राजा सङ्गै निक्लिए योद्धाहरु ; एकसात दर्जनौ योद्धा मैदानमा;मङ्सिर ७ भन्दा भीषण आन्दोलनको तयारी
HTML-код
- Опубликовано: 6 фев 2025
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestspeech
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
हाम्रो राजा हाम्रो देश
प्राण भन्दा प्यारो छ
श्री ५ महा राजा धिराजको
जय जय जय ।
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️❤️❤️❤️❤️❤️❤️🕉️🇳🇵
❤❤❤❤❤❤ राजा आओ देश बचाओ जनता जागो राजा भनेको राजा हो ❤❤❤❤❤❤❤ दुर्गा परसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
धन्यवाद मनोज सापकोटा र बिरगोर्खाली मिडिया प्राली. लाई एकदम सफल कार्यक्रम गरेर अगाडि बढ्दै हुनुहुन्छ 🙏🙏
राजा आउनु पर्छ🇳🇵🙏♥️
❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤लुटतन्त्र मुर्दावाद।
मलाई खड्का सर एकदमै मनपर्छ उहाँले भनेका कुराहरु एकदम सही छन्। यो ५८ मा कु गरेको सेना र ६४ मा कु गरेको सेना सुध्रिनु पर्छ।
हे हजुर राजा निष्क्रिय रहेकाे अबस्था हाे अब सक्रिय हुनुपर्याे भन्ने मेराे आग्रह छ । सबैलाइ चेतना हाेस।
राजा राजानै हुन् जय देश जय नरेश ।
सहि कुरो हो राजा चाहिन्छ
राजाआउ देश बचाउ
धेरै धेरै सहि अन्तर वार्ता वहाँ हरुको
राजा चाहियो चाहियो चाहियो
राजाबादीहरु एक हौँ।जय राष्ट्रबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
फर्काउनु पर्छ राजा अती भो लथालिङ्ग
राजा राजा राजा🎉🎉🎉🎉🎉🎉🎉
उठ जनता उठ एउटै नारा एउटै झन्डा राजा ल्याउ देशबचाउ मुख्यधन्दा। राजतन्त्र जिन्दबाद।
जय देश जय नरेश। गलगाँड तन्त्र मुर्दावाद चोर नेता मुर्दाबाद
जय देश जय नरेश जय मातृभूमि नेपाल ! 🙏🙏👌❤️
राजसंस्था हैन अब राजतन्त्र चाहिन्छ।
राजतन्त्र जिन्दावाद!!!
राजा हाम्रो देशको सान हो
King is king ❤❤🎉🎉
thanks manoj sir salute x hjr lai good luck janata ko satha x ❤❤🎉🎉
होइन आन्दोलन त गर्न तर त्यो आन्दोलन गर्ने चाहिँ कहिले होला ???????
उनिउ फुलेर ढुङ्गा टुसाएपछि 😂
❤❤❤❤❤ jay rastrabad jay Nepal 🙏👍❤️ jay naresh 🙏👍❤️❤️❤️❤️❤️
Hindurajrajsansthajanaabad
सहि सत्य निरुपण गर्न जरुर छ जय राष्ट बाद जय देस जय नरेस जय हिन्दुराष्ट्र नेपाल जिन्दावाद छ
Good luck Manoj sir 🎉🎉🎉
देश बचाउनको लागि सुरू देशलाई माया गरिने सबै एक ठाउँमा बसौं ।यो सरकारलाई फालौं । के गरिने हो पछि गरौं ।
जय होस हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ देश ले मागि सक्यौ राजा 🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
जय राष्ट्रवाद 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा आउ देश बचाउ
यसब बुइर गाेरखालि छल !
स्याबास भाइ सहि भन्नुभयो धेरै धन्यवाद राजा चाहिन्छ राजा
Ranjan Mitra ,🙏Namaskar 🎉🎉🎉 N Good evening you are my friend while we were in pokhara at present you are in right track it seems that as soon as Ceremony KING system will come with in 2081BS.Have a Great time as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
हाम्रो राजा हाम्रो देश।हाम्रो भसा हाम्रो भेस जय नेपाल।
Manoj daju Salam xà 🇳🇵🇳🇵🙏 🙏🇳🇵🇳🇵
वीर गाेरखाली जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Jaye des jaye nares
हाम्रो राजा हाम्रो देश पर्ण् भन्धा प्यारो छ
King is best ❤❤❤❤
Jay ho Nepal naresh
राजन छ त देश र धर्म बचनउनेछ 🕉️🙏
राजा चाहिन्छ।
बिर गोर्खाली अनलाईनलाई सुझाव छ। राजसंस्थाको सल्लाहकार समिति पुरै परिवर्तन गरिनुपर्छ जो कि जासुसी संयन्त्र व्यक्ति नपरोस् मुख्य खरावी त्यही हो।
All great
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉हिमाल पहाड तराई कोही छैन पराई , अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , अभिभावकको रुपमा निसर्त राजसंस्था र राजा ग्यानेन्द्र लाई ल्याऊँ , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ , केहि समयको लागि भएपनि अख्तियार र न्यायालय बालक्रिष्ण, स्वागत, धुर्बलाल, सुभाष, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ , प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद , तेसैमा सबैको भलो हुने छ हजुर 🎉🎉🎉🎉🎉
जय नरेशराज ❤❤❤❤❤❤
सम्पुर्ण राष्ट्र प्रेमी साथमा छौँ ।
Rajtantra jindabaad
Raja layau des bachau.
Jay gretar nepal jay birgorkhali❤jay satte
dhanybaad
सही हो भनाई
Jayrajtantrajindabad
🇳🇵🙏
राजा छिटो आए पछी फेरि राजाको नाउँमा र धर्मको नाउँमा लुट्ने धर्म मास्ने अपराधीलाई घाटा होला नि??????
राजा देस को अभिभाबग हो , जुन घर मा अभिभाबग हुदिन तेस घर तहस नहस हुन्छ ,,,, जुन पार्टि र नेताले पारिराछ , देस तहस नहस भयर जनता को हालत बिग्रने हो जो बिग्रिराछ
राजा लेनै परछ र देस बचानुपरछ😢😢😢😢😢😢😢सबै यक्कजुट भयर हाम्रो देब भुमी र सनातन धरम बचाऊन जरूत छ साऊदीया अमेरी डलरे अपबासि नीकाला गनुपरछ😢😢😢😢😢😢नत्र देस लीलाम हुन सक्छ हजुर
Good
Right
King ís king
Raja nanee thiye raja badi haru le aaha kati suhaye ko raja lai vane 1 bachha le raja ta nagnee thiyo 1 bachha vane paxi raja ma ta nagnee po rahe6u raja ko hos khulo
❤❤❤
✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍
Sahi ho rajtantra jindabad
❤❤❤🎉🎉❤❤
Jasari bhaye Pani raja punah
Tol tolma jaaneee sabailaia parchaa baaderaa ekachoti saab jantalai sadakma aaera yo gaadtantralai ukhelnuparchhaa
Dhirendra shah ko chhori lai nepali nagarikata de..pahila😂😂😂😂😂
सदस्यता लिनुपर्ने भयो संपर्क गरौ त
कहिले ???
Good aba raja aunaiparxa rajsastha lai alag rakhera kahilai valo hudaina milera kam garnuparxa bau binako santan jasto vayo yi netaharu
Gearter nepal sahita ko Raja aunu prachha natra bhane kunai Artha hudaina kaala ra goraa belayati sanga bhumi liyar matra raja lai shreepecha launch parchha Raja Auda kehina kehi lyara aunu prachha
darwaarka schiwaaly ma kaam garne maanchhe be thik chhan.
Raja raja nai hunx yo chor neta lai laketnu parxh natra ta des india .ko ho 100%
Sahar ko Janta kaitechan .Jo padhelekekhe chan Durga parsai tetikai vandaina Desh padhelekheka kaite Janta bigarechan .Taraiko Jo rajmargacha .Tesvitarako Janta rajalai chhahanchan Tara Nepalco Sahar ko jantanai raja khojdaina .kaite vaneko Desh Co bahun ho Jo rajalai Baikatgareko ho .Desh ma sabaijati Bahunko Gulamchan .Jo kp,sere Ra parchand Co Pachi Barambar Gitauchan .Aaudodinma Pani Yehi 3 Netalai Bahunle sansadma purwauchan .Taraiko k Dosh Cha .
Avho lootne paalo feri Rajabaadhi ko😅😅😅😅
Yo raja ko kukur jati vuke Pani kahi napdain ?
Jay garetar nepal Raja lau Desh bachau Jay garetar nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤