बुलेट भट्भटेमा भट्भटे II Garo Chha Ho II Epi: 133 II Jan.16, 2023 II Begam Nepali II Riyasha Dahal

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 1 тыс.

  • @balbahadur1827
    @balbahadur1827 Год назад +19

    भाग एक देखी अहिल्यै समह सबै भाग हेर्दै आको छु धेरै राम्रो छ् अझै प्रगति गर्नु होला सम्पुर्ण तिम लाई बधाई छ।हिजो भएको पोखराको दुर्घटनामा जनगुमाएका सम्पुर्ण लाई शोक व्यक्त गर्दा छु। अनि सम्पुर्ण परिवारलाई सान्त्वना चाहन्छु ।

  • @lokgm6528
    @lokgm6528 Год назад +17

    बल्ल केही होला जस्तो लाग्यो भटभटे लाई रमाइलो अनि खुसि लाग्यो बधाई छ सम्पूर्ण टिम लाई।

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +38

    Bhate र riyasha जोडी यो जुनिमा छुट्न हुदैन भन्ने हरू को-को हुनुहुन्छ ? जस्ले मेरो कमेन्ट पढदै हुनुहुन्छ उहाँहरुको कल्याण होस्। 🙏🙏

  • @Sitaram720a
    @Sitaram720a Год назад +141

    म जस्तै....भाग-१ देखि नछुटाएर हेर्ने साथिहरु को-को हुनुहुन्छ!!🧘मेरो कमेन्ट पढ्नेहरु सबैको कल्याण होस्!!💎❤️ जय टेलि श्रृंखला ❣️

  • @nepapodcast
    @nepapodcast Год назад +313

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @sonampandey3874
      @sonampandey3874 Год назад +6

      देशको लागी र जनता को लागि अली अरु राम्रो राम्रो काम पनि गर्नु परो मीयार साब सधै घर मात्रै भत्काउने हैन गरीब को बोल्दीन कोही छैन भन्दै साना तीना बेपारी हरु लाई मात्रै खेद्ने हैन उहाहरु लाई पनि भात खाने बाताबरण शीर्जना गर्नु परो । ❤️

    • @sukbahadurtamang9414
      @sukbahadurtamang9414 Год назад +3

      ❤️❤️❤️❤️❤️

    • @vimad.chhetri4335
      @vimad.chhetri4335 Год назад

      Very nice

    • @geetarana8328
      @geetarana8328 Год назад

      सदै हेरी रने मलाई मन पर्ने छुट्याउनै न सक्ने सिरियल गारोछ सबै जनाले हेर्नु है💕❤️🙏💗💓🙏💕🙏💗💓💓❣️💕🙏💗💓💖💖

    • @bishalkarki5078
      @bishalkarki5078 Год назад

      मेरो केरा

  • @pradipjmagar113
    @pradipjmagar113 Год назад +1

    यो होनित भटभटे पुतली को लाईव अब सधैं यस्तै रोलमा देख्न पाईयोस!!🤗😍

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +199

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Garo Xa Ho) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Garo Xa Ho) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

    • @prabeshbhattacharjee6217
      @prabeshbhattacharjee6217 Год назад

      Badhai cha putali ani bhatbhateylai

    • @rameshbahadur947
      @rameshbahadur947 Год назад +1

      🌹🌹🌹🌹🌹🌹🌹🌷💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

    • @KushalBk-vw4pv
      @KushalBk-vw4pv 6 месяцев назад

      ❤❤❤❤❤❤❤😊😊😊😊

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 Год назад +35

    भटभट्टे दजुले राम्रो काम गरेर कमएर ल्याउनु भएको अनि पुतली दिजुले सुख पएको अनि खुशी भएको देख्ने मन छ 😘

  • @aimbhadhurshankar9816
    @aimbhadhurshankar9816 Год назад +12

    यो सिरियल चै साह्रै राम्रो भयेकोछ. बेगम भाई, रियासा बहिनी र नाटक लेखंने महानुभावलाई मेरो बधाई छ.

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Год назад +99

    भटभटेको प्रगति भएको देख्दा खुसि लाग्यो बधाई छ सम्पूर्ण टिमलाई

  • @eaklokanxoma3478
    @eaklokanxoma3478 Год назад +9

    Aba chai khusi lagne epsot haru aunu tahlo dukba ani fata vayar pani din farkna teleko xa mero hiro ani mero loveliy riyasa sis ko ❤❤❤❤💐💐💐🙏🙏

  • @rameshpariyar781
    @rameshpariyar781 Год назад +11

    My Favourite Siriyel Best Beautiful ❤️ Couple Begam Riyasha Ji Wow First Seen Nai Interesting Bhattu Ani Putali lai bike ma sarai suhako Sampurna kalakar jiu haru ko nikai ramro damdar avinaye Begam Riyasha Ji ko jodi sadhai... Dekhirahana pau aagami Episode ra Sampurna team Siriyel lai safaltako suvakamana xa.

  • @idapps2044
    @idapps2044 Год назад +32

    My favorite Serial🙏❤️
    Congratulations गाराे छ हाे सम्पुण टिम लाई, अति राम्राे भाग आजा काे हेरेर खुसि लागयाे, Quit jodi🙏❤️

  • @arjunbhattarai3280
    @arjunbhattarai3280 Год назад +1

    गरिब को नी दिन आउँछ यस्लाई गरिबी मा न गएको हेर्ने मन छ। यसरी नै सबै को खुसी आउँछ दुख गरेसी

  • @Headmaaster
    @Headmaaster Год назад +920

    *भटभटे र पुतलिको परिवार मा खुसी आयेकोमा खुसी हुने जति,,,,,,?🙏*

  • @SudurvoiceTV
    @SudurvoiceTV Год назад +43

    भाग १ देखि नछुटाई हेर्ने को को हुनुहुन्छ? हाजिर गरम guys ❤️ सबैलाई शुभ रात्री 🥰

  • @Raisus123
    @Raisus123 Год назад +12

    भट्भटे र पुतलीलाई हेप्थ्यो सबैले अब पालो अरुहरुलाई हेप्ने खुशी लाग्यो भट्भटेको सुदिन फिरेकोमा🙏🙏🙏🙏❤️❤️

  • @deepshkhatiwoda4266
    @deepshkhatiwoda4266 Год назад +7

    मलाई त अब भटभटे एस्तै धनी भैरहेको हेर्न मन छ

  • @ayoushjantaa
    @ayoushjantaa Год назад +11

    Garo chha ho हेर्नुहुने सबैलाई नमस्कार🙏❤️

  • @nishanlama3424
    @nishanlama3424 Год назад +15

    Jwae vnda sasuro handsome dekhiyo ☺️😸Best serial....🥰 Next part kaile aaula vnerw waiting ma hunxu hau sadhoi🥰.. lots of love from dhanusha.....

  • @SURAJbhat29
    @SURAJbhat29 Год назад +25

    जसले पनि मेरो कमेन्ट् पढ्नु हुन्छ उसको आमा बुबालाई भगवानले लामो आयु दिउन 🙏🙏🙏

  • @Balenshaofficesal5403
    @Balenshaofficesal5403 Год назад +5

    आजको भाग चाहिँ असाधै रमाइलो लागो

  • @amahranamahran7625
    @amahranamahran7625 Год назад +20

    लु पुतली र भट्भटे धनि भको देखेर धेरै खुशि लागेउ 💖💖💖💖

  • @sunilnewpane5039
    @sunilnewpane5039 Год назад

    एक मात्र होईन मिल्ने भऐ धूइटा like दिने थे। अत्यंतै उत्कृष्ट छ। मैले भने जष्तै मैले खोजे जस्तै।congratulations all of your team.
    I'm from india shillong.

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +6

    गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! श्रीस्वस्थानी कथाको व्रतको शुभकामना! भुकम्प सुरक्षा दिवसको शुभकामना!गार्‍हो छ हो तथा भटभट्टे माईला परिवार!

  • @surajnepali1561
    @surajnepali1561 Год назад +1

    Oww beautiful hjrko spiral sadi Asti Vaya ma Sabila man paraidanxan

  • @sugamxettriprabu4491
    @sugamxettriprabu4491 Год назад +361

    पोखरा मा घटेको घटना मा परि मिर्त्यु हुने सम्पुर्ण लाई हार्दिक समबेदना स्वर्ण मा बास होस्😭🙏😭😭

  • @buddhigurung4538
    @buddhigurung4538 Год назад +1

    ल बधाई छ पुतली र भटभटे लाई धनी मान्छे भकोमा तर कतीदिन्को लागी हो गाह्रो छ हो मलाईनी

  • @mailibabuji2238
    @mailibabuji2238 Год назад +10

    सम्पुर्ण कलाकारहरुको प्रस्तुति राम्रो छ , सबैलाई सम्मान छ , गाह्रो छ हो

  • @maheshdhami2919
    @maheshdhami2919 Год назад +1

    म बझाङ बाट महेश धामी my favorite सिरियल

  • @arjunacharya8187
    @arjunacharya8187 Год назад +11

    उत्कृष्ट नेपाली सिरियल सबैमा शुभकामना शुभ दिन❤️❤️

  • @gangasubedi5612
    @gangasubedi5612 Год назад +1

    आहाँ मज्जा लाग्यो हो केगरौ खै कस्लाई के भनौ हुदोरेछ जेहो प्रगति भएको देखेर अचमै छ भनेर नसोचौ हो भगवा लेे यसो हेर्दा त नहुने कै रैनछ त भट भटे भाई को प्रगतिशील देखेर अचमै हुनु भयो होला सधै भरि यस्तै यस्तै प्रगति भएको देख्न पाईयोसे है भगवान सदै भरिको होस है गाँरो छ हो सिर्यल को प्रगतिशील देखेर लेखेक लाई धन्यबाद छ है हजुर

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 Год назад +5

    O. S. M Episode....Bhat Bhate ++++ Herana Tyaha Risutni 👌👌👌👌👌👌👌👍👍👍👍👍💞💞💞💞💞💞💞💞

  • @Dearsani
    @Dearsani Год назад

    कहिले काहीँ हेर्छु भटभटे साच्चै धनी हुन पर्छ सधैको लागि

  • @miolimbu979
    @miolimbu979 Год назад +4

    दाममी लाग्यो जे नयाँ लुक्स नयाँ क्यारेक्टर जस्तै देखियो । गाह्रो छ हो भन्दा पनि रमाइलो भो हौ भने जस्तै महसुस भो । सबैजनाको अभिनय एकदम राम्रो यसरीनै गाह्रो छ हो सिरियल को उन्नति हुँदै जाओस् ।

  • @tirtharaj1325
    @tirtharaj1325 Год назад

    यस्लाई भन्छ टुप्पाे देखि पलाकाे भन्छन्। र पाेखरामा जहाज दुर्घटनामा परि असमाहिक निधन भयेका सम्पूर्ण मृतक भयेका हरुमा भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण परिवार जन मा धैर्य धारण गर्ने शक्ति मिलाेस ।

  • @Nabindahal12
    @Nabindahal12 Год назад +7

    याे कमेन्ट पढ्ने सबैलाई भगवान्ले रक्षागरु🙏🙏

  • @RameshRamesh-jq8ve
    @RameshRamesh-jq8ve Год назад

    बदाइ छ बेगम नेपाली सर अनि रियसा मेडम धेरै राम्रो सिरियल बनाउनु भाको छ अझै थप प्रगति को कामना मैले अहिले सम्म 1 पनि नछुटाइ हेरेको छु मलाई धेरै मन पर्छ

  • @puskalsharma293
    @puskalsharma293 Год назад +3

    अाहा सारै राम्राे सिरेल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵💯🌹

  • @avimanyumagar5166
    @avimanyumagar5166 Год назад

    झन झन इन्ट्रेस्टिङ हुदै गएराछ।हेर्न मज्जा छ।कति बदमास मात्र भएको कहिले सुध्रिने हो भन्ने लागेको थियो।

  • @suzataxettri9237
    @suzataxettri9237 Год назад +9

    Ekdam dherai ramro lagyo aajako episode herera 🥰🥰 bhatbhate dae sudreko dekhera

  • @SunilKumar-nj3yk
    @SunilKumar-nj3yk Год назад

    म त यहाँ हरु को पुरै तिम को फ्यान नै हु miss you always

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 Год назад +9

    बल्ला भटभटे माईलाले भटभटे धुटुटुटुटुटु मजा आयो ❤

  • @Prakash30203
    @Prakash30203 Год назад

    युठानी भटभटे को सिरेल मा सुध्रेको देखेर कोको खुसी हुनुहुन्छ यता हाजिर गरम है 🇳🇵🇳🇵❤️

  • @raaztamang3113
    @raaztamang3113 Год назад +3

    Wou vatvatelai kati ramro suhako bullet bike calako putwli vatvate relko jodi hoinw reall jasto dekenxa ❤❤

  • @shreyagurung7590
    @shreyagurung7590 Год назад

    हे भगवान मन भुलाउना सिरियल त हेरे हे भगवान अस्ति को दुरघटना परेको मृतक हरुको आत्माले सन्ती मिलोश

  • @sanbahadurrokamagar6471
    @sanbahadurrokamagar6471 Год назад +10

    धेरै राम्रो सीरियल सम्पूर्ण टिमलाई उन्नति प्रगति काे शुभ कामना

  • @dipendrasaud3346
    @dipendrasaud3346 Год назад

    धेरै राम्रो सिरियल अनि मन पर्न कलाकारहरू धेरै धेरै धन्यवाद सम्पुर्ण तिमलाइ

  • @HELLO-hj8vq
    @HELLO-hj8vq Год назад +3

    भटभटे माईला र पुतलिकाे परिवारमा परिबर्तन आयकामा खुसि लाग्याे

  • @dineshrai4720
    @dineshrai4720 Год назад +1

    अब भने हल्का सुत्रिए जस्तोछ गारो छ हौ कतै एस्तै हुँदै गए राम्रो होला सम्पुर्ण कलाकार हरुमा नमन

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Год назад +3

    पाेखरा मा घटेकाे घटना मा परि मियु हुने सपुण लाई हादिक समबेदना रवण मा बास हाेस्😭🙏😭😭

  • @pratikshabohara900
    @pratikshabohara900 Год назад +1

    भाग १ देखि १३३ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुनुहोला ।

  • @bikramthapa9783
    @bikramthapa9783 Год назад +4

    धेरै राम्रो छ । मैले भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने गरेको छु

  • @Jenishghartimagar298
    @Jenishghartimagar298 8 месяцев назад

    Je hos bhatbhate ra putaliko acting reakson dammi xa. Mero tarfa bata eak like❤❤❤

  • @anishakattel2436
    @anishakattel2436 Год назад +6

    Yo episode ekdam ramro rahekoxa

  • @sugamxettriprabu4491
    @sugamxettriprabu4491 Год назад +2

    भाग 1 देखि आज सम्म नछुटाइ हेर्ने जति यता हाजिर हुम्🙏🙏🙏

  • @binodpunmagar2567
    @binodpunmagar2567 Год назад +4

    भटभटे गाउँले अहिलेको भागमा प्रगती गर्नु भाको रहेछ । 💕💕💕💕

  • @krishpandey473
    @krishpandey473 Год назад +2

    सबै दर्सकहरुलाइ म कृष्ण पाण्डे को तर्फबाट नमस्कार 😍

  • @premkc1234
    @premkc1234 Год назад +13

    Gara chha ho serial my favorite 💖

  • @edge-ji6ce
    @edge-ji6ce Год назад

    सुपर हिट नेपाली सिरेल गारो छ हो
    भटभटे को जोडि
    गलबन्दी बेरो बेस्ट कलाकार हुन

  • @kamalnepali6292
    @kamalnepali6292 Год назад +15

    साह्रै राम्रो सिरेल ❤️❤️👌🏽👌🏽

  • @sudharsanthapathapasudhara272
    @sudharsanthapathapasudhara272 Год назад

    Vatvateko yesty pargati hudai jawos suvkamana

  • @bettingrajadhanbir6438
    @bettingrajadhanbir6438 Год назад +4

    My best Siriyal garo chha ho malai

  • @ibbahadur5247
    @ibbahadur5247 Год назад

    धेरै दामी लागियाे सबैलाई बधाई छ

  • @ritathakuri9364
    @ritathakuri9364 Год назад +5

    सम्पूर्ण टोलीलाई हार्दिक बधाई एवम् मंगलमय शुभकामना । 👌👏🙏

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +1

    भटभटे र पुतलिको जोडि मिलेको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला । एकदमै राम्रो सिरियल गार्हो छ मलाई

  • @sukdalsubba2318
    @sukdalsubba2318 Год назад +34

    Congratulation Garo chha ho Team, the serial is based on romantic and emotional story, very nice,all artists are best

  • @RajuSingh-jv9hn
    @RajuSingh-jv9hn Год назад +2

    जस्ले मेरो कमेन्ट पड्दै छ भगवान ले उहा लाई रक्क्षा गरुन🙏

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +7

    गारो मात्र होइन गज्जब छ सिरियल ।

  • @subashpumahang4015
    @subashpumahang4015 Год назад

    मलेसिया बाट हेर्दैछु भट्टे को खुशिको दिन आएको हेर्नू पाइयो

  • @bidhanbhujan6375
    @bidhanbhujan6375 Год назад +12

    My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 DUBAI 💔 💜 ✌

  • @gangadangi9516
    @gangadangi9516 Год назад +1

    dami xa

  • @somuchaudhary
    @somuchaudhary Год назад +22

    My favorite serial ❣️

  • @jhabindrapariyar5957
    @jhabindrapariyar5957 Год назад

    पोखरामा दुर्घटनामा परी ज्यान गुमाउने हरु लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु

  • @ramkunwar1677
    @ramkunwar1677 Год назад +18

    My favorite😍❤🥰
    Riyasha Didi 🥀♥🌷

  • @AkVk-f1m
    @AkVk-f1m 10 месяцев назад

    Superb quality video hjur haru ko 💗💗💗💕👍👍❤❤❤🎉🎉🎉😂😂😂😂😂

  • @rebeccasharma8428
    @rebeccasharma8428 Год назад +5

    Beautiful family uncle and aunty sister Dai God bless you

  • @sugamxettriprabu4491
    @sugamxettriprabu4491 Год назад +1

    भट्भटे र पुतली को जोडि ककसलाइ मन पर्छ्🙏

  • @arunrai276
    @arunrai276 Год назад +8

    Saraii ramro Lagxa mlaii yo serial m sadhaii herne gardaxu.. Team lai dherai dherai badhai xa.. Ajhai unnati gardai janu hola 🙏🙏🙏❤❤❤❤

  • @abdulkaramad7473
    @abdulkaramad7473 Год назад

    भटभटेले यसरी प्रगति गर्दै जाओस र पुतलीको माया पाउदै जाओस।

  • @punemagar4822
    @punemagar4822 Год назад +6

    पोखरा मा भयको दुर्घटना ले निकै मन खिन्न भको छ 😭😭😭😭

  • @Epstopikmodelquestion_
    @Epstopikmodelquestion_ Год назад +1

    म हजुरहरुको सिरिएलको रेगुलर फ्यान हु मलाई हजुरहरुको कमेडी प्रस्तुति साच्चै जानकारीमुलक लाग्छ तेसैले सधै नछुटाई हेर्ने गर्छु 👍👍👍

  • @manakakauchha9942
    @manakakauchha9942 Год назад +4

    हिज हुन गएको दुर्घटनामा परि मृत्यु हुने सबैमा हार्दिक श्रद्धाञ्जली 🙏😢

  • @laxmanbk1105
    @laxmanbk1105 Год назад

    गारो छ सिरियल न छुटाई सबै भाग हेरेको छु एक दम मन पर्छ 🇳🇵🇳🇵🇳🇵

  • @evildead9023
    @evildead9023 Год назад +3

    Bhat bhate ko vai jastu hunnxa tw😍

  • @edge-ji6ce
    @edge-ji6ce Год назад

    दामी अब हेर्न लायको छ सिरेल भटभटे को बुडाबुडी धनिभाको

  • @ranjilalama9215
    @ranjilalama9215 Год назад +2

    आज को भाग चाइ मलाई नि मन पर्यो 😍😍😍

  • @cyclonesmr
    @cyclonesmr 11 месяцев назад +1

    ल आब छहाि काि हुनडहा❤❤😂

  • @hemakhatri6845
    @hemakhatri6845 Год назад +4

    आजको भाग अत्यन्तै राम्रो lagyo सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @rajeshbk4125
    @rajeshbk4125 Год назад

    भटभटे सुधेर्को हेर्न चाहाने भरि यता हजिर हुम त छिटो 🦋😚

  • @pariyarbikas5876
    @pariyarbikas5876 Год назад +6

    Nice sirial God bless you all team ❣️🌹👍

  • @jetleelimbu7631
    @jetleelimbu7631 Год назад

    यानीमाया को श्रीमान आएर घर लिइएर गयो यता गलबन्दी झन्डै बेहोस दामी छ है गाह्रो छ हो संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै

  • @lemekchamling298
    @lemekchamling298 Год назад +12

    My favorite serial ❤ love from Bhutan

  • @bhagwatikarki4322
    @bhagwatikarki4322 Год назад +1

    यो सिरियल 1 भाग देखि 133 भाग समन न छुट्टै हेर्नू हुने कोको हुनु हुन्छ

  • @chetrajneupane1667
    @chetrajneupane1667 Год назад

    जस्ले मेरो कमेन्ट पर्दै हुनुहुन्छ वाहको परिवार लाई सधैं सुखि रखोस🙏🙏❤️

  • @durgaghimire3240
    @durgaghimire3240 Год назад +22

    rest in peace to those who died in plane crash, Pokhara 😢🕊️

  • @nishastha6772
    @nishastha6772 Год назад +1

    putali rw batbatey yasari nai ramailo gareko dekhna pauu😀🙋‍♀️🙋‍♀️❤️

  • @Raj.creation....811
    @Raj.creation....811 Год назад +6

    यो दिन कहिले आउँछ भनेर पर्खाइमा थिय देख्न पाइयो।" प्रसङ्ग भटभटे धनी भाको"😉😉😉

  • @bishalkarki5078
    @bishalkarki5078 Год назад

    जे होस भट्भटे ले रियासा लाई ठोक्नु ठोकियो

  • @dipeshphuyal6780
    @dipeshphuyal6780 Год назад +5

    maile sadhai heene serial yak dam ramro lagyo 😍😍😍😍😍