New Nepali Lok Geet | Euta Chithi Lekhna Manlachha | Bishnu Majhi | Rajan Thakuri | Sirjana Birahi

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • New Nepali Song Video "Euta Chithi Lekhna Manlachha" By Rajan Thakuri, Sirjana Birahi Thapa & Bishnu Majhi only on Music Nepal official RUclips channel.
    Right for this video is provided by Rima Recording Studios Pvt.Ltd.
    Nepali Lok Song - Euta Chithi Lekhna Manlachha
    ➤ Singer - Rajan Thakuri, Sirjana Birahi Thapa & Bishnu Majhi
    ➤ Lyrics - Narayan Rayamajhi
    ➤ Music - Sirjana Birahi Thapa
    ➤ Editor - Narayan Satyal
    ➤ Camera - Shambhu Chalise
    ➤ Director - Shiva BK
    #Musicnepal #Nepalilokgeet #eutachithi
    ------------------------------------------------------------------------------------------------------------
    50,000+ गीतहरु OFFLINE MODE मा समेत सुन्नुहोस् App मा .
    DOWNLOAD NOW ➤ bit.ly/appmusic...
    ------------------------------------------------------------------------------------------------------------
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.g...
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    ➥Visit us - www.musicnepal...
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!

Комментарии • 1,7 тыс.

  • @milannepali1660
    @milannepali1660 Год назад +8

    , पहिला को गित नै सारै राम्रो ❤ अहिले को त सुन्न मन लाग्दैन हो ओल्ड इस गोल्ड ❤

  • @kcishwor3550
    @kcishwor3550 3 года назад +7

    म १४ को थिए त्यो बेला को कुरकुरे बैँस मा सुनेको गित अति मार्मिक छ । आझै नि झल्को आउछ खै राजन ठकुरी अथोपतो छैन कहाँ छ्न थाहै छैन कसैलाई 🤔

  • @roseon5426
    @roseon5426 Год назад +20

    क्यारी होला पापीलाई भूल्ने कि औषधि खाउ आखै नखुल्ने😢😢 वाह ! क्या शब्द 👏👏

  • @balbahadur1827
    @balbahadur1827 Год назад +8

    अहिल्यै को गित जति राम्रो भएन नि पुरानो गित सुन्दा केहि होइन जस्तो लाख्छ यो पुरानो गित सुन्दा कति आन्दा लाख्छ।स्कुलमा पद्ने लेख्ने खेल्ने साथी भाइ को याद आउछ ।यो मन कस्तो हुन्छ ।जति गित पुरानो भएनी अहिल्यै को भन्दा धेरै राम्रो छ् ।

  • @keshabgiri9363
    @keshabgiri9363 3 года назад +25

    नाम पनि सिर्जना बिरही गित पनी बिरहको फेरि अर्को बिरहको यस्तै गित सुन्ने करोंडौ नेपलिको चाहाना ?

  • @Surya2045
    @Surya2045 27 дней назад +21

    2025 मा सुन्ने हाजिर हौ!

  • @bikashkhanal8335
    @bikashkhanal8335 10 месяцев назад +3

    एक समयमा अति सुपरहिट गीत थियो आज पनि उतिनै हिट छ मैले चार कक्षामा पढ्दाखेरि सुन्थे गाउँदै हिँड्थे।❤❤❤

  • @RBmagar_Official
    @RBmagar_Official 5 лет назад +46

    एउटा चिठी लेख्न मनलाछ
    वाह बालपनमा नजानि नजानि
    गुन्गुनायकोगित आज फेरि सुन्न पाउदा यकदमै हर्सित छु!!
    सम्मान गर्छु सम्पुर्न कलाकार गायक कनि संस्टाहरुलाई !!!old is gold

  • @amartamang9061
    @amartamang9061 2 года назад +25

    अब कहिले फर्कियला र बालापन र कहिले गुनगुनाउन पाईयलार यस्ता गितहरु

  • @KhusiKc-p4s
    @KhusiKc-p4s 2 дня назад +1

    School time ko bela radio ma sunda kati aananda aauthya yo git aja pani utina ramro chha ❤❤❤❤

  • @parashuramkhatri2051
    @parashuramkhatri2051 Год назад +3

    यति मिठो स्वरको धनि दिदि दाजुको आज भोलि कुनै नयाँ गित हरु सुन्न पाइदैन।

    • @wildlensbysuvas
      @wildlensbysuvas 7 месяцев назад

      दाजु दिदी अमेरिका छन्

  • @badrisapkota6850
    @badrisapkota6850 Год назад +3

    सदावहार लाेक दाेहाेरी गित कलाकारहरु राजन ठकुरी सिर्जना विरही थापा विष्णु माझी नारायण रायमाझी लगायत सवैमा सम्मान तथा सम्झना ।

  • @gyanuaryal892
    @gyanuaryal892 2 года назад +7

    मलाइ सारै मन पर्छ यो गित डाउनलोड गरेर सुन्न खोजेको हुँदै भएन नेट नहुदा त सुन्नै पाइएन

  • @sirjanabista125
    @sirjanabista125 2 года назад +10

    आहा सानै मा सुनेको गीत आज सुन्दा मनै अर्कै भयो त्यसको बयान गर्न सक्दिन old is gold 🥇🥇🥇🥇

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 5 лет назад +56

    यो गित गाउदै रातभर जागाराम कटाइन्थ्यो गाउमा बिहे रत्यौलि मा बडा मजाले गाएको याद आयो । २०७६ मा पनि यो गित उतिकै कर्णप्रिय लाग्छ जति ६६/६७ सालमा थियोे । अमर अजर गित

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +4

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @biswarai1750
      @biswarai1750 2 года назад +2

      m pani hjr rediya nepalma aauda yahi gitako patikxayama basthe

    • @acharyasandhya1111
      @acharyasandhya1111 2 года назад +2

      99o

    • @Dallumagar
      @Dallumagar Год назад +2

      2080❤

    • @NareshSamal-z2r
      @NareshSamal-z2r 3 месяца назад

      2081 sakina lagyo umer gayo 😅😅😢😢

  • @milamvishavkarma8891
    @milamvishavkarma8891 Год назад +6

    खेम दाई को बास्तबिक कथा समेटेर मनै छुने यो गित हजुर को यो सुमधुर स्वरमा हार्दिक बधाई छ हजुर लाई ❤❤❤❤❤

    • @sisambh8085
      @sisambh8085 Год назад

      ,wreyu?etuioweyiwfhk❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤

  • @developmentthapa
    @developmentthapa 11 месяцев назад +14

    2024 सम्म पनि यो गीत सुन्ने सबै यता हाजिर गरौ। काठमाडौं बस्दा खुब सुनियो यो गीत अहिले सुन्दा पनि कहि कतै याद दिलाउने कोहि कोहि को😂😂😂

  • @dependrabist1103
    @dependrabist1103 6 лет назад +15

    New लोक गीत भन्दा पुरानै लोक गित सुन्न मनलाग्छ मलाई ।धेरै राम्रो गित

  • @tejbahadurshrestha7097
    @tejbahadurshrestha7097 5 лет назад +5

    यस्तो राम्रो राम्रो गित कता गयौ अाजभाेलि गायक गायिका हरू पनि कता हाे लुन फेरि यस्तै गित सुन्न मनलाकाे छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @rabipokhrel6228
      @rabipokhrel6228 5 лет назад

      सै छ

  • @kishmatmiya8539
    @kishmatmiya8539 2 года назад +10

    अन्दाजी 3.4 बर्स को हुदा माओली गाउँ अर्घाखाँची को वाङ्ला मा हजुरबुबा सङ जादा सुनेको भर्खरै झै लाग्यो

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 Год назад +2

    आहा यो गीत त पहिलाको याद आयो हजुर अति नै मन छुने गीत यो गीत सुनेर रुने गर्थे म पहिला पहिला 😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤

  • @ReshamKshetri
    @ReshamKshetri 8 месяцев назад +4

    सायद यो गीत आएको १६ / १७ वर्ष भयो। अझै पनि धित मरेको छैन । ८१ सालको जेठ १३ गते राति कतारको मरुभूमि बाट हेर्दै छु।

  • @DevrajLama-m2c
    @DevrajLama-m2c Месяц назад +1

    School time ko bela radio ma Sunda kati aananda aauthyo yo git aja pani utinai ramro chha

  • @phurinjisherpa
    @phurinjisherpa 5 лет назад +4

    गित संगीत कहिले पुरानो हुँदैन जति बिर्सन खोजे पनि मेरो पहिलो मयालु लाई कहिले बिर्सन सक्दिन ।। उनले पनि मलाई तेयतिकै माया गर्छन अझै पनि हुन त हामी संगै हुन पाएनौ तैपनी मन हाम्रो संगै छ।। फुरिन्जी शेर्पा

  • @Bhupal-chhetri
    @Bhupal-chhetri 5 месяцев назад +2

    जसलाइ पाउन भाग्यमा लेखेको थिएन उसैलाइ सम्झेर जिन्दगी भरि रुन पर्दोरहेछ बिकतका पलहरु सम्झिदा आफुले आफुलाइ समाहाल्न निक्कै गाह्रो भायो उनिसंग छुटेको पनि आज 18 बर्ष पुरा भएछ म भने अझै उनकै यादमा भौतारिदै जिबनका पानाहरु पल्टाउदै संघर्षको मैदान मा हराएको छु बाँकि तिम्रो जिन्दगी सुखमय रहोस i'm from luxemburger new

  • @dineshgurung4830
    @dineshgurung4830 10 месяцев назад +3

    गित सुन्दा मन भकानिन्छ आखाबाट आसुको भेल बग्यो मन थाम्न सकिएन सफलताको सुभकामना

  • @amritkc5208
    @amritkc5208 5 лет назад +2

    Herat touching song purano din ko fari yad ayo Asto ramro get banoni sirjana Dd la aji new Geet layara aonu hunx vani paretxa MA hami xao

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @प्रकाशमल्लठकुरी

    2019'मा फर्केर हेर्ने को को हुनु_हुन्छ? सबै एक जुट हौ । Super is Duper excellent song mind blowing.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +4

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @dipakkhulal2551
      @dipakkhulal2551 5 лет назад

      Xanni herne dherai sir

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 4 года назад +2

    बास्तविता बोकेको छ यो गितले हिजो पनि आज नि निकै राम्रो सन्देश मुूलक भाका

  • @santimagar3083
    @santimagar3083 6 лет назад +90

    त्यो दिन जुन माया को कुरा चिट्ठीबात
    हुन्थियो ।
    अनि यो गित कहिले भुल्न सकिँदैन ।
    जय गित जय संगीत

    • @ImMonggoliyanMagar
      @ImMonggoliyanMagar 5 лет назад

      तेइत है शान्ती दिदी

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 3 года назад +1

      अब त एउटा टिकटक बनाउन मन लाछ भन्ने पो बनाउँछन् बाबै😅😅😍😍

    • @dbnepal7605
      @dbnepal7605 2 года назад

      बिछोड्को पिडा बाड्नुनी ल?

  • @DineshDhami-g6b
    @DineshDhami-g6b 2 месяца назад +7

    यो गीत 2024 मा आएर कोको सुन्दै हुनुहुन्छ जति सुने सुनु सुनु लाग्ने ❤❤❤❤❤❤

  • @NarayanThapa-y6f
    @NarayanThapa-y6f Год назад

    Sarai ramro lag X yo jot sunda man choyo m bharaim BATA Sunday hardai chu thanks diyakoma

  • @nabinsubedi5358
    @nabinsubedi5358 2 года назад +13

    बाल्यकालको याद आयो ,धेरै बर्ष अगाडी रेडियो मा सुनेको गित आज आएर फेरि सुन्न पाउँदा धेरै खुसी लागेको ❤️

  • @sushilbk107
    @sushilbk107 Год назад +2

    aaja vanda 8 barsa agadi suneko thiye yo song teti kherw bachcha umer kei man polthena aaja kasaiko maya pauna lai yeti dherai runa pareko xa 😭

  • @taraaryal8313
    @taraaryal8313 2 года назад +236

    मेरो बिहेको बर्ष आयको यो गित आज पनि एहि सुन्दै छु जिन्दगी पनि एहि गित जस्तै भयो!💔💔💔जब पापिको याद आउन्छ यो गित सुन्ने गर्छु!2079 /2/11

    • @HiraGurung-go2rl
      @HiraGurung-go2rl Год назад +10

      Buda ley kutla feri

    • @ronilgamingjhorle
      @ronilgamingjhorle Год назад +5

      Mero pani

    • @lekhnathpandey8231
      @lekhnathpandey8231 Год назад +4

      हो होइ पाप नै गरो होइ तेस्तो 😢😢😢😢😊

    • @bikasoli5304
      @bikasoli5304 Год назад +5

      कुनै कुनै गित यस्तो हुन्छ कि जिन्दगी सङ मेल खान पुग्छ तर गित गित नै हो हो र जे छ तेस्मै रमाउनु पर्ने रछ क्यार्नु पापीनि को खुब याद आउँछ तर नि जहाँ भय नि हासी खुसि भय पुग्छ मलाई

    • @rajanrock1940
      @rajanrock1940 Год назад +3

      Eo song. Kati year agadi ko ho Hajur

  • @HimalDragonFruitsFarm
    @HimalDragonFruitsFarm 3 месяца назад +1

    अब फेरि ती बालापनको खोजिमा छु ताकी यी गितसंगितहरुले पोल्न र याद दर्शाउन नसकुन्💔
    अब फेरि फर्किएलान र ती हराएका बालापन्😥

  • @lovenepal7732
    @lovenepal7732 6 лет назад +201

    2019 मा यो गीत सुन्ने म मात्र कि अरु पनि हाजिर गरौ त लु ताप्लेजुङ हाल दुबई

  • @startubenepal4927
    @startubenepal4927 Месяц назад +1

    कालिका एफ.एम. चितवनमा राति २बजे-बिहान ४बजेसम्म लोक गीत बजाउॅंछ।२०६३-६४ सालतिर रातभरि रेडियो बजाएर सुत्ने गर्थें,यो गीत निकै बज्थ्यो।निकै आनन्द आउॅंथ्यो गीत सुन्दै सुत्दा आहाऽऽऽऽऽऽऽऽ।

  • @yojanvlogs2235
    @yojanvlogs2235 5 лет назад +154

    सानोमा गाई चराउन बन जादा ठूलो स्वर मा बन नै थर्किने गरि खुब गुन गुनाउदै हिडिन्थ्यो यो गित।आज फेरि त्यही बाल्यकाल याद आयो😊😊😊

  • @sagargamming3243
    @sagargamming3243 2 года назад +1

    अहिले 27 बर्ष को उमेर भयो मेरो।
    यो गित 7.8 बर्सको हुदा धेरै सुन्ने गर्थे।
    समय का बाट का पुगिसक्यो

  • @sangitalama6318
    @sangitalama6318 Год назад +6

    2080 सालमा नि यो गित सुन्ने कोको हुनुहुन्छ हजिर हुम त्😁😁

  • @zenishamagar1283
    @zenishamagar1283 11 месяцев назад +2

    म पनि 20 80 मा सुन्दै छु हजुर

  • @selfieraza2954
    @selfieraza2954 11 месяцев назад +43

    ❤❤❤❤
    २०८१ मा कोको ले हेर्दै हुनु हुन्छ लाइक गरम त एता ❤❤❤❤

    • @gopaladhikari5047
      @gopaladhikari5047 10 месяцев назад

      2080 nai ho ahile😂😂

    • @NabarajBhandari-qp1zi
      @NabarajBhandari-qp1zi 10 месяцев назад

      *🎉*🎉😂😂😂😂❤😂😂😂😂😂😂😂😂😂😂😂\😂😂\😂true they ttttttttttttt😂t😂😂tttr😊t😅t😮😮😮true; rights rights rights 😅**🎉*,***********🎉,

    • @BharatbudhaMagar-h2j
      @BharatbudhaMagar-h2j 6 месяцев назад

      2:29
      😊😊😮😢🎉😂😂 2:46

    • @bishnusapkota6431
      @bishnusapkota6431 3 месяца назад

      ❤❤

  • @NeonOnline
    @NeonOnline 3 месяца назад +1

    पहिलेको समयमा cassette हरू lok gayak को आम्दानीको प्रमुख स्रोत हुन्थ्यो। तर, digital युगको आगमन र cassette को बिक्री घटेसँगै, धेरै पुराना गायकरूले आफ्नो पेशालाई निरन्तरता दिन गाह्रो पाए।
    Digital platforms को विकासले नयाँ पुस्ताका कलाकारहरूलाई अवसर दिएको भए पनि, पुराना गायकरूले यो परिवर्तनसँग अनुकूलन गर्न कठिनाइ भोगे। यसकारण, धेरै गायकरू palayan भए, जसले नेपाली लोकसंगीतको धारलाई प्रभावित गर्‍यो। साथै, पिरतीका गीतहरू, संस्कृतिका गहना भएका लोकभाकाहरू र पुराना धुनहरू हराउँदै जान थाले, जसले सम्पूर्ण संगीत उद्योगमा नकारात्मक प्रभाव पुर्‍याएको छ।

  • @dilgiri3471
    @dilgiri3471 Год назад +30

    2080 मा पनि खोजेर सुन्दैछु❤
    धन्यवाद सर्जस ज्यु हरु😊

  • @razzasaheb8535
    @razzasaheb8535 7 месяцев назад +2

    यो गित बिगत सबै सम्झनाका लागि पनि सुन्ने गर्छु किन कि त्यो बिगत म भुल्ना चाहान याद आझै ताजै छन बिर्सेका कुरा पनि सम्झान यो गितले मद्दत गरेको हरेक पटक पटक सुन्ने गर्छु!

  • @PhampaMagar-uz2lq
    @PhampaMagar-uz2lq 2 месяца назад

    52/53 साल तिर खुब चले को गत 80/81 सम्म पनि अझै धित मर्दैन यो गितले साच्चिकै भावुक बनायो पैलेको दिन याद गरायो सांच्चिकै माया मा बिछोड हुनेहरुको जिबनमा मेल खायको छ

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 7 лет назад +110

    एक समयमा अति सुपरहिट गीत
    आज पनि उतिनै हिट छ ।

    • @mangdorjesherpa1059
      @mangdorjesherpa1059 7 лет назад

      Lakpageli Sherpa u r right bairagi g

    • @suryapokhrel1585
      @suryapokhrel1585 6 лет назад +1

      Lakpageli Creation x K K

    • @gulmionline3447
      @gulmionline3447 6 лет назад

      यो सदाबाहार गीत हो हीजको दीन मा पनी हीट थीयो र आज पनी हीट छ र भोली पनी हीट नै रहनी छ we miss you sirjana.....

    • @gitakc2252
      @gitakc2252 6 лет назад

      Lakpageli Creation hio

    • @navinabasel2260
      @navinabasel2260 6 лет назад

      Nice

  • @bisuale
    @bisuale Месяц назад +1

    एक्सको याद आउन साथ यो गीत सुन्ने बानी भैसक्यो हौ, लौ न के गरम!!😭

  • @tarelisangitmusicforinterm4682
    @tarelisangitmusicforinterm4682 5 лет назад +33

    सारै स्याड फिल भको बेला म सधै सुन्छु मन छुन्छ मुटु जल्छ 💞💔💔💔😥😥😥 अति राम्रो लोक गित

  • @BhomaRam-o6g
    @BhomaRam-o6g 2 дня назад +1

    में इंडिया से हर दिन सुनता रहता हूं

  • @birukumar220
    @birukumar220 5 лет назад +17

    जति सुन्दा पनि धित नमर्ने गित
    अझै पनि उत्तिकै छ ।फेरि उहीँ पुरानाे
    याद अायाे याे गित सधै अमर रहाेस् ।
    जय गित जय संगित ।

  • @gobindasunar654
    @gobindasunar654 Год назад +3

    यो गित सुनेर कयौ को मन रोयो होला है । सत्त्य युक को माया प्रेम स्नेह कलियुग मा तमासा भो । 🤗🙏🙏😊

  • @user-Basnta92
    @user-Basnta92 5 месяцев назад +1

    एउटा चिठी लेखन मन लाछ 2081समा सुनि लाई ❤❤❤😢मन दुखाएको मा बधाई दिनु छ उसलाई
    मलाई जलाउन सलाई दिनु छ उसलाई
    यो याद हरु यो छट्पटी कस्तो हुन्छ भनेर
    हो यस्तै हालतहरु पठाई दिनु छ उसलाई...
    🙏💔

  • @anjanrana7895
    @anjanrana7895 9 лет назад +54

    एकदमै राम्रो छ गीत यस्तै यस्तै गीत को कोसेली लिएर आउँनुहोस् पक्कै पनि हजुर हरु लाई साथ दिनलाई हामी हरु तत्पर हुनेनै छौ ?

  • @jhanakmagar8335
    @jhanakmagar8335 3 года назад

    एउटा चिट्ठी लेख्न मन लाग्छ यो गित आदरणीय दाइ राजन ठोकरीले गाको गित हामिले बजारतिर २०६४सालतिर सुनेको थियो यो गितले त्यो सालमा हरितालिका तिज मा नाचेको सरै याद आको छ १४बर्ष भए छ आज सम्म मेरो मन रुएको छ यो गित सुन्दा गाउघरको बिगतको सारै याद आको छ

  • @binitakhanal6680
    @binitakhanal6680 3 года назад +6

    मलाई नि एउटा चिठी लेख्न मन ला छ मेरो निधाउनी साहरा हो नि याे गीत 😭😭❤️❤️

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 5 месяцев назад +2

    त्यो बेला यफयम बाट धेरै सुन्थ्यो अहिले के के भयो जमना बिग्रेको को सुध्रेको

  • @devenglishlab3754
    @devenglishlab3754 4 года назад +9

    बारम्बार भावुक अनि मन्त्रमुग्ध बनाउने गित । सर्जक प्रती हार्दिक आभार

  • @user-pi4tv4ds7x
    @user-pi4tv4ds7x 4 месяца назад +1

    पहिलेको भिडियोहरु कति राम्रो छ अहिलेको भिडियोहरु मा अंग प्रदर्शन गर्छन्

  • @jayendrabist7877
    @jayendrabist7877 Год назад +5

    २०८० मा सुन्ने जति एता हाजिर गरम्🖐️

  • @EdShahall-jt2tp
    @EdShahall-jt2tp 5 месяцев назад

    म सानो हुदा कर्णालीमा बाटो खुलेको थियो म हाट बजार आउदा ट्याक्टरमा ड्राइभर हरु रोडको जमिननै थर्किदै त्यो ट्याक्टरको तेलको गन्ध सहित कानले त्यो गित नाकले त्यो ट्याक्टरको तेलको गन्ध अझै यो गित सुन्दा ताजै जस्तो लाग्छ❤❤😊😊

  • @nabinkhatri3648
    @nabinkhatri3648 5 лет назад +10

    13/12/2019 म नि हेर्दै छु 🇳🇵🇳🇵🇳🇵🇳🇵 यो गितले फेरि 2068 को याद आयो

  • @yambahadur6670
    @yambahadur6670 Год назад

    wah hajur Wah uttam Aatti uttam 🏞️🎄🌺🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🌹🌹🔔🇳🇵🙏🌹🌹🦜Sundar Nepali Nepal ko lagee lok piriya gayek sagar birahi jiyou🏞️🎄🌺🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🌹🌹🇳🇵🙏🌜🌹🌹🐦 dherai dherai shubha kamana harpal Hardin 🏞️🌵🌺🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🌹🌹🌞🇳🇵🙏🌹🌹🦃

  • @samundraacharya5344
    @samundraacharya5344 4 года назад +3

    Bachpan ma suneko
    Aaja lockdown ma sundai xu
    Yasto lok bhaaka sunna paidaina ajvoli
    Sarai yaad aayo bachpan ka sabai sikane, nidar, chakchake, milne saathiharuko love you all

  • @kishanrasali6085
    @kishanrasali6085 3 года назад

    Derai ramro xa rajanthakuri ani sirjana birahi thapa ..sabai git ramrox

  • @existing64
    @existing64 6 лет назад +32

    *_आज पनि बिगतका सम्झना आउँछ यो गीत सुन्दा ।_*

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 3 года назад +1

      मलाई धोकेवाज त्यो केटीको याद् आयो😍😍😍

    • @existing64
      @existing64 3 года назад

      @@dipakashrunjali4598 _बिचरा मिता ज्यु होर गाह्रो छ बरै ।_

  • @Sabitachaudhari-fc8mq
    @Sabitachaudhari-fc8mq Год назад +2

    Yo geet suna pauda .derai aanada lagxa yo geetle derelai mel khan purako xa yo basabik geet ho

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 года назад +2

    सारै मिठो स्वर मा दोहोरी गीत प्रस्तुत गर्नु भएको शब्द अति नै उत्कृष्ट लाग्यो अभिनय गरेका कलाकार तथा सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 5 месяцев назад

    सिर्जना बिरहि थापा कहाँ हाेलिन🤔🤔 यस्ता हाेनाहार कालजयि संगितकि रानी हजुर जहाँ भए पनि धेरै धेरै सम्झेकाे छु 🙏🙏🙏 कहिले पुरानाे नहुने गित ❤❤❤❤

  • @khatrirudra3953
    @khatrirudra3953 5 лет назад +5

    राजन ठकुरी आज कहाँ छन् होला आखिर किन माया मारे गीत संगीत को ?????

  • @shrijanagajamer6277
    @shrijanagajamer6277 2 года назад +4

    😢 पुरानो घाउ बल्जियो फेरिनी बल्जियो फेरिनी
    देख्छु तिमिलाइ निदाउदा खेरीनि 😢
    i miss you so much .....जहाँ भएनी खुशी रहनु 😍

  • @SubashSubash-pv7fw
    @SubashSubash-pv7fw 11 месяцев назад +2

    हरेक गायक गायिका हरुले जति प नि गीत गाउनु भएको छ सबै हिट भएको छ न , तर पुरानो गीत हरु लाई फेरि पनि सुनिरहन मन लाग्छ । २०८०/११/२०

  • @kamalsejuwal980
    @kamalsejuwal980 Год назад +6

    २०८० सालमा सुन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?कति जना छौ हाजिर लगाम्त

  • @bhupishahu2857
    @bhupishahu2857 4 месяца назад +1

    म २०८१ मा सर्च गरी गरी सुन्दै छु
    म सानो छँदा को धेरै मन पर्ने मार्मिक गीत हो ,,,🙏🙏❣️

  • @khagendrashahi3221
    @khagendrashahi3221 6 лет назад +22

    मेरो साथी लाई यहि गितको क्यासेट गिफ्ट दिएको थिए ! आज फेरि सुन्न पाइयो त्यो साथी को याद आयो उ सङ्ग भेट हुने आस त छैन तर पनि धेरै सम्झिएको छु ! आङ नै सिरिङ्ग भएर आयो ! आदरणीय लोक गायक राजा राजन ठकुरी अनि सिर्जना बिरही थापा दिदी लाई हार्दिक धन्यवाद साथै अझै पनि यस्तै हिर्दय बिदारक गितहरु सुन्न पाउ ! जय गित

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @kisunbhandari811
      @kisunbhandari811 5 лет назад

      @@MusicNepalPvtLtd jati suneyo uti sunna man lagxa atit ka dinlai samjhada namras lagxa but... Astai ho

  • @sanjuchamlagai
    @sanjuchamlagai 7 месяцев назад

    Logit madhe derai ma sune git yehi ho derai nai manparxa 👌🏼👌🏼🧡🧡

  • @tejbahadurshrestha7097
    @tejbahadurshrestha7097 5 лет назад +4

    मलाई त गित सुन्दा त लब परेको यादअायाे र उनिसग बिहे भएन अरूसँग भयाे अहिले पनि झलझलति अाखामा अाईरहन्छि उनी हुन त उसको पनि अरूसँग बिहे भयाे अझै पनि मलाई सम्झिछिन रे अरू साथिहरूसग मेराे धेरै कुरा गछिने

  • @harisuryabanshi4525
    @harisuryabanshi4525 6 месяцев назад

    सपनिमा देखिन्छ्यौ किन
    कि सकेकि छैनौ र बिर्सिन
    एउटा चिट्ठि लेख्न मन ला छ
    जुन मायाले धर्धरि रुवायो
    उहि मायालाई देख्न मन ला छ ।।।
    आज पनि सुन्दैछु मेरो युग को गीत ।।।।।

  • @PaNDa-eq6tu
    @PaNDa-eq6tu 4 года назад +15

    बालपनमा बाबैले साउदिबाट ल्याउनु भएको पानासोनिक क्यासेटमा यो गित बजाएर गाँउ थर्काइन्थ्यो... त्यहि यादसँगै फेरि 2020 मा सुन्दैछु😍

    • @sanjitdiaries
      @sanjitdiaries 2 года назад

      same here.. baba le saudi bata leraunu vako cascade thiyo 😮

  • @nainareshamofficial575
    @nainareshamofficial575 7 месяцев назад +1

    यो दिन म कतार मा काम गर्दै थिए धेरै सुनेको यो गीत आज का दिन मा पनि सुन्न मन लाग्छ मिस्स यु लब यु all of you acting &singing

  • @saritakhanal1109
    @saritakhanal1109 Год назад +31

    2077मा हैन म त झन 2080 मा सुन्दै छु को को हुनुहुन्छ यो कमेन्ट् लाइक गर्नुस हस

  • @bikramhamal9625
    @bikramhamal9625 6 месяцев назад

    Srijana didi and Rajan thakuri mama aile usa hunuhunxa mitho geet sadhabar geet

  • @biswashgole6122
    @biswashgole6122 3 года назад +4

    यो गीत चर्चमा हुँदा म 13 बर्षको थियो यहि गीत गायर 16 बर्षे जवानी हुँदा मेरो पहिलो प्रेमीका लाई सँधै रुवाईन्थे बिचरी 4 शाल सम्म म सँग अँन्धो प्रेम गरिन्। स्कुल देखी कलेज र पानी पँधेरी सम्म संगै हुन्थिन र मैले यो गीत गाउदा सँधै रुन्थिन। आखिर म गाउँ छाडेर जब ktm गय 1 शाल भित्रमै उनको बिहे अरु सँगै भयो। जब यो गीत सुन्छु उनी म संगै भयको आभास हुन्छ अहिलेनी। जहाँ ,जसरी र जता भयनी जब तक यो गीत रहि रहन्छ तब तक उनीको खुशी रहिरहोस्।।। सदाबाहार सदा सम्झना छ माया लु तिमीलाई।।।

  • @nabink77
    @nabink77 5 лет назад +1

    अतीत को याद दिलाई रहन्छ आज पनि यो गितले ।जति सुन्यो उति नै सुन्नमन पर्ने अति मर्मस्पर्शी लोकप्रिय गित ।जति बिगतमा सुपरहिट थियो अहिले पनि त्यतिनेै छ।श्रिजना दिदी फेरि पनि अब १/२ यस्तै गित ल्याउनु पर्यो नेपाली संगित क्षेत्रलाई हजुर को अति खाँचो छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।

    • @nabink77
      @nabink77 5 лет назад

      @@MusicNepalPvtLtd अपलोड नै गरि सकेको छु सर धेरै चोटि र अहिले पनि ।

  • @aasishghising7355
    @aasishghising7355 5 лет назад +209

    2020 Ma yo geet suni jati hit like👍️👍️👍️👍️

    • @Pawanac9233
      @Pawanac9233 5 лет назад +2

      Maila pane xunako xu hai

    • @karansunowar9252
      @karansunowar9252 5 лет назад +2

      येस्तै येस्तौ पोरानो गित खोजेर सुन्ने गर्छुहै साथी हरु नेपाल रुकुम हाल दुबै बात ????

    • @mahabubvlogs412
      @mahabubvlogs412 5 лет назад +1

      म पनि सुन्दैछु है। गोरखा।। हाल कतार

    • @ritusoni1345
      @ritusoni1345 4 года назад +1

      Ok

    • @tikasingh4390
      @tikasingh4390 4 года назад +1

      m xu bari ne 😢😢

  • @JiwanTiruwa-r8n
    @JiwanTiruwa-r8n 5 месяцев назад +1

    यतिको मीठो गीत सायद लोगीतमा कमै आउँछ होला ❤❤यो गीत क्यासेटमा धेरै सुनिन्थियो

  • @bipanaxetree2490
    @bipanaxetree2490 5 лет назад +9

    स्कुलमा दोहोरी प्रतियोगितामा यहि गित मा गायको थिए सारै याद दिलाउछ त्यो दिनको ति साथी हरुको

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @suvasmagar1702
    @suvasmagar1702 2 года назад

    धेरै लामो समय पछि आज यही पुरानो गीत याद आयो जुन बेला म जापनिज वाओक मेन मा जंगलमा घास दाउरा गर्ने बेला याद आयो ठ्याकै 15वर्ष पछी सुने 2079 मा

  • @sushilChanda-ob8ey
    @sushilChanda-ob8ey 5 месяцев назад +5

    2081 मा को को ले सुन्नु भओ

  • @karanbabu6240
    @karanbabu6240 Год назад +2

    २०८० मा सुन्ने र ती दिनको कल्पना मा हराउनेहर यता लाइज गरौं ल❤

  • @manbdr5744
    @manbdr5744 6 лет назад +12

    मलाई मन पर्ने लोक दोहोरी गायक मध्य राजन ठमुरी पनि यक हुन उनी अहिले साङ्गेतिक क्षेत्रमा त्यति देखिदैनन तर मन भारी भाको बेला यो गित सुनेर हलुँगो हुन्छ गित सारै राम्रो लाग्छ

  • @krishnabhandari1886
    @krishnabhandari1886 5 месяцев назад +1

    Very nice Song Best of lock congratulations

  • @ganeshbohara1253
    @ganeshbohara1253 7 лет назад +183

    धेरै बर्ष अगाडि बजार मा आयको यो गीत जुन बेला क्यासेट प्लेयर को जमाना थीयो घुमाइ फीराइ यही गीत सुनेको याद आयो।

  • @pushpapaudel8546
    @pushpapaudel8546 6 месяцев назад +1

    यो गित ले अति नै छुनछ यो गित सुनदा आखा सदै रसाउने गरछन किन होला😂😂😂😂😂😂

  • @acharyabharat313
    @acharyabharat313 Год назад +4

    2080 मा सुन्ने को को हुन्हुन्छ

  • @mrgangaram9309
    @mrgangaram9309 10 месяцев назад +2

    फेरि तिम्रो सम्झना आयो
    फोटो हेरि रोइ रन मन लाग्यो।।।२०८०/११/६

  • @zahirrinoza424
    @zahirrinoza424 7 лет назад +132

    यो गित सुन्दा मेरो मायालु को एक्दमै याद आहुछ। गित असधै राम्रो छ अहिले कहाँ सुन्न्नु पाईन्छ र येस्तो गीतहरु। अझै पनि 2018 सम्म यो गीत सुन्नु को को हुनुहुन्छ येता हाजिर हुनु त ll▶⬇

    • @subamxittryxittry6054
      @subamxittryxittry6054 6 лет назад

      Im

    • @sharmilaghimire8890
      @sharmilaghimire8890 6 лет назад

      Mh xu sadai suniranxu yo geet

    • @sitayari6686
      @sitayari6686 6 лет назад

      म छु । मलाई निक्कै मन पर्छ।

    • @shambhurajkhadka323
      @shambhurajkhadka323 6 лет назад

      प्रबासी भएर बस्नु पर्दा दिन मा एक पटक नसुनी त निन्द्रा नै लग्दैन मलाई त झन...... 🇳🇵🇳🇵🇳🇵

    • @shovitkunwar2999
      @shovitkunwar2999 6 лет назад

      yes

  • @sumerkhati9484
    @sumerkhati9484 Месяц назад +1

    Rajasthan se kon kon sun rha h ❤

  • @ashokbogati9572
    @ashokbogati9572 4 года назад +11

    2020 यो गीत मन पराउने मित्रहरू जति यता हाजिर गरुत कोभिड 19 भरास समय

    • @ashokbogati9572
      @ashokbogati9572 4 месяца назад

      2081/7/7 गते पनि यो गीत सुनियो हजुर 2024❤❤अशोक बोगटी ओखलढुंगा रानिबन