सम्पूर्णमा नमस्कर छ म कमल सरगमको तपाईहरुमा आज फेरी नया भिडियोको साथमा आएको छु,लोकप्रिय गायिका पूर्णकला बिसीलाई सबै भन्दा पहिले त हार्दिक बधाई छ उहाले गर्न थालेको नया ब्यबसायको लागि र उहा संग मैले धेरै पछि केहि बिशेष कुराकानी गरेको छु तपाईलाई यो बिशेष कुराकानी कस्तो लाग्यो ?अबको कुराकानी को संग हेर्न चाहनु हुन्छ ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :@t Contact:9843184555,9851224970,98510131209
राम्राे काम हाे ,गायन पेशाले मात्रै बाच्न गाह्राे छ,त्यहि भयर सबै कलाकार बिदेशिनु परेकाे छ।अब व्यापार घाटामा चलिरहेकाे देशमा तपाईंको ब्यबसाय चै फाइदा मा चलाेस ,शुभकामना
मेरो favourite मलाई मनपर्ने No~१🎤गायिका पुर्ण कला लाई नयाँ ब्यापार शुरु गर्नुभएको मा बधाई" तथा शुभकामना, सकभर के-कति लगानी भन्ने चाहिँ नसोधिएको भए या जवाफ पनि कुटनैतिक खालको भए हुन्थ्यो किनभने हरेक कुरा पैसा हावी हुनु हुँदैन मेरो ब्यक्तिगत बिचार।।
सर्बप्रथम त कमल सर लाई दर्शन नमस्ते भन्न चाहन्छु।जहाँ कि यो भिडियो लिएर अाउनु भयो हजुर लाई धेरै धेरै धन्यवाद दिन चाहे सर्बप्रथम त दिज्जुमा पनि दर्शन नमस्ते भन्न चाहे अब पूर्ण कला दिज्जु ले गाएन क्षेत्रमा माया मार्नु हुन्छ कि के हो दिज्जु हामी सबै नेपाली मिलेर लोक गाएन क्षेत्र लाई सबै नेपाली मिलेर जगेर्ना गर्नु पर्छ।बचाई राख्नु पर्छ दिज्जु गाएन क्षेत्र लाई अोझेलमा नपार्नु ल गाएक क्षेत्र लाई चटक्कै माया नमार्नु ल दिज्जु उत्तर उत्तर प्रगतिको कामना ल दिज्जु
Tessemmaa chi kane kurobutnubho k saaro beautiful K T dherai dherai manparyo kurobutnubho tessemaa chi kane kurobutnubho thanks for video watching from Japan Tokyo kurobutnubho tessemaa chi kane kundimaa janmeki ha yei gaatheho saarai raamri kurobutnubho
सम्पूर्णमा नमस्कर छ म कमल सरगमको
तपाईहरुमा आज फेरी नया भिडियोको साथमा आएको छु,लोकप्रिय गायिका पूर्णकला बिसीलाई सबै भन्दा पहिले त हार्दिक बधाई छ उहाले गर्न थालेको नया ब्यबसायको लागि
र उहा संग मैले धेरै पछि केहि बिशेष कुराकानी गरेको छु तपाईलाई यो बिशेष कुराकानी कस्तो लाग्यो ?अबको कुराकानी को संग हेर्न चाहनु हुन्छ ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :@t
Contact:9843184555,9851224970,98510131209
dherai ramro sir
Kamal sar malai yo location send garnu hai..
कमल सरगम जि , गायिका पुर्णकलाको बेक्तित्व र उहाको बैकल्पिक बेबसायको बारेमा परिचय दिनुभयो उहाको बेबसायको बारेमा प्रष्ट पारिदिनुभयो धन्यवाद तर कुनठाउमा कहाँ भन्नेकुरा खुलाउनुभएन , ठाउँ बताइदिनुभए उहाको हौसला र प्रोत्साहन स्वरुप उहाको पसल बाट एकजोर गुन्युचोली किनेर सम्झना साच्न सकिन्थ्यो कि
So beautiful and best Purna kala diijju lai 2 years pahila dekheko new Delhi teej ma ati ramro hunu hunx 🙏🙏🙏
मिठो स्वर को धनी दिज्जु लाई आगामी दिन मा अझै सफलता मिलोस । 💕💜❤️💙💟❣️
dd very good
पुर्णकला बि.सि बहिनीलाई मीठो अावाजमा सफल भएपनि फेरि नयाँ पेसा बुटिकमा सफलता रहोस् शुभकामना 🙏🙏🙏
सारै राम्रो कामको सुरवात गर्नु भयो बधाई छ पूर्ण कला जी, तपाई ले पनि कमाउॅनुहोस अरुलाई पनि रोजकारी दिनुहोस् तपाइको उतरोतर प्रगती को शुभकामना।
राम्राे काम हाे ,गायन पेशाले मात्रै बाच्न गाह्राे छ,त्यहि भयर सबै कलाकार बिदेशिनु परेकाे छ।अब व्यापार घाटामा चलिरहेकाे देशमा तपाईंको ब्यबसाय चै फाइदा मा चलाेस ,शुभकामना
ब्यापारिक सफलताको हार्दिक शुभ कामना माया
पुर्ण कला माछे पनि राम्री स्वर पनि राम्रो लाग्छ बधाइ छ
हार्दिक बधाई अनि धेरै धेरै शुभकामना पुर्णकला जि धन्यवाद ।।
पुर्णकला बैनी लाई बधाइ छ सफल्ता सोचेभन्दा राम्रो होस
congratulations sister love you from USA....so sweet voice you have..
धेरै राम्रो बेवार सइ सोच हजुरको सिस शुभ कामना छ नयाँ कामको लागि
पुर्णकला सिस हार्दीक बधाइ छ 👏👏👏
गुड राम्रो ब्याबसाय काम गर्नु भएको छ गायिका पुर्ण कला जी
मेरो बेस्ट गाई का पुर्न कला दिदी ल बदाइ छ
बधाई छ दिदी भेनाजु
बधाई छ बैनी लाई सदै भरी सफलता मिली राखोस
All the best wishes Purnakala Ji, tapain Ko sapana haru pura haos Bahini. You are my all time best singer, I'm down to earth with your voice.
मेरो favourite मलाई मनपर्ने No~१🎤गायिका पुर्ण कला लाई नयाँ ब्यापार शुरु गर्नुभएको मा बधाई" तथा शुभकामना, सकभर के-कति लगानी भन्ने चाहिँ नसोधिएको भए या जवाफ पनि कुटनैतिक खालको भए हुन्थ्यो किनभने हरेक कुरा पैसा हावी हुनु हुँदैन मेरो ब्यक्तिगत बिचार।।
ल बधाई छ व्यावसायिक सफल्ताको शुभकामना छ
बधाई छ पूर्ण कला दिदि तेशै गरि भगवान कमल शर लाइ
dherai ramro laagyo jiban ma besta hunu jaruri hunchha badhai chha sister lai
बहिनी लाई बधाई साथै धेरै धेरै शुभकामना
You are talented singer of nepal purnakala
Thank you so much da
आगामि दिनमा अझै धेरै सफलताको कामना अनि अझै अगाडि बन्नकोलागि धेरै धेरै शुभकामना व्यक्त गर्दछु।।।।।
ल बधाई छ दिज्यु
wow purna kala baini badhai xa
Good luck Purnakala bahini.
Great job and good think Purna kala Bc sister love you तपाई को सोर गित अनुसान अति राम्रो लाग्छ 😍🇳🇵🇳🇵🌷
Mero best best best n best singer purnakala g best of luck
धन्यवाद हजुर
Dherai ramro lagyo sister
great job best of luck sister
सुमधुर स्वरकी धनी
lu badhai xa purna didi agrim safltako suvakamana didi
धेरै राम्रो काम बैनी
धेरै राम्रो काम
मिठो स्वर धनी
कमल सर्गमले मात्रै होला लोकदोहरीका कलाकार लाई मिडियामा ल्याउने अरु मिडिया खासै देखिन्न।
अरु त कमल जिले लेउनुनि पर्यो नि हजुर जता पोसो आउला जस्तो हुन्छ उतै जानी त होनि
Congratuletions purna sis
Good. Best of luck.
बधाई साथै सफलताको शुभकामना बहिनीलाई
Best of luck bahini.
मीठो स्वरको धनी पुर्ण कला मेरो मनपर्ने गायिका बुटिक खोनु भएकोमा बधाई छ।कपुर धारा प्रहरी बिट बाट कुन साइडमा हो बुटिक?
त्यो भन्दा 2 घर ओर हो
सर्बप्रथम त कमल सर लाई दर्शन नमस्ते भन्न चाहन्छु।जहाँ कि यो भिडियो लिएर अाउनु भयो हजुर लाई धेरै धेरै धन्यवाद दिन चाहे सर्बप्रथम त दिज्जुमा पनि दर्शन नमस्ते भन्न चाहे अब पूर्ण कला दिज्जु ले गाएन क्षेत्रमा माया मार्नु हुन्छ कि के हो दिज्जु हामी सबै नेपाली मिलेर लोक गाएन क्षेत्र लाई सबै नेपाली मिलेर जगेर्ना गर्नु पर्छ।बचाई राख्नु पर्छ दिज्जु गाएन क्षेत्र लाई अोझेलमा नपार्नु ल गाएक क्षेत्र लाई चटक्कै माया नमार्नु ल दिज्जु उत्तर उत्तर प्रगतिको कामना ल दिज्जु
बधाई छ गायिका मैयाँ साब लाई
Kamal dai ko friend AATA🌹🌹🌹
बधाई छ दिदि
राम्रो सुरुवात कलाकार हु भन्दै अमेरिका युरोपेली देशमा भासिन जानेहरुलाइ गतिलो उधारण
Congratulations🎉🎊👍👍👍 sister
Akdamai ramri ra sumadhur sor ki dhani gaika purnakala b.c. ko yo naya bebsayama safaltako shuvakamana
राम्री गाईका बिज्नेशको सफल्ता मिल्योस्
गित संगित मा जस्तै सफलता मिलोस दिदि शुभकामना ।।
my best singer and best of luck sis
Ramro gardìi janu suvakamana👌👌
सुबकामाना दिदी हजुरको परगति भाको देख्न पाईयोस
बधाई छ यो बिजनेस राम्रोसँग चलाेस्👍️👍️
Tessemmaa chi kane kurobutnubho k saaro beautiful K T dherai dherai manparyo kurobutnubho tessemaa chi kane kurobutnubho thanks for video watching from Japan Tokyo kurobutnubho tessemaa chi kane kundimaa janmeki ha yei gaatheho saarai raamri kurobutnubho
Man parni kalakar dijiu so best of luck
व्यावसायिक सफलता को शुभकामना
सफलता को शुभकामना । अब कपडा किन्न आउँदा गित पनि सुन्न पाइने भो है,
Dherai Ramro kam garnu vako xa hajur lai safalta ko suva kamana
Safaltako suvakamana purnakala sis😍😍🤗
Keep doing😇😇❤️💐
लु बधाई छ
Kati mitho boli haso dd ko good luck pasal ramro hudai jaosa...
हजुर लाई बदाई छ साथै लोक गित लाई पनि निरन्तर दिन नछोडन्नु होला
Congratulations 👏🎉
Purnkala baine sfalta ko suvkamna
Congratulations al l the best
Very nice
बधाई छ दिदी हजुरलाई
हार्दिक बधाई छ हजुर हरु लाइ
Good job
झम झम पानी परेको रात तेहि रात भयेम ब्लाद्क्रीत येहि भन्न खोजे जस्तो लाग्छ
All the best
best off luck पूर्णकला bc sister💕💕🌺🌺😘😘👌👌🌹🌹💃💃💃🍀🍀🍀🦋🦋🦋❤️❤️❤️
La badhai xa diju safal hos hajur haru ko kam
सधै गायरै आफू बाचिएला तर ती साना नानी बाबू को लागि भए नि ब्यापार आवश्यक थियो राम्रो गर्नु भो खुसी लाग्यो
congressional 🎁🎁🎁🎇
My best singar
Dd lai badhai xa
बधाई छ बैनी हजुरलाई
बधाई छ दिदि हजुर
Best of luck dd🙏❤
Best of luck Didi
टीका पुन र पुर्णकला बिसि मलाइत उस्तै लाग्ने मलाइ मात्रै होकि क्या हो???
बधाई छ पुर्णकला Sissss लाई
पुर्ना कलाजि सफ्ल्ताको कामना
badhai xa
Congratulation sis best of luck
Congratulations 🎉👏👏❣️
badhai xa purnakala b c lai
बधाईछ सफल्ताको शुभकामनाछ
badhai xa didi ramro kam suva kamana xa hai
badihai xa di
बधाई छ दिदी खुसि लायाे
best of luck sis
बधाई 💞💞
Best of luck
Baini laai dhanybad byapar gareko ma
Best of luck didi
sab vanda ramri gaika bebasaya badai jaun ddko bes of lock
Good