तुरून्तै हेर्नुहाेला, Iran Facts In Nepali

Поделиться
HTML-код
  • Опубликовано: 23 янв 2025

Комментарии • 186

  • @prajinashakya6198
    @prajinashakya6198 7 месяцев назад +9

    यो भिडियो एकदम रोचक लाग्यो अनौंथो लाग्यो ।पाटन सुन्धाराबाट हेर्दैछु।

  • @ayushranabhat8991
    @ayushranabhat8991 7 месяцев назад +6

    तपाइलाइ।धेरै धेरै धन्यवाद जानकारि गराउनु भएकोमा

  • @RajkumarGhala
    @RajkumarGhala 7 месяцев назад +4

    यस्ताे कता कताकाे भिडियाे देखाउनु भयकाेमा धेरै धेरै धन्ने वाद हजुरलाई👍️

  • @krishnapsapkota8731
    @krishnapsapkota8731 7 месяцев назад +77

    अरु त सबै ठिकै छ तर बाबू ले छोरी सग बिहे गर्ने नियम चाइ राम्रो भएन

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 7 месяцев назад +6

    बैवाहिक बाहेक सबैकुरा राम्रो रहेछ,हाम्रोमापनी यस्तै हुनुपर्नेहो,धेरै स्वतन्त्रतापनि गाउँ,समाज,देश बिगार्ने कुरामा अधिक जीम्मेवार हुन्छ।

  • @kalibahadur8233
    @kalibahadur8233 7 месяцев назад +18

    इरान काे देशकाे बारेमा सुन्न र जन्न पाइयाे जस्का लागि हजुरलाई सलाम छ शर अनि एउटा कुरा आमा छँदाछँदै किन छाेरिसँग बिबाह गर्नुपर्याे हाेला इरानका जन्ता हरुले हैन र शर 👌👌👌

    • @ramchandragc5248
      @ramchandragc5248 7 месяцев назад +3

      म काभ्रे बाट रेगुलर हेर्ने गर्दछु इरान को बारेमा जानकारी गरिदिनु भो राम्रो लाग्यो तरआमा छदा-छदै छोरी बिहे गर्नु चै राम्रो लागेन।

  • @sanubajracharya5225
    @sanubajracharya5225 5 месяцев назад +1

    Iran herna pauda khusi lagyo thank you for sharing us we are enjoy watching Iran love it lovely thank you

    • @BaburamShresthabarsha
      @BaburamShresthabarsha 2 месяца назад

      सारै राम्रो कानुन बनाएकोरहेछ।अत्यान्तै राम्रो कानुनरहेछ।देशको कानुन यस्तो हुनुपर्छ।नेपालको कानुनअनुसार मनपरी गर्न छुट्छ। अनि बिकृतिले मात्र भरिभराउ छ।बिबाह कोउमेर केटीको 13 र्बष केटाको 15बर्ष उपयुक्त उमेरहो।राईट।

  • @BirbahadurBista-9824b
    @BirbahadurBista-9824b 5 месяцев назад +6

    परमेश्वरको नजरमा परमेश्वरको बिरुद्ध व्यवस्था रहेछ, तर परमेश्वरले बाटो बिराएका हरु लाई सहि बाटोमा आउन निम्तो दिनु भएको छ, त्येस बेला देखि येशुले प्रचार गर्न सुरु गर्नु भयो,र भन्नुभयो : पश्चाताब गर किन भने स्वर्ग को राज्य नजिक आएको छ, मति 4:17 पवित्र बाइबल

    • @baluthapa5138
      @baluthapa5138 5 месяцев назад

      हाे यहि कुरा इरान मा गएर बाेलम त बल्ल परमेश्वरले के भन्न खाेजेकाे हाे इरानीले बताइ दिन्छन्। वाइयात नेपालमा छुट छ भन्दैमा कहाकाे प्रसङ्ग छ के कमेन्ट लेखी रहेछ लाजकाे पसाराे।

    • @kghartixetri8961
      @kghartixetri8961 3 месяца назад

      ​@@baluthapa5138इरानमा गएर बाेल्नै पर्दैन इरानी धर्मशास्त्र कुरानमा येसुकाे बारेमा लेखिएकाे छ

  • @RajeshJoshi-bn7ge
    @RajeshJoshi-bn7ge 7 месяцев назад +21

    भान्जि,फुपू को छोरी,काकाको छोरीसित त बिहे गरेकोे सुनिथ्यो तर,बाबुले छोरीसित बिहे गर्नु
    मानवता भएन।
    जनावर जस्तो भयो ।

    • @bikashrai3982
      @bikashrai3982 7 месяцев назад

      एकदम सहि हो।

  • @conarayanacharya7053
    @conarayanacharya7053 6 месяцев назад

    राम्रो जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद हजुर ❤

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 6 месяцев назад +1

    Kada news❤❤

  • @tulbahadurpun4491
    @tulbahadurpun4491 4 месяца назад +2

    म त हेर्दै सुन्दै थिए तर अलि बढी गफ गरे जस्तो लाग्यो किनभने महिलालाई खेलकुदमा प्रतिबन्ध लगाएको भए इरानी महिलाहरू नेपालमा भोलिबल खेल्न किन आए ?

  • @durgapoudel3214
    @durgapoudel3214 7 месяцев назад

    Iran ka barema naya jankari dinuvyekoma thanks so much

  • @sagarshrestha2227
    @sagarshrestha2227 5 месяцев назад +1

    Wow

  • @kaptashahi7085
    @kaptashahi7085 7 месяцев назад +1

    Iranko bar😮ema dh😮erai jankari paiyo 😊thanks sir

  • @chanaksunar-iz5iw
    @chanaksunar-iz5iw 7 месяцев назад +1

    ठिकै रछ

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 7 месяцев назад +17

    हगेरा आफै खाएनी हुनेथियो नि त।के खाना खाईरहेको होला।पसुको देस भनेर चिन्नु पर्ने रहेछ हैना त महानुभाबहरु।

  • @krishnadhong7825
    @krishnadhong7825 7 месяцев назад +16

    याे छाेरी सङ बिहे गर्ने नियाम राम्राे हैन याे त जंगली जनवारकाे साेभब भयाे

  • @yugalkafley6720
    @yugalkafley6720 7 месяцев назад +2

    बैवाहिक नियम् - कानुन बाहेक , अरु जम्मै कडा नियम् " नेपाल " मा चाहिने रहेछ , जुन प्रकारको ताल यहाँ छ.. यसलाई यस्तै कानुन चाहिन्छ , तब मात्र नेपालमा सुधार आउँछ🇳🇵🙏💖🤠😊😎

  • @padamshreesmagar
    @padamshreesmagar 7 месяцев назад +7

    अहिले त नेपालमा ७ (सात) पुस्ता नाघे पछि अाफ्नै परिवार छाेरी, दिदी-बहिनी सङ्ग पनि विवाह गर्न मिल्ने कानुन रहेछ त ! अरु देशकाे उदाहरण दिइराख्न अावश्यक पर्ला र ? 😢

  • @kajimanyonjan7952
    @kajimanyonjan7952 6 месяцев назад

    Yo Niem Chahi Eran Desh Ko Afnai Chhori Sangha Behe Garne Niem Pasu Ko Ho Sir 🙏🙏🙏

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 2 месяца назад

    एक्काइसौ सताप्दीमा पनि नागरिक लाई न्यूनतम स्वतन्त्रता नदिनु र आफ्नै सन्तान संग बैबाहिक सम्बन्ध राख्न पाईने देश इरान भनेर सुन्न पर्दा ज्यादै दुख लाग्छ । इस्लामिक धर्म ले नै महिलालाई खेलौना ठानी शोषण गर्नु निन्दनीय छ।

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 2 месяца назад +1

    आर्य वर्ण को उत्पत्ति ईरान को भने पछि हाम्रो नेपालको आर्य वर्ण का मानिस हरु संगको सम्बन्ध अवस्य छ कि??

  • @roshnimagar12345
    @roshnimagar12345 7 месяцев назад +8

    मानवता हराएको देश पापी देश रहिछ छि छि

  • @NarayanGhimire-se1xw
    @NarayanGhimire-se1xw 6 месяцев назад +2

    हैट😅

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 2 месяца назад

    इरानमा बाउले छाेरीलाइ बिहेगर्न सरकारलेनै छुट दिएकाे छ भन्दा घृणा लाग्याे । किनकि एस्ताे त चार खुट्टेजनावरमा हुन्छ । बाउले छाेरिलाइ स्वास्नी बनाउछ भने त्याे जनवर भएन र ? छि छि छि....धिक्कार छ यस्ता जनावरलाइ !

  • @bigjetchainsulama2993
    @bigjetchainsulama2993 2 месяца назад +1

    Tapai lai chai iranko yo video haru khichne anumati kun sarkar le anumati diyo mahodaya jyu haha🤣🤣

  • @BishalgrgGrg-r8h
    @BishalgrgGrg-r8h Месяц назад

    आफ्नो बगइचामा फलेको फल पहिला अफु नचाखि अरुलाई दिनु मूर्खता हो ........ उनीहरुको परंपरा अनुसार ठिकै होला

  • @Oneyear2xTarget
    @Oneyear2xTarget 2 месяца назад

    अरु को सन्तान छोरी सरह पालेर, ठूलो भएसी बिहे गर्दा के भयो,
    ठूलो भएसी केटी को स्वभाव पनि परिवर्तन हुन्छ।

  • @DurgasoraliMagar
    @DurgasoraliMagar 6 месяцев назад +2

    बाबुले छोरी सग बिहे गरेसी अरु केटाहरु चै रित्तै

  • @krishnalohani3007
    @krishnalohani3007 7 месяцев назад

    Xori bihe garni bahek sab thik xa. Janakari garaunu vayekoma thank you.

  • @sunilshrestha5073
    @sunilshrestha5073 7 месяцев назад +13

    ईरान संसारको सबै भन्दा पुरानो देश भन्न चाहिँ छुटेछ।

    • @BasantaThapamagar-c7b
      @BasantaThapamagar-c7b 5 месяцев назад

      Iran hoin egypt ho murkha😂😂

    • @Prakriti-4t5
      @Prakriti-4t5 3 месяца назад

      सबै भन्दा पुरानो देश ईजिप्ट होला जस्तो लाग्छ मलाई त

    • @BasantaThapamagar-c7b
      @BasantaThapamagar-c7b 3 месяца назад

      @@Prakriti-4t5 ya u r right egypt is old cntry

    • @sunilshrestha5073
      @sunilshrestha5073 3 месяца назад

      ​​@@Prakriti-4t5 इजिप्टको सभ्यताको बारे हामिले धेरै सुनका र पढेका कारण हामिलाई पुरानो देश इजिप्ट जस्तो लाग्छ। तर खासमा चाहिँ इरान नै हो। इरान 3200 बिसिमा नै एउटा देशको रुपमा रहिसकेको थियो भने इजिप्ट 3000-3100 बिसि तिर एक राष्ट्रको रुपमा रहेको थियो।

    • @limburam-b7x
      @limburam-b7x 3 месяца назад

      Iran hoina Egypt ho purano desh

  • @Coder-f2k
    @Coder-f2k 7 месяцев назад +1

    Thumbnail ma editing aali ramro sanga garnu paryo

  • @KhilBdr-p3e
    @KhilBdr-p3e 5 месяцев назад +1

    नमस्कार

  • @RudraBahadurBasnet-b6t
    @RudraBahadurBasnet-b6t 29 дней назад

    60years काे उमेर कोयौ न बारेमा जेन्सको सन्तुष्ट बारेमा

  • @LauwaLimbu-i8i
    @LauwaLimbu-i8i 4 месяца назад

    आफ्नै छाेरीसँग बिवाहा गर्ने काम मानव जातिकाे धर्म चेतना नभै मानव जाति र सभ्यताकाे बिरुद्धमा पशु कर्म मात्र हाे यस्ताे पशु प्रवृति त अत्यन्तै नीच मानिने सैतानहरुकाे कथा कहानीहरुमा समेत सुन्न पाईएकाे थिएन नि याे प्रवृति त दानव सैतानहरुकाे भन्दा पनि असभ्य सुन्न पाईयाे त

  • @drdamodarsedhaikathmandu739
    @drdamodarsedhaikathmandu739 5 месяцев назад +1

    Bangladesh

  • @hariprasadchapagain9893
    @hariprasadchapagain9893 6 месяцев назад +2

    जङ्गली मान्छे भएको देश रहेछ ।

  • @SagarMagar-m3r
    @SagarMagar-m3r 6 месяцев назад +1

    अनि यस्तो कडा नियम भयको ठाँउ कसरी गणतन्त्र भयो त वाइहात ठाँउ

  • @kamalpun4441
    @kamalpun4441 6 месяцев назад +1

    ठिकैत रहेछ इतीहास ईरानी आर्य मुस्लिम ले पनी छ़ोरी संग बिहे ग्रने नेबाल मा आएर बसे को आर्य हिन्दू बाहुन ले पनी छोरी संग बिहे ग्रने एउटै रहेछ

    • @Austin-u8x
      @Austin-u8x 5 месяцев назад +1

      हैन ए लिडे बाहुन छेत्री ले कहाँ छोरी सङ्ग बिहे गर्छ?? बरु तेरै जातमा दाजु बहिनी मामा भान्जी गर्छ 😂😂😂

  • @ganeshkhanal8874
    @ganeshkhanal8874 3 месяца назад

    हाडनाता करणी धर्मशास्त्रले वर्जित गरेकाे छ।

  • @TulasiBaniya-we8vb
    @TulasiBaniya-we8vb 7 месяцев назад +2

    ❤❤❤

  • @shuphtamang7638
    @shuphtamang7638 5 месяцев назад

    आर्यहरुको उत्पत्ति थलो ईरान् होईन रसीयाको ककशिया भन्ने ठाँउ हो अनि ईरान् मा आफ्नो छोरी संग बिहे गर्दैन हावा कुरा नगरौं मित्र .....

  • @harikumarshrestha3333
    @harikumarshrestha3333 7 месяцев назад +1

    ईरानको सबै नियम कानुन राम्रै लाग्यो तर आफूले जन्म दिएको छोरी वा धर्मपुत्रीसँग हाडनाता विवाह गर्नु अन्य मुलुकको अनुसार पाप र अपराध हुन्छ । यो प्रक्रियालाई विस्वकानुनले अवैध गराउनु पर्छ । हैन भने पशुत्व व्यवहार भयो । यस्तो हुनु हुँदैन । Iran are good, but according to other countries it is a sin and a crime to marry a daughter or an adopted daughter. This process should be made illegal by the Constitution. If not, it was animal behavior. This should not happen.

  • @dbthapa778
    @dbthapa778 7 месяцев назад

    यो सबै नेताकार्यकर्ता र यिनका भरौटे हरुको स्वार्थको लागी हो । तर के गर्ने कानुन नै बनाईसकेको छ ।सबै कठ्ठर मुस्लिम देशमा यस्तै छ । तर जनता आफ्नो स्वतन्त्रताको चुईक्क बोल्न पाउदैनन् (बोल्यो कि पोली हाल्छ ।) 😎😞😞😞😞😞😞😞😞😎

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 7 месяцев назад +2

    Ram ram

  • @ombahadurroka8264
    @ombahadurroka8264 6 месяцев назад

    Ali bhaya na ki 5:54

  • @tarachamling5557
    @tarachamling5557 2 месяца назад

    मानवीय स्वतन्त्र हनन भयको देश बुझीयो। सुनेर उकुस मुकुस लाग्यो। त्यस माथी आफैले पालेर हुर्काइएको धर्म छोरी संग बिबाह गर्ने नियम दुखद ।

  • @Krishnapandey-zf8gn
    @Krishnapandey-zf8gn 6 месяцев назад +1

    अरु राम्रो हो छोरी बिबाह गर्ने भन्ने मिलेन

  • @KiranAcharya-u4l
    @KiranAcharya-u4l 5 месяцев назад +1

    कस्तो पापी देश दुईवटै पशु हुन्

  • @bhanukadel305
    @bhanukadel305 3 месяца назад

    M. Nepal. Ko. Jhapa. Di.. Surunga. Bazar. Bat. Herdaixu.

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td 7 месяцев назад +3

    पशु सराबर

  • @NepalyAnsh
    @NepalyAnsh 7 месяцев назад +1

    Hamro desh nepal ma Pani yasto Huda kasto hola

    • @bikashrai3982
      @bikashrai3982 7 месяцев назад

      किन हुनु पर्यो र पशु होर ।

  • @roshnimagar12345
    @roshnimagar12345 7 месяцев назад +3

    बाबु संग बिहे गर्ने नियम चाहिँ ठीक होइन है😜😜😜😜😜

  • @PersonalId-h9e
    @PersonalId-h9e 5 месяцев назад

    Yo desh ka manxe pashu saraha raixan

  • @chandrathapa2246
    @chandrathapa2246 5 месяцев назад +1

    Very nice plase😅😅

  • @debendraadhikariadhikaridebend
    @debendraadhikariadhikaridebend 7 месяцев назад +28

    आफ्नै छोरी संग बिहे गर्ने आफ्नै दिदी बैनी संग बिहे गर्ने भन्या नै कृष्चिय धर्मअवलम्बि हरु मात्र हुन त्यस मा पनि नेपाल मा बस्ने मंगोलिया हु छन्ने कृष्चियन हरु ले यस्ता कृयाकलाप गर्छन👍👍👍👍

    • @RamAdhikari-p4p
      @RamAdhikari-p4p 7 месяцев назад +6

      ईरान मुस्लिम देश हो।

    • @prakashkhadka531
      @prakashkhadka531 6 месяцев назад +5

      त पनि त्यस्तै छस होलानि

    • @ShikshyaPaudel
      @ShikshyaPaudel 6 месяцев назад +4

      Cristean ma ta yestai biwalai nisedh gareko Cha yo pap ho ra bebichar ho jun pravu Le grida garnu huncha..... Yo jhut ho kina nabujhi boleko hola ...

    • @Tamangs11334
      @Tamangs11334 6 месяцев назад +2

      हो ईरान् क्रीस्चियन देश हो खुब😂😂😂

    • @ManKumarLimbu-o8u
      @ManKumarLimbu-o8u 6 месяцев назад +1

      इरान ख्रीष्टियन देश हो र ? सुझो न बुझो बिचरा यसको सोच।

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 6 месяцев назад

    छोरी सङ बिहे बाउले गर्नु भनेको त आफै हगेर आफै खाको जस्तै रहेछ।अनि छोरी बाउ त बिहे गरेको त सुन्न पाईयो आफै हगेर आफै खान्छकी खादैन त्यो पनि जानकारी पाउन महोदय??

  • @themarzyangentertainment2041
    @themarzyangentertainment2041 3 месяца назад

    haamro desh ma jasto umridai 3 paat ra nango naach nachnu vanda yaha ko system thik ho bas yo god liyera paalera biha garnu yo chahi hudaina haii

  • @ChirangbThapa
    @ChirangbThapa 5 месяцев назад

    पाखण्डी जनावरहरुको देश!

  • @drdamodarsedhaikathmandu739
    @drdamodarsedhaikathmandu739 5 месяцев назад +1

    Banladesh ko euta area ma pani babusanga xoriko bibah garxan

  • @chudamanikhapangi7630
    @chudamanikhapangi7630 7 месяцев назад

    म झापा बाट हेर्दै हो😂

    • @ramzmoktan6377
      @ramzmoktan6377 4 месяца назад

      Jhapali vanda kina kina dar lagxa ho😂😂😂

  • @DurgasoraliMagar
    @DurgasoraliMagar 6 месяцев назад

    अनि बाबुले छोरी सग बिहे गरेसी अरु केटा हरु चै रित्तै

  • @GopalKatuwal-hn9kg
    @GopalKatuwal-hn9kg 7 месяцев назад

    एतीनगरेको भा आज योइस्तीथीमा पुग्दैन थीयो आफ्नो अस्तीतोबचाउन जस्तोसुकै कदमचाल्न सक्ने सासाक हो इनीबाट सीकुकैइ

  • @surmangallopchanofficial3627
    @surmangallopchanofficial3627 3 месяца назад

    बा हुन =बाहुन

  • @SangittsheringLepcha-du9do
    @SangittsheringLepcha-du9do 3 месяца назад

    Babu afai lai napuge ko cheli aru manchhe le koshko chhori bihe garchho

  • @LokendraRajbanshi-o9t
    @LokendraRajbanshi-o9t 3 месяца назад

    Bahunhru pahile afnai pariwarma bihe gareko bujhinx

  • @LokendraBatala-j5r
    @LokendraBatala-j5r 7 месяцев назад

    Xori kasari paune

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад

    योसहिहोयोसिरिफ ईरान्मा मात्रैहुन्छअरुमुस्लिमदेसमातहुदैन मैसुनेकोछैन रयोकिर्सियेन्को ईनिहरुलेतआफ्नैबाउलेअर्किआमाल्याछभनि तेल्लाइसम्भोग गर्छन्काकिलेनिदिन्छे

  • @BasantiSalaka588
    @BasantiSalaka588 6 месяцев назад

    iran ma mani gumna gayeko xu . Turkey bata iran Tabriz ra teharan ma gumekoxu nem kada nai xa malai ta man pardaina tauko xopnu parxa second North Korea jastai xa

  • @santarai542
    @santarai542 6 месяцев назад +1

    Oh my god 🤣🤣

  • @LokendraRajbanshi-o9t
    @LokendraRajbanshi-o9t 3 месяца назад

    Iran nae bahun xetrihru ho biswas nalagla tra kura satya ho nepalma bahunhrule jati pahichan arya rakheko ho khas jati ho

  • @PrashantBTR
    @PrashantBTR 7 месяцев назад +1

    Bahun haru tyai bat aako ho Nepal ma, aru desh ma

  • @sarojkushwar1437
    @sarojkushwar1437 6 месяцев назад

    Yes, law in Iran allows a father to marry his adopted daughter, the only condition being that she will have to be over 13 years. This law was passed in 2013.

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 3 месяца назад

    Sabai.thok.ramro.tara..nijai.chhori.sangko.bibaha.garne.chlan.anautho

  • @YUNISHA_TMG
    @YUNISHA_TMG 7 месяцев назад +1

    Mo kavrebata herdaichhu

  • @LokendraRajbanshi-o9t
    @LokendraRajbanshi-o9t 3 месяца назад

    Yo niyam hru dherai pxi nae surwat dekhi nae thiyo nvye manxeko jati sankhya kaha bat yo jati yati xan u jati yati xan vnera manxeko agyani euta janabar pahichan khulaux mero hal yasto niyam dekhin tra manxeko adhyan garda manxe afnae pariwar bat utapadan vako bujhinx ma kunai bigyanik hoin tra kura satya mero pni tehi niyambat sristhi vako bujhxu jab manxehru jangali nae thiyo tab kunai ghyan thiyen tab manxe hru budi ko ho xori ko ho sabai sng sambhog gari manxeko utpati vako bujhin mero lekhai glt lagla tra kura yathartha ho

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 7 месяцев назад

    राव नीति गरने हरु अविवाहित पुरुष हेस र नारि हाेस मनथि िुगे पछि बदनाम हुने हुदा कमायकाे नाम गुमट ।

  • @DilDilkumari-q1k
    @DilDilkumari-q1k 6 месяцев назад

    छारी सम्झेर गेाध नलिई उमेर पुगेपछि विवाह गर्ने मनासयले पालेका हुदा हुन ।

  • @villagerneplease
    @villagerneplease 5 месяцев назад

    एउटै आमाको दूध चुसेको नभए जस्ले जस्लाई गरेपनि हुने रहेछ यिनीहरुमा।

  • @DambarRai-k4e
    @DambarRai-k4e 5 месяцев назад

    यो पसु भन्दा के कम मानिस भन्न सुहाउदैन

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 7 месяцев назад

    मपनि एकदिन जानुपर्यो

  • @krishnaneupane3177
    @krishnaneupane3177 7 месяцев назад

    #thirdtampel
    #thirdworldwor

  • @BabuKEshar
    @BabuKEshar 4 месяца назад

    बाबुले छोरिसग गर्ने भयो अनि आमाले छोरा सग गर्छ त🤣🤣

  • @bogatiharka4132
    @bogatiharka4132 5 месяцев назад

    छाेरि सङ्ग बाहुले बिबाहा गर्नु भने को घोर अप्राध हो र यो नियम तानाशह को नीय् म हो

  • @bambahadurgurung6846
    @bambahadurgurung6846 6 месяцев назад

    ISLAMIK IRAN DES BAREMA BRITIT JANKARI KA LAGI YAS CHYANAL RA PTASTAUTA JYU SAMET SAMPURNA TEEM HARU LAAI NAMAN SADHUBAD SYDNEY AUSTRALIA

  • @userfrjhkhxbjh_315
    @userfrjhkhxbjh_315 6 месяцев назад

    Aafno aafno deshko sanskarho hamro tauodukhaiko kurahaina. Iranma matrahaina Kongomapani asthai sanskar chha euta bachcha janmaunalaeramatra arusanga chhoriko bihe garidinchhan

  • @sujata1409
    @sujata1409 6 месяцев назад

    सबइ राम्रो छ 1चिज नराम्रो बाबु सँग बिहे चाइ न राम्रो

  • @DilDilkumari-q1k
    @DilDilkumari-q1k 6 месяцев назад

    आफुले जन्माएकाे छाेरी हाेईन रहेछ नि । आफुले गाेध लिएकाे याने धर्म पुत्रीसंग विवाह गर्न सक्ने रहेछ ।

  • @sangamcb
    @sangamcb 5 дней назад

    Yo kasto chalan ho?

  • @ashokbhandari5032
    @ashokbhandari5032 3 месяца назад

    आफ्नै छोरी होइन धर्म पुत्री रहिछ

  • @SauryaTamang-k4v
    @SauryaTamang-k4v 5 месяцев назад +1

    Yo euta pashu nai pashu vayeki desh ho tyahi vayer yesto niyam hola tar muslim sabai le nai yestai garxan yo mujhi muslim pashu ho

  • @raiParshu-i6c
    @raiParshu-i6c 4 месяца назад +1

    यो अप्राद हो

  • @taragrg5550
    @taragrg5550 7 месяцев назад

    Sankar ma anek kisimka Kanun banda rahexan.

  • @amishrai9174
    @amishrai9174 6 месяцев назад

    पसुहरु मात्र रहेछ त्यहा

  • @nishRai-x9k
    @nishRai-x9k 2 месяца назад +1

    Aba israel le thik ma lyauxa😂

  • @sarojkushwar1437
    @sarojkushwar1437 6 месяцев назад +1

    हो, इरानको कानूनले बाबुलाई
    धर्मपुत्री छोरीसँग विवाह गर्न
    अनुमति दिन्छ, केवल शर्त
    भनेको उनी १३ वर्षभन्दा माथिको
    हुनुपर्छ। यो कानून 2013 मा
    पारित भएको थियो।

  • @pembasherpa9554
    @pembasherpa9554 5 месяцев назад

    Nort trru it is amarecan poletek

  • @PrashantBTR
    @PrashantBTR 7 месяцев назад

    Ganatantra ma pani pinjada ma base jhai basnu parcha tyo ta rajtantra ma hune ho.

  • @LokendraRajbanshi-o9t
    @LokendraRajbanshi-o9t 3 месяца назад

    Ma hindu dharma manxu tara nepal indiako bahunhru gair hindu hoin enihru jaha gaye pni junai desh gaye pni imandar dekhai basobas garxan tra pxi uhi thau kabja garne atang rajnitik garx iranihru afno chelilai kohi najar lagaye marne niyam x r bahunhru pni aru samudayko xorale bahunko xori najar laye kutera marne chalan x kura tito tra kura satya ho