबार यसरिनै वचन दिराख्नु होस मेडम।🙏🙏🙏

    • @rambhadurthapathapa4991
      @rambhadurthapathapa4991 3 года назад

      Ishor lai crodon crodon dhanyab masi isuko ko Naam ma sanibar budhbar esari nai Bachan dirakhnuhosh madam

  • @manjupariyar1228
    @manjupariyar1228 3 года назад

    परमेश्वर पितालाई करोड करोड धन्यवाद मसि यसुको नाउमा अनि सर जी मेडम जी मा धेरै धेरै धन्यवाद

  • @gyanurana9170
    @gyanurana9170 4 года назад +11

    इश्वर सर म्याम लाई धन्यवाद।

  • @basantithapamagar1863
    @basantithapamagar1863 2 года назад +1

    धन्यवाद पिता🙏 इसुमसिको नाम मा

  • @gopalsp4092
    @gopalsp4092 4 года назад +26

    १ यूहन्ना 5:20-21 (NNRV)
    20. हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ।
    21. साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।

  • @nanugurung2146
    @nanugurung2146 4 года назад +48

    परमेशर िपता लाई कराेड कराेड धनयबाद येशु मसिकाे नाममा र सर जि मेडम जि लाई पनि कराेड;२;२ धनयबाद यसरी नेेेेे हजुर दा्र नयाँ २ बचन सुनी रहन पाॐ

    • @mayaghimire3432
      @mayaghimire3432 4 года назад

      पितापमे
      साेरकाेजय हाेस

  • @surajkoirala7635
    @surajkoirala7635 4 года назад +52

    १ यूहन्ना 2:15
    15. संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।

  • @madhavbasyal5594
    @madhavbasyal5594 4 года назад +23

    घरै बसि बसि वचन सुन्न पायकाेमा इक्ष्रर पिता लाई धेरैधेरेेै धन्यबात

  • @khagenmoktan9308
    @khagenmoktan9308 4 года назад +1

    यशू ख्रिष्टको नाममा ब्यापार गर्दैछ यिनीहरूले सबै होसियार रहनूहोला।

  • @saruadhikary202
    @saruadhikary202 4 года назад +12

    धन्यवाद म्यामलाई पर्मेश्वर पितालाई करोड करोड धन्यवाद 🙏🙏🙏

  • @Deepjungpyakurel
    @Deepjungpyakurel 3 года назад +1

    Pita hjrlai carod carod dhanyabad Aja jiwan dinu bhayo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💚💚💚💚💚

  • @rinapardan3182
    @rinapardan3182 4 года назад +13

    Thanks mam ji hajur mahan ho hajur sita vatnu Man xa 🙏🙏🙏🙏🌹🌹

  • @dipakgurung4827
    @dipakgurung4827 4 года назад +4

    ईश्वर पिता को पबित्र बचन , हामी सबै आत्मिक माता को मुख वाटा ,,,,,,,,

  • @भगवतीअधिकारीभगवती

    पिता मसियशुलाई करोडौं को धन्यवाद

  • @indiraadhikari6264
    @indiraadhikari6264 3 года назад

    परमेश्व पितालाइ लाखौंलाख धन्यवाद मशुयशुकाे नाममा लाखौं लाख धन्य वाद र सुशिला मेडमलाइ कोटिकोटि प्रणाम हजुर हरुलाइ भेटने ठुलो

  • @gopalsp4092
    @gopalsp4092 4 года назад +13

    मत्ती 28:18-20 (NNRV)
    18. तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।
    19. यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,
    20. मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

  • @Beenam11
    @Beenam11 4 года назад +2

    Parmesor pita hjrlai karodauko dhanebad Xa hjrko santan banna pauda ekdam khusixu sathai sir medamaini dhanebadxa yo parochan sunda manma ekdam ahnanda vayo 🙏

  • @jasonreigns8918
    @jasonreigns8918 4 года назад +20

    PITA PARMESHWOR lai crore crore dhanyawad dina chahanchu mah guru masiha yeshu ko naau ma
    AMEN ❤ 💎

  • @bhimbahadur3184
    @bhimbahadur3184 3 года назад +4

    ईश्वर पारमेश्रर पिता काराेड काराेड धन्यबाद छ 🙏🙏🙏❤️❤️

  • @bishalshrestha141
    @bishalshrestha141 2 года назад +1

    Amen 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏

  • @sadipshrestha4620
    @sadipshrestha4620 2 года назад

    सर्बसत्तिमान पिता परमेश्वरलाई मसि यशुको नाउमा करोड करोड धन्यवाद 🙏🙏❤️

  • @bhagawatipokhreal1210
    @bhagawatipokhreal1210 3 года назад +1

    नमस्कार म्याम ईश्वर लाई करोडौ धन्यवाद गरछु

  • @sarbahit
    @sarbahit 3 года назад

    सर्बोच्च सक्तिमान ईस्वरलाई करोड करोड धन्यवाद मसि ईसुको नाउँमा अमिन🙏🙏🙏🙏🙏🙏🙏

  • @bipinlama5528
    @bipinlama5528 4 года назад +1

    आमिन आमिन आमिन💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @rasnapaudel4026
    @rasnapaudel4026 4 года назад +18

    Dhanybad pita parmesor Hajur lai karod karod dhanybad masiesu ko nam ma mam hajur lai karod karod dhanybad 🙏🙏❤️💕🎉🎉

  • @maiyaamgain1123
    @maiyaamgain1123 4 года назад +4

    Paila ta parmeyshor pita hajur lai lakh karod dhanybad xa ra madam lai lakh lakh dhanybad xa mera mutu dhukhyko tauko jaro sabai xito changai garisiyo hai Jay parmeyshor pita aamin aamin aamin aamin aamin aamin

  • @kripapathak2014
    @kripapathak2014 4 года назад +15

    Plz pray for me ND my family mam 🙏🙏❤️❤️🙏🙏 thank you Jesus 🙌🙌❤️🙌🙏 amen hallelujah

    • @princebibek2216
      @princebibek2216 4 года назад

      Hallelijah vanna hunna vanxan sachhai ma k yo sacho hora

  • @kirasmikirasmi2443
    @kirasmikirasmi2443 10 месяцев назад +1

    Amen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tirthabaraly8364
    @tirthabaraly8364 4 года назад +16

    सांचो सुसमाचार कमेन्ट पुरा हेर्नु होला बाइबल पद हेर्नु होला येशू प्रभु को बचन तपाइकै हातमै छ त परमेशवारको बचन मान्छे को बरमा परि धोका नखानु होला भ्रम पर्छौ हामी पछि पछताउछौ बाइबल अनुसार परमेवाशरको बचन अनुसार जिउन चाहानु हुन्छ भने मान्छे भनेको शबदामा भरनपरौ सबै कुरा बाइबल पढेर बचन अनुसार जिउनेहरु त इसाई हुन हजुर हरुलाई म एउटा इसाई हु बाइबल परमेशवार को प्रेण बाटा लेखेको हो सबै र पुरा पढ्नुहोस् नयाँ करार बाटा पढनुस मति बाट प्रकाश सम्मा पढनु पुरानो करार परमेवारले माहान माहान काम र सबै थोक सृटि गर्नु भएको उलेख छ पुरा बाइबल पढन मिल्छ यदि कसैले पढ्नु हुदैन मिलैनभनि तपाइले सत्या कहिलै बुझ्न सकनुहुनना त्यो परमेशवारको पछया होइन बिरोधि हुन सबै मान्छे भरमा नपर्नु होला इजत सम्मानले सोरग पुगदैन बाइलको पदहेर्नुहोला थोरै समय लिएर पढनु होला धेरै बुझ्न सकिन्छ
    मति 21:21-22 ) लुका 6:46-47 )झुटा ..धिक्कार तिनिहरुलाई -मति 23:13 -14) झुटो शिक्षाबाट होसियारबस मति 7:15-20 ) रोमि 2:13 ) हामिले मान्छे को होइना परमेवार को.. रोमि 5:29 ) परमेशवार को आत्मा कुरो गर्नु हुन्छ भने जो पबित्रा आत्मा हुनुहुन्छ र फल
    रोमि 8:510 ) गलाति 5:13-21 सम्म
    गलाति 5:22-26 )
    झुटो र तेसको पछि लाग्ने सबै को अन्तया नरक को झलाक प्रकाश 21:8 ) मरकुस 9:47-49 )
    यि सबै मैले येशुको पदनैहुन बचन बाटै हो
    बाइबलबाटै हेर्नु होला पहिला कपिमा नोट गरनुस बिचार गर्नुस जतिले पढनु हुन्छसत्या थाहा पाउनु हुन्छ चर्च नै खिरिसट येशू शरिर भनिएको छ *****हजुर हरुलाई परमेश्वरले परशसत बचन बुझने सत्या थाहा पाउने आशिस दिनु भएको होस amen ******

    • @maiyaamgain6770
      @maiyaamgain6770 4 года назад

      Parmaysor pita hajur lai lak karod dhnybad garxu mero tauko dhukeko ale thik vax hajur lai sanjiypaxi sabai rog changai gardinu hunxa mero parmaysor pita mero mins pani hudaina yo rog pani changai garisiyo hai hajur lai lak karod dhnybad garxu mero pita mero nanu babu ra mero hasband lai pani rakxa garisiyo hai mero pita hajur lai masi asuko nau bat lak karod dhnybad garxu aamin mero nam maiya amgain ho parmaysor pita hajur lai lak karod dhnybad garxu mam hajur lai lak karod dhnybad garxu mero pukar changai gardinu hai jay parmaysor pita aamin

  • @basantakhadka3162
    @basantakhadka3162 2 года назад +2

    Thanks, Sushila Mam, Amen, Praise the Lord God Blessed You

  • @basantathapa9576
    @basantathapa9576 3 года назад

    करोडौं करोडौं धन्यवाद प्रमेस्वोर पिता यसु मसि लाई अमिन

  • @apara12345
    @apara12345 4 года назад +2

    ईश्वरलाई धन्यबाद साथै सर,मेमलाई हृदयदेखि नमन छI

  • @jasonreigns8918
    @jasonreigns8918 4 года назад +49

    HAMRO PITA LAI KATI LAY MAYA GARNU HUNCHA
    Like garnu hola
    HERAM TA
    👇👇

    • @mayagurung6090
      @mayagurung6090 4 года назад +2

      pita parmeswar lai corod corod dhanyebad mashi yeshuko nauma shusila mam hjr le rakhnu vako number ma cal garda lagdaina kina ho

    • @saugatkhalifa5298
      @saugatkhalifa5298 4 года назад

      @@mayagurung6090 j

    • @saugatkhalifa5298
      @saugatkhalifa5298 4 года назад

      E

  • @kumarigurung7709
    @kumarigurung7709 4 года назад +3

    Happy Guru Purnima Mamji and Sirji🍋🍉🍇 Parmeshwar pita lai dhanyabad garchhu mashi yeshu ko nauma. 🍒🍓🍒

  • @parmeshworpita5187
    @parmeshworpita5187 3 года назад

    धन्यवाद पिता परमेश्वर दयालु परमेश्वर म्याम पनि धन्यवाद 🌷♥️🙏🙏🙏🙏

  • @jesusprem519
    @jesusprem519 4 года назад +22

    २ कोरिन्थी ५:१७ पद यसकारण कोहि ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो।पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।तर तपाई मा त त्यही पुरानो स्वभाव लगन सहन पुरानो यदि नयाँ भएनौ भने जानी जानी परमेश्वरको परिक्षा गरिदैन मलाई पुकार भनेको चै कुन पुस्तक बाट हो त्यो पुस्तक को नाम चाहिँ आए न त डन्ड बाट बाच्नु होस।

  • @BGG-b2y
    @BGG-b2y 4 года назад

    धन्यवाद परमात्मा परमेश्वर लाइ मसि येशु को नाउ मा

  • @sitakc6170
    @sitakc6170 4 года назад +6

    Ishwor pita lao korod korod dhanyabad masima amen sir mam namaskar🙏🙏🙏🙏

  • @hiragrg6797
    @hiragrg6797 3 года назад +1

    पिता पर्मेश्र्वर लाई लाखौ लाख धन्यवाद गर्न चाहान्छु अामिन

  • @panulama5003
    @panulama5003 4 года назад +2

    Parmeshower pitalai karodau dhanayabath x masiha asuko nauma amen 👏👏👏👏👏👏👏👏❤❤❤❤❤❤❤🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @astakarki9781
    @astakarki9781 4 года назад +5

    ईश्वर पितालाई करोड करोड धन्यवाद

  • @sukanyashahi8215
    @sukanyashahi8215 4 года назад +3

    Thank you madam ramro tholo bachan parkat garnu vayo presorko aassis hjjur lai

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 4 года назад +3

    Sarbasakti man parmatma pita lai karod karod dhannebad garxu pita masi yesuko nauma Amen. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Deepjungpyakurel
    @Deepjungpyakurel 3 года назад +1

    Aja thulo gawahi dinu bhayo hjrlai carod carod dhanyabad ani sushila maam hjrlai pni carod carod dhanyabad lockdown mahima suru bhaye pachi gawahi dinechu

  • @shyamsirmal9841
    @shyamsirmal9841 3 года назад +2

    Amen 🙏🙏🙏🙏🙏🙏pita

  • @shrijanasunar8601
    @shrijanasunar8601 2 года назад +1

    Eshorpitalai lakh lakh danyebadh garxu mashi yesu ko nauma 🙏🥰🌹🌹 amen

  • @kumarigurung7709
    @kumarigurung7709 4 года назад +1

    Parmeshwar pita lai dhanyabad garchhu mashi yeshu ko nauma. Thankyou mam for your great shiskh🌲🌲🌲🌾🌾🌾👨‍🎨

  • @laxmiachhami4142
    @laxmiachhami4142 2 года назад

    धन्यवाद परमेशोर पिता मशि यशु को नाम मा करोड करोड धन्यवाद आमेन्🙏🙏🙏

  • @kusummagar6193
    @kusummagar6193 3 года назад +3

    yesu masi ko nam ma sabai dhusta hatu hat ja amen..❤❤❤❤❤❤

  • @rabingrg502
    @rabingrg502 4 года назад +18

    Amen ♥️

  • @parustha4951
    @parustha4951 2 года назад

    पर्मेस्वर पिता लाई अनगिन्ती धन्यवाद मस्सी एसु को नाउमा

  • @lalitadappen2829
    @lalitadappen2829 3 года назад

    Isshor Pita Parmeshor Dannebad Amin 🙏 🙏 🙏 Amin 👏 🤲 👏
    Mam Hjur Ji Namaskar 🙏🤗💕

  • @rasnapaudel4026
    @rasnapaudel4026 4 года назад +21

    Dhanybad param atma lai
    Mam hajur lai dhanybad with lots of love ❤️🙏🙏❤️💕💕💕💕💕💕💕

  • @technicalpronghorn4210
    @technicalpronghorn4210 4 года назад +6

    Thank you mam God bless you.
    I love also Joyce Meyer videos. Like encouraging .

  • @shantakandel7898
    @shantakandel7898 4 года назад

    इश्यर लाइ कडाेर कडाेर धन्यबाद

  • @sabitrikarki136
    @sabitrikarki136 4 года назад +11

    Amen Amen 🙏🏻

  • @laxmangurung5703
    @laxmangurung5703 4 года назад +1

    सरिता मेम वास्तविक,सत्य र साँचो परमेश्वरलाई बदनाम नगरिदिन अनुरोध गर्दछु।हजुर बाइबल पढ्नु हुन्छ भने बाइबलको बास्तबिकता के हो त्यो गर्नु होला।भोलि नाश भएर जाने जिबन,संसारको सबै थोकलाई छोडिने बस्तुमा नश्रृङ्गार्नु होला।हजुरको शिक्षाले गर्दा सत्य र साँचो परमेश्वरको बदनाम भइरहेको छ,सत्य ख्रिष्टलाई पछ्याउनेहरुले तपाईहरुले गरेको बदनामलाई खेप्नु परेको छ।तर जे भए पनि यसको लेख बुझाउनु पर्नेछ।हजुरले देख्नुभएको छ कत्ति मानिसहरु येशु ख्रिष्टको नाममा चाङ्गाई पाउनु भएको छ।परमेश्वरले कत्ति अचम्मको कामहरु गर्नुभएको छ ती अचम्मको कामलाई देखेर हजुर त परमेश्वरको पछि लागेर बाइबलको आज्ञापालन गर्नु पर्ने तर त्यो भन्दा पनि संसारको पैसामा बिग्नु भयो हजुरहरु।कृपया संसारको कुराबाट निस्किनुहोस।परमेश्वरको वचनलाई कामलाई देखेर पनि नदेखेको जस्तो गरेर धन सम्पतिमा नरोमालिनु होला।

  • @binutamang5404
    @binutamang5404 4 года назад +2

    Dhaney badt garxu mahan anukari paramatma ishor pita parmeshor hjur lai karod karod dhaney badt garxu ma masi yesu ko nauma sathai hami sampurna lai satty bachan khuwanu hune mahan agraj aguwa mam hjur Sir hjur haru sampurna ma pita parmeshor ko varipurna asirbadt hjur.mam aja ishor parmatma ko kirpale sir hjur mam hjur ko mukharbindu vayra ishor parmatma ko pabitra bachan attma ko vhojan khuwanu vayo hjur haru sampurna ma atmamai dhekhie su samman begkta ganachahanxu hjur...

  • @saritamagar1071
    @saritamagar1071 4 года назад +1

    Pita dherai kura ko Appexhe gareko xu xitai pura hunexa mero jiwonma masi Asuko nauma Amen pita

  • @uttamgurung873
    @uttamgurung873 4 года назад +1

    Dhanyabad pitha parmeshwor Dhanyabad prabhu yeshu mashi Dhanyabad pawitra athma prabhu yeshu mashi ko naam ma Amen 🙏 hallelujah 🙌🙌🙌

    • @princebibek2216
      @princebibek2216 4 года назад

      Hallelujah vanna hunna vannu hunxa sachhai ma k yo sacho hora

  • @jyotitamad5345
    @jyotitamad5345 3 года назад +1

    लू बधाई छ तपालाई

  • @alishasahu3617
    @alishasahu3617 2 года назад

    Prameshor pita lai dhane bad garxu pita yasu masi ko nauma ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏Amen ❤❤❤❤❤🙏🙏🙏🙏

  • @ritasunar8970
    @ritasunar8970 4 года назад +3

    Parmesor pita lai. Karodau. Karodau. Ko.
    Duanybad. Parmesor pita ko mahima hos. Amen.

  • @जिबनसोनी
    @जिबनसोनी Год назад +1

    Amen

  • @anjaligautam4791
    @anjaligautam4791 2 года назад

    Parmeshwar pita lai karod karod dhanyvad garxu amen 🙏💖💖💕💕❤️❤️❤️💕💕💕❤️💕💕❤️💕

  • @premsiltharu2174
    @premsiltharu2174 2 года назад

    Parmeshor pita lai karod karod dhannebad garchhu Guru masih yasu ko name ma 💗💓💓💝💖💘♥️🖤💜🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌺🌺🌺💮💮🌷

  • @Nikitaverma-wx7vz
    @Nikitaverma-wx7vz 3 года назад

    Parmeshwor lai dhanny baad yeshu mashiha ko name ma 🙏🙏🙏 tq mam

  • @sitakhadka3387
    @sitakhadka3387 4 года назад +6

    Dhanbaybad pita parmesowr hajur ko bachna sunna paeyo ma khusi xu

  • @maheshghimire5517
    @maheshghimire5517 4 года назад +1

    Parmeshwor pita tapallai dhanyabad he pita tapaiko naam pabitra hos tapaiko rajjya aaosh tapaiko mahima hos .amen