मलेसियाबाट फर्केर गाँऊकै भीर पाखामा यूरोपको कमाई गर्न सफल भानुको कथा: माछा देखि बाख्रा पालन सम्म
HTML-код
- Опубликовано: 3 июл 2021
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
मिडिया कर्मी दिदी लाई हृदय देखि नै सलाम छ । देश विकास मा तपाइको महत्त्वपूर्ण भुमिका छ अस्ति नै गङा दिदी को पनि देखाउनु भाथ्यो
मेहनत गरे नेपाल मै सुन फलाउन सकिन्छ । भने जस्तै भानु जी को मेहनत खेर जाने छैन । धन्यवाद छ ।
Dherai ramro. Sabai jawan jawanile estai kura dhyandiera kamgare desh ubho chhinbharma hunchha.syabas ramro namuna krishi sambandhi.
सारै राम्रो काम भाई भानु ,,!
Testo bhir pakha ma yesri bikash greko dherai ramro good job Hjr shuvkamna xa
धेरै राम्रो हजुर अझै सफलता को कामना
यो च्यानललाई धेरै धेरै धन्यवाद मेरो जिल्लाको उर्जाशिल भिडियो अप्लोड गरि दिनु भएकोमा
अहा धेरै राम्रो ।
Good job bro tack care👏😇🙏😍👍
सराहनीय काम सफलताको शुभकामना ।
Good job Bhanu G
धेरै राम्रो काम गर्ने त सोच हो तर रिन खोज्दा पत्याउदैन रक्सी पिएरा सक्छ्स भन्छ ! भिडियो हेरेरा खुसी लागियो केही बुज्ने मौका मिलियो power media लाई धेरै धेरै धन्यवाद ! हाल साउदी रियाद घर भोजपुर
प्रगती लाखौ लाख शुभ कामन सर म पनि मलेसिया म छु सर अब लक्डाउन पछि नेपाल आयर बाख्रा पाल्ने पलान गर्दै छु सर खुसी लाग्यो हजुर को यो भिडियो हेर्दा
bhanu sir ko kura sunda aati nai khusi lagyo madam lai pani thank u so much
Power medialai derai derai dannebad hamro soluko video dekhana paiyo
100%sahi bro
God job daju
Good job sir
Good job bro
Jay nepal aama
Good job
Great jod
Good bro 👍
राम्रो लाग्यो
एकदमै राम्रो
Great work Bhanu Dai !
This is genuine
Great job 🙏
Good works....
Good 😘 job 👍👍
Good work dai
👏👏👏👏🇳🇵🙏
हिमाली जिल्लामा माछापालन गर्न सकिन्छ नाइ
❤️❤️❤️
good
❤️❤️❤️❤️❤️
भानुभक्त दाइ नम्बर पठाई दिनु होला
म्याडम अब बाख्रा को मत्रै पनि भिडियो बनाउनु पर्यो
😍😍😍
Hi, your text is good but presentation is wrong. Do not go behind the profile, focus on the project..for what you are there.
🙏🙏🙏🙏🙏
भिडियो बनाउनेक्रममा कृपया रोग सम्बन्दी पनि सकेसम्म जानकारिलिनुहोला बाख्राको बारेमा
Europe vaneko thulo thamel jasto ho jhatta herda ramailo dekhiyepani atma samman ko kura chaina. Paisako kura dajna chodidiye huncha youtuber harule.
Good job sir
Good job
Good job