मेयर हजुर तपाई भन्नुहुन्छ म सानो मान्छे ! तपाईलाई थाहाँ छ ? सानो मान्छे मात्दैन मातेपछि बाँच्दैन भन्ने उक्ति बुडापाकाहरुले भन्दै आएको धेरै मिल्दै आएको छ । बिचार गर्नुहोस सँधै दिन एकनास हुँदैन है ! तपाईको व्याख्या सबै सहि हुन्छ भन्ने हुँदैन होला जस्तो थियो उस्तै छोड्नु भनेको कहिले कस्तोथियो भन्ने ? तपाई हाम्रो बराजुको पालाको जस्तो कि बर्तमान अवस्था जस्तो छोड्नु भन्या हो ? तपाईको पालामा तपाईले दिनुभएको सबै सिफारिस हरु अर्को मेयर बिजयि भएर आएपछि अबैध हुन्छन् ? म भन्दा जान्ने मैले भनको सबै ठिक अरुलेभनेको सबै गलत भन्ने तपाईको केटाकेटि पन देख्दा उदेक लाग्छ ! मत छक्क पर्छु । म तपाईको बिरोधि होइन संधै भलचाहने शुभाचिन्तक हो । फेरि मेरे बिरोधि भन्न भ्याउनु हुन्छ ।
Hamro jaladhar ma samrachana Banda hamile todh phod gareu, police haru sanga jadap Pani vayo, pyaj gasi gasi asur gas sudha sahau, Khai dharan ma ta paniko samasya cha Pani vanne Samrachana vanna Pani dine bujnai garyo vo, ke sarkar kamjor ho.
अति सहि कुरो मेयरसापको।तपाइको आट्लाइ चै मान्नै पर्छ।🙏🙏
Wow good sir
सरकारी जग्गामा हैकम जमाउन मिल्दैन
Jay harka sampang ❤️❤️
Wow good sir haraka samapag sir hajur Lai Salam xa sir
Jai mayor harka sangpang🙏🏻🙏🏻🙏🏻❤️❤️❤️🌳🌳🌳🌸🌸🌸
Great harka sampang
Sahi ho
Good Job
Right place right man❤❤❤
त्यो जलधारा क्षेत्र भनेको धराने जनताको जिउने आधार हो। यसमा सम्पूर्ण सचेत धरानेहरुले एकजुट भएर भूमाफिया को बिरुद्धमा आवाज उठाउनुपर्छ!
Wow good sir
Wow good ho Sir hajur Lai Salam xa sir
💯💯💯
❤❤❤❤
🎉🎉🎉🎉🎉🎉
Jay harkabaad
Good opinion Mayor, the middlemen and broker as well as landmaffiya should be crackdown forever.
मेयर हजुर तपाई भन्नुहुन्छ म सानो मान्छे ! तपाईलाई थाहाँ छ ? सानो मान्छे मात्दैन मातेपछि बाँच्दैन भन्ने उक्ति बुडापाकाहरुले भन्दै आएको धेरै मिल्दै आएको छ । बिचार गर्नुहोस सँधै दिन एकनास हुँदैन है !
तपाईको व्याख्या सबै सहि हुन्छ भन्ने हुँदैन होला जस्तो थियो उस्तै छोड्नु भनेको कहिले कस्तोथियो भन्ने ?
तपाई हाम्रो बराजुको पालाको जस्तो कि बर्तमान अवस्था जस्तो छोड्नु भन्या हो ? तपाईको पालामा तपाईले दिनुभएको सबै सिफारिस हरु अर्को मेयर बिजयि भएर आएपछि अबैध हुन्छन् ?
म भन्दा जान्ने मैले भनको सबै ठिक अरुलेभनेको सबै गलत भन्ने तपाईको केटाकेटि पन देख्दा उदेक लाग्छ ! मत छक्क पर्छु । म तपाईको बिरोधि होइन संधै भलचाहने शुभाचिन्तक हो । फेरि मेरे बिरोधि भन्न भ्याउनु हुन्छ ।
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Hamro jaladhar ma samrachana Banda hamile todh phod gareu, police haru sanga jadap Pani vayo, pyaj gasi gasi asur gas sudha sahau, Khai dharan ma ta paniko samasya cha Pani vanne Samrachana vanna Pani dine bujnai garyo vo, ke sarkar kamjor ho.