मन्त्रीको अफर आएपछि ज्ञानेन्द्रले गरे खुलासा, मौका पाएँ भने कसैलाई छोड्दिन ।

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 163

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 3 месяца назад +40

    लाैन ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री बनाईदेउ,सारै काम हेर्न मन छ,लाैन हाे,धेरै कराईसक्याे,

    • @sumitathukari4759
      @sumitathukari4759 3 месяца назад +3

      सही कुरा । मलाई पनि काम हेर्न मन छ। समिकरणको सरकारमा कति गर्न सक्ने रैछ हेरूम। अरूले जम्मा 3 महिना अबधिमा पनि राम्रो काम गर्दा षर्दै पनि प्रश्न माथि प्रश्न तेर्स्याथे। अाफुले कति समयमा कति गर्दा रैछन

    • @Mulan593
      @Mulan593 3 месяца назад +3

      यिनि साना के. पि. हुन्😂😂😂..केही ख्यास्दैनन्😂

    • @sumitathukari4759
      @sumitathukari4759 3 месяца назад +1

      @@Mulan593 हो भन्या

    • @उमेशलिम्बु
      @उमेशलिम्बु 3 месяца назад +1

      yo raute bolne matrai ho kehi gardain

    • @premral2883
      @premral2883 3 месяца назад +2

      Yasle taruni payo bhane k garchha hola

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 3 месяца назад +21

    ज्ञानेन्द्र शाही तपाईं नेपाल आमाको सुपुत्र हुनुहुन्छ जयहोस।

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz 3 месяца назад +8

    ग्यानेद्र साहि ठिक छ मान्छे साहासि र सत्य

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +11

    अव ज्ञानेन्द्रजीको अग्नी परीक्षाको महत्वपूर्ण समय सुरूभएकोछ ।
    भ्रष्टहरूले देश लुटन पाउने, जनतालाई वेरोजगार वनाएर खाडी मुलुक धपाउने अनी लोकतन्त्र र सुशासनका कुरा गरेर
    जनता झुक्याउने ?
    ज्ञानेन्द्रजी, आगामी दिनमा सदनमा यसरीनै प्रस्तुत हुनुभयो भने तपाईलाई यो देशको देशभक्त नेता मान्छु🎉🎉🎉🎉
    ज्ञानेन्द्र शाहीजीको सफलताको कामना गर्दछु ।

  • @krishnaghimire9454
    @krishnaghimire9454 3 месяца назад +5

    सहि कुरा हो ज्ञानेन्द्र जि को

  • @govinadprasadBhatt
    @govinadprasadBhatt 3 месяца назад +10

    न खोक भाई तिमी पनि पार्टि को झोले भईसक्यो

    • @meffex9205
      @meffex9205 3 месяца назад

      Enlaii vote halera aha karauna pathako ho
      Eni Pani same same Rabi
      Kura ustai
      Karae ustai
      Motae ustai
      Last maa
      baera aau Vai timi
      ustai ma ustai

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 3 месяца назад +3

    हेरौँ त हिन्दू राष्ट्र , संबैधानिक राज तन्त्र बिना मन्त्री कसरि बन्दो रहेछ ? 🙏🇳🇵 ॐॐॐॐॐ

  • @aayushgamer9026
    @aayushgamer9026 3 месяца назад +5

    जे गर्दानि गारो छ हो ग्यानेन्दर् साहि जि के गर्नु हा फोक्सो निस्कने गरि करायो जनताको हात लाग्यो सुन्ने गारो छ 😁😁😁

  • @ramshrestha4192
    @ramshrestha4192 3 месяца назад +2

    Best of luck gyanendra sir salam chha

  • @tarathapa3153
    @tarathapa3153 3 месяца назад

    देश र जनता को लागी बोल्नु हुन्छ धन्यबाद जय होस शुभकामना

  • @shambhushah2112
    @shambhushah2112 3 месяца назад +2

    Aab aaune chunab mero family ko vote gayendra Shahi lai ❤❤

  • @binodshrestha2524
    @binodshrestha2524 3 месяца назад +2

    Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 3 месяца назад

    ज्ञानेन्द्र माननिय ज्युु लाई सलु्ट गृय मन्त्रि भयको हेर्न चाहान्छौ सपुद अामा को छोरा जय होस

  • @girishkumarchand7174
    @girishkumarchand7174 3 месяца назад +3

    ज्ञानेन्द्र शाही जिन्दाबाद।

  • @HariShah-si1ec
    @HariShah-si1ec 3 месяца назад +1

    माननीय ज्ञानेन्द्र शाही ज्यू हजूर जिम जानुहोस शरीरको पावर शक्ति र आत्म बल बढाउनुहोस्।।

  • @Nira461
    @Nira461 3 месяца назад +1

    Tapai griya mantri vay paxi, maa...kasam.. Ak ak vast haru ko, vaga vag hunu prx, good work shahi sr🇳🇵🇳🇵🇳🇵🔱🔱🔱

  • @prakashadhikari1631
    @prakashadhikari1631 3 месяца назад +1

    कुरो बबाल गर्ने भनेको तिमी मात्रै हो दाजु।।।

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 3 месяца назад

      ग्यानेन्द्र शाही जि! तपाईं एउटा मात्र निडर, जुझारु र जनताको भावना बुझ्ने रास्ट्रबादि साम्सद हुनु हुन्छ।
      अधिकाम्स जनता गणतन्त्र ब्यबस्था प्रती वाक्क ब्याक्क छन। अब देशमा निर्णयाक आन्दोलन गर्नु पर्छ! अब सरकार परिवर्तनको नाउमा अब सत्ता र सक्तिको मह चाखिसकेकाले संविधान सम्सोसधन गरेर भएपनी सत्तामा टिक्ने मेलोमेसो/ दाउ गर्न सम्बिधान एक दुइवटा धारा सम्सोधन पनि गर्लान् ! प्रदेश मात्रै खारिज भन्लान् र "हो मा हो", भन्दै राप्रपाले दिन कटाउने काम गर्न हुन्न! १७ बर्स त भोगी सक्यौ अझै यहि गणतन्त्र ब्यबस्था कायाम गरि २/ ४ बर्स अरु बिताउने हो??
      अब राप्रपाले राज्य ब्यबस्था खारिज गर्न अघि जस्तै कम्मर कसेर सडक देखि सदन सम्म आन्दोलन गर्दै अगाडि बढ्नुपर्छ! अहिलेको यो समय ठिक बेला हो! अव "खोलामा धेरै पानी बगि सके"!!!

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 месяца назад

    ग्यानेन्द्र शाही जि! तपाईं एउटा मात्र निडर, जुझारु र जनताको भावना बुझ्ने रास्ट्रबादि साम्सद हुनु हुन्छ।
    अधिकाम्स जनता गणतन्त्र ब्यबस्था प्रती वाक्क ब्याक्क छन। अब देशमा निर्णयाक आन्दोलन गर्नु पर्छ! अब सरकार परिवर्तनको नाउमा अब सत्ता र सक्तिको मह चाखिसकेकाले संविधान सम्सोसधन गरेर भएपनी सत्तामा टिक्ने मेलोमेसो/ दाउ गर्न सम्बिधान एक दुइवटा धारा सम्सोधन पनि गर्लान् ! प्रदेश मात्रै खारिज भन्लान् र "हो मा हो", भन्दै राप्रपाले दिन कटाउने काम गर्न हुन्न! १७ बर्स त भोगी सक्यौ अझै यहि गणतन्त्र ब्यबस्था कायाम गरि २/ ४ बर्स अरु बिताउने हो??
    अब राप्रपाले राज्य ब्यबस्था खारिज गर्न अघि जस्तै कम्मर कसेर सडक देखि सदन सम्म आन्दोलन गर्दै अगाडि बढ्नुपर्छ! अहिलेको यो समय ठिक बेला हो! अव "खोलामा धेरै पानी बगि सके"!!!

  • @Deku_505
    @Deku_505 3 месяца назад +2

    Jaya Rasta jaya Nepal jaya ganendra shai

  • @DhanjaySahani-p8q
    @DhanjaySahani-p8q 3 месяца назад

    खतरा हुनुहुन्छ सर सबै जनता लाई साथ दिनुपर्छ

  • @amarsing6919
    @amarsing6919 3 месяца назад

    Good job👍️

  • @MohanMainali-hs6vu
    @MohanMainali-hs6vu 3 месяца назад +1

    sahiee ho❤❤

  • @nandasunar5006
    @nandasunar5006 3 месяца назад

    प्रचण्ड रबि जतिको काम गरेर देखा मुला अरु भन्दा काम प्रचन्ड रबिले गरेकाछन यो राउते भ्रष्टाचारि कांग्रेस एमाले लाई साथ दिदैछ

  • @GamGurung-l6p
    @GamGurung-l6p 3 месяца назад

    Very good news bhai

  • @hemlalchenal
    @hemlalchenal 3 месяца назад +1

    मन्त्री को भागपुगेन भाइ लाइ

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 3 месяца назад

      हरे ! कठै! सोच तिम्रो!

  • @basantak.c5738
    @basantak.c5738 3 месяца назад

    ❤🎉सलाम❤🎉

  • @businessismylifethatismypu8455
    @businessismylifethatismypu8455 3 месяца назад +1

    Sike rahut
    Ganandra sahi
    Amles
    Yo desh ka sacha neta hun

  • @punyaThalang
    @punyaThalang 3 месяца назад +2

    100%sahe

  • @deepakyogi7562
    @deepakyogi7562 3 месяца назад

    यस्तो।भनु। पनि। धेरै।हो। गगने। लाइ। हिक्मत। बाला।हो

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +1

    🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @ChinRana-vv1dg
    @ChinRana-vv1dg 3 месяца назад

    हिलोमा माछा मार्न खोजेको जस्तो लाग्यो ग्यानेन्द्र शाही

  • @dbrana2563
    @dbrana2563 3 месяца назад

    युवा जाग्यो है , केहि हुन्छ, की अब नेपालमा ।

  • @gopalthapa563
    @gopalthapa563 3 месяца назад

    Good

  • @Ashisrairai-oz1ol
    @Ashisrairai-oz1ol 3 месяца назад

    बहुन को ओउकत यहि हो भ्यान्चुत गफ धेरै

  • @thakurirame2995
    @thakurirame2995 3 месяца назад

    एकमात्र जिउँदो छोरो

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад

    याे ब्यवस्थाहा मन्दिन भने यहि ब्यबस्थाहामा काङ्ग्रेसीकाे धाेति समाएर मन्त्री खान जाने लमज लाग्दै यति झुट खेति गर्ने कहिले राजा देखाउने ,कहिले धर्म भने यहिकाे लागि जुम्लाको जनताले भाेट दिएकाे हाे फेरि अर्को पटक जितेके हेर्म याे राउटेले

  • @HiraSah-h5v
    @HiraSah-h5v 3 месяца назад

    Right sir

  • @gurungjk7517
    @gurungjk7517 3 месяца назад +1

    हैन आज त ठूलो क्रान्तिकारी भाषाण गर्नु भो त ...! 100 % सहि लाग्यो ।ज्ञानेन्द्र जि । भारत र चीन त छिमेकी हुन उनिहरु सङ्ग त राम्रो सम्बन्ध नै हुनुपर्छ । तर अमेरिका एकदमै खत्रा टाइप को मुलुक हो । उ सङ्ग गहिरो सम्बन्ध राख्नु त्यति राम्रो होइन । धन्यबाद ।

  • @karanrai9302
    @karanrai9302 3 месяца назад

    शाहि ज्युँ मैले नबुझेकाे केपि प्रचण्ड देउबाकाे खैराे खेत्न हुन्छ।संसदमा मत त केपि देउबालाई दिनु हुँन्छ।के तपाईं पनि ग्रीह मन्त्री खाेज्दै हुँनु हुँन्छ।

  • @Santosh.Bajagain
    @Santosh.Bajagain 3 месяца назад

    मन्त्रीको अफर आएपछि ज्ञानेन्द्रले गरे खुलासा, मौका पाएँ भने कसैलाई छोड्दिन ketketi ko jasto buddhi raixa mauka ta timro 2 tihai le matra hunxa rakshyas saga mildai xau timi lai garna dinxan vanne katti mero bichar ma xina

  • @ningmalama3858
    @ningmalama3858 3 месяца назад

    यो मुला पनि खोक्ने मात्र हो

  • @binodshrestha2524
    @binodshrestha2524 3 месяца назад +1

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o 3 месяца назад

    Very good

  • @prabinthakuri9636
    @prabinthakuri9636 3 месяца назад

    ❤❤❤❤

  • @BishnuKandel-s7s
    @BishnuKandel-s7s 3 месяца назад

    Jay ghanendra

  • @Bishnumenu
    @Bishnumenu 3 месяца назад

    ग्यनेन्द्र जि आज दुई लुटेरा पार्टी ले कप्जा गरे अनि ति दुई पार्टी लाई मद्दान दिने अनि मन्त्री दिदा ति दुई पार्टी लाई गाली दिने किन???मुख्ले मात्रै भुकेर केइ हुने वाला छैइन।

  • @santoshpanday3422
    @santoshpanday3422 3 месяца назад

    President :- Durga prasai
    Prime minister :- Balen shah
    Homeminister:- Gyanendra shahi/Ravi lamichane ......
    Huda kaso hola😁😁😁😁😁

  • @NABINRANA-j1c
    @NABINRANA-j1c 3 месяца назад

    हहहह खुल्काइश जथा थाउमा नपुग्दा सम्म हो त जाथा गर्न सक्ने केही हैन नभुक धेरै तेरि चत्री कला तेरो रोइलो हेरेकै छौ हामी आम नेपाली युवाले जाथा

    • @GirThakuri
      @GirThakuri 3 месяца назад

      Banaideu vai pahila mantri garxaki gardaina thaha hunxa tetikai nabola

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 3 месяца назад

    लोन एउटा मन्त्री बनाई दिऊँ त सारै कराय है रबी झै

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 месяца назад

    के क्याच क्याच गरेको होलान् ज्ञानेन्द्र साई ले!

  • @prakashadhikari1631
    @prakashadhikari1631 3 месяца назад

    छ दम गगन जी।।।

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 3 месяца назад

    Great person of nepal jumli salute to you ❤❤❤❤❤❤❤❤

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +2

    पंचे मण्डले चेला बाबु। 😂

  • @36yigg
    @36yigg 3 месяца назад +4

    ज्ञानेन्द्र शाहि नै प्रधानमन्त्री गृहमन्त्री भए पनी केहि गर्न सक्दैन । समिकरण को सरकार हुन्छ केहि फाइल खोल्न मात्र खोज्यो भने सरकार ढल्छ। जे गर्नुपर्थ्यो पहिले प्रचण्ड को बहुमत को सरकार ले गर्नुपर्थ्यो गरेन अब नेपाल कहिले नै बन्दैन किनकी कोहि पनी देश बनाउन आएको नै होइन सबैलाई कुर्सी चाहिएको छ

    • @DhrubaChapagain
      @DhrubaChapagain 3 месяца назад

      Ta rareko chorako bauko Berta socakochas napale jantalai thukka pape.

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut 3 месяца назад

    धेरै नभुक राउटे काङ्ग्रेसको कुकुर तहिले गर्न सक्ने केही पनि होइन भुक्ने मात्रै हो।

  • @Dineshdasr4s
    @Dineshdasr4s 3 месяца назад

    Bahutvkarai raheko xha

  • @Deva_905
    @Deva_905 3 месяца назад

    Pahila pahila sabai yastai bolxan paxi bichatarai harauxan kam garne kohi hainana kre but shahi sir chahi khi garlana vanne janta ma Aasa xa good luck 🤞

  • @YamBahadurThapa-d7u
    @YamBahadurThapa-d7u 3 месяца назад

    sahi bislesun.

  • @ajabahaduraidee9394
    @ajabahaduraidee9394 3 месяца назад

    One of the good leader in Nepal.

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 месяца назад

    ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ

  • @PadamBahadur-dm6lv
    @PadamBahadur-dm6lv 3 месяца назад

    Good sir

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 3 месяца назад

    Yesta bhasan dherai vayo aba pugyo ho mantri napaye samma ta ho ni.

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 месяца назад

    Good job gyanendra vai. Yadi greha pm hunu vayo vane. Pahila sahakari lutera. Amerike vatuwa lutera vrasta rabi lami6ane ra gb rai lai mattra samaununi baki ok.

  • @ashalimburai5095
    @ashalimburai5095 3 месяца назад

    Salute 🫡 manniya jyu

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 3 месяца назад

    Yin lai griha mantri banai dinu gyanendra shahi gareko herna baaki xa Janata le

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 3 месяца назад

    Yo pani kasailai lootera ayeko ho hajur.

  • @Rakeshshiwakoti
    @Rakeshshiwakoti 3 месяца назад

    धेरै नै बोल्छ yr यो पनि

  • @vikashsunar8101
    @vikashsunar8101 3 месяца назад +1

    यो पनि झोले हो

  • @padammahara7632
    @padammahara7632 3 месяца назад

    Napaaunjel summa matrai ho karaaunae Sabai ( yo pani)

  • @ekadevthapa8033
    @ekadevthapa8033 3 месяца назад

    Gyanendra ji tapai lai pani rabi lai jastai banai xadxan nepal ma kam garna garo xa afanai bahumat teams baya garna sakla natra rabi ko hal hunxa

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 3 месяца назад

    Gertar Nepal balen saha ko jay 💔😭😅🇳🇵🎇🌹👹🌈🌍❤️

  • @ChijaNeupane-n1g
    @ChijaNeupane-n1g 3 месяца назад

    , 1:59

  • @bhimkhatri5114
    @bhimkhatri5114 3 месяца назад

    फटा युटुबे,पुरानो भिडियो राखेर कुरा गर्छस

  • @SukramthingDxb
    @SukramthingDxb 3 месяца назад

    Timro dai gaganko paxi nalak bai

  • @karnagurung4107
    @karnagurung4107 3 месяца назад

    Sabai uhhi mulako dang

  • @shivarajpaudel2402
    @shivarajpaudel2402 3 месяца назад

    Afghan ta kati development vaisakyo aahile

  • @labkushthapa7992
    @labkushthapa7992 3 месяца назад

    जय ज्ञानेंद्र शाही

  • @Bimal-z3t
    @Bimal-z3t 3 месяца назад

    Karayara hunna garera dekhau sabaile manxan timijasta bolne manneta dherai aaya ka thiya aba bolne haina garne ho

  • @DharmaTamang-do6pr
    @DharmaTamang-do6pr 3 месяца назад

    Vasan ta thekaii ho Tara yeta ne milnne uta nee milnne badarle afno ghar pani banaudaina aruko pani banauna didaina vaneko yehee

  • @pradipkunwar1004
    @pradipkunwar1004 3 месяца назад

    Nepali ko sarir ma ragat Haina pani variyeko x

  • @krishnabk178
    @krishnabk178 3 месяца назад

    Gyanendra ji lai home minister dinu paryo Ani Yaha ko asli aukat dekhinxa

  • @SandipSharma-ft9wj
    @SandipSharma-ft9wj 3 месяца назад

    Mantri napako jokh ho

  • @purnatamang4881
    @purnatamang4881 3 месяца назад

    Gagan thapa chornai ho vhanne yo due jibre lae thaha rahinx

    • @GirThakuri
      @GirThakuri 3 месяца назад

      Ramro kura garnelai spot gara vai ho

  • @rckamal123
    @rckamal123 3 месяца назад

    Jati vukepani mantri vaye pachi kehi kyasdainau bujhau ni thaha vaisakau sabai

  • @renukarki9655
    @renukarki9655 3 месяца назад

    Yo pani karaune matra ho dherai bolne le kehi garna sakdaina jata gham lagxa utai janxa gham tapna

  • @bikashsharma670
    @bikashsharma670 3 месяца назад

    3 jana vratsa neta marna parxa desh banxa

  • @milanshrestha2785
    @milanshrestha2785 3 месяца назад

    यो पनि पागल नै रहेछ

  • @kumarikhadka66
    @kumarikhadka66 3 месяца назад

    Jo desko lagi ramro bolx uslai ni jhantale recharging yo babu ra dhurga babule matra yo des ra jhantako lagi ramro boleka xan man vhitribat jhy hoss babu haruko nepali aamaka saput ee 2 hun

  • @Breathlesssoul23
    @Breathlesssoul23 3 месяца назад

    Prachanda Nepal ko sadharan nepali hore 😂😂😂 slc fail gyanendra

  • @Santosh.Bajagain
    @Santosh.Bajagain 3 месяца назад

    aba dherai bolnu vanda kangress saga milera katti ko garnu hunxa herna baki xa rabi ko khutta tannu vayo hajur le ni

  • @limbuvai5508
    @limbuvai5508 3 месяца назад

    Jaad khayera hoki k ho?bistarai bolda ni suninxa bujhinxa ta hao

  • @narayangyawali5768
    @narayangyawali5768 3 месяца назад

    Yeslai fakai fakai mantry banaideuna kaam gari halchaki

  • @khagendrakhadka3563
    @khagendrakhadka3563 3 месяца назад

    Yo sab seting ho

  • @DilamayaPanday
    @DilamayaPanday 3 месяца назад

    यो ज्ञानेन्द्र पनि पागल हो जस्तो लाग्छ हिजोआज त पैला पैला त एकदम ठिक लाग्थ्यो

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 3 месяца назад

      आखामा पट्टि लगाएको, कान बहिरो, दिमाग शून्य भएको भेडा जनता भएको देशमा शासन कस्ले गर्ला त?!! बेलैमा होस नपुर्याउने अब ललौरी-बेल्लौरी गाएर के फाइदा ??
      अझै खै: जनता जाग्दैनन!
      यो भएन त्यो भएन मात्र भन्न जान्या छन ! एकले अर्कोलाइ आरोप-प्रत्यारोप गर्न बाहेक; पर्यो भने माखो मार्ने छैनन! जब सम्म हामिले असल- खराब छुट्याउन सक्तैनौ तब सम्म नियती र भाग्यलाइ दोष दिनु बाहेक उपाय नै के रह्यो र??
      हामी जनताले नसोचि भोट हाल्दाको परिणाम हामी भोग्दै छौ! अझै होस नगरे यो भन्दा गएगुज्रेको हालत कत्ती पुस्ताले भोग्नु पर्ने हो??!
      गर्नु के? लेख्नु कति? भन्नू कस्लाइ??

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 3 месяца назад

      अझै खै: जनता जाग्दैनन!!??
      यो भएन त्यो भएन मात्र भन्न जान्या छन ! पर्यो भने माखो मार्ने छैनन!
      गर्नु के? लेख्नु कति? भन्नू कस्लाइ??

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 3 месяца назад

      यता सडक देखि सदन सम्मको निरन्तर गर्जन चलिरहेको छ !! नेपालिको ढुक-ढुकी शालिन नेता राजेन्द्र लिङ्देन र जुझार हिम्मतिलो ग्यानेन्द्र शाहि जुम्लिको धर्तीपुत्रको निरन्तर बोलिको गोलिले भ्रष्ट- आतंककारी र यिनका मतियारहरु कोहि अब मुटु फुटेर मर्ने भए कोहि बेहोसी झै बर्बराउन थाले!!
      हुदा- हुदा आफ्नो सन्सारमा आफ्नै तरिकाले जिएका युवराज पारस सरकारलाइ ना- नाथरी लान्छना लगाइ जनतालाई दिग्भ्रमित पार्दैछन।
      उता भने सडक-सडक, जिल्ला-जिल्लामा दुर्गा प्रसाइले भुइ मान्छेहरु बचाउन तस्बिर सहित नालायक, भ्रष्ट,तस्करहरुका काला कर्तुतहरु एक-एक गरि छता छुल्ल पार्दै आएका छन !
      परिणाम स्वोरुप बौलाहा हुदैछ रक्तपिपाशुहरु.......!!
      ( होस गर! जनताले मुल्यांकन गरिरहेछन)

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 3 месяца назад

      अब यता उता नलागी यो ब्यबस्थानै खारेज गर्नु पर्छ! यस्को लागि राप्रापाले शशक्त आन्दोलन छेड्नु पर्छ । सबै गणतन्त्रसङ असन्तुट जनता ले साथ दिनुपर्छ।

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 3 месяца назад

      देशको हरेक छेत्रमा सरकारको गतिविधि हेर्दा अब हे नेपाली ! अब पनि होशियार नबने देश नै तहस नहस हुने खतरा छ !!
      माओबादी नेता प्रचण्ड लगाएत अरु नेताहरूले उत्तेजनापुर्ण मिठा भासण, मिठा सपना देखाएर युवाहरु लठ्हिएर हाम्रा १७००० ले ज्यान फाले! १० बर्स जन्युद्द र १७ बर्से यो गणतन्त्रले नेपालिको अभिगत के छ आज?
      त्यसैले नझुकियु दुरदर्शि बनौ!
      नया पार्टी र नया अनुहार भएका नेता जस्तै: रास्वपाका सभापति र उनका केही निकट सदस्यहरुको गतिबिधिले प्रचण्ड जस्तो नहोला, तर देश चै रहला नरहला होस गर्नु पर्छ!!
      बढी emotional भै भावानामा न बगौ! अब पनि! सत्य तथ्य र अद्द्यन अनुसन्धान गरौ!
      "एक छिनको मुतको न्यानोमा नरमाउ"! अलि कति ध्यान नपुराउदा समृद्द देश आज युक्रेन कसरी तहस नहस हुँदै छ?
      सिक्किम कसरी सजिलै बिलय भयो? ईतिहास र बास्तबिकता जानौ!
      भनेर कत्ती भन्नू?
      कति लेख्नु ? जत्ती मिडियामा कराए पनि चेतावनी दिए पनि यी गद्दार,भ्रष्टहरु सुध्रनेवाला छैनन!
      ३४ बर्ष बित्यो । म ठोकेरै भन्छु, जब सम्म यो देशमा ब्यबस्था परिवर्तन हुदैन तवसम्म हुनेवाला केही छैन! अब साच्चै; नेपालीले देश बनाउने हो भने हाम्रा पुर्खाले झै एकता गरौं, यिनिहरु बिरुद्द जाइलागौ!!
      ( नत्र यी भ्रष्ट देशद्रोहि भन्दैछन" काग कराउदै छ पिना सुक्दै छ"! )

  • @116lbgurung6
    @116lbgurung6 3 месяца назад

    Yoni Dale nai jasto xa

  • @deepaadhikari6505
    @deepaadhikari6505 3 месяца назад

    Gyanendra Sahi le aaba oli ko badayi garna thalcha ,herdai jau mukhle matra bolne ho ki ke ke garera dhekhauchan,kursi kai lagi gyanendra kobichar pariwartan bhsye jadto cha,aaru le pani bolekai matra ho aaba pani bolekai matra janta le sunnu parne bhagya rahecha.

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 3 месяца назад

    Rabi lay yashari bhuke kam 000 gari patan vaye aba yesko charko vashan

  • @IndraGurung-l1h
    @IndraGurung-l1h 3 месяца назад

    😀😀😀😀😂

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 месяца назад

    राउटे लाई गृहमन्त्री दिन पर्यो। हेर्न मन छ कस्तो काम गर्छ भनेर

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад

    Dale vayera dalko paxi lagera hinnu hudaina, desh bachaunu parekoxa aaphnu swabhiman laai sirma rakhera uthnu parxa ra Nepal desh Nepaliko ho ra Nepalile bachaunu parxa jai Nepal.