राजेस भाइको भिडियोहरु त्यसै पनि राम्रो अझ पृष्टभूमिमा बजेको सुमधुर धुनले त झन स्वर्गीय आनन्दको अनुभुति दिलाउछ,वाह । किरात यायोक्खाको अध्यज्युलाइ पनि सेवा है र सवैजनालाई हार्दिक धन्यवाद❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
धरान उपमहानगरपालिका को समृद्धि पर्यटन बाट मात्र हुन्छ यो ठाउलाई प्राकृति ले साथ देको छ येहा कलकारखाना खोल्ने प्रसस्थ जग्गा पनि छैन यो सुम्निमा पारुहाङ प्रतिमा सहित को सास्कृति पार्क ले यो शहर लाई आर्थिक राम्रै टेवा दिन्छ।
राजेस भाइको भिडियोहरु त्यसै पनि राम्रो अझ पृष्टभूमिमा बजेको सुमधुर धुनले त झन स्वर्गीय आनन्दको अनुभुति दिलाउछ,वाह । किरात यायोक्खाको अध्यज्युलाइ पनि सेवा है र सवैजनालाई हार्दिक धन्यवाद❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
Good luck
Good great job👌👍️
Ho Hajur. RIGHT ✅️
Yo ghar xadne lai Salam xa
🙏🙏🙏❤️
आफुले भोक चलन गरेको पुस्तौ पुस्ता बसेको ठाउ छोद्न सजिलो छैन उहाहरु को पनि पछि नाम रख्दिनु होला सिला लेकमा
Good great jop new day new vlog please 🙏
धरान उपमहानगरपालिका को समृद्धि पर्यटन बाट मात्र हुन्छ यो ठाउलाई प्राकृति ले साथ देको छ येहा कलकारखाना खोल्ने प्रसस्थ जग्गा पनि छैन
यो सुम्निमा पारुहाङ प्रतिमा सहित को सास्कृति पार्क ले यो शहर लाई आर्थिक राम्रै टेवा दिन्छ।
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏❤️♥️❤️
❤❤❤❤
भाईको भिडियो उच्च स्तरको भएर होला हौ भिज्ज कम भएको जेपिटी भिडियो हेर्ने बानीले खत्तम जुला
सबै जातिलाई एकै ठाउँमा लगत्तै समेटिने गरि सबैको मठमन्दिर बनाउनु
पर्छ होला मेरो बिचारमा।