WAI WAI XPRESS COMEDY CLUB WITH CHAMPIONS | EPI 29 | Babu Bogati, Dharmendra Sewan
HTML-код
- Опубликовано: 8 сен 2024
- Executive Producer: Usha Poudel Rijal, Rabindra Kumar Rijal "Sashi"
Marketing Director: Puspa Aryal
Operations Director: Sarbesh Rijal
Music Director: RaPraveen Shrestha
Color: Prabin Shrestha
VFX: Rajesh Shah, Bibek Rijal
Chief Assistant Director: Shraddha Prasai
DOP: Shivaram Shrestha
Post Production Head: Gambir Rajkarnikar
Chief Editor: Anil Shrestha
Artist: Umesh Rai (Fulandeko Aama), Suman Karki, Sajan Shrestha, Bkey Agarwal, Kailash Karki, Pawan Bhattarai, Mexam Gaudel, Usha Rajak
Writer: Pujan Adhikari, Sushant Basyal
Director: Bkey Agarwal
Project Head : Bishal Bhandari
Syndication and Distribution Consultant: Mahesh Rijal
Production Supervisor: Rajuman Shrestha
Publicity Designer: Ujjwal Shrestha, Binod Khadka
Asst. Color: Swoyam Shrestha
Online Editor: Shree Krishna Dhakal
Camera Handlers: Avesh Bajracharya, Sudeep Budhathoki, Sushil Baniya, Nirajan Karki, Roshan Shrestha, Deepak Bista, Dhurba Raj Joshi
IT Department: Abhishek Sitaula
Marketing Manager: Mukunda Rimal
Publicity and Promotion: Sunil Phuyal
Set Designer: Raj Kumar Patel (Stage Decor Service)
Light Designer: Binod Shrestha
Musicians:
Tabala - Jay prakash Joshi(Jp)
Keys - Dinesh Raj Regmi
Guitar - Suraj Pradhan
Octo Pad- Bhupendra Rasaili
Bass- Kushal Thapa
Sound: ISS
Mixing Management: Kumar Sunuwar, Dhiroj Rasaili
Admin Head: Bikash Bhandari
Finance Head: Hiran Kumar Basnet
Finance Department: Binod Bhattrai, Niroj Shah, Ram Mani Adhikari
MUA: DeeVan Unisex Saloon
Stylist: Sony Sinjali Magar
Wardrobe: Kusum Creation, Sri Raj Tailors
Deepa Shree Niraula's Wardrobe and Accessories:
Kaira Boutique (Rojina Shrestha), Almashringar Ornaments by Alina
Equipment: Aaha Media And Event Pvt. Ltd.
Electrician: Utsav Subedi
Light Men: Sundar Shrestha, Naran Gurung, Madan Nepali, Basanta Sigdel, Govinda Pokhrel, Tirtha Tamang
Production Assistant: Manoj Sunar, Karan Basyal
Office Asst.: Devi Ugarkoti
Spot Boys: Sujan Karki and Team
Digital Partner: OSR Digital
Special Thanks: COCO Cafe
Babal Babal Sojan ji Chori ko Concept thanks alot
सजन श्रेष्ठ लास्टै झुर लाग्छ अस्ति काे एपिसाेड देखिन अाउट भए नि हुने अाज नि सन्ताेस थापा काे हेर्न पाए हुनथ्याे
Umm k lastai jhur k🤣
सम्पूर्ण लाई लासो फ्याफुल्ला नेपाली हरुको महान चड़ विजय दशमी तथा शुभा दीपावली को पवन आवसर मा देश तथा परदेस मा राहनुहुने सम्पूर्ण दाजु भाई, तथा दिदी बैनी हरुलाई लाखौ लाख शुभकामना 💗
Wc daju.......❤❤❤❤❤
हामी santosh thapa लाई सधै यो show मा देख्न चाहान्छौ😥😥🙏
Sahi ho
💯 Agree
After bikky came to direction.
He took this show to next level.
Keep going bro
Agreed Sagar
@@sanjayaadhikari5920 piz 09
सुख र शान्ती रहोस् जिवनमा😊
ओठमा हासो छहोस्😍
दुर्गा माताको आशिर्वादले
सोछे झैँ पुग्दै जहोस्💘
पुकार्दै मनले नवदुर्गालाई पूरा होस् मनको चाहना💞
सबै सबैलाई यो दशैको शुभकामना🙏
Happy dashain all of uh🙏🙏
देश तथा विदेश मा रहनु भयका दाजु भाई तथा दीदी बहिनी र सम्पूर्ण नेपाली हरूलाई यो आउदै गरेको नेपाली हरुको महान चाड बडा दशै को हार्दिक मंगलमय सुभकामना🎉🎉🎉
Comedy club हेरेर बस्नु भएको सबै मित्रजन
हरुमा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना
नेपालका चार प्रमुख भगवतीहरु
१) पलाञ्चोक भगवती, पाँचखाल
२) उग्रचण्डी नाला भगवती, बनेपा
३) शोभा भगवती, काठमाडौँ
४) नक्साल भगवती, काठमाडौँ
अन्य प्रशिद्ध भगवतीहरु
-> कालिञ्चोक भगवती, दोलखा
-> पाल्चोकी भगवती, सिन्धुपाल्चोक
भगवती माईले हामी सबैको कल्याण गरुन्🙏
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णलाई आउदै गरेको विजय दशमीको मंगलमय शुभकामना व्यक्त गर्दछु
हजुरलाई पनि
Happy dashain ❤️
@@manojthapa8889 p
Happy dashin❤❤
Love from UK 🇬🇧. सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णलाई आउदै गरेको विजय दशमीको मंगलमय शुभकामना व्यक्त
गर्दछु।
शुभकामना सम्पूर्ण टिमलाई अनि देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई दशै तिहारकाे शुभकामना
मेरो comment पढ्ने मान्छे लाई दुर्गा भगवान ले रक्षा गरून् ।धन्यवाद
Yo comment garne lai durga bhagan le liyera jayos. Dhanayabad
दुर्गा भगवान होइन हौ साथी दुर्गा भवानी हुन् ।
मेरो रिप्लाई हेर्ने मान्छे को गल्फेन पैला जाउन🤣
Santosh sanga aaune chaii ko so?
Padna na aaune bcharalai chai k ni😂😂
सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरु लाई दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना उन्नति प्रगती होस परिवारमा खुसियाली छावस!!🌷🌹🇳🇵
दुई चार जाना झारपात हरुले फुलन्देको आमा मन परेन रे मन नपरे नहेर्नु न किन हेर्नू पर्यो? नहेर्दा भैइ हाल्यो नि।
कुल दाइको गित मेन्सन हुदा खुशि लाग्यो किनकि त्यो बेलाको युवाहरूको उत्तप्रेणणा अर्कै थियो त्यो बेला संगित क्षेत्रमा ! कुल दाइको यसपालि दशैमा सुनेर मात्रै दशै आ को जस्तो महसुस हुन्छ आजकाल ! अनि मुग्लान चलचित्रको दशै आयो भन्ने गति नसुनि दसै आएको जस्तो लाग्दैन ! त्यो चलचित्र हेर्न टिकट लिन कति पापट बेल्नु पर्यो मलाई अझै याद छ !
साजन श्रेष्ठको स्ट्यान्ड अप कमेडी त पहिला नी सुने सुने जस्तो लाग्छ
Watching suman feels like watching kapil sharma during comedy Circus. Respected suman sir adds so such flavour to the show...he is the gem.
P
अब यो 𝑆ℎ𝑜𝑤 मा खेलाडि देख्न मन छ । बंगलादेश सँग 𝐻𝑎𝑡𝑟𝑖𝑘 गरेका अन्जन बिष्ट , र राम्रो प्रदर्शन गरेका बिमल घर्ती मगर,किरण चेम्जोङ लिम्बू ,दाजुलाई ल्याउन पर्यो 𝐾𝑘𝑘 अब।
दसैं आयो तिहार आयो मार्शिधान झुलिरहनु है
सबको मनमा हर्ष उमङग मुहारमा कान्ति चुलिरहनु है
सयपत्रि मखमलि फुल रङ्गी चङ्गी सबैको घरमा आँगनमा फुलिरहनु है
ठुलाबडा मान्यजनको आशीर्वाद थाप्न गाउँ घर डुलिरहनु है।।
शुत्रु बैरीहरु पनि आफ्नो ठानि बिगतका कुरा भुलिरहनु है
ठुलाबाट सानो गर्दै टीका लगाईदिन सर्बप्रथम घरको मुलि रहनु है।।
दशैं आउदा बाल बच्चा चिची पापा नाना गर्दै खेलान् पोहोर
साल त यस्तै भयो दशैं यसपाली त अलि खर्च बटुलिरहनु है
शुभ विजयादशमी शुभ दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा यहाँको सु-स्वास्थ दीर्घायु एवम समृद्विको हार्दिक मंगलमय व्यक्त गर्दछु
सन्तोष बि सी
गुल्मी हस्तिचौर
हाल बिरानो
शहर😭
Sajan shrestha ley puranai joke vaney jasto lagyo kei naya ko apekshya garum 🙏 suman karki is 🔥
Happy Dadhain ❤
सम्पूर्ण नेपालीहरुमा बडा दशैकाे हार्दिक मंगलमय शुभकामना।साउदी देखी हेर्दै छु याे कमिडी साे हेरेर मज्जाले हाँसे अझै प्रगतिकाे कामना गर्न चाहान्छु।
Comedy Club हेरिराख्नु भएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको महान चाड दशैँ तथा तिहारको हार्दिक मंगलमय शुभकामना 🎉
happy dasnei tihar ko jhakas cha fulndeko ama pani aunu bhayo jai hos sab ko
Feeling happy to see Babu bogati here ❤️❤️❤️
Lots of love ♡
सबैमा विजया दशमीको शुभकामना, From Dilhi, India
बडा दशै को धेरै धेरै शुभकामना यो भिडियो हेरेर बस्नु भएको सबै नेपाली दाजु भाइ तथा नेपाली दिदी बहिनु हरुमा जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ रमाइलो गरि दशै मनाउनु एहि नै मेरो सुभकामना from UK
विशाल दाइको dance big fan hai ma 🤣🤣
3:39😂😂thik xa thik xa baini???😂😂
sajan dai... yo script already stand up ma vannnu vaisakyo... update please... you have good talent
सम्पुर्ण देस बिदेश मा रहनुहुने नेपालीलाइ बडा दसैं को सुभकामना
बडा दशैं 2079 को सम्पूर्ण नेपालीहरूमा शुभकामना है ❤️
दर्शन नमस्ते सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मिठो सम्झना
YOO YO YOOO
फुलेन्देकी आमा कता हराको 😢
धेरै माया लागेको छ हैं 🥀
जीवन स्वस्थ्य रहोस् है हरघडी
रोगव्याधी टाढा रहोस्
चित्त शुद्ध होओस् है मन पनि
शन्ती संग रहिदियोस्
वान्धवले सधै सुखी भनुन् सत्कर्म गर्नु सदा,
बन्धुकिन्चित दु:ख भए नि सुखै सरहले
सम्झनु है सर्वदा।
शत्रु मित्रु बनुन्, बढुन सङिनिहरु
राग, द्रेश टाढा बनोस्,
लोभ, मोह हटोस्, दान धर्म बढोस्
दुनियाले वाह वाह भनोस्।
कर्म र धर्मले जीवन फुलोस् सधै
आटे चिताएको पुगोस्,
दिई खान पुगोस् माग्न नपरोस्
धन धान्यले पुर्ण होस्।
जीवन यस्तो होओस् हजुरको,
सबको मन त्यसले जितोस,
आयु लामो होस वा छोटो,
त्यो आनन्दसंग बितोस।
अन्तत देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाई हिन्दुहरुको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍❤️
Suman Karki is always best❤️❤️
धेरै राम्राे प्रश्न सोध्यौ। प्रश्न एकदमै समय सान्दर्भिक छ। यसले वर्तमान माग लाइ समेत समेटेको छ। यो प्रश्न ले सबै को मन मुटुमा छोएको छ। यस्ता प्रश्न सबैका एक वर्ष, दशक, शताब्दी मा कहिले काँही मात्र सिर्जना हुने गर्दछ। यस्तो खालको प्रश्न संसारको सबैभन्दा विशिष्ट प्रश्न को रुपमा लिइन्छ। यस्ता प्रश्न आइन्स्टाइनको रिलेटीभीटी थेवरी भन्दा पनि बढी गम्भीर तथा अफ्ठ्यारो मानिन्छ। यहि प्रश्न को जवाफ खोज्न थालेपछि थोमस एडीसन ले आफ्नो नाम भुले , अल्बर्ट आइन्स्टाइन ले आफ्नो घरको ठेगाना नै भुले , स्टेफन हकिङ ह्विलचेयरमा पुगे । अब तपा हरुलाई थाहा भयो होला यो प्रश्न कति शक्तिशाली छ। यो प्रश्न कति शक्तिशाली छ भने नि यहि प्रश्न को उत्तर पाइन्छ कि भनेर कयौं ऋषि मुनि ले तपस्या गरेको थिए तर कसैले जवाफ पाएनन् । तपाईलाई थाहा नै होला यहि प्रश्न को उत्तर पाउन भगवान राम १४ बर्ष बनबिदामा बसेका थिए, पान्डव १२ बर्ष बनबिदामा बसेका थिए , जिसस क्राइस्ट १८ बर्ष सम्म गायब भए तर सबै को हात लाग्यो शून्य । तपाईं लाई थाहा नै हुनुपर्छ अमेरिका ले यहि प्रश्न को उत्तर खोज्ने क्रममा आणविक बम ( एटम बम) को आविस्कार गरेका थिए ,रुस ले भु-ऊपग्रह (सेटेलाइट) को अबिस्कार गरेका थिए । जङ्गबहादुर यहि प्रश्न को जवाफ को खोजिमा त्रिसुली मा घोडा संग हामफालेका थिए। गेहेन्द्र शमशेरका ले मेशिनगन बनाएका थिए। पृथ्विनारायण शाह ले काठमाडौंमा आक्रमण गर्दै गर्दा उनलाई पनि यहि प्रश्न ले सताएको थियो। यहि प्रश्न को भरमा पृथ्विनारायण शाह ले पूरै नेपाल एकिकरण गरेका थिए। भिमसेन थापा लाई यहि प्रश्न ले सताएको हुनाले अङ्ग्रेज नेपाल युद्ध भएको थियो। जनरल जिलेस्पि यहि प्रश्न मा अल्झिदा बलभद्र कुँवर को हातबाट नालापानी मा मारिए, अक्टोरलोनि ले यहि प्रश्न को आडमा नेपाली फौज लाइ सुघौलि मा घुँडा टेकाए। यहि प्रश्न को जवाफ को खोजिमा कोलम्बस अमेरिका , ब्रिटिस भारत र जेम्स कुक अस्ट्रेलिया पुगेका थिए। पहिलो विश्व युद्ध यसैका आधारमा भएको थियो। हिटलरको यहि प्रश्न को उत्तर को खोजिमा दोस्रो विश्वयुद्ध हुन पुग्यो। रुस र अमेरिकाबीच को शित-युद्द कसले यहि प्रश्न को जवाफ पत्ता लगाउने होडबाजी मा भएको थियो। अहिले बिश्वभरि का एक एक ठुला वैज्ञानिक हरु यसको उत्तर को खोजिमा लागे का छन्। हामिलाई पनि ठुलो मान्छे बन्नु छ , त्यसैले आजै बाट यस प्रश्न को उत्तर खोज्न तर्फ लागौं , सबै आउनुहोस् है ठुलो मान्छे बन्ने भए
Where is our legend santosh thapa...we need him..he is the king of humor
Really we need santosh thapa
I am also Santosh Thapa.But I am not a comedian.Iam only one joker
Sajan daju is back💗
Ramailo lagyoo aaja sajan lai daykhayaraa
हरेक हप्ता कार्यक्रम राम्रो बन्दै गाको छ।बधाई छ सम्पूर्ण टिमलाई।कार्यक्रमको समय अलिकति बढाउन पर्यो साथै महिला कमेडियन पनि ल्याउन पर्यो हजुर
kailash karki rocks😚💗
झुपडी देखी महलसम्म, गाउँदेखी सहर सम्म,सुखद,मंगल र हर्सित दशैं छावस्।🥰माता दुर्गा भवानी सबैको राम्रो सुन्न पाउँ । 🙏🏼😇वडादशैंको हजुरहरु सबैमा खुब धेरै शुभकामना है। 😊♥️🙏🏼
मैले यो सो हेरेको थिना ३/४ भाग हेरे धेरै राम्रो लाग्यो कमेदियन सो धेरै गुणस्तरको रहेछ।
exactly bishal broo is so attractive ..luv u broo u really deserve for all dat
आज सजनको प्रस्तुति पनि राम्रो आयो😍
नेपालीहरुको महान चाड बडादशैं तथा दिपावलीको पावन अवसरमा देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा शुभ कामना व्यक्त गर्दछु ।
वाइ वाइ डाइनामाइट कमडी क्लब को टिमलाइ पनि दशैँ को शुभकामना छ।❤️🙏🙏🙏🙏
Suman karki is always rocks 💪💪💪
Santosh thapa and Pawan lai Ali focus garna paryo bikki dear ❤just love them
They r really gemstone 💎 organic products
आउँदै गरेको विजय दशमीको सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई नेपालि भाषी सबैलाई शुभकामना नव दुर्गा भवानीले हामी सबैको रक्षा गरुन।।।।🎉🌃 सुभ दसैं
सजन श्रेष्ठ लास्टै बोरिङ ...
बिजया दशमी को शुभ कामना नेपाली जन हरु मा
Xuteko vayerw aajw herdai xu comedy champion
Kailash karki ko comedy khatra x as always ❤️ favorite ❤️
Finally sajan is back😅❤️
With purano stand up😅
@@karmaplays1675 आ के
नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसरमा सुख ,शान्ती, समृद्धि ,सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
# सन्देस अधिकारी
तिनपाटन ०२, सिन्धुली
I can't stop my hand to write this ...kailash is love 💕😘😘😘
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा बिजया दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🌌🌌🌌🌌
saajan bro ko joke sakiyo kyaa ho puranai xata😃😃
Yes! Sajan Bro is back with next level joke 👏👏👏
हामी प्रदेशी को दशै त comedy club with champion बने को छ्❤️
So lovely to hear mangal dhun 😃happy dashain 🙏 ❤️
Sabai vanda man parne mexam gaudel ❤️❤️
खायो खायो, सही हो, आगो बाहेक आरु पनि सीकेर आउनु दी
साजन solution बाबा नबनेको मज्जा भएन। आज देखिन आए जस्तो मात्र भयो
सम्पूर्ण दर्सक हरु मा दसैँ को शुभकामना 🙏👌🌹
अलि स्टेज ठूलो बनाउनु पर्यो एपिसोड गजबको लाग्यो
Mexam and suman karki chemistry is very good porfmence is on point ❤❤❤
28 episode जस्तो राम्रो पटकै भएन , 28episode को कलाकार ल्याउनु पर्यो फेरि😥😥😥😥
फुलन्देकी आमा is best comedian❤️❤️
Love you all comedy team love you bishal sir I am from arghakhanchi ma hjr ko channel sadhai her xu
यो साननानी गीत गीत त ब्रांड नै हो ❤️❤️🙏🙏 बाबु
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरुमा आउदै गरेको हाम्रो महान चाड बिजया दशमी तिहार छठ पर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु! जाहाँ हुनुहुन्छ Safe रहनुहोस् 🥰
धन्यवाद !🙏
Kailash fulndeko aama forever love❤️🇳🇵
Bada dashain ko sapuna des basi lai suva kamna sathai comdey tim lai 🙏🙏🙏🙏🥰🥰🥰♥️♥️♥️
Wild ripperz, Sushant khatri, Sujan jasle nepal lai proud garnu full support gareko xa i hope next guest uhaharu lai ni bolauda best hola
Nawa durga bhawani le hami sabai ko raksha garun ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉Happy bijadashami 2079
We need santosh thapa 🖐️🖐️
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै मेरो प्रार्थना छ !
या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम
आज बडा दशै को ‘माहानवमी’माता नवदुर्गा भवानी ले सबै को रक्षा गरुन ‘बडादशै’हर्सो उल्लास का साथ बितोस ! !शुभकामना !!!!!
Santosh lai pani milxa vane monthly 1 show dina paryo. Show ajai babal hinxa hola
Ahile sammakai jhur…
Include Santosh Thapa. He is something else & will b perfect for this show.
Look back to the previous episode. I watched that for more than 3 times.
Note: I am ur Regular Audience ❤
Guests, especially that Babu guy was too Loud and unfunny.
Malai tha thiyena flight ko blanket lana mikxa natra leuthiyeni🤧
Feeling regret 🤣
बिजया दशमी को हार्दिक हार्दिक मगलमय शुभकामना सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा
Ramaelo Pani vayo 🥰🥰ani Marne gari haasiyo Pani 😂😂😂 guest haru ekdumai ramaelo lagyo 🥰🥰🥰
This show brings smile on my face❤❤❤
Bachha ko acting khatra .ani naya pani
dipako haso banda gar yr hasna manlagda pani ris uthxa
Aaja sajan aayaraa ramailo lagyoo haii
Sajan dai Lazy nai raxa old set sunaunu vayo ❣️
Umm k
I really miss Sajan Dai in those 2 episode
फुलन्देको आमा bast comedy show ❤️❤️❤️
आरोग्य ऐश्वर्य सम्बृद्धि सुस्वास्थ्य दिर्घायु उत्तरोत्तर प्रगति सहित सफलता सदैब मिलिरहोस अष्टचिरिन्जिवले रक्षा गरून पशुपति नाथ सधै दाहिने रहुन हरेक पाइलामा सफलता मिलोस् सम्पुर्णमा दशैको शुभकामना Heppy Dasain
बाबू जि मोबाइल खल्ती भित्र हालेर पनि कुरा गर्न सकिन्छ नि है🤣🤣🤣
Very very good thoughts good habit dharmendrako yes afu le afulai nai yesari niyalnu dherai kom hunx manap ma
happy dasai all of you🙏❤️
Sajann🎉🎉
One of my fav comedy show
Loving the honesty there, Babu ji 😄
Dashain ko subhakamana sabai laai 🙂
Sarai ramailo episode 😊🥰Happy Dashain in advance to all🥰🥰Lots of love from Butwal 💕😊🥰
Dharmendra sewan and babu bogati should collab.
बडा दशैको सबैलाई धेरै धेरै शुभकामना जहाँ हुनुहुन्छ खुशी रहनुस स्वस्थ रहनुस।जय देश जय Comedy.