तपाइ भोलिको पार्टी सभापति बन्ने हो ,शेर बहादुर लगायत सबै सङ सौहार्दता कायाम गर्नुस गगन को पछि न लाग्नुस गगन सेल्फ centric छ तपाईं कांग्रेस हो र मैले BP को रुप देखेको छु ।
टुक्के केपि सत्तामा हुदा हप्तामा दुईपटक मिडिया बोलाएर लेक्चर दिने विश्व प्रकाश शर्मा आफ्नै पार्टी 18 महिना सत्तामा हुदा कहि कतै चुइक्क बोलेको देखिएन विश्व प्रकाश र गनगन थापा भनेको एउटै बारीका ड्याङ्गका मुलाहुन नाम मात्रका युबा हुन
राष्ट्र पती पनि कन्ग्रेज कै अनि प्रधानमन्त्री पनि कन्ग्रेज अनि नेपाली जनताले देशद्रोही हरुलाई नै देशको सर्वस्व सुम्पिएर के नेपाली जनताले केरा पक्डेर बस्ने ?
शेरे तिर लागेका ६४ साम्सदले अहिले देउवाबाट जति खानु खाए र अब ३/४ वर्ष देशबाट सकेजती चुस्लान । अब आउने चुनावमा तिनीहरुले प्रत्यक्ष निर्वाचनमा 10% ले पनि जित्देनन सबै चोर हरु ।
कांग्रेस ले राष्ट्रलाई ध्वस्त बनायो, प्रहरी प्रशासन बिगार्यो, न्यायालय बिगार्यो, वैदेशिक हस्तक्षेप बढायो, यो सबै हर्कत लाई यी युवा नेताहरु ले टुलु टुलु हेरेर मात्र बस्न बाध्य भएका छन्।
जन्म दिनकाे अर्थपुर्ण शुभकामना विश्र्व दाई तपाईकाे नेत्त्रृवले देशले दियाे तर यसपटक अझ पाउन सकेन तर पाउन सकाेस आउने दिन पछि अझ ससक्त भयर पार्टी सुध्ीकरण गरेर अघि बढ्नुपर्छ ।।जय नेपाल
असल ब्यक्तित्व विश्व प्रकाशजी , धेरै पल्ट प्रधान मन्त्री भएको भ्रष्टचारले गगन्जीलाई हराउन सांसद किनेकै हो , देश बनाउने हैन भ्रष्टचार्ले अकुत सम्पत्ति कमाउने मात्र सेरबहादुरजी ।
भुमिका जति बाधे पनि राज्नेता हरु लाई देस प्रती माया हुने रहेनछ भन्ने त एहि मत दान ले बताएको छ।मत फोटो खिचेर सेर वहादुर लाई पेस गर्नु पर्ने।छि नोट को लाई पद को लागि?? देस को माया खै??
राष्ट्र कब्जा गर्ने देश बरबाद पार्ने ७ शिर्रसस्थ बरिष्ट भनाउँदा असक्षम नेताहरूलाई काठमाडौंबाट उनिहरू कै जन्मस्थल/जिल्ला लखेट, गरेका भ्रष्टाचार र अपराधको लागि कानूनी कारबाही गर।अति भो।
सिद्धान्त र लोकतन्त्रको मात्रै भासण बढी भयो महामन्त्री भएपछि निचोडमा कुरा गर्नुपर्यो ! खाली लोकतान्त्रिक ,लोकतान्त्रिक भनेर हुन्छ, आफ्नो स्वार्थ पूरा गर्न पर्यो भने कांग्रेसले लोकतन्त्र भन्छ ?हिजो सरकारमा जाने लोभमा पटक पटक अद्यादेश ल्याएर अरुको पार्टी फुटाल्ने,अद्यादेश ल्याएर अदालतले ज्यानमारा केशमा जन्मकैद सजाय सुनाएकोलाइ छुटाउने , इटा भट्टामा ज्युदा मान्छे जलाउने ,त्यस्तालाइ छुटाउन अद्यादेश ल्याउने , न्यायालय माथी हस्तक्षेप गरेर प्रधानन्यायाधीश लाई आजसम्म कोमामा पुर्याउने,देशको अर्थतन्त्र धराशायी बनाएर सत्ताको लागि जे पनि गर्ने लोकतान्त्रिक ?? मुखले लोकतन्त्रको मनले लुटतन्त्र? अहिलेको सरकारमा शेरबहादुरले सत्ताको नेतृत्व गर्नु भनेको यो देशको अभिशाप हो , अरु जो सुकैले गरुन् ,बरु पुराना पार्टीले कसैले नेतृत्व नगरेर रबिलाइ सबैले सहयोग गरेर नेतृत्वमा पुर्याउनुको विकल्प छैन ! नत्र यो पांच वर्ष देश श्रीलंका भन्दा खस्कने निस्चित छ ।
पाटी भित्रै कै चुनावमा लोकतान्त्रिक विधिबाट जानुपर्छ भन्ने भिम रावलले एमाले पाटी भित्र आवाज उठाए चुनावमा पनि लडे तर हार पछि उनि तथा उनका समर्थक हरु लाई टिकट नदिई भित्ता नै लगाईयो! त्यस्तै हाल नै गगन थापा पनि पाटी मा शेर बहादुर देउवा संग प्रतिस्पर्धा मा होमिए तर हार बेहोर्नु पर्यो हार संगै गगन लगायत समर्थकलाई पनि भित्ता लगाउलान् भन्न सकिन्न ⁉️ जित र हार को मावलमा जिते भनेर न मात्तिनु /हारे भनेर नआत्तीनु किन कि लास्टमा पाटी भित्र को मत भन्दा ठुलो जनताताको मत हुन्छ जुन परिणाम हाल को निर्वाचनमा कसैको बहुमत नआएकोले देख्न सकिन्छ ✍️। सके देश र जनताको हित को लागि आफै सुध्रिनु नसके जनताले नै सुधार्ने छन् पाटी भित्र बाट मत पाएँ भनेर दंग नहुनुहोला किन कि संबिधान ले पाटी को अध्यक्ष र पाटी को समर्थन ले जसले नेता ठहरियो उ प्रधानमन्त्री हुन पाउने भने पनि जनताले चुन्ने अधिकार नदिएसम्म प्रधानमन्त्री भए भनेर अंकले यति पटक प्रधानमन्त्री भएभन्ने होला तर देश का जनताले प्रत्यक्ष प्रधानमन्त्री चुन्न नपाउनु दुर्भाग्य हो संविधान ले प्रधानमन्त्री/राष्ट्रपति प्रतेछ्य चुन्ने अधिकार नेपाली जनताको हुनुपर्छ 🙏
Malai ekdam man parne patrakar Dil Bhushan Pathak Ani nepali raajneeti ko ekdam ashlagdo neta, Ani Mero aadrsha ko Kendra Bishow Prakash Sharma ko interview ekdam aartha purna lagyo. Bishow Prakash Sharma jasto neta vayo vane Nepal ma pariwartan huna samaye lagdaina
देश जनतको आशा र भरोसाको केन्द्रबिन्दु कांग्रेस को एक महामन्त्री बिश्वप्रकाश जी लाई जन्मदिनको असिम शुभकामना, देश र जनताको भरोशासधै टिकिरहोस ।
नामको मात्र होइन, ब्यबहार र बिचारको पनि, दोश्रो बि पि। Salute.
बास्तबमा नै versatile नेता हुन बिश्व प्रकाश शर्मा ।
लचकमा लचक अनि कठोरमा कठोर, "प्रचण्ड" यो लाइन गजब लाग्यो ।
नेपाली काङ्ग्रेस भित्रको बौद्धिक नेता विश्वप्रकास शर्मा ।
विश्व दाई!
जन्म दिनको यो विशेष अवसरमा यहाँलाई अर्थपूर्ण एक भूगोल शुभकामना !
note knows
रास्टिय स्वतन्त्र पार्टीको बारेमा जुन टिप्पणी दिनु भयो त्यो नै काफी छ कि बिस्वप्रकाश शर्मा साचिकै महामन्त्री बन्न लायक ब्यक्ति हुन।
संसदीय दलको निर्वाचनमा शेरेलाई दिने ।कुरा चै ठीक
यदि मिल्ने भए विश्व प्रकाश शर्मा ,रबि लामीछाने,हर्क साम्पाङ,बालेनहरु एकै पार्टीको होस जस्तो लाग्ने सारै नम्र ब्याक्तित्वको नेता!!
तपाइ भोलिको पार्टी सभापति बन्ने हो ,शेर बहादुर लगायत सबै सङ सौहार्दता कायाम गर्नुस गगन को पछि न लाग्नुस गगन सेल्फ centric छ तपाईं कांग्रेस हो र मैले BP को रुप देखेको छु ।
विश्वप्रकाश शहर हजुरले गगन जीलाई समर्थन गरे भन्नुभयो तर संसदीय मतदानको बेला मा मत चाहीं माननीय शेरबहादुर देउवालाई किन
जन्म दिन को शुभकामना विश्व प्रकश शर्मा ज्यु
थुइक्का शेरे तिमीलाई लाज छैनअन्तर्घातिको हिसाव-किताव हुनुपर्छ
u r right दाइ तपाइको बिचार सङ म सहमत छु
जन्म दिनको भारी शुभकामना बिश्वप्रकाश शर्मा जिउ
जन्मदिनको धेरै धेरै शुभकामना ।
विश्व व जि तपाईं हरुको गुरुप क्षमता भयका नेता छन
वडा आनन्द आयो। विश्वप्रकास शर्मा सर !
अझै राम्रो सोच का अगाडि बढ्दै गर्नु होला 😳
काङ्ग्रेस पाटिडल सन्सदलहरुपनि५000 हजाररुपैयाकाे भेडा रहेछ 🇱🇧।डधेल धुरा का जनता नगरिक भाेटलाइ५000 हजार रुपैयाकाे भन्दथे र,सेररबहादुलाईचुनाबमा बिजय गराय,।।
नयाँ दाल प्रती राख्ने भाब कति राम्रो काङ्ग्रेस को
टुक्के केपि सत्तामा हुदा हप्तामा दुईपटक मिडिया बोलाएर लेक्चर दिने विश्व प्रकाश शर्मा आफ्नै पार्टी 18 महिना सत्तामा हुदा कहि कतै चुइक्क बोलेको देखिएन विश्व प्रकाश र गनगन थापा भनेको एउटै बारीका ड्याङ्गका मुलाहुन नाम मात्रका युबा हुन
hjur ramro bichar vako neta hunu hudo rahexa happy birthday 🎂🎉
एक आशलाग्दा आदरणीय नेता !
जन्मदिनको धेरै धेरै शुभकामना 💐🌷🌺🌹🌹🌷💐🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जन्मदिनको हार्दिक मंगलमय शुभकामना छ, विश्वजी।
विश्व प्रकाश जि, काँग्रेस एक्लैले बहुमत ल्याको हो र ? होइन भने किन सहमति खोजिदैन ?
नेपाली कांग्रेसकाे एक बहुमूल्य हीरा🙏
दिल भूषण जि को कार्यक्रम नै राम्रो सोध्ने शैली नै फरक लाग्छ मलाइ ।👏👏👏👏
दिलभुषण पाठक ज्यु बौद्धिक लाग्छ तर आजकाल छुद्र र निच प्रस्न गर्नु हुन्छ जुन हैसियतले दिदैन अलिकती मेहनत गर्नु होला
होइन महामन्त्री ज्यु, तपाईहरूका निर्णयलाई वीपी कोइरालाको नाम र नीति किन लिनु हुन्छ? वीपीको नाम लिएर प्रचणडपथमा डोरिनु तर्क संगत हुँदैन।
प्रचण्ड ज्यानमारा ले आफु लाई प्रधानमन्त्री हुन श्रीमती समेत बेच्न तयार छ ।
शेरेको जरो उखालेर फाल्न पर्छ। चाहे काङ्ग्रेस फुट्योस
राष्ट्र पती पनि कन्ग्रेज कै अनि प्रधानमन्त्री पनि कन्ग्रेज अनि नेपाली जनताले देशद्रोही हरुलाई नै देशको सर्वस्व सुम्पिएर के नेपाली जनताले केरा पक्डेर बस्ने ?
महाधिवेशन प्रतिनिधिले पुस्तान्तरण नारा बुझे साँसदले बुझेनन् चुवावीमैदानमा गए हार जित स्वभाबिक सुन्दर पक्ष हाे
गगन थापाभन्दा बिस्वप्रकास शर्मा धेरै योग्य बेक्ती लाग्छ
मतदाताले विस्वासगरे तर आफ्नै पार्टीका नेताले पत्यायनन
भस्ट काङ्ग्रेस कहिले सुधिदैन " गगन हार्ने निचित भएर नै काङ्ग्रेस का गुटका नेता नउठेको हो
शेरे तिर लागेका ६४ साम्सदले अहिले देउवाबाट जति खानु खाए र अब ३/४ वर्ष देशबाट सकेजती चुस्लान । अब आउने चुनावमा तिनीहरुले प्रत्यक्ष निर्वाचनमा 10% ले पनि जित्देनन सबै चोर हरु ।
कांग्रेस ले राष्ट्रलाई ध्वस्त बनायो, प्रहरी प्रशासन बिगार्यो, न्यायालय बिगार्यो, वैदेशिक हस्तक्षेप बढायो, यो सबै हर्कत लाई यी युवा नेताहरु ले टुलु टुलु हेरेर मात्र बस्न बाध्य भएका छन्।
जन्मदिनको अर्थपूर्ण शुभकामना विश्व दाइ!!! तपाईंको नेतृत्वले देशले दियो पाउन सकोस आउने दिनपछि
धन्यवाद हजुर
Naapis Brain Washed Jhole.
Happy Birthday विश्व दाई
अब नेपाली काङग्रेस परित्याग गरि घण्टि तिर लाग्ने निर्णय गर्न पर्ला
जन्मदिनको असीम शुभकामना विश्वप्रकाश सर 🙏❤️🎉🎂
जन्म दिनकाे अर्थपुर्ण शुभकामना विश्र्व दाई तपाईकाे नेत्त्रृवले देशले दियाे तर यसपटक अझ पाउन सकेन तर पाउन सकाेस आउने दिन पछि अझ ससक्त भयर पार्टी सुध्ीकरण गरेर अघि बढ्नुपर्छ ।।जय नेपाल
गगननिकै वजनदारहुभनेर फुलेकाहुदा काँग्रेसलेनै कति वजनरहेछौ गगनजीभनेर परीचयको एऐनादेखाय
कांग्रेस का नेता हरु राम्रो राम्रो नी छन but यो देउवा को दादागिरी तोडफोड गर्ने बाहादु नेता न भएको अनुभव भयो ?
You are great my favorite
सहि बिष्लेषण🎉
Happy birthday nata
Janam dinko suvkamana bishow pratap ji
जन्म दिन को लाखौ करोडौ असिमित अनगिन्ती शुभ कामना महामन्त्री बिश्व प्रकाश शर्मा लाई
किन बोक्न पर्यो प्रचण्डलाई काङ्ग्रेसले । 4 लाइ 6 गते निर्वाचन भन्ने प्रधानमन्त्री फेरि सरकारमा नजादा राजनिती नै डुब्छ र काङ्ग्रेसको।।
सङ्घीयता खारेज हुनुपर्छ? भएन भने नेपाल ऋणमा भासिने देखिन्छ ?
Janm din ko hardik subh kamana yuwa neta tatha mahamantri biswo ji
असल ब्यक्तित्व विश्व प्रकाशजी , धेरै पल्ट प्रधान मन्त्री भएको भ्रष्टचारले गगन्जीलाई हराउन सांसद किनेकै हो , देश बनाउने हैन भ्रष्टचार्ले अकुत सम्पत्ति कमाउने मात्र सेरबहादुरजी ।
दलको नेता चुन्ने पवृत्ति नेपालमा नैतिकहीनताको प्रतिक दशामा भयो परिणत!
बिस्वप्रशाद शर्मा ज्यु लाई जन्म दिनको शुभकामना !
Happy birthday 🎉🎂🎉🎂🎉 daiju
कांग्रेस का सम्पूर्ण युवा नेता हरु ले पल्टी परितेग गरी रविलामेचने को पल्टी मा गएर देश लाई अगाडि बढाउनु पर्छ
Bishowprakash Wow
Ani Dil bhusan Sir ko Journalism
🙏🙏
What a question ❓ nice
पैसाको खेल देखिएको छ | गगन थापा फेरी बिबादित व्यक्ति पनि भए|
बिश्व जी तपाईले सत्य कुरा बोल्न किन डराउनु भएको हो ?
Sarai ramro interview
Great leader of Nepali congress party🎉
great leader we with you gagan and bishwa
समानुपातिक हटाउनुपर्छ
सुसुल कोइरालालाई किन बनाईयो प्रम एमालेलाई धोका दिएर
जन्मदिनको शुभकामना 🎊🎉🎊
नेपालमा दाँत फुक्लेका बुडा पाकाहरुले बडा दशैंमा आशिर्वाद दिए मात्र प्रधानमन्त्री बन्न पाइन्छ पौड्याल सर यो कुरो तपाइलाई भन्दा अरुलाई थाहा छैन।
Bishowprakash ji;
Vastabma bujhda, atyantai soch bivek vaeko byakti.
Aahal bicharlai naxadnu hola, yo desh ra prasthitile tapaiko jarur mulyankan garne xa, shuvakamana xa.
बुढा नेताहरुले गर्दा काङ्ग्रेश सकिने भयो
बिटा को अगाडि ठिटा को केही लागेन
Bishwo Prakash Sharma is Hero
Happy birthday bishoprakash ji . Canada bata
जन्म दिन को हार्दिक शुभकामना बिस्वोप्रकाश जि लाई ।
कस्तो दहि चिउरे छ यो मान्छे।
अवसरवादी हो यो। यो मान्छे खत्तम रहेछ।
माकुने जस्तो स्वार्थीलाई support गर्ने???????
Good
"K tapaiko samsad haruko bibek haraudai ho" great Dilbhusan Pathak
Janma dinko suvkamana Sharma ji
जन्मदिनको हार्दिक शुभकामना ..... शर्माजी.. !
भुमिका जति बाधे पनि राज्नेता हरु लाई देस प्रती माया हुने रहेनछ भन्ने त एहि मत दान ले बताएको छ।मत फोटो खिचेर सेर वहादुर लाई पेस गर्नु पर्ने।छि नोट को लाई पद को लागि?? देस को माया खै??
राष्ट्र कब्जा गर्ने देश बरबाद पार्ने ७ शिर्रसस्थ बरिष्ट भनाउँदा असक्षम नेताहरूलाई काठमाडौंबाट उनिहरू कै जन्मस्थल/जिल्ला लखेट, गरेका भ्रष्टाचार र अपराधको लागि कानूनी कारबाही गर।अति भो।
happy birthday विश्व दाइ
सिद्धान्त र लोकतन्त्रको मात्रै भासण बढी भयो महामन्त्री भएपछि निचोडमा कुरा गर्नुपर्यो ! खाली लोकतान्त्रिक ,लोकतान्त्रिक भनेर हुन्छ, आफ्नो स्वार्थ पूरा गर्न पर्यो भने कांग्रेसले लोकतन्त्र भन्छ ?हिजो सरकारमा जाने लोभमा पटक पटक अद्यादेश ल्याएर अरुको पार्टी फुटाल्ने,अद्यादेश ल्याएर अदालतले ज्यानमारा केशमा जन्मकैद सजाय सुनाएकोलाइ छुटाउने , इटा भट्टामा ज्युदा मान्छे जलाउने ,त्यस्तालाइ छुटाउन अद्यादेश ल्याउने , न्यायालय माथी हस्तक्षेप गरेर प्रधानन्यायाधीश लाई आजसम्म कोमामा पुर्याउने,देशको अर्थतन्त्र धराशायी बनाएर सत्ताको लागि जे पनि गर्ने लोकतान्त्रिक ?? मुखले लोकतन्त्रको मनले लुटतन्त्र?
अहिलेको सरकारमा शेरबहादुरले सत्ताको नेतृत्व गर्नु भनेको यो देशको अभिशाप हो , अरु जो सुकैले गरुन् ,बरु पुराना पार्टीले कसैले नेतृत्व नगरेर रबिलाइ सबैले सहयोग गरेर नेतृत्वमा पुर्याउनुको विकल्प छैन ! नत्र यो पांच वर्ष देश श्रीलंका भन्दा खस्कने निस्चित छ ।
Gentle leader
Right analysis
Perfect 😜
जन्म दिनको व्यापक शुभकामना छ विश्व दाजु
मीठो सम्बाद ❤️❤️❤️
Happy birthday to you our brother......God always bless you.....
You are talk about b
Very nice you have do something to
पाटी भित्रै कै चुनावमा लोकतान्त्रिक विधिबाट जानुपर्छ भन्ने भिम रावलले एमाले पाटी भित्र आवाज उठाए चुनावमा पनि लडे तर हार पछि उनि तथा उनका समर्थक हरु लाई टिकट नदिई भित्ता नै लगाईयो! त्यस्तै हाल नै गगन थापा पनि पाटी मा शेर बहादुर देउवा संग प्रतिस्पर्धा मा होमिए तर हार बेहोर्नु पर्यो हार संगै गगन लगायत समर्थकलाई पनि भित्ता लगाउलान् भन्न सकिन्न ⁉️ जित र हार को मावलमा जिते भनेर न मात्तिनु /हारे भनेर नआत्तीनु किन कि लास्टमा पाटी भित्र को मत भन्दा ठुलो जनताताको मत हुन्छ जुन परिणाम हाल को निर्वाचनमा कसैको बहुमत नआएकोले देख्न सकिन्छ ✍️।
सके देश र जनताको हित को लागि आफै सुध्रिनु नसके जनताले नै सुधार्ने छन् पाटी भित्र बाट मत पाएँ भनेर दंग नहुनुहोला किन कि संबिधान ले पाटी को अध्यक्ष र पाटी को समर्थन ले जसले नेता ठहरियो उ प्रधानमन्त्री हुन पाउने भने पनि जनताले चुन्ने अधिकार नदिएसम्म प्रधानमन्त्री भए भनेर अंकले यति पटक प्रधानमन्त्री भएभन्ने होला तर देश का जनताले प्रत्यक्ष प्रधानमन्त्री चुन्न नपाउनु दुर्भाग्य हो संविधान ले प्रधानमन्त्री/राष्ट्रपति प्रतेछ्य चुन्ने अधिकार नेपाली जनताको हुनुपर्छ 🙏
Happy birthday 🎈🎈🎉🎉 BPSjee
वा सारै मन पर्यो😍😍
Happy birthday bishow prakash jee🎊🎈🎈
Great leader and good human being ❤
Naapis Brain Washed Jhole.
Bishwo sir decisions suggestion openion
Good for youth need to chance new governments handling
Malai ekdam man parne patrakar Dil Bhushan Pathak Ani nepali raajneeti ko ekdam ashlagdo neta, Ani Mero aadrsha ko Kendra Bishow Prakash Sharma ko interview ekdam aartha purna lagyo. Bishow Prakash Sharma jasto neta vayo vane Nepal ma pariwartan huna samaye lagdaina
happy birthday sir
best wishes
जय नेपाल 🙏
दाइ big fan विश्व ज्योती श्रेष्ठ
Believable Leader