बिन्दा पाण्डेले खोलिन ओलीले कारवाही गर्नुको रहस्य ||कारवाहीको डरले एमालेमा कोही बोल्दैनन्||

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 200

  • @RudharaBadhur
    @RudharaBadhur Месяц назад +45

    हजुरलाई जनताको उच्च सम्मान छ। हजुरहरु सबै इमान्दार नेताहरु मिलेर अगाडी गर्नु पर्छ। नयाँ युवा नेताहरुको अभिभावक बनेर राम्रो सल्लाह सुझाव दिएर देशको निम्ति केहि गर्नु पर्छ देश द्रोही चोर नेताहरुलाई लखेट्नु पर्छ।

  • @boharadambar
    @boharadambar Месяц назад +26

    तपाई लाई जनता को उच्च सम्मान हुनेछ

  • @narsinghkhati2619
    @narsinghkhati2619 29 дней назад +3

    सहि कुरा हजुर

  • @kosimayadhamala3546
    @kosimayadhamala3546 Месяц назад +5

    सलाम छ साहासिक महिला माननिय विन्दा पाण्जे ज्यू ।

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 Месяц назад +36

    kp oli लाई पढेलेखेका व्यक्ति मन पर्दैनन् । हालै कारबाही गरिएका ३ जना मध्य दुइजना PHD डाक्टर नै हुनुहुन्छ यो ज्वलन्त उदाहरण हो।

  • @Vovolove-b9s
    @Vovolove-b9s Месяц назад +17

    डा बिन्दा पाण्डे उषाकिरण र डा भिमरावल जस्ता इमानदार देशभक्ति नेताहरूलाई कारबाही गरेर केपि ओलिले आफ्नो असली नियत र चरित्र स्वयंले उदाङगो पारेका छन्

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +8

    सही कुरा

  • @premkhadka3248
    @premkhadka3248 Месяц назад +1

    तितो सत्य कुरा हो।

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy Месяц назад +8

    सबै केन्दिय सदस्यहरुले बिराेध गरेर वाेलिलाई एक्लाे बनाउनु पर्छ

  • @bishnuuprety2313
    @bishnuuprety2313 Месяц назад +12

    यस्ता राम्रा बिचार भएका ब्यक्तिहरु पनि रहेछन् एमाले मा। अब सबै निस्कने बेला भयो।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +6

    ❤धनयबादछ❤मोरङ्गबाट❤❤❤

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад +1

    Jay Dr binda pandy namaskar

  • @BikalShrestha-fg1we
    @BikalShrestha-fg1we Месяц назад +1

    Kati ramro manchee..katti clear...
    Kp oli lae kaal aakoiii ho abo..
    Kp oli RIP🎉🎉🎉..

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Месяц назад +5

    मदन भण्डारी काे बाेलि वचन र देश प्रेम र जनता प्रेम ले एमाले भकाे हाे। ओलि काे प्रा लि मा दलेठग भ्रष्ट मात्र रहने रेछनकि🎉🎉🎉

  • @sagarkumarrai4042
    @sagarkumarrai4042 Месяц назад +1

    सहि मुद्दा उठाउँनु भएकोमा बिन्दा पान्डे जी लाई सयौं सलाम । सच्चा नेता भनेको बिन्दा जी जस्तो हुनु पर्दछ भन्ने कुरा सबै नेताहरुले बुझ्न पर्दछ ।

  • @arjundai2926
    @arjundai2926 21 день назад

    साम्राज्यवादको भरियाको दास बन्नुभन्दा बिद्रोह गर्नु राम्रो हुन्छ।

  • @GaneshRijal-dx3wl
    @GaneshRijal-dx3wl Месяц назад +1

    बैचारिक , महिला शसक्तिकरणकाे आवाजलाई मुखरित गर्ने अब्बल नेता

  • @BishnuBk-b4j
    @BishnuBk-b4j Месяц назад +1

    Wow Great brinda ji

  • @krishnabasnet7362
    @krishnabasnet7362 Месяц назад +5

    सकिन्छ केपी हटाउ सकिदैन पार्टीछोड्नु कि के पी बा को जय भन्नु

  • @BishnuPoudel-w4s
    @BishnuPoudel-w4s Месяц назад +7

    तपाईं हरुमा हिम्म्स्त छ भनी ओलो लाई छोडनु होस किन ओलिको झोले बन्नु

  • @omsharma818
    @omsharma818 Месяц назад +5

    पाटि प्रमुख ले गलत गर्दा टुलु टुलु हेरेर बस्ने नेता या कार्यकर्ता कि अबसरबादि हुन कि त दासि नै हुन ।।(बिशेश्वर प्रसाद कोइरला)

  • @DThree-ys4px
    @DThree-ys4px Месяц назад +1

    KP वा हा एमाले स्वाहा कुरि कुरि एमाले झोले।

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u Месяц назад +6

    एमाले भित्र राम्रो नेताकार्यकर्ता हरु को छुट्टै पार्टी खोल्नु पर्छ !ओलिरहेसम्मएमालेको🎉पुरै बदाम नै बदनाम गर्नेछ !एमाले पत्ता साफ हुनेछ !

  • @ganeshbhatta686
    @ganeshbhatta686 Месяц назад +1

    राम्रो विचार

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 Месяц назад +7

    गद्दार ले गद्दार भ्रष्टाचारी बाट नै दान लिन्छ

  • @DhyanBahadur-h4k
    @DhyanBahadur-h4k 28 дней назад

    हम्रा आदर निया नेता बिन्दा पाण्डेकाे भनाई मा म सहतछु सवै सदस्या हरु लगानी पाटी अफीस बनाकाे भए सवै लाई अप्न त महसुस हुन्थियाे याै त मीन बहादुर गुरुङ्ग ले दान देकाे भन्ने ईतिहास रही रहन्छ सवै सदस्या काे लागनी मा बनाकाे भए गर्व हुन्थियाे त्याे सान भएना

  • @krishnaprasadneupane6065
    @krishnaprasadneupane6065 Месяц назад +16

    एमाले ले डाक्टर देख्नै सक्दैन हटाइहाल्छ

    • @govinregmi6779
      @govinregmi6779 Месяц назад

      मूर्खले मूर्खलाई सम्मान र स्थान दिन्छ।

    • @saraswotilama3402
      @saraswotilama3402 Месяц назад

      Tyahi vanya

  • @zerocorruption78
    @zerocorruption78 Месяц назад +3

    nice interview

  • @b.mpradhan4129
    @b.mpradhan4129 29 дней назад

    ❤ great speech ❤ proud of you 👏 🥰 ❤ thanks 💖

  • @PradeepRajRegmi-y3j
    @PradeepRajRegmi-y3j Месяц назад +1

    Wow Salam kamred❤

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Месяц назад +5

    एमाले केपी oli कम्युनिष्ट हाेईन भनेर मदन भण्डारी काे हत्यपछि बिस्तारी बास्ताबिक कुरा बुज्दै गएकाे अनुभब गईरहेकाे छ अब सिध्याे एमाले

  • @motishrestha5572
    @motishrestha5572 Месяц назад +2

    Good news

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Месяц назад +1

    Binda Pandy ji ko Vanae thik ho 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @shambhupanday475
    @shambhupanday475 Месяц назад +1

    धन्यवाद

  • @newsmandu24
    @newsmandu24 Месяц назад +1

    goodnews

  • @sureshshahi7572
    @sureshshahi7572 Месяц назад

    एकदैम सहि बिचार

  • @roshansunar4364
    @roshansunar4364 28 дней назад

    घरमा बसी घरकै खम्बा उखेल्ने दुष्ट हरुलाई पार्टी देखि हटाउनु नै जनमतकाे सम्मान हो 😮 आजको दिनमा एस्तो के संकट छ एमालेमा की विरोध गर्नै पर्ने 😮!!!!

  • @PunamAleDarlami
    @PunamAleDarlami Месяц назад

    Heart touching explanation' mam!

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад

    Sure

  • @Mrknowall_re
    @Mrknowall_re Месяц назад +3

    ऐमाले भनेकेा networking पार्टी हेा!! NGO बादी पार्टीले , नेपालकेा सहकारी , शीक्षा , श्वास्थ्य ध्वस्त पार्येा!!

  • @BalMoktan
    @BalMoktan Месяц назад

    सहि कुरा बोल्नु भयो

  • @GurungSujal-g9g
    @GurungSujal-g9g Месяц назад

    एकदमै सहि बिचार

  • @dambarsaud1909
    @dambarsaud1909 28 дней назад

    Hajur lai uchha samman xa

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад

    Dr binda sulut you don't worry

  • @BijayBajracharya-y7o
    @BijayBajracharya-y7o Месяц назад

    very good

  • @kshitijraut3861
    @kshitijraut3861 Месяц назад +1

    Dr.Binda is absolutely right salut you

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 Месяц назад +2

    कमरेड विद्या पाण्डे 1 जस्ता एमाले कारवाही गर्नु भनेको केपी शर्मा ओली ला इ. दशा लागेको हो

  • @binodgautam25
    @binodgautam25 27 дней назад

    Sahi mahila

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 Месяц назад

    Well done Mdm you are true never give up. Freedom is not given it most be won through struggle,discipline, dignity and persistence.
    With deep respect:
    Mr Kishor Kumar Sunuwar
    UK

  • @kamalsirmal9492
    @kamalsirmal9492 Месяц назад

    Good leader

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад

    I am so great when problem in here so sulut you

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +1

    एमाले पार्टी कम र ओली प्रा.ली. बढी हो !

  • @kashisapkota6869
    @kashisapkota6869 Месяц назад

    केपी ओलिले एमाले सक्क्नेभयो धन्दुकारिरैछ ।

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад

    Well come well thiks no not harassment hass namaskar

  • @deeadi785
    @deeadi785 Месяц назад

    Well done

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад

    Ma pani derai dukhi chu

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k Месяц назад

    Kochanu parcha 🎉 Great words 🙏

    • @indradangal7466
      @indradangal7466 Месяц назад

      पाटी को सिध्दानत बिपरीत हिडाउने झोलेगुन्डा
      लुटा हरुको बडी संङ्गत देखियो पाटीका कार्य
      कर्ता हरुलाई बेवास्त गर्ने जनतामा तानासा बेबस्ता लादने कम्लीसट सर्बहारा को पाटी नेता
      कमाउ धन्दा मात्र होरछ

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo Месяц назад

    पार्टिभित्र राम्रा मान्छेलाई हुनेनै कारबाही हो।सम्मान त शुर्य थापा र गगन जस्ता फटाहाहरुलाई हो😡😡

  • @RaviAchhami
    @RaviAchhami 29 дней назад

    Salam cha hai kamred janta tapiko sath chan

  • @Unknown-t3w
    @Unknown-t3w 29 дней назад

    3 nai jana Nepal Amaka chhori/ chhora hau ( Da. Binda- Da. Bhim Rawol ra Usa Kiran) himmat lai salam chha yadi Desh bhaktiharu chhau bhane sabai mili ek bhayara Aghi badhna sallaha garda chhu jai Nepal

  • @shantithing5160
    @shantithing5160 Месяц назад +1

    पुरुष नेता भनेर भनिन्छ र महिला नेत्री भनेको? ? नेता नै भन्नुस्।

  • @pursottamthapa1010
    @pursottamthapa1010 Месяц назад

    स्वाभिमान लाई कसैकाे खुट्टामा चढाएर दासत्व स्विकारेर बस्न सकिदैन भने दलदलबाट निस्केर स्वतन्त्र हुदै गर्वले जीवन जिउनु पर्छ ।

  • @BirbahadurGhimire-eh9ch
    @BirbahadurGhimire-eh9ch Месяц назад

    good

    • @BirbahadurGhimire-eh9ch
      @BirbahadurGhimire-eh9ch Месяц назад

      नेपाली जनताकाे हजुरलाई ठुलाे सम्मान छ विन्दा म्याम ।

  • @gurungjk7517
    @gurungjk7517 Месяц назад

    लौ एमाले त झन झन उदाङ्गियो त ...!

  • @chandragurung2567
    @chandragurung2567 Месяц назад

    True speech salute to you 🎉🎉🎉❤❤❤❤

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад

    Nepal ko good netri hunu huncha uha

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz 6 дней назад

    सत्यबाेल्ने निडर बाेलि

  • @paldenschannel1221
    @paldenschannel1221 Месяц назад

    एमालेमा विधि, पद्धति, सिद्धन्त, सामूहिक नेतृत्व र निर्णय खोज्नु मूर्खता हो, त्यहॅा बस्ने भनेको धुर्तहरूमात्र हुन्।

  • @durgakarki8801
    @durgakarki8801 Месяц назад

    जनताको बहुदलीय जनवाद को सिद्धान्त को खिल्ली उकालो लाग्दै छ।

  • @yuddharai6613
    @yuddharai6613 28 дней назад

    कम्युनिस्टमा नेतृत्वको बिरोध गर्नेलाई ज्यान कारबाही हुन्छ भने निलम्बन त सामान्य हो ।

  • @rampaudel6460
    @rampaudel6460 Месяц назад +5

    धन्न अपराधि ओलिको बुद्धि ले गर्दा यो भ्रस्ट हरुको मासिने दिन सुरु भयो।

  • @tikarambhattarai3424
    @tikarambhattarai3424 Месяц назад

    लामो समय पार्टीमाबसेर गुमालेलाई एमाले बनायेकालाई कार्वाहीगर्दा सारै दुख लाग्छ 😅😅😮😮😮😮😮😮😅😅😅😅

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад

    Nuwakot dekhi chineko chu khushi lagyo Dr binda pandy ma dhikure ma clinic rakheko manche Mahendra pandy ganesh pandit toyenath thapali rajendra loaning tyo bela ko bidesh bigag pramukh same thiks name

  • @KhagenRai-w6u
    @KhagenRai-w6u Месяц назад

    🎉🎉🎉

  • @tikakc8355
    @tikakc8355 Месяц назад

    टिकट नपाय स्वतन्त्र बाट उठेर एमालेलाई सखाप पार्न पर्छ ।

  • @MohanRai-j2f
    @MohanRai-j2f Месяц назад

    नेपाली काङ्ग्रेस मा पार्टी अध्यक्ष जहिले सेर ब देउवा हुनैपर्ने नेकपा एमालेमा केपि ओलि पार्टी अध्यक्ष जहिले पनि हुनैपर्ने नेकपा माओवादीमा प्रचण्ड जहिले पार्टी अध्यक्ष हुनैपर्ने अनि कसरी देश र पार्टीमा परिवर्तन आउछत देश र पार्टिमा परिवर्तन चाहान्नु हुन्छ भने पार्टी अध्यक्ष फेरिन्नैपर्छ

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Месяц назад

    Jay hos Brinda Pandey jyu !! Kp jyu ko galat kam , kura lai Sudhar garna sujhav dine personality lai !! Yasari Yemale ko oralo gati sürü bhayeko chha. Nepal ka communist haru tukre Raj niti ma lagda Nepal Nepali haru bidesi ko nokar bannu pareko dekhinchha.

  • @PurnaRai-wo5ik
    @PurnaRai-wo5ik 27 дней назад

    KP Olile Arjuko guhu khayo. Jaya mongol

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 26 дней назад

    देशै लुटेर अनमत भयको मानछे

  • @RamjiPandey-t6s
    @RamjiPandey-t6s 26 дней назад

    आमै हाम्रो पाण्डे बन्धुलाई पनि केपी चोरले यस्तो गरेको है।

  • @omkoirala6519
    @omkoirala6519 Месяц назад

    एमालेमा डा . चै फाबेन ।अब डा. हरुको बेग्लै गठबन्धन गर्नु पर्ने भो।हलो जोत्नेको जोताईमा कति बस्नु हुन्छ?

  • @uttamshrestha3617
    @uttamshrestha3617 Месяц назад

    ओली को जिवन त दानमा पाएको जिवन हो अनि पाटी कार्यलय दानमा बनाउन के ठुलो कुरा, फेरी एमाले पार्टी गरिव भएर होला नितिगत भ्रष्टाचार गरेर कमाएको पैसा विदेशमा जम्मा गरेर अपुताली खुवाउन पर्यो नि, अपुतालीको धन प्यारो

  • @bishnudhungel2108
    @bishnudhungel2108 Месяц назад

    सहि कुराको बिरोध गर्न नपाउनु भनेको त तानासाहि हैन भनेको?

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 Месяц назад

    देशका लागि यति राम्राे साेंच र त्याग गर्ने मान्छेहरु एमालेमा रछन् थहा थिएन तर यस्तालाई नामेट पारेर काण्डै काण्डले भरिएका बेवकुफहरुले पार्टी हाँक्छन् जहाँ पुष्पलाल मदन भण्डारी मनमाेहन हरुका सिद्धान्त पाेलेर खाएकाकाे पछि लागेर बस्ने कि बिकल्प खाेजकाे अाँट गर्ने ???

  • @premsubedi3048
    @premsubedi3048 Месяц назад

    All Nepali pupils

  • @sonuthapaSskhabar
    @sonuthapaSskhabar Месяц назад

    Very nice interview ❤ amale... k gardai?

  • @mayanathghimire5839
    @mayanathghimire5839 Месяц назад +2

    Good, k p bhaneko nekapa amale, amale bhaneko k p oli. Others are grasses leaves. Ho k ho kunni. Ser Bahadur pani mileka chanki?

  • @bhimacharya7680
    @bhimacharya7680 Месяц назад

    केपीले, कारवाही गर्यो भने पाटि, छाड्दा बेश, हुन्छ,बयकतिगत पाटि गत फाइदाकोलागि,राजनिति, गर्नेहरुको, पछि लाग्नु किन?

  • @kamalpaudel98
    @kamalpaudel98 Месяц назад

    एमाले पनि रास्वपा पथमा ? अन्ततः मुकुल ढकालकै नियति भोग्न बाध्य भीम रावल ।

  • @thakurpoudel6511
    @thakurpoudel6511 Месяц назад

    ओलि बाट सुशासनको आशा गर्न सकिन्छ र ?

  • @amritkc6847
    @amritkc6847 29 дней назад

    अब आउने 84 मा एमाले 100 हैन 84मा जनताले पत्ता साफ हामी कार्यकर्तादेखि जनताले पारिन्छ याे राम्रोसँग बुझेहुन्छ दलाल भरस्ट चाेर एमालेका नेताहरुलेे

  • @HstHst-x9u
    @HstHst-x9u Месяц назад

    बाहुनभयर बिदेशी महीला को पेसाबखादा पापलाग्यो

  • @premshahi3575
    @premshahi3575 Месяц назад

    कस्को केफुत्कियो अाखिर ए,मा,ले जस्तो पार्टिको कार्यकर्ताको रुवाबासीकेहो अध्यक्ष के,पी ज्यु।।।

  • @GyanBshadur
    @GyanBshadur Месяц назад

    नेपाल देशमा देश र जनातको सरकार नै नभएको देश हो कीन ? प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींड्म विशाल बुध्द धर्ती र बिज्ञान को सर्ब प्राणी अहीँसाको ८४ हजार धम्म स्कन्दको शुसासन संस्कार संस्कृतिक भएको र बिस्वलाई बुधिज्म कींड्म राज्य को स्थापना गराएर् बिस्वलाई ज्ञान दीने ज्ञान को भणडार भएको ज्ञान भुमी बुध्द सभ्यताको विशाल बुध्दभुमी हो थीयो २२ सेय र २४ सेय राज्य को बिभाजन गर्दै राजा हरुले जोगाई राखेको विशाल बुध्द धर्ती एकीकार्ण भएपछी वा एकीकरण संगसंगै बिदेसी मानव रुपी अदृश्य सक्ती दानव राक्षस काट्टो खाने धुन्दुकारी हरुका एकजत्थ लाई विशाल बुध्द धर्ती भित्र घुस्पैठी भएपछी दरबार भित्र भितर्यए पछी दरबार को सल्लाहकार जोतिस बैध्य राजगुरु र डाक्टर भनेर नियुक्ति गरेपछी तीनै बिदेसी मानव रुपी अदृश्य सक्ती हरुको निर्देशनमा देश यसरी यहाँ सम्म चलाउदै दरबार कब्जा गर्दै राजा प्रजाको सड्यन्त्रपर्बक नजर बन्दगर्दै विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडोखाएर तेस्रो हगेपछी १८१६ अर्थत १९५० को सुगाैली सन्धि राष्ट्रघाती हो भन्दै पराधिन दानव राक्षस काट्टो खाने धुन्दुकारी लेणडुपे हरुका लेणडुपे सभ्यताको काट्टो खाने रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने बुध्द सभ्यताको जनता लाई अमानब बनाउदै वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने शाह बंशिय राजा हरुलाई खोपा को देवता र बिष्णु को अवतार बनाउने बिज्ञान बिनाको शिक्षा दिक्षाका शासन संस्कार ल्याएत बचेकुचेका बुध्द धर्ती कब्जा गर्दै एकीकरण पछी यता को प्रथम प्रधानमन्त्री भीमसेन थापा लाई सड्यन्त्रपुर्बक जेल कोचेपछी काट्टो खाए पछी केभयो होला त राजा र हाम्रा पुस्त लाखाै लाख प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीदै दरबार भित्र बाट रगत को खोला बगाउदै काट्टो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै आएका हामी अमानब वीर नेपाली हरु होइनन् ?

  • @JangaLama-s4u
    @JangaLama-s4u Месяц назад

    यो मेडीयामा दिएको अन्त्र बार्तामा बीन्दा पान्डेले राखेको बिचार इमान्दारी को परिपकता सबै कम्युनीष्ट पार्टी हरूमा हुनु पर्छ। कीना कि पार्टी जीबन्तहो भन्ने र पार्टी को हित हुन्छ भने म सधै निलम्बन गर्दा पनी ठीक्छ म बिरोद गर्दीन। भन्दा पर्भावित बनायो।

  • @rajendralimbu690
    @rajendralimbu690 Месяц назад

    Kp को गुड भत्काउन अलि सार्है छ है

  • @shresthashivaraj3048
    @shresthashivaraj3048 Месяц назад

    छ महिना सम्म केपी काे किड्नी चुसेर बस् अब।
    ठूलो कुरा नगर हुत्तीहारा हरु।।।

  • @UrmilaBasnet-j3y
    @UrmilaBasnet-j3y Месяц назад

    सहि कुरो

  • @PostSam-q1m
    @PostSam-q1m Месяц назад

    Adhaya nai sarbo sabhya nepal ma yo dukhad ho

  • @Bishnumenu
    @Bishnumenu Месяц назад

    किर्ते पर्साद ख्ङ्गे एमाले लिमिटेड कम्पनी हुन तेसैले गर्दा खङ्गे पर्साद हुन्जेल कसैको केई लाक्ने वाला छैन भन्दा फराक नपर्ला।किनकी त्यो कम्पनी मा ८०% लुटेरा चाकडी वाला भएको कारण हुन।