श्रमबार फुलबारीमा उर्लेको जनसागरसँगै ब्रिहत श्रमदानKokaha water Campaign-2 Fulbari Dharan
HTML-код
- Опубликовано: 8 фев 2025
- श्रमबार माघ १२ गते कोकाह भाग २ अन्तर्गत फुलवारि भन्ने ठाउँमा बिहानीको पारिलो घाममा थप जोशका साथ श्रमदाताहरु।उर्लिएर आएको देखा परे। हिजोको झरीले बिहान एकदम चिसो वातावर्ण थियो।
कोकाह अभियान भाग-२ अन्तर्गत फुलबारीमा भएको ब्रिहत श्रमदान
फोटो २खाजा खानाकोलागि दुई महिना पालो कुरेर एक लाख दस हजारको ठुलो रकम दाताज्युहरुबाट सहयोग आएको छ। धन्यवाद र सम्मान छ दाताहरुलाई।
धरान-९ गौतम पथ सब्जीमन्डी लाईनमा रहेको सासा ब्युटी पार्लरका संचालिका कमला लिम्बु ज्युले मेयर हर्क साम्पाङ ज्युको श्रमदान अभियानलाई फरक ढंगले सघाउँदै आउनु भएको जुन कुरा सर्व साधारणले सकिन्दैन।
भान्छा ब्यवस्थापनमा निकै समस्या आए पनि श्रमदानको शुरुवातकालदेखि नै आफ्नै गोजीको पैसा हालेर कयौं हफ्ता श्रमदातालाई खाजा खुवाउँदै शुरु गर्नु भए पस्चात बिस्तारै आफुले चिनेको आफन्त साथीभाईलाई पनि जोड्दै निरन्तरता दिनु हुँदै गर्दा उहाँको काम र सफा मनलाई सबैले साथ दिने दाता ज्युहरु निरन्तर जोडीन थालिनु भएको छ। कमला दिदीको योगदानलाई भुइ सोरी ढोगे अनी ज्यु तन्काएर सल्युट गर्न चाहे🙏🙏
#kokahacampaign #dharan #shramdaan