Ashish Aviral - Chhunumunu Chhunumunu | Ofcl. Full Video | Ft. THE CARTOONZ CREW, Anju, Ek Narayan
HTML-код
- Опубликовано: 8 сен 2022
- Raaga Records & Research Center Presents:- #Chhunumunu_Chhunumunu #Jyanmaya
Starring #thecartoonzcrew Singer #anjupanta And #ashishaviral Composed by Ashish Avrial , Lyrics by Ek Narayan Bhandari and Directed by Saroj Adhikari. Enjoy and stay connected.
Spotify - 👉open.spotify.com/album/6olH6S...
Amazon music 👉 music.amazon.com/albums/B0BD4...
🎶 Audio Credits:-
♬ Song:-
Chhunumunu Chhunumunu (Jyanmaya)
♬ Vocal:-
Ashish Aviral | Anju Panta @AnjuPantaOfficial
♬ Lyrics:-
Ek Narayan Bhandari @EkNarayanBhandari
♬ Music:-
Ashish Aviral
♬ Music Arranger:-
Ashish Aviral
♬ Mixing | Mastering:-
Ashish Aviral
♬ Mix Asst:-
Manoj Pariyar
♬ Recordist:-
HBN Kismat
♬ Audio Production Head:-
Sushila Pathak
♬Madal :-
Bhuwan Gandharva
♬Flute :-
Gopal Dev
♬Guitars :-
Sanjeev Baraili @sanjeevbarailiofficial
♬Sahanai :-
Bal Bahadur Jairu
♬ Audio/Video:-
Raaga Records & Research Center
---------------------------------------
🎬 Video Credits:-
🎬 ARTIST:-
THE CARTOONZ CREW @TheCartoonzCrew
(Saroj adhikari, Ashma Bishwokarma, Laxmi Bishwokarma, Bijaya Adhikari-Bunny)
Ashish Aviral, Pratik Gautam,
🎥 Cinematographer:-
PAWN SUSLING
🎬 Edit:-
Suraj Adhikari
🎬 MUA:-
Subash Timalsina
🎬 Color:-
Pawan Susling
🎬 Post Manager:-
Milan Katwal
🎬 Poster:-
Ujjwal Shrestha
🎬 Choreography:-
Aasmhma Bishwokarma
Sandesh Thapa
Sabina Bhandari
🎬 Camera Asst:-
Bishal Susling
🎬 Direction:-
Saroj Adhikari
🎬 Post Production:- Creative Motion Pictures
🎬 Digital Content Management & IT Support:-
Tak Bahadur Thapa
Special Thanks :-
Mandira Dhungel
Sushil Pokhrel
Kishan Thapa (Australia)
Pawan Thapa (Japan)
Dinesh Thapa (Japan)
Baikuntha Rayamajhi (Europe)
Chameli Pariyar (USA)
Om Rodan
Ganga Kushum
Chandra Devi Pathak
Divika Pathak
Sakun Pathak
Dadhi Nawag
Kumar Acharya
Rajkumar
Iman Sainla
Kushal Gautam
✍️ Lyrics :-
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया-३
केटा : मगमग बास्ना धुपी,
मन त पर्यो छैन खुबी ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
अरुकै सम्पत्ति हौ केरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया,
नुनुमुनु नुनुमुनु सानूमाया-३
केटी : सिस्नो छोए फोका हुन्छ,
चोली छोए धोका हुन्छ ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
हेरी मन बुझाऊ भो हुन्न के छुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया,
नुनुमुनु नुनुमुनु सानूमाया- ३
केटा : हुनी माया आफैँ हुन्छ,
रैछौ तिमी सारै खुनी ।
केटी : यति राम्रो चौबन्दीमा,
मैलो लागे केल्ले धुनी ?
केटा : ओ होऽऽऽऽऽई किनिदिउँला नयाँ चोली,
बिन्ती राख्द्यौ मेरो बोली ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
अरुकै सम्पत्ति हौ केरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया- ३
केटी : गुन्द्री बुन्न चारै किल्ला,
दाइँ हाल्नलाई एउटै मियो ।
केटा : ज्यानले जोबन दियो भने,
कत्ति जाती हुने थियो ।
केटी : हुँम्म्मऽऽऽऽऽ अ होई, रहर मात्रै गर्छौ तेसै,
के गरम् के पाइनँ मेसै ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
हेरी मन बुझाऊ भो हुन्न के छुन त !
केटा : अरुकै सम्पत्ति हौ केरे हुन त !
केटी : हेरी मन बुझाऊ भो हुन्न कि छुन त !
केटा : अरुकै सम्पत्ति हौकेरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया-३
© Raaga Records, 2022
----------------------------------------
Social Links:-
Facebook:- / raagarecords
RUclips:- tinyurl.com/y7kc4gu2
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
SHOW LESS - Развлечения
After the huge success of ‘Parana’
Anju Panta and me are back again with a new Nepali song.
'Chhunumunu chhunumunu' featuring @thecartonzcrew (Saroj Adhikari And Aashma Bishwokarma)Directed By Saroj Adhikari has come to you!
Please watch And shower your love and support !!!comment us what you like most of this song….?
If you like it
please
like it
Share it 🙏🙏🙏🙏
congratulations
Dami cha
Beautiful music video- well done to whole team
Jvkf
देश तथा विदेश बाट आशिष अविरल को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Amazing song&video
यो गीत फरक खालको रहेछ
मलाई अति नई मन पर्यो।
Best of luck 🌺
Thank you so much for your love 💗 and support 💐
बबाल दामी छ गीत धेरै भाइरल भएको पनि छ सुन्दा त आज सम्म कै सबैभन्दा धेरै मज्जा अनि आन्द आयो म यो गीत मा भारतको कलकत्ता को यात्रा गर्दा भारत कै गाडीमा यो गीत बजेको थियो हामी सबै नेपाली नाचेका थियौ ल आशीष अविरल दाजु लगायत सम्पुर्ण टिम लाइ धेरै सफलता हार्दिक मंगलमय शुभकामना छिटै करोड क्लब पुगोस् यो गीत सुभकामना छ
आशिष अबिरल सरको सबै गीत उत्कृष्ट छ यो गीत झन अति नै उत्कृष्ट छ बधाई तथा शुभकामना।
के बयान गरुम र केहि शब्दै भेटिन🙏🙏🙏🙏
गज्जव छ।❤❤❤
Thank you so much for your love 💗 and support 💐
सुरुमा सुन्दा खासै मन परेन तर टिकटकमा हरेक ठाँउमा सुनेसी असाध्यै मन परेको गीत करोडौं क्लबको शुभकामना प्यारो दाइ आशीस 🙏💕🎼🎶💕
आहा कति राम्रो गीत बधाइ छ दाइ सफलता को शुभकामना ♥️👌👌👌👌
Thank you so much for your love 💗 and support 💐
साह्रै राम्रो लाग्यो 👌👍🎵
Thank you 😊
राम्रो,, शुभकामना सबैलाई ,👌👍
दाजु केही शब्द छैन एकदमै राम्रो गित छ धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै बधाई छ😘😘😘😘
Thank you so much for your love 💗 and support 💐
आहा ।।
अति नै राम्रो लाग्यो गित बधाई छ है सम्पूर्ण टिमलाई सफलता को शुभकामना
Thank you 🙏
सारै राम्रो लाग्यो कतारबाट हेरियो मजाले सबैलाई सुभकामना
Thank you 🙏
Ekdam Ramro git .Kehi Barsa Paxi sunaa Pauda Man Naii Khusi vaYo 🙌❤️
Purana Yad Taja vaYo🤩
🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿 आहा अति नै राम्रो गीत को लागि गायक गाईका मोडल सबै टिम लाई बधाई तथा शुभकामना।🙏🏼🙏🏼🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️💚🌹💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄
Aaha kati mitho geet badhai xa, , Ashish daju hjr❤ ma dammar xehhtri❤ india bata dai hjr❤❤
Thank you 🙏
एकदम राम्रो रहेछ गीत ❤️❤️
Thank you
wow❤
❤️❤️❤️
K+
ek narayan सर को lyrical र आशिष् अभिरल सर को music arrange भएको गित मा हरेक सब्द शब्दमा केहीन केहि नयाँ नयाँ स्वाद दिलाउछ❤️ congress all teem🎉🎉
Thank you 🙏
@@AshishAviral i
Y.. 5j
अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
❤❤❤❤ hami lai ne sangaiii kam hernu mann xa hai padye sir
@@kathmandumaghar3241
Tdk
कलाकारिता को क्षेत्र मा सबै भन्दा राम्रा मुन्छे पाडे उर्फ अर्जुन घिमिरे😘😘😍
Padebako fake I’d 😂
Nice song
गित राम्रो लाग्यो all teams ruck🤘
dami dami 🇳🇵
Damiii video garnu vako raixaa hai Hajur haru le audio lai neyeya dinu vako ma thank you 🙏
❤️❤️
गजब लाग्यो बधाई छ आशिष दाइ लगायत सबैलाई ।
Thank you 🙏
गीत निकै उत्कृष्ट बनेछ बधाई सहित शुभकामना कलाकारहरु आशिष अविरल, अञ्जु पन्त अनि एकनारायण भण्डारीको टिमलाई
आहा सारै राम्रो गीत मज्जा लिइयो 🤘😍
बबाल लाग्यो गीत अनि भिडियो सफलता को शुभकामना
प्राय तपाईको सङ्गीत खुब राम्रो लाग्ने गर्छ ,यो पनि खुब राम्रो लाग्यो ,गायकि Arange khub राम्रो , video maa मिहिनेत देखिन्छ
समग्रमा राम्रो लाग्यो
.part 2 pani la
आशिष सर को संगीतमा कहिल्यै मौलिकता हरौदैन🇳🇵🇳🇵
best wishes all team..
वाहा आशिष् सर तपाईं नै दनक देको हो 😊😊धेरै राम्रो छ 😊
Thank you 😊
❤धेरै धेरै राम्रो गित❤
मेरो पहिलेपनी र अहिले पनी
मनपर्ने गायक तथा संगीतकार भनेकै
❤️👉आशिष अबिरल 👈🎤🎧
धेरै पछी राम्रो नेपाली गित सुन्न पाइयो।
सफलताको शुभकामना छ।
Thanks 🙏 bhai
Chhunumunu Chhunumunu Sanumaya ❤️❤️❤️
Thank you 🙏
yqorib
qej. aowj. wro. qek
sachin. Gurung
ahiley samma kai ramro geet raixa yo♥️♥️♥️Malai sabai vanda dherai man parni geet chunumunu chununmunu♥️♥️👨❤️👨I love music
धेरै पछि राम्रो गीत सुन्न पाइयो धन्यबाद असिस दाजु
Thank you so much for your love 💗 and support 💐
आशिश अभिरल को गित मा छुट्टै मज्जा पाइन्छ। ❣️
Thank you 🙏
संगीतको फरक स्वाद चखाउने आसिस्को खुबिलाइ सलाम
आहा जति सुन्यो उति सुनौ सुनौ लाग्ने गित आशिष दाजु एकनारयण दाजु को बिग फ्यान हुम....अरु को को हुनुहुन्छ नि यता आम।
🎈🎈🎈🎈🎈🎈
आशिष अविरल को भोइस युनिक र मिठो लाग्यो गीत पनि साह्रै राम्रो । अरु गीतहरु पनि गाउन सुझाव आशिष अविरल दाजुलाई ।♥️♥️♥️
आहा बधाई छ दाई
Thank you 🙏
उत्कृष्ट गीत 🤟
सफलताको शुभकामना 🙏
नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।
Ggggggggg
Hi
😊 the jxglklggkkkkvcbv
Back in😊😊loKjhzz
U
उत्कृष्ट सिर्जना एक नारायण सर।। जति सुने पनि धित मेटिदैन । शब्द र संगित दुबै सार्है मन पर्यो। गायक गायिकाको स्वरमा फेरि जादु छ। शनही र बासुरीको संयोजन आहा। म्युजिक भिडियो पनि उस्तै उत्कृष्ट छ ।। 😊
मजा आयो गित सुनेर र हेरेर
Thank you ❤️🇳🇵
मज्जा आयो है बधाई छ टिमलाई
Thank you 🙏
आहा हार्दिक बधाई छ all teem lai 💐👏❤️❤️
गीत सुपर हिट होस् 10करोड पार भएको देख्न पाउँ चाँडै ❤️💐✌️
Dami dami 👍👍👍👍👍💕💕💕💕
Attiiii daaami lagyo hau malai ta ❤️
Dance choreography music all 😍
Thank you 😊
गित भनेको त यस्तो हुनु पर्छ त नाचु नाचु लाग्ने शुभकामना दाइ ❤🎉
geer dami dami
Jaha eknarayan pugx tyaha dhamaka hunx 💕💕💕
आहा,,,साह्रै राम्रो
आहा कति मिठो गित आशिष् अविरल दाइको आवाज मा सुपर
Wow dherai ramro lagyo malai ❣️❣️❣️
Thank you 🙏
सार्है राम्रो लाग्यो ❤️❤️🥀
Thank you 🙏
Wow...jastai geet tyestai avinaya 🎉🎉🎉🎉🎉
Kati ramro git badhai ashish dai ❤️🙏
Thank you 🙏
सफलताको शुभकामना सबै टिम लाई
सबैको मेहनत छ राम्रो लाग्यो गित
सरोज र आस्माको डान्स त आगो हुन्छ गित पनि एकदमै मन पर्यो। दामी छ शुभकामना
सारै मीठो गित सम्पूर्ण टिमलाई बधाई छ
Thank you 😊
Veryy niceee songgg💜💜❤️❤️
❤️
आहा अति राम्रो गीत ❤️❤️
सफल्ता को शुभकामना सबैमा
Thank you 🙏
perfect best song best of luck hola team 💗💗
Wow xupop song badhai xa all lai
❤❤❤
आशिस जी को गाऊने सैली चै दामि मन पर्यो ।
Wow ek narayan daiiii ani ashish daiii kya damiii k song ❤️❤️❤️
Thank you
आहा उत्कृष्ट गित
Thank you 🙏
सारै मन पर्यो गित ani dance
Parana 2 jastai vayo haii
Ashish aviral daju❤️✌️💕💕✌️✌️
Thank you 🙏
बडो अानन्द लियँ गित सुनेर।सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
Congratulations all team 💐💐 superhit songs
यो गीत त कुनै फिल्म लाई देको भा फिल्म सारै Hit हुन्दै होला सारै राम्रो गीत शुभकामना छ
saroshma ❤❤
Ashis,anju,eknarayan को team लाई बधाई छ
Thank you 🙏
Ati mithyo geet n video congratulations all teams
Ramailo lagyo geet sangeet tatha music video jhan Ramro Lagyo..😍👍️❤️
Wow Very Nice song all the Best This All Team
Thank you
sunna ani herna sarhai mazza aayo 3/3 patak suniyo sarhai ramro song ..
Thank you so much for your love 💗 and support 💐
Wow katiramro concepts saraibabal chha
❤️❤️❤️
धेरै राम्रो👍️🇳🇵💐
Thank you so much for your love 💗 and support 💐
टिक्टोक मा भाइरल रहिछ खोजिखोजी आको हेर्नत बबाल रहिछ यार्🥀❣️
Babaal xa hai best wishes😘❣️
Thank you
ramro lagyo Nepali music video haru ramro vandai cha 💕
अति राम्रो👌गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
Kati dami ho audio video dancing number raixaa best wishes hai all team lai
Thank you 🙏
आहा कति राम्रो गीत बधाइ छ दाइ
Thank you so much for your love 💗 and support 💐
Next level ko music video my best Jodi sarosma 🙏🙏❤️❤️🎆🎆💯💯👍
सफलता काे शुभकामना अल टीम
Wow I enjoyed too much😍😍😍
आहा उत्कृस्ट छ ल सुभकामना आसिश दाई
Thank you 🙏
अत्यान्तै सुन्दर सृजना सम्पुर्ण टिम लाई बधाइ
Thank you 🙏
kati ramro geet ani dance ko ta karurai xodam asma di saroj da ko big fan😘😘😘😘
The Cartoon crew is super helpful for you happens when music video aashama in Saroj daju 😘❤️🥀🥰
Thank you 🙏
Dherai ramro lagyo video
Thank you
बधाई सबैटिमलाई निकैराम्रो गिदभिडियो गलकोट हालकतार बाटा
Dammiiii
Lovely❤❤❤❤
❤️😊
Nice one ashish ji😍
Thank you
Wow kati ramro video banaunu hunxa... Love from India punjab 🇳🇵🇮🇳😍😍❤️❤️
Dherai ramro daju
Nice song congratulation entire team.
Thank you 🙏