टेलरवाली निशा लन्ठु चिज संग पनि भिडेपछि Chij Gurung Vs Nisha Ranapal | Juneli Live Dohori Ep. 44
HTML-код
- Опубликовано: 18 сен 2024
- 🎼 Original Song by: Chari Vaya Aauthe Udera
=======================================
Artist
Chandra Sharma/Raju Pariyar/Laxmi
Album
Chari Bhaye Aauthe Udera
======================================
#chij_gurung
#Nisha_ranapal
#juneli_dohori
======================================
Lead Singer
★ @chijgurung
★ Nisha Ranapal
=======================================
=======================================
Musician Team
★ Tarakanta Bk - Keyboard
★ Hemraj Gandharwa - Sarangi
★ Karan Pariyar - Flute
★Dipendra Sitaula - Madal
★ Sunil Bardewa - Madal
★ Dipak Samip - Dholak
★ Pritam Thapa - Oct Pad
=======================================
=======================================
Tecnical Team
★Tarakanta BK
★Padam Lwagun
★Samip Paudel
★ Khum Oli Birahi
=======================================
Audio Recording Mixing/Mastering
★Tarakanta BK
=======================================
Thank you all of you!
All rights of this video is with Tarakanta BK
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
बधाई छ चिज र निशा लाई रमाइलो लाग्यो दोहोरी
Dohorima nisa ko. Habi bhayo. Superb nisa sis maza ayo sunera
ढेरैई ढेरैई बधाई छ बैनी निसा मा अझैई राम्रो प्रर्रगतीको ढेरैई ढेरैई सूभ कामना छ सोर सारै ई मिठो छ
Chija sir ra Nisha ko geet suner ninda Pani lagen Kati mitho Sora ho
chij vai & shital vai lovr u❤️
मिथो दोहोरी दुबै जनाको निशा बैनिलाइ गुरुङ सग दोहोरी मा धेरै सुहौछ
Wow ATI ramro sabai Tim Lai thkns Dubai ko bhaka sarai ramro👍👍👍
All team laii dhanyabad
धेरै राम्रो प्रस्तुति
अति राम्रो दुबै जनाको साब्दिक प्रस्तुति वा शब्द छनोटमा मिठास मात्रै छ कहि कतै उत्श्रीङ्खलता छैन ।मार्मिक र कारुणिक छ।
ल चिजभाई दाेहाेरि धेरै मिठाे छ बैनिकाे अाखा धेरै नसालु छबधाई छ
आहा कति मीठो दोहोरी निसा सिस र चिज ब्रो को 👏👏👏👌👌👌
Nisha baini ati meetho ra ramailo dohori gayeu ati man paryo.Agrasar kalakar Chij Gurung ko sath geet gauda dherai khushi bhayo. Bistarai bistarai timro sapana nishchay ni pura hune chha. Mero hardik shubh kamna ra ashirbad chha..Hony Sub Major (retd)KhemBahadur Singh Nepali (India).
Wow 😣😣😣 nisha sis rw chij bro ko ist dohori nai dhamka daar aayo tw Dubai lai salute xa team lai namaskar 🙏💝❤️💕
धेरै राम्रो दाेहाेरी !
sarba partham sabailai ek mustha namaste xa ani nisa baini vs chij vai lai safaltako suvakamana xa sarai mitho git sabda sor man sarai khusi vo aruni sunna paiyos badhai xa
ANMOLKC SABRINAKC and the first place to be million people are not the case Ilove you lovely day in and the first place to be million people are not the case Ilove you lovely day in and the other side day in the first place to start of of the case you tube and to be million people are not the case 💖
आहा प्रिय दाजु चिज निशा नानि कति मिठाे दारी ❣️
चिज भाइ निसा बहिनिको स्वर र सब्दाले एक्क दम रुन मन लाग्छ
बामे सरेउ खोजेनउ दौडिन के सिकाउनु माछिलाई पौडिन वा कति मार्मिक बधाई छ बहिनी निशा
दुबैजना को नयन त नशालु नै छ रमाइलो दोहोरी 👌👌💕💕
जहा चिज भाई हुन्छ दोहरि गित मा त्यहा तल्का भैइ हाल्छ सबै जना मा शुभकामना छ UK बाट
अति सुन्दर प्रस्तुती छ चिज र निसाको
Wow nice xa songs Dubai ko cij Nisa ko
आहा निकै दमदार दोहोरी सबैटिमलाई सुभकामना
निशा बहिनी कति भद्र सालिन उस्तै टुक्का चिज भाइ को त के कुरा अति राम्रो दोहोरी
आहा दोहोरी भने को यस्तो हुनु पर्छ के कति अनुसासन भयर गाको केहि कलाकार हरु ले सिक्नुस है यो दोहोरी बाट
Nisha bahini is great ones.
अस्मिता पछि चिज गुरुङको दोहोरी गाउने जोडि भेट भएछ अब रमाइलो हुने भयो
नमस्ते सम्पुण लोकपारखि मनहरुलाई के कस्तो लाग्छ माया गर्दिनुहोला।🙏🙏
भाइ को फ्यान हु सबै गीत हेरेको छु।राम्रो छ प्रगति अझै गर्दै जानू ।
Hjr support garnu hola sabai Jana lai
धेरै धेरै राम्रो छ
Hjur ko big fan ma
No
चिजले गाएको अति नै मन पर्छ
बधाई छ पाल्पाली चेली र गोरखा को ठिटो लाई सधै तपाई हरु को गित सुनी रहन पाम ।
Ma yo song pani 100000 patak herxu kna ki i love nisha 💞💞💞
आहा नि गित मिठो छ।
Thank you tika mam ji
Cheni haleko xa hai
राम्रो छ | अझ सफलता शुभकामना !
@@sundarsinghlama4245 thank you so much hjr
Yini pani dalit damini ho ki kya ho
सारै रमाइलो लायो सफलताको शुभकामना सधै यसरी अगाडि बड्नु होला
dherai ramaro dohori.ajhai ramaro gardai janu dubai jane
चिज अनि निशा को पहिलो दोहोरी जमघट साह्रै मन परयो दुवै लाई शुभकामना
Beautiful picture and sweet song thank you so manchhe
राम्रो दोहोरि गित
म दोहोरी खासै नहेर्ने मान्छे यसपाली धेरै हेरे तर आज सम्म हेरेको मा शितल र निशा को क्षितिज पारी उन्को बस्तिमा जति राम्रो कुनै लागेको छैन।चिज मा शब्दको खानी छ तर शितल को शब्द चयन एक दम शालिन र साहित्यिक छ ।
"बामे सरेउ,खोजेनउ दौडिन,के सिकाउनु माछिलाई पौडिन।"
निसा नानीको स्वरको कदर हुदै जावस
निशा बैनी शारै कदा अब दुबै को दोहोरी जोदि जम्ला जस्तो छ्❤️❤️❤️❤️
गाईकामा निशा बहिनिको एक्दम ठुलो फ्यान भैइयो,गायनमा प्रगती गर्दै सगरमाथा शिखर चुम्नुस स्वरमा चलेका कलाकार भन्दा कम छैन बैनी सधैब आशिर्वाद,आजको चिज भाईसङको दोहोरी पनि राम्रो छ🙏🙏🙏
अति मिठाे दाेहाेरि सुन्दा नि सारै आनादा आयाे
आह कति मिठो दोहोरी ,चिज भाइ सँग आस्मिता बाहिनी को ठाउँमा अहिले निशा बाहिनीले ठाउँ लिएको जस्तो आभास भयो ,लौ आस्मित बाहिनी छिटो आउनु पार्यो ,धन्यवाद ।
एकदिन पालो सबैको आउँछ। बस्.. धैर्य गर्नुपर्छ।
चिज, र, निसाकोगितले, मलाई, धेरै, धेरै, लोभ्यायो
नयाँ गाएक निशा बहिनीको र चिज भाइको दमदार दोहोरि सुन्न मजा आयो बधाईछ दुवै कलाकार लाई छ |
Wow super xa Dohori chij👌👌🇲🇾
Kati mitho dohori
ल धेरै दामि छ दुबैजना लोकगितको खेलाडिहुनुहुदोरईछ।ल बधाई अनि प्रगतिको अग्रिम शुभ- कामाना छ।
छितिज पारि मा कस्तो छ स्वोर यसमा कस्तो छ. हैट डिजिटल ले पार्नज भ्रम पारोनि.....😭😭😭😭😭😭तै गीत सम्झिदै सुन्न आको झ्याउ लागो मलाइत....
sarai mitho dohori.
वा चिज भाइ , तिम्रो सुमधुर स्वोर अनि साहित्यक शब्दमा म सारै रमाये आजकाल त गित भाइरल बन्न रुने जमना आको छ जस्ले जे गरोस तिम्ले यो आफ्नो पन नभुल्ल्नु ल समये साथ दिये नेपाल आयेर म तिम्रो दर्शन गर्ने मन छ कंडेल दाजै पनि हुनुहुनेछ
Paudel jee sahi bhannu bhayo
Nisha ..sis.. ko dohori ramro mito sabdha 🇳🇵🇳🇵🇳🇵🇳🇵🤗👏👏👏🙏🙏🙏🙏
मिथो भाका चरी भए आउथेउ उदेर घम्सा घम्सी निशा र चिज बिच धन्यबाद जुनेली रोदि घर परिवार र सबै गायक गाइका र मिउजिसन दर्शक हरु मा
नमस्कार सबै सबैमा चिज भाई र निसा बहिनिको मिठो दोहोरिले लठ्ठई बनायो सम्मान छ सुभकामना छ्😀
very good चिज निसा
दामी छ
Aaha very very nice 🙏🙏❤️🇳🇵🇳🇵
w/O dami 👌👌🙏🙏👍️👍️ dubai timlai hardik badai xa
वावो अति राम्रो दोहरी 👌👌👌
Atti ramro lagyo
All unit lai shuvakamana
आति राम्रो दोहोरी बधाई होल्ड टिम लाई
Dharai ramro
असाध्यै मीठो र मार्मिक मौलिक लोकदोहोरी ! स्वर पनि कति मीठो हो, भाका झन बिछट्टै मीठो ! यस दोहोरीका हरेक शब्द र टुक्का अति नै मन छुने छन्, गीतको भाव र परिवेश नै सुन्दर तरिकाले उठान गरिएको छ ! प्रस्तुति नै अब्बल लाग्यो ! यति मीठो, सटिक र मार्मिक प्रस्तुतिको लागि बहुचर्चित लोकगायक चीज गुरुङ र सुमधुर स्वरकी लोकगायिका निशा रणपाललाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
सरै राम्रो लक्यो हेर्द हेर्दै कति छिटो सकिको रहिछ थाहा भयेन
आहा कति रमाइलो
सर्ब उत्कृष्ट शब्द अनि सोर दुबै जनाको धेरै संभावना बोकेका भबिस्से छ सदै अगदी बढी रहेको देख्ना पाम
सुमधुर स्वरकी खानी भएकी निशा बहिनीको प्रतिभालाई यसरी लुकाउनु हुदैन । साथमा प्रत्यक्ष लोकगायक चिज गुरुङको त के कुरा गर्नु बधाई छ दुबै जनालाई 👏👏👏👏
आहा निकै मिठाे दाेहाेरी ।
आहा क्या दामी शब्द चयन निसा बहिनिलाइ सम्पुर्ण गायक गाइकाले सपाेट गर्नु होला हामी सुनेर हेरेर साथ दिने छौ
Nice both of you
Very very nice song congratulations
चिज भाइ र निशा नानिको पहिलो भेट्को दोहोरीको सब्द स्वरले मन्नै लठै पार्यो । ध्न्यबाद छ
very good songs brother and sister
Best wishes brother & sister 😍😍😍😍😍
अह । यस्तो पो हो तो गीत माया पृतिको
स्वोर र शब्दकी खानी नै भन्छु म त निशा बैनी लाइ!! उज्ज्वल भबिश्यको कामना बैनी!
गजब मिठो
Yekdam raamro laago dohori safalta ko kamana
Wow verry nice
Utkirstha dohori all the best ✌️✌️✌️
Saharai ramro hamro palpali cheli nisha
निशा बहिनीको स्वर कति मिठो
निशा बहिनी लाइ बधाइ छ
Very very nice song, best of luck निशा,star बन्नु
Best dohori song. tra Nisha sister le Ali thulo voice ma gaunu pareyo.ghan ramro June xa
नमस्कार दुबै देखि हेर्दैछु । चिज भाइ यकदम मन पर्छ हरेक दोहोरी उत्कृष्ट लाग्छन साथै निसा को स्वर पनि तेतिकै मीठो छ ।
Best song
God Bless You Nisu Ranpal 💙💚💛🧡
"पुग्नुपर्छ मायाको ठाउँसम्म,चलाउ सानु शिरदेखी पाउ सम्म।"
wow गीत सुनेर enjoy gariyo
SUPER PLUS XA JODI APPEARANCE DUBAI KO SANDAR XA GOOD SMILE NISHA JEE DOHORI ATI MEETHO XA DUBAI JODI LAI SARANGI SANSARMA XITAI DEKHNA PAIYOS
Nice dohari both of you 👍🥰💜♥️
सफलताको शुभकामना निसा 👌👍️🤚👌
Wow मार्मिक शब्द अनि कहिल्यै सुनेर नसकिने सधैं सुनौ खै
अति नै रमाइलो दोहरी ।भाका पनि अति नै मन छुने?चीज जी र निशा लाई धेरै धेरै धन्यवाद ।
आह चिज भाइका शब्द हैना कहाँ बाट फुर्छ्न एस्ता शब्द।
super performance both singer
निकै मिठो दोहोरी दुबै जनाको मज्जा आयो।निसा बहिनिको लोकदोहोरी क्षेत्रमा भबिस्य उज्ज्वल छ।❤❤❤❤ प्रगतिको शुभकामना ।
अति नै मार्मिक सब्द र स्वर सुन्न पाएकोमा खुशी लाग्यो हामी साउदी अरब बाट हेर्दै
p
आजको दोहोरी सुनेर बडो आनन्द आयो मिठो मिठो शब्दको प्रहार मज्जा आयो।।।।
Sabae ma samjana dhore dharae ramro xa mitho sabda chyan vako xa nisako sabda saele ra muskan beautiful pargate gardae janu hola thanku hol group
From kuweat
आहा कति मिठो दोहोरी बधाई 💘💘