कुरो सहि हो, तर यो कुरा स्मरण रहोस् की अहिले आएर जुन धर्म माने पनि, तामाङ्ग को प्राचीन धर्म बोन हो। तामाङ हरु को आफ्नै शासन, कानुन भएको कुरा हरुको प्रमाण दिन सक्ने तामाङ्ग संस्कार छ। तर तामाङ्ग विज्ञ हरुले नै संस्कृति र विकृति छुट्याउन सकेन। र कति पया ले बेक्तिगत स्वार्थ मा संस्कृति लाई विकृति भनी फैलाउँदैछ।
ल्हसो फ्यफुल्ला यो कार्यक्रम मलाई मन पर्छ तर हामी तामाङ हरुमा अलि आफ्नो संस्कृति संस्कार छोडदै गएकोमा दुख लाग्छ
ATI Khushi KO karye kramma garnu vako rahexa yehi ho hamro Tamang KO Sathya Kura Haru
कुरो सहि हो, तर यो कुरा स्मरण रहोस् की अहिले आएर जुन धर्म माने पनि, तामाङ्ग को प्राचीन धर्म बोन हो। तामाङ हरु को आफ्नै शासन, कानुन भएको कुरा हरुको प्रमाण दिन सक्ने तामाङ्ग संस्कार छ। तर तामाङ्ग विज्ञ हरुले नै संस्कृति र विकृति छुट्याउन सकेन। र कति पया ले बेक्तिगत स्वार्थ मा संस्कृति लाई विकृति भनी फैलाउँदैछ।
हिन्ना हिन्ना
अति सुन्दर प्रस्तुत अनि अतिनै बिशिस्ट शब्द बाचन
😍😍
लास्सो मेमे
😃😀👌👌👌👌🥰
ज्याबा घेताङ्ला ज्याबा डन्बा अध्यक्ष ज्यु ,
प्रश्न एक तिर उत्तर अर्को तिर भएन र।
Bal hunjelko bonbo akha hunjel ko lama satya yehi ho
Kuthaumaho yokarekrama. Hamini. Aauna cahanxu. Kun thau ho
छु बोंमोबोला तम ज्यर्ती दोंचि होइ पेउअर तमन्ग्री सुन्ग्गो
Lasooo fyafulla jyojyo aaudin jyaba karakram dajang