बालचन्द्र अफिसियल नछुटाई हेर्ने कोको हुनुहुन्छ 1 के भन्दा तलका साथीहरूले एकले अर्कालाई सपोर्ट गराउन म कमेन्ट हेर्दै व्याक दिन्छु साथीहरु प्लिस सपोर्ट गर्नु न❤❤❤❤❤❤❤❤
खबर सुनेर नरमाइलो लाग्यो 😭😭 किर्तिपुरमा आज घटेको घटना जुन घटना सुनेर तपाई हरुको पनि मुटु काप्ने छ 😓 तर पनि ती पापीहरुको मन मुटु कापेन 😒 घटना बिहान ७ बजे रआफ्नै घरमा ७ वर्षको नाबालक लाई तिनजना मिलेर उसकै घरको आगन नजिक समाते !😑 ती व्यक्ति अरु कोहि नभएर उनका आफ्नै आफन्त रहेछ्न ,एउटा उनको आफ्नै काकाको छोरा र एकजना त आफ्नै दिदी रहेछिन ! पहिले त त्यो बालकलाई फकाई फुलाई चकलेट दिन्छु भन्दै फकाएछ्न अनि आगनमा भएको तुलसिको बोटको छेउमा लगे !😪 छिमेकिहरुको भनाईअनुसार ती बालक अन्तिमसम्म रोइकराई मलाई छोड्दिनुस भन्दै थिए रे तर ती आफनै भनाउदा हरुले उनको एक वचन नि सुनेनन !😓 एकाबिहानै त्यस्तो काम गर्दा ति व्यक्ति हरुको हात कापेन 😰 बिचरा त्यो बालक त्यस्तो रुदा रुदै पनि तिनिहरुले उसको सबै कपडा खोलेर यस्तो जाडोमा पनि चिसो पानीले नुहाइदिएरै छाडे !😫🤪 #कविता :- टाेपी 👇️❤️🤗 शिरमा लाउने ढाका टाेपी , नेपालीकाे शान टाेपीले नै बढाउँछ , हाम्राे पहिचान ! सगरमाथा जस्तै हाम्राे , शिरकाे ढाका टाेपी नेपालीकाे गाैरव याे , लगाओैं शिरै छाेपी !! राष्ट्रियता झल्काउने , माध्यम हाे टाेपी दिवसमा मात्रै हाेइन् , सधैं लाउने हाे कि ? गजुर याे शरीरकाे , शाेभा बढाउँछ राप ताप चिसाेबाट , सधै बचाउँछ ! शिर खाली राख्नु हुन्न , भन्छन् बुढापाका सबैभन्दा राम्राे हुन्छ , भन्छन् टाेपी ढाका !! रक्षक याे शरीरकाे , हितकारी मान्छु ढाका टाेपी नेपालीको , श्रीपेच नै ठान्छु ! टाेपी फाल्दै जाँदा कतै , बाटाे बिरायाैं कि र पराइकाे संस्कृतिमा , हामी हरायाैं कि ? नेपालीकाे सभ्यता याे , जाेगाएर राखाैं शिरमाथि ढाका टाेपी , सजाएर राखाैं !! अ ढाका टोपीले सधैं सधै छर्दैछ यहाँ सगरमाथाको पशुपतिनाथको नम बुद्धको सन्देश शान्तिको दुत बनिएर विश्वको शहर बजारमा विशिष्ट पाहुना भएर ढाका टोपी खुकुरी वीर नेपालीको गर्व इतिहास विश्व सामुन्ने गौरव गर्ने नेपाली टोपी हो !🙏🇳🇵✊ #_टाेपी_दिवस 👇️❤️ टाेपी मेराे प्रणव वयकाे सान हाे ताज राम्रो टाेपी मेराे परिचय न हाे मान याे माथ राम्रो ! टाेपी मेराे फगत भुइँमा भ्यात्त याे बस्नु हुन्न टाेपी मेराे हरदम उचा फ्यात्त याे खस्नु हुन्न !! #मुक्तक ❤️🤗👇️ १. वर्षमा एकचोटी मौका छोपी , दिवस मनाउँ के दरवार के झुपडी खोपी , दिवस मनाउँ ! विश्वको उच्च शिखर , प्रतिविम्बित गर्ने हाम्रो शिरमा सदैव सजिने टोपी , दिवस मनाउँ !! २. राष्ट्रको परिचायक ढाका टोपी , आहा छ भनौ सधैँ यति राम्रो टोपीको चलन अन्त , काहाँ छ भनौ सधैँ ! टोपी सान हो र राष्ट्रिय पहिचान , आत्मसात गरौँ यसको श्रीवृद्धिमा जीवन लगाउने , चाहा छ भनौ सधैँ !! ३. नयाँ वर्ष सन् २०२५ मा सद्बुद्धी , फिरोस पश्चिमाको रिसराग द्वेष भए जतिका सबै , भिरोस पश्चिमाको ! सधैँ कमजोर राष्ट्रलाई , सताउने र बसमा राख्ने कुदृष्टीको मनोबल सदाको लागि , गिरोस पश्चिमाको !! ४. टोपी प्रति सद्भाव छ जो जसको , शुभकामना छ जसलाई अनुभुती छ रसको , शुभकामना छ ! विश्वको कुनाकुनामा , नेपाली भनेर चिनाउने हाम्रो आफ्नो ढाका टोपी , दिवसको शुभकामना छ ! (अङ्ग्रेजी नयाँवर्ष तथा टाेपी दिवसकाे शुभकामना )🌹🙏🇳🇵 ✍️🙏 झापाली सह्देब सरकार ✍️❤️❤️🤟
Rato Dori siraima Live Dohori बाले भाले सागर र इन्द्रले सिला, शोभा, र सुष्मालाई गीतबाटै सिध्याए!😂😂 ruclips.net/video/yGxt7JizkI0/видео.htmlsi=9pxdaNoGVZR0l2Uk
आहा❤️रमाईलो दोहोरी पनि हेरियो अब दोस्रो भागको प्रतीक्षा मा हामी 🙏🙏🙏🙏
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
राम्रो छ दोहोरी तर संकर भएको भए झनै राम्रो हुने थियो।
धेरै रमाइलो दोहोरी 😅😂❤🎉
सुरु।गरे है मैले त ❤❤
रमाइलो दोहोरी ❤❤❤
धेरै राम्रोछ🎉🎉🎉🎉
धेरै रमाइलो अनी राम्राे दोहोरी सबै जना को ❤❤
सम्धी सम्धिनी सकिएर अब घर झगडा सुरु भएको मा बधाई छ बालु लगाएत अन्य कलाकार हरुलाई
waw katti ramailo 12 ghanta diuty garer thakan lageko pani sabai metiyo so lavely umma ❤❤❤❤❤
Ramailo sabai tim lai badhai xa hal Saudi dekhi 🎉🎉🎉🎉
साेजि आमा पायर नचाछाै काेट ल्याईदेछाै नाै गेडि पचाछाै wow wow भाले काे शब्द नै काफि छ❤❤❤❤❤❤❤❤❤❤
राम्रो लाग्छ यो गुरुपको लोक गीत ❤❤❤❤
रमाइलो बबाल छ❤
यो ग्रुप कोे यक जना मात्र न हुँदा अली शंकर सुनार न हुँदा खासै रमाईलो पनि न लाग्ने
कीन हराएका छन काले दाई ह ल सबै जना लाई मीठो सम्झना है ❤
अर्को भाग मा श्याम राना मगर, सागर बि.सी.,सुमन परियार लाई नि समेतनु होला राम्रो छ यो भाग नि
Balchandra Bhai Ko Haaso Manparchha 👍
Aba esko ni bhag1 dekhi 100 samma aaunu parxa..❤️❤️❤️
भालेले उल्कै टुक्का मार्ने गाठे ,बबाल रमाइलो ❤❤
यकदमै रमैलो छ है 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
कतिरमएलाे दाेहाेरि
Ramailo
Very nice dohori song.
Kati ramro ani ramailo dohori 💗🌸
रमाइलो🎉
नमस्कार 🙏 बलचनदर भाई र टिम लाई नमन 🙇 ❤❤❤युके बाट
सङ्खर जि खोइ त😢😢😢😢😢😢
Bhale ale bale ❤❤❤🎉🎉🎉
so good dohori
बालचन्द्र अफिसियल नछुटाई हेर्ने कोको हुनुहुन्छ 1 के भन्दा तलका साथीहरूले एकले अर्कालाई सपोर्ट गराउन म कमेन्ट हेर्दै व्याक दिन्छु साथीहरु प्लिस सपोर्ट गर्नु न❤❤❤❤❤❤❤❤
म पनी हेरदै छु मलेसिया देखि
Kati hasnu uffs pet nai dukhyo dohoriko fan vayasi yati ta hunaii paryo😂😂
रमाइलो दोहोरी सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
कतिरमएलाे दाेहाेरि😂😂
❤❤❤❤❤aajhai ramero gardai janu hola suvakamana
Wow❤❤❤❤
कडाआयोतबालेदादा❤❤😢😢😢
भाले र सबैलाइधनयबादछ
मुम्बई सहर
Tara khoi majai aayana 😊
💕👍👍👌👌💕
Bhale❤😂😊
यो जाडोमा कता मन गयछ जाडो पनि नहुने रहेछ के हुन्छ कुन्नि।
Yek अर्कोलाई sapot gari aagadi badau please
सागर र शंकर ko कमि भो जस्तो लाग्यो मलाई त
यतै तिर मनमुटु फेर पौडेल भन्दा गतिलो छ हेर के हुन्छ कुन्नि ।
Nice
Kati bahu😊 1:52
खबर सुनेर नरमाइलो लाग्यो 😭😭
किर्तिपुरमा आज घटेको घटना जुन घटना सुनेर तपाई हरुको पनि मुटु काप्ने छ 😓 तर पनि ती पापीहरुको मन मुटु कापेन 😒 घटना बिहान ७ बजे रआफ्नै घरमा ७ वर्षको नाबालक लाई तिनजना मिलेर उसकै घरको आगन नजिक समाते !😑
ती व्यक्ति अरु कोहि नभएर उनका आफ्नै आफन्त रहेछ्न ,एउटा उनको आफ्नै काकाको छोरा र एकजना त आफ्नै दिदी रहेछिन ! पहिले त त्यो बालकलाई फकाई फुलाई चकलेट दिन्छु भन्दै फकाएछ्न अनि आगनमा भएको तुलसिको बोटको छेउमा लगे !😪 छिमेकिहरुको भनाईअनुसार ती बालक अन्तिमसम्म रोइकराई मलाई छोड्दिनुस भन्दै थिए रे तर ती आफनै भनाउदा हरुले उनको एक वचन नि सुनेनन !😓
एकाबिहानै त्यस्तो काम गर्दा ति व्यक्ति हरुको हात कापेन 😰 बिचरा त्यो बालक त्यस्तो रुदा रुदै पनि तिनिहरुले उसको सबै कपडा खोलेर यस्तो जाडोमा पनि चिसो पानीले नुहाइदिएरै छाडे !😫🤪
#कविता :- टाेपी 👇️❤️🤗
शिरमा लाउने ढाका टाेपी , नेपालीकाे शान
टाेपीले नै बढाउँछ , हाम्राे पहिचान !
सगरमाथा जस्तै हाम्राे , शिरकाे ढाका टाेपी
नेपालीकाे गाैरव याे , लगाओैं शिरै छाेपी !!
राष्ट्रियता झल्काउने , माध्यम हाे टाेपी
दिवसमा मात्रै हाेइन् , सधैं लाउने हाे कि ?
गजुर याे शरीरकाे , शाेभा बढाउँछ
राप ताप चिसाेबाट , सधै बचाउँछ !
शिर खाली राख्नु हुन्न , भन्छन् बुढापाका
सबैभन्दा राम्राे हुन्छ , भन्छन् टाेपी ढाका !!
रक्षक याे शरीरकाे , हितकारी मान्छु
ढाका टाेपी नेपालीको , श्रीपेच नै ठान्छु !
टाेपी फाल्दै जाँदा कतै , बाटाे बिरायाैं कि
र पराइकाे संस्कृतिमा , हामी हरायाैं कि ?
नेपालीकाे सभ्यता याे , जाेगाएर राखाैं
शिरमाथि ढाका टाेपी , सजाएर राखाैं !!
अ
ढाका
टोपीले
सधैं सधै
छर्दैछ यहाँ
सगरमाथाको
पशुपतिनाथको
नम बुद्धको सन्देश
शान्तिको दुत बनिएर
विश्वको शहर बजारमा
विशिष्ट पाहुना भएर
ढाका टोपी खुकुरी
वीर नेपालीको
गर्व इतिहास
विश्व सामुन्ने
गौरव गर्ने
नेपाली
टोपी
हो !🙏🇳🇵✊
#_टाेपी_दिवस 👇️❤️
टाेपी मेराे प्रणव वयकाे सान हाे ताज राम्रो
टाेपी मेराे परिचय न हाे मान याे माथ राम्रो !
टाेपी मेराे फगत भुइँमा भ्यात्त याे बस्नु हुन्न
टाेपी मेराे हरदम उचा फ्यात्त याे खस्नु हुन्न !!
#मुक्तक ❤️🤗👇️
१.
वर्षमा एकचोटी मौका छोपी , दिवस मनाउँ
के दरवार के झुपडी खोपी , दिवस मनाउँ !
विश्वको उच्च शिखर , प्रतिविम्बित गर्ने हाम्रो
शिरमा सदैव सजिने टोपी , दिवस मनाउँ !!
२.
राष्ट्रको परिचायक ढाका टोपी , आहा छ भनौ सधैँ
यति राम्रो टोपीको चलन अन्त , काहाँ छ भनौ सधैँ !
टोपी सान हो र राष्ट्रिय पहिचान , आत्मसात गरौँ यसको श्रीवृद्धिमा जीवन लगाउने , चाहा छ भनौ सधैँ !!
३.
नयाँ वर्ष सन् २०२५ मा सद्बुद्धी , फिरोस पश्चिमाको
रिसराग द्वेष भए जतिका सबै , भिरोस पश्चिमाको !
सधैँ कमजोर राष्ट्रलाई , सताउने र बसमा राख्ने
कुदृष्टीको मनोबल सदाको लागि , गिरोस पश्चिमाको !!
४.
टोपी प्रति सद्भाव छ जो जसको , शुभकामना छ
जसलाई अनुभुती छ रसको , शुभकामना छ !
विश्वको कुनाकुनामा , नेपाली भनेर चिनाउने
हाम्रो आफ्नो ढाका टोपी , दिवसको शुभकामना छ !
(अङ्ग्रेजी नयाँवर्ष तथा टाेपी दिवसकाे शुभकामना )🌹🙏🇳🇵
✍️🙏 झापाली सह्देब सरकार ✍️❤️❤️🤟
Aaha thank you so much
@balchandrabaral धन्यवाद 🙏🤗 मिल्छ भने हजुरकाे फाेन नमर दिनु न सर 🙏 म हजुर काे शुभचिन्तक हुँ र मलाई पनि १/२ वटा गपत निकाल्न मन छ
🎉🎉🎉🎉👌👌👌👌👌
खर्चको 😢😊😂
❤❤❤
यो भालेले के कस्तो ठान्या चाहना हुन्छ बाबालाई के भन्या के हुन्छ कुन्नि।
Shagar ra sumanko Kami vako jasto xa
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂
Samdi damdi vag 52 khile aauxa ho
Dear naake lute bhai
Sugar khoe bale bhai
Rato Dori siraima Live Dohori
बाले भाले सागर र इन्द्रले सिला, शोभा, र सुष्मालाई गीतबाटै सिध्याए!😂😂
ruclips.net/video/yGxt7JizkI0/видео.htmlsi=9pxdaNoGVZR0l2Uk
यकदमै रमैलो छ है 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤