Dai plz clear guide video to crack entrance exam of 11grade from science stream without bridge courses .. In my family there is financial contion is poor so hope you will understand and help it ... Thank you for this video lots of ❤❤
खै कस्तो शिक्षा प्रणाली हो अहिले हाम्रो देशमा? केहि समय अगाडि SEE मा कम ग्रेड ल्याउनेका लागि दुई विषय मा ग्रेड वृद्धि गर्न पाउने नियम रहेको थियो। यसको मतलब यी थियो कि यदि विद्यार्थीहरूले कम नम्बर ल्याए ल्याए भने पनि उनीहरुले ग्रेड वृद्धि गराएर राम्रो विषय पढ्न पाउथे। यहाँहरूलाई थाहा नै होला यदि राम्रो विषय पढ्न छ भने, Math, Scince & English मा कम्तिमा पनि c+ भन्दा माथि आउनुपर्छ। (As per the current rules, after SEE) र अहिले २०८१ को SEE मा भने चाहिं दुईभन्दा कम विषयमा कम ग्रेड आएका विद्यार्थी भाइबहिनीहरूले भने कम ग्रेड आयो भने ग्रेड वृद्धि गर्न नपाउने रहेछन्। अथवा यो नियम चाहिँ अहिले २०८१ मा हटाइएको रहेछ कम ग्रेड आएकाले कुनै पनि कुनै पनि ग्रेड वृद्धि Exam दिन नपर्ने रहेछ। अथवा कम ग्रेड आएका हरु पनि हरु पनि पास मानिने रहेछन् ।। #(अचम्मको कुरा त के छ भने यता कम ग्रेड आयो भने पनि पास भनेर भनेको छ र ग्रेड वृद्धि गर्न नपाउने भन्ने एउटा नियम नै राखेको छ। अब फेरि विभिन्न विषयहरू पढ्नको लागि अब विभिन्न चाहिँ योग्यताहरु छुट्टाइएको छ। अथवा ग्रेड c+ भन्दा माथि चाहिने भनेर भनेको छ। यदि भनेको ग्रेड आएको छैन भने उसले भनेअनुसार पढ्न पाउने भएन र भनेअनुसार किन पढ्न पाउन्न किनकि उसको कुनै विषयमा ग्रेड राम्रो आएन। अथवा उसलाई ग्रेड वृद्धि गर्ने अवसर दिइएन।) भने NG आएकाले भने NG आएका विषयहरूमा पुन परीक्षा दिनुपर्ने रहेछ। मेरो प्रश्न यहाँनेर, यो प्रश्न स्थानीय सरकार प्रदेश तथा संघीय सरकार सबैलाई तथा विभिन्न शिक्षा समितिहरुलाई पनि! - तपाईँ हामीलाई थाहा भएकै कुरा हो , कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि विद्यार्थी भाइबहिनीहरू धेरै कुराहरुमा पछि पर्न जान्छन् र कति पछि परेका पनि छन् तर यसको मतलब यो होइन कि जुन कम नम्बर आएका वा पछि परे भनेर अथवा कम ग्रेड आएकाले चाहिँ पुनः एकपटक आफ्नो ग्रेड वृद्धि गर्छु र राम्रो आफूले भने अनुसारको विषय म एसइइ पछि पढ्छु भन्नै नपाउने त हो त? -के फेल भएपछि अथवा केही पछि परेपछि अगाडि बढ्ने अवसर दिनै नहुने हो? -यति कम ग्रेड आएका विद्यार्थीहरू पनि पास हुन् भने किन विभिन्न विषयहरु पढ्नको लागि चाहिँ फरकफरक ग्रेड निर्धारण गर्ने?(After SEE) -दुईभन्दा विषयमा कम ग्रेड आएकालाई ग्रेड वृद्धि गराउन किन नमिल्ने, नियम परिवर्तन गर्न किन नमिल्ने? -NG आएकाहरूलाई मात्रै पुन Exam गर्नुपर्ने तिनीहरूलाई पनि तिनीहरूलाई पनि एउटा ग्रेड दिएर पास भएको मान्यता दिन मिल्दैन?? -हामीले गरेका प्रश्न सुनिदिने कसले? -एउटा सानो परीक्षाबाट विद्यार्थीको भविष्य नै भविष्य निर्धारण गरिदिने?? अन्त्यमा,, म कुनै शिक्षाविद पनि होइन कुनै शिक्षक पनि होइन म एक कुनै बेलाको विद्यार्थी थिएँ र हुँ पनि त्यसैले म मेरो विद्यार्थी भाइबहिनीहरूप्रति जिम्मेवार छु।certificate कुनै घाटीमा झुण्डाउने माला चाहिँ नबनोस्। कुनै पनि नीति तथा कार्यक्रमले गर्दा विद्यार्थीहरूलाई कुनै मर्का पर्नु भएन भन्ने मेरो चाहना हो। -विद्यार्थीले कम ग्रेड ल्याए पनि उसलाई फेरि पनि ग्रेड वृद्धि गर्ने अवसर दिएर उसले राम्रो विषय छनोट गर्ने अवसर मिलोस।। -तर यहाँ वर्षैपिच्छेका नीति नियम परिवर्तनले गर्दा विद्यार्थीहरूलाई केही न केही क्षति त भइरहेको नै छ। -विद्यार्थीसँग अध्यक्ष, राष्ट्रपतिसँग विद्यार्थी कार्यक्रम मात्रै ल्याएर भएन कि वास्तविक शिक्षाको नीति कस्तो छ त्यो पनि हेरिदिनुपर्यो जहाँ र जुन पदमा भएपनि।।🙏🙏 #Let's try to remove this bad education system.
Ma ailey science Pardai xu I am a computer science student. I want you to suggest you clearly determine whether you want to study computer related subjects in your bachelor or not. If you are not sure what to do then prefer bio as you can either go on medical forestry even engineering or IT. Similarly I you are interested and sure that you want to proceed your career to computer or IT related field or engineer then choose computer science
Daii, ma government school ma 3.17gpa get garda napali language ma study garakole English ma problem cha for class 11 in science stream. Please, how to study with English? K maile hard study garnuparcha ta?😪😪😪😪
Haina Bhai kei hunna, I am a science student in St. Xavier's maitighar and I have just finished my annuals. I have never regretted choosing science that too bio. Many students are in the run and you are one of them. If science is tough for you, make yourself tougher to beat the toughness out of it. May you choose your path wisely and have a great new beginnings brother@@Ultimate_XI11
Dai+2 paxi jun subject pane lina paenxa aailay mailay education liko xa tharw malai yautha ne interested xina paxi bachelor ma subject change garna milxa vandenu na dai plz
Doesn't IIT Stands for Indian Institute Of Technology? Bro IIT ko barema research gara na tha pauxau I guess timi computer engineering tira iit ho bhaney sochi raha xau hola
@@userunkonwrff Sajilo hunna ni bro hamra ioe toppersle 12 ko india ko boards ko question ta sakdaina sab garna so aba nai gaera pado vane chai skla kinaki yaha 2 years ma easy question arera waha feri 2 years is impossible
Dai 2 OTA subject samman ma Ng ayoo vane RE exam diyera pass vaiyoo vanee 11 padhna painxaa hoina rw ?? Doubt ajai clear vaxoina kina vane ..internet ma maile yestoo notice koi Pani vetdinaa...kebal manxee le vane KO mate aunxu???❤plz reply. ......
@@BLAZ6+2 science मा 2 years 200 marks ko Mathematics padhnu parxa, basic (9/10) मा knowledge लिएन भने it can be quite tough ani jyada mehenat garnu parxa comparing to students taking opt maths as optional in 9/10. IF maths optional maa लिनु भा थिएन भने, get ready to hit hard, किनकि simple simple thing पनि बुझ्न गार्हो हुन्छ..... (Coz you'll be starting from ZERO)
@@BLAZ6 अहिलेको curriculum हेर्दा hjr हरुको मिल्नु पर्ने हो तर clz ले आफैले specific भएर लिन्न भन्यो भने छुट्टै कुरा हो नभए Optional maa maths नलिए पनि +2 science (students le) lina milxa... Ani clz le entrance linxa bhane अवश्य पनि OPTIONAL MATHS ko questions include garxa with 9/10 ko Science, English ani Compulsory maths pani, kinaki yo subject haru Base ho (maile चै +2 science join गर्ने बेला entrance dinu परेको thena)....
Dada 2081 ma see ko result ma practical marks theory marks ma add hudaina ra ? Jastai paila theory ma 66 Ani practical 24 aayo vane A+ hunthyo ni testai aba separately aaune Hora marks.ani we must score 67.5 in order to get gpa 4 in overall gpa
Ysto comment dekhera demotivate na hau vaii, pdna man xa vane mjale skxau , aru vnda math ma thorai bdi mehnat grna prxa. Physics chemistry sbailai eutai hunxa . Tmro man xa vane pda science, otherwise regret nai hola
IIT KO preparation KO LAGI Indian publications KO book hunu paryo. Because Nepal mah publish Hune pcm KO books Haru ma tyati KO logical and toughness khalko questions hudaina. Books Lai HC Verma physics, DC Pandey and for maths and rs Agrawal jasta author Haru KO book padhda sajilo hunxa for JEE preparation. Because you are Nepalese student you have to only prepare for JEE advance. IT bhaneko information technology which is a field to study related to softwares while IIT is institution. That stand for Indian institute of technology. All the best for your future plans
@@ScholarsSanctuary-hb6dkcyber security is branch of IT but talking about data analyst or data scientist it is different. There is engineering called data engineering. If you are interested in data science then doing data engineering will be great for you
For data scientist you can study in any specific college related to data scientist not necessary that you have to only study in IIT. But If you are interested in studying IIT Then that is different thing@@ScholarsSanctuary-hb6dk
Dai maile Class 9 ,10 ma optional math ligeko xaina but i want to study computer science in +2 . Tara ghau ko dai haru le padna mildaina vannu hunx k maile padna sakxu hola tw daii
@@sandhyakarki2677 Main thing is in future weather you wanna go to medical , bio science related field or engineering , physical science related field..if you wanna go to medical field there is no any direct relationship with math at superficial level..but math can help in physics little bit..so if you social please study calculus portion only..+2 math teaches us basics & we are not going to do phd ..its easy ..fail vaye re exam diyera pass hune🤣
@@sandhyakarki2677 I don´ t know hai..its your choice..ma ta bsc ko student ho ..but in my opinion science liyera math nai leko ramro...tara social padhau vane chai math lai dinuparne time aru ma or entrance preparation ma lagauna sakxau...
How are you utilizing your time productively in after exams gap?❤
Questions on Instagram👇: @silwalanurag
Dai plz clear guide video to crack entrance exam of 11grade from science stream without bridge courses ..
In my family there is financial contion is poor so hope you will understand and help it ... Thank you for this video lots of ❤❤
Dai Kathmandu metropolitan scholarship ko exam ma science ra management ko question same hunxa ki kaso?
Full detail vid. Banaunu na plz
Hloo sir
Malai bio engineer padana k garna parxa
By learning Datascience , python and Django
@@ghimirepujya great(●'◡'●)
Thank you dai
खै कस्तो शिक्षा प्रणाली हो अहिले हाम्रो देशमा?
केहि समय अगाडि SEE मा कम ग्रेड ल्याउनेका लागि दुई विषय मा ग्रेड वृद्धि गर्न पाउने नियम रहेको थियो। यसको मतलब यी थियो कि यदि विद्यार्थीहरूले कम नम्बर ल्याए ल्याए भने पनि उनीहरुले ग्रेड वृद्धि गराएर राम्रो विषय पढ्न पाउथे। यहाँहरूलाई थाहा नै होला यदि राम्रो विषय पढ्न छ भने, Math, Scince & English मा कम्तिमा पनि c+ भन्दा माथि आउनुपर्छ। (As per the current rules, after SEE)
र अहिले २०८१ को SEE मा भने चाहिं दुईभन्दा कम विषयमा कम ग्रेड आएका विद्यार्थी भाइबहिनीहरूले भने कम ग्रेड आयो भने ग्रेड वृद्धि गर्न नपाउने रहेछन्।
अथवा यो नियम चाहिँ अहिले २०८१ मा हटाइएको रहेछ कम ग्रेड आएकाले कुनै पनि कुनै पनि ग्रेड वृद्धि Exam दिन नपर्ने रहेछ। अथवा कम ग्रेड आएका हरु पनि हरु पनि पास मानिने रहेछन् ।।
#(अचम्मको कुरा त के छ भने यता कम ग्रेड आयो भने पनि पास भनेर भनेको छ र ग्रेड वृद्धि गर्न नपाउने भन्ने एउटा नियम नै राखेको छ। अब फेरि विभिन्न विषयहरू पढ्नको लागि अब विभिन्न चाहिँ योग्यताहरु छुट्टाइएको छ। अथवा ग्रेड c+ भन्दा माथि चाहिने भनेर भनेको छ। यदि भनेको ग्रेड आएको छैन भने उसले भनेअनुसार पढ्न पाउने भएन र भनेअनुसार किन पढ्न पाउन्न किनकि उसको कुनै विषयमा ग्रेड राम्रो आएन। अथवा उसलाई ग्रेड वृद्धि गर्ने अवसर दिइएन।)
भने NG आएकाले भने NG आएका विषयहरूमा पुन परीक्षा दिनुपर्ने रहेछ।
मेरो प्रश्न यहाँनेर,
यो प्रश्न स्थानीय सरकार प्रदेश तथा संघीय सरकार सबैलाई तथा विभिन्न शिक्षा समितिहरुलाई पनि!
- तपाईँ हामीलाई थाहा भएकै कुरा हो , कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि विद्यार्थी भाइबहिनीहरू धेरै कुराहरुमा पछि पर्न जान्छन् र कति पछि परेका पनि छन् तर यसको मतलब यो होइन कि जुन कम नम्बर आएका वा पछि परे भनेर अथवा कम ग्रेड आएकाले चाहिँ पुनः एकपटक आफ्नो ग्रेड वृद्धि गर्छु र राम्रो आफूले भने अनुसारको विषय म एसइइ पछि पढ्छु भन्नै नपाउने त हो त?
-के फेल भएपछि अथवा केही पछि परेपछि अगाडि बढ्ने अवसर दिनै नहुने हो?
-यति कम ग्रेड आएका विद्यार्थीहरू पनि पास हुन् भने किन विभिन्न विषयहरु पढ्नको लागि चाहिँ फरकफरक ग्रेड निर्धारण गर्ने?(After SEE)
-दुईभन्दा विषयमा कम ग्रेड आएकालाई ग्रेड वृद्धि गराउन किन नमिल्ने, नियम परिवर्तन गर्न किन नमिल्ने?
-NG आएकाहरूलाई मात्रै पुन Exam गर्नुपर्ने तिनीहरूलाई पनि तिनीहरूलाई पनि एउटा ग्रेड दिएर पास भएको मान्यता दिन मिल्दैन??
-हामीले गरेका प्रश्न सुनिदिने कसले?
-एउटा सानो परीक्षाबाट विद्यार्थीको भविष्य नै भविष्य निर्धारण गरिदिने??
अन्त्यमा,,
म कुनै शिक्षाविद पनि होइन कुनै शिक्षक पनि होइन म एक कुनै बेलाको विद्यार्थी थिएँ र हुँ पनि त्यसैले म मेरो विद्यार्थी भाइबहिनीहरूप्रति जिम्मेवार छु।certificate कुनै घाटीमा झुण्डाउने माला चाहिँ नबनोस्। कुनै पनि नीति तथा कार्यक्रमले गर्दा विद्यार्थीहरूलाई कुनै मर्का पर्नु भएन भन्ने मेरो चाहना हो।
-विद्यार्थीले कम ग्रेड ल्याए पनि उसलाई फेरि पनि ग्रेड वृद्धि गर्ने अवसर दिएर उसले राम्रो विषय छनोट गर्ने अवसर मिलोस।।
-तर यहाँ वर्षैपिच्छेका नीति नियम परिवर्तनले गर्दा विद्यार्थीहरूलाई केही न केही क्षति त भइरहेको नै छ।
-विद्यार्थीसँग अध्यक्ष, राष्ट्रपतिसँग विद्यार्थी कार्यक्रम मात्रै ल्याएर भएन कि वास्तविक शिक्षाको नीति कस्तो छ त्यो पनि हेरिदिनुपर्यो जहाँ र जुन पदमा भएपनि।।🙏🙏
#Let's try to remove this bad education system.
Vai baini padh khuru khuru science Kai garo xaina voli parshi mind change hunxa k hunxa tai vayera sab Jana padh science jun field ni Jana milxa
Brother physics ra chemistry teti aaudaina 11 ma ramro sanga padyo vane sakinxa ki nai ???
Lmao😂
Dai entrance exam dinu bhanda pahila k k kura ma dhyan dinuparxa? Esma euta shorts banaidinu na please 😅❤❤
Dai management (commerce) with conputer science video banaununa.....
Dai computer science liyera thik hunxa ki nae plz vdo banaunu na yo subject maa ╰(*°▽°*)╯
Ho video for
Yes we need one video Regarding this
Yes we need a video on it dai
Ma ailey science Pardai xu
I am a computer science student. I want you to suggest you clearly determine whether you want to study computer related subjects in your bachelor or not. If you are not sure what to do then prefer bio as you can either go on medical forestry even engineering or IT. Similarly I you are interested and sure that you want to proceed your career to computer or IT related field or engineer then choose computer science
Maile diploma gare civil engineering maa . Ani BE garnu paina. Aba bachelor maa science sub major lera padnu pauxu
Daii, ma government school ma 3.17gpa get garda napali language ma study garakole English ma problem cha for class 11 in science stream. Please, how to study with English? K maile hard study garnuparcha ta?😪😪😪😪
dai maile science padera regret vairaxa vai bainiharu science naleu life bigrinxa sakxu vanera napade pani hunxa😪😵💫
Kina ra dai?
kina vannu khai sabei hamro ktaharu paxutai raxa even topper haru runa matra sakya xaina vai@@Ultimate_XI11
Haina Bhai kei hunna, I am a science student in St. Xavier's maitighar and I have just finished my annuals. I have never regretted choosing science that too bio. Many students are in the run and you are one of them. If science is tough for you, make yourself tougher to beat the toughness out of it. May you choose your path wisely and have a great new beginnings brother@@Ultimate_XI11
@@daigakusei465dai st xaviers ma name nikalna science math ra english ma overall ma A lyaunu parne ho ki theory mai ho?
@@gautamsampada tyo sabai SEE ko results Aaye paxi St. Xavier's le aafno Facebook page ma halxa, overall ma thyo Paila chai
How to prepare for Entrance exam Please brother upload a vedio for us .
Chill ma pada science bhai baine haru. Consistent vayera pade hunxa..
Kunae thau bata 11 12 garear Foreign country Jana pauxa ? Plzz reply
How to study civil engineering in Nepal please dai one video for which goal civil engineering
Diploma in veterinary student can join software engineer after complete diploma?
Dai one video on A-levels also pls
bridge cource ko baree video banaunu nw dai
Dai Ani gandi scholarship ko result k vai ra ko xa tw??
What about doing business after +2 or bachelor's??
Thank you Brother
Dai ma bharkharai 12 ma gye kmc ma padhxu day student ho Bhanu n routine
entrance exam dida kk kura ma dhyan rakhnu parxa , trick haru , kasari padne , yeso video halnu paryo dai .
Dada engineering ko scope and all details ko video halnu na
Dai computer science ko Pani full video halnu na plz
Entrance exam ko lagi 10 ko matrw padehunxa ki 11 ko ni padnu parxa yeso misconception clear gardinuna .
10
6:36 ma murkha tiye aahele bca gardai xuu tai karan le 😆😆😆
Can anyone tell me the required documents for the Kathmandu metropolitan scholarship or any other scholarship program?
Daiii +2 law bata kasri join garney plzzz one vdo banai dinu naaa plzzz plzzzz plzzz pzlzzz plzzzz plzzz
Dai kun kun college ma opt math napdi science padna pauxaa????
Dai+2 paxi jun subject pane lina paenxa aailay mailay education liko xa tharw malai yautha ne interested xina paxi bachelor ma subject change garna milxa vandenu na dai plz
Dai diploma in forestry ko barema video banaidinuna. Diploma garne ki science padne vanera confuse vairaxu.
+2 science paddha Kun subject haru ko entrance exam hunxa??
IT ko entrance ko information
thanks a lot I am at class 10 i want to go i IIT can you make video for its process
Doesn't IIT Stands for Indian Institute Of Technology? Bro IIT ko barema research gara na tha pauxau
I guess timi computer engineering tira iit ho bhaney sochi raha xau hola
IIT KO preparation garai hunxa kina bhane Yaha IIT KO book Pani paudaina. Tara +2 garera India gayera coaching Haru Garda sajilo hunxa for IIT.
@@userunkonwrff Sajilo hunna ni bro hamra ioe toppersle 12 ko india ko boards ko question ta sakdaina sab garna so aba nai gaera pado vane chai skla kinaki yaha 2 years ma easy question arera waha feri 2 years is impossible
Dai pcm bala mbbs ko entrance dina pahuchha ❤
No biology is compulsory.
Dae computer science liyo vane bsc science garnw milx ki nae
Dai nepali ma see saka ko subjects la science padan sakinaxa ki ni
Dai 2 OTA subject samman ma Ng ayoo vane RE exam diyera pass vaiyoo vanee 11 padhna painxaa hoina rw ?? Doubt ajai clear vaxoina kina vane ..internet ma maile yestoo notice koi Pani vetdinaa...kebal manxee le vane KO mate aunxu???❤plz reply. ......
Yes. It's true.
@@anurag.silwal Tara Dai aru Vanda Alli dhilo rw subject choose garna painnaa ho rw ???
is optional math compulsory in class 9-10 to take science in grade 11th and 12th?
No
@@beeraaz4055 what are the disadvantages of not taking opt math and still studiying science
@@BLAZ6+2 science मा 2 years 200 marks ko Mathematics padhnu parxa, basic (9/10) मा knowledge लिएन भने it can be quite tough ani jyada mehenat garnu parxa comparing to students taking opt maths as optional in 9/10. IF maths optional maa लिनु भा थिएन भने, get ready to hit hard, किनकि simple simple thing पनि बुझ्न गार्हो हुन्छ..... (Coz you'll be starting from ZERO)
@@Meloph7le Entrance exam haru ma Opt math ko question haru sodhinxa? College le opt math na leko student linxa? Please help me clear my doubts.
@@BLAZ6 अहिलेको curriculum हेर्दा hjr हरुको मिल्नु पर्ने हो तर clz ले आफैले specific भएर लिन्न भन्यो भने छुट्टै कुरा हो नभए Optional maa maths नलिए पनि +2 science (students le) lina milxa... Ani clz le entrance linxa bhane अवश्य पनि OPTIONAL MATHS ko questions include garxa with 9/10 ko Science, English ani Compulsory maths pani, kinaki yo subject haru Base ho (maile चै +2 science join गर्ने बेला entrance dinu परेको thena)....
Dai +2 paxi loksewa ladna ko lagi vdo banaunu na
dada metropolitan le dina scholarship aru metropolitan le afno afno ma dinxa holanta?
Maths na pada Ko la B.IT padna K garnu parxa
Are the questions for the physical group and biology group different in entrance exam.
Dai CCRC KMC Wala video chaiyo ani Balen scholarship Pani
9 10 ma economic liyara +2 ma science lida derai difficult hunxah ?
Naah, तर time and dedication chai chahinxa.....
tyo baato ma sodhne manxe chi ma ho hai😆
What about computer science ?
Dai eco ligekole ni science padna pauxa hola ni
Pauxa majale...ani ramro sanga padyo vane top hanna pani sakinxa...
Dada 2081 ma see ko result ma practical marks theory marks ma add hudaina ra ? Jastai paila theory ma 66 Ani practical 24 aayo vane A+ hunthyo ni testai aba separately aaune Hora marks.ani we must score 67.5 in order to get gpa 4 in overall gpa
Hunna Bhai
ho ho
A+ hudaina tyo subject ma. New grading system ma. Suruma. Theory ko gpa nikalinxa Ani practical ko Ani tyoo duita ko average nai. Timro gpa hunxa.
But +2 gpa chai to get A+ in subject you must cross 67.5 in that subject
@@AshimPoudel-p3psachikai ma Testo grading system ako horw like is it different from paila barsha KO grading system
Science
Malai CEE ma nam Nikal nu xa
Dai optional math napadheko le science lida katiko effective huncha?
Physics and Mathematics k ho k ho hunxa.
Vai science ultai tw garo hunxw jhan tmiley opt math pani leko xaina vaney physics rw math mah pass huna ni tmilai garo huxnw
Ysto comment dekhera demotivate na hau vaii, pdna man xa vane mjale skxau , aru vnda math ma thorai bdi mehnat grna prxa. Physics chemistry sbailai eutai hunxa . Tmro man xa vane pda science, otherwise regret nai hola
@@Aigenerated_2Physics chemistry ma weak xu 11 ma ramro sanga padxu vnyo vane sakinxa ki nai
@@subinshrestha_12345 hope ki sdai yestai thinking rahos , unfortunately paxi paxi mn lagdaina pdna, no excuse ma pdxu vnxau vne very easy for you
Dai video Ali chito lyaunu paryo
Sir make a video related to HA - Health assistant plz
Dai IIT padna ke ke procedures hunxa from nepal plz make a dedicated video on it and difference between IT and IIT.
IIT KO preparation KO LAGI Indian publications KO book hunu paryo. Because Nepal mah publish Hune pcm KO books Haru ma tyati KO logical and toughness khalko questions hudaina.
Books Lai HC Verma physics, DC Pandey and for maths and rs Agrawal jasta author Haru KO book padhda sajilo hunxa for JEE preparation.
Because you are Nepalese student you have to only prepare for JEE advance.
IT bhaneko information technology which is a field to study related to softwares
while IIT is institution. That stand for Indian institute of technology.
All the best for your future plans
@@userunkonwrff thank you brother, can u tell me data analyst or cyber security jasta field kun ma hunxa IT or IIT......
@@ScholarsSanctuary-hb6dkcyber security is branch of IT but talking about data analyst or data scientist it is different. There is engineering called data engineering. If you are interested in data science then doing data engineering will be great for you
@@userunkonwrff For data scientist do student need to be passed from IIT college??
For data scientist you can study in any specific college related to data scientist not necessary that you have to only study in IIT. But If you are interested in studying IIT Then that is different thing@@ScholarsSanctuary-hb6dk
Dai law nepali padnu compulsory ho English padna paexna ki nai
Scholarship ko detail vdo lyaidinus na chado
Aviation sector ko vdo khoi
On post production bro! Soon hai😅
@@anurag.silwal lala dai xito haldinu
Education plz bro
Can we study +2 science if we got D in science,math, and opt.Math ?
College ko hisab ma hunxa hola
Education cheii khoii k katii wait garnuu😢
Daii a level ko bare ma ne banaunu ne daii plz
dai plus 2 ma minimum 2.4 vanalle class 11 ma pani 2.4 vanda badi lyanu parxa?
Ali xito xito vdo launu na dai .........
Mbbs Nepal ma padha ramro hunxa ki abroad
Bsc garyo bhane phaida ke hunxa?
dai yo pali ni pauxa balen scholarship??
Dai Diploma karu
Ya
Degree Course?
Vai baine haru pardara Kam xina bedesh jay na va army join gara 😆😆🫣
Dai maile Class 9 ,10 ma optional math ligeko xaina but i want to study computer science in +2 . Tara ghau ko dai haru le padna mildaina vannu hunx k maile padna sakxu hola tw daii
Bro opt math is mostly imp for engineering.....timle pauxau padhna
Aru vnda thorai bdi mehnat grnu prxa vaii math lai, pdna chy milxa hai, mjale skinxa pdyo vane
Majjale pauxa
Kalle vaneko paudaina vanera majale pauxa..
In real science is easy😁😂
MBBS ra BDS duita ko exam dena mildai na same year ma???????
Milxa milxa sabko dina milxa.....yeuta ko 4000 ...duita ko 8000 😅😅
Management liyera +2 complete garera abroad jana milxa??
Milxa
Aba aruu vayo education baako xa!
St lawrence college kasto xa science ko lagi
babal
Ng
Computer...science
Dai plz make video in choosing math vs social in plus 2 science
Science without math is nothing ..It´s a language of universe..but in general if you go for bio strem it doesn't harm any thing
.
@@aviale5162 there is option in science faculty social and math we have to choose 1 and iam literally confuse
@@sandhyakarki2677 Main thing is in future weather you wanna go to medical , bio science related field or engineering , physical science related field..if you wanna go to medical field there is no any direct relationship with math at superficial level..but math can help in physics little bit..so if you social please study calculus portion only..+2 math teaches us basics & we are not going to do phd ..its easy ..fail vaye re exam diyera pass hune🤣
@@aviale5162 paxi medical field choose garne huda chai social line ki math
@@sandhyakarki2677 I don´ t know hai..its your choice..ma ta bsc ko student ho ..but in my opinion science liyera math nai leko ramro...tara social padhau vane chai math lai dinuparne time aru ma or entrance preparation ma lagauna sakxau...
Samajak ne kasla ligxa😶
maile
😂😂
Class 9-10 ma Optional math napdeko (economics padeko ) Le Science padhna mildaina ki milxa dada
I'm regretting not taking opt maths
Padhna ta milxa tara ali garo chai hunxa suru bata ramrari dhyan diyo bhane sakkinxa hola
Over tough hunxa rw math
Balen ko exam ma management le science ko nih preparation garnu parxa?
Same question ❓
mildaina
Thank you dae