@@BP-jq1ruye chor party amela cangres ko boithak ma kina janu ramro garya ma ne cangres amela rameo party hola vanera vot haltheya aba haledina ye chor haru lai
किन जानु पर्यो र तिमी हरु को बैठक मा खुरुक्क १००००० जरिवाना तिर्नु पर्यो नि वातावरण प्रदुषण गरेको र जनता लाई सडक जाम गरेर दु:ख दिने ?? तिमी हरु को कुनै हक अधिकार छैन !!
पूराना राजनीति शक्ती पूर्ण फेल भैसक्यो पवित्र आत्माले कहीँ कतै राजनीति गर्दैनन् केवल प्रतिशोधमा काम गर्छन् त्यसैको परिणाम बलेनाले बैठक बहिष्कार गरे होलान् हाम्राे नजरमा जे गरें सही गरे जो बाट आशा विश्वास भरोसा गुमीसक्यो बैठक बसेर परिणाम आउने पक्कै हैन संभवतः एमालेलाई एक् लाख जरिवाना लगाएको विषयमा थीयो हाेला बैठक चाँहि
बिधासुन्दर जस्तो काठमाडौ दुरगन्दित बनाउने मेयर चाहिएको होला । भ्रष्टहरूले राम्रो काम गर्ने जति लाई लगार्न खोज्छ । अाफ्ना झोलेहरूलाई पैसा असुल्न दिने मेयर चाहिएको होला ।
राज धानी फोहोर भयो रे , बिधि र शासन मा चल्नु पर्यो रे मन्त्री ले भनेको । तेसो भए पहिला येमाले ले दरबार् मार्ग मा फोहोर गरेकोले 1 लाख जरिवाना तिर्न लगा !!!
सम्बन्धित सबैको उपस्थित रहेको बैठक मा "बिधि को शासन" (rule of law) को कुरा गर्नै सहरी विकास मन्त्री PM सिंह ले आफ्नो दीदी रीता सिंह को बाल मन्दिर भ्रष्टाचार बारे केही बोल्दैन, किन ? Uml को हिसाब किताब संविधान परिवर्तन पछि हुने छ | जय नेपाल 🇳🇵
हो मन्त्री ज्यु हो?????गफ लाउने नेता मन्त्री को काम छैन जे गर्नु भो बालेन जि ले ठिक गर्नु भो?????अरु बेला काम मा हस्त्क्षेप गर्ने प्रदेस केन्द्र सरकार को काम छैन???आफुले गर्न सक्दैनौ भने सहज तरिकाले काम गर्ने देउ सरकार?????बालेन जि लाई
हो हो कांग्रेस को सरकार हुदा पहिला पहिला फोहोर मैला खुब ब्यबस्था गरेको थियो जन्ता ले पत्याउलान म भक्तपुर लोकन्थली मासिक सुल्क फोहर को मासिक ४५०/ ले दशै सहुलियत सहित तिर्नु पर्छ जन्ता लाई कति तर्फ बाट चुस्ने हो सरकार 😂😢😮😅
भ्रस्टहरु बसेको बैठकमा कुनै निर्णय हुदैन बालेनले ठिक गरेछ्न😮
के बैठकमा सहभागी नभइकन फेसबुकमा लेख्दै बसेर समस्याको समाधान हुन्छ र
त्यस्ता बैठकमा कति गए गए पहिला । तर दलाल हरुले कुरै सुन्दैन ।@@BP-jq1ru
@@BP-jq1ru Baithakma Kchai hunchhata ??? Lutne Bahek ???
@@BP-jq1ruye chor party amela cangres ko boithak ma kina janu ramro garya ma ne cangres amela rameo party hola vanera vot haltheya aba haledina ye chor haru lai
@@BP-jq1ruत्यो बैठक मा बस्नु नबस्नु काे कुनै तुक छैन,भन्ने कुरा बालेन् लाई थाहा छ।
ठिक गरे चोरको संगत गर्यो भने चोरन सिकाउँछन् जय बालेन
😂
😅😅😅
ठिक गरे बालेनले मन्त्री नै फोहोरी भए पछि अब मन्त्रीलाई नै फल्नु पर्छ
आज सम्म यिनिहरुले बैठक बसेर भत्ता पचाउन बाहेक अरु के नापेका छन र बालेन सर ले गरेको आज को बैठक बहिस्कार सहि छ ।
किन जानु पर्यो र तिमी हरु को बैठक मा खुरुक्क १००००० जरिवाना तिर्नु पर्यो नि वातावरण प्रदुषण गरेको र जनता लाई सडक जाम गरेर दु:ख दिने ??
तिमी हरु को कुनै हक अधिकार छैन !!
बालेन शाह बैठक मा नगएर एकदम ठिक गरेको छ। यी हुतिहारा रहेको बैठक मा नजानु धेरै राम्रो हो।
तनै फोहोर होस तलाइनी फाल्न पर्छ
बैठक सैठक बस्नु पर्दैन मन्त्रीको अनुहार हेर्दै धुर्त देखिन्छ ।
बालमन्दिर बेचुवासँग बालेनको एक्लै भिडन्त । बालेन र चिरिबाबुको फरक यही हो ।
जे गरे बालेनले ठिक गरे।बालेनले सफा गरेको ठाउमा सरकारका पक्षले फोहोर गरि दिने अनि बैठक मा बालेन किन जाने?
निर्णयगर्ने कार्यान्वयन नगर्ने वैठक बहिष्कार गर्नुनै उत्तम हो।जय बालेन्🙏🙏🙏❤️❤️❤️
यो फोहोर मैलो भन्दा पनि बढी गनाउने एमालेको गन्दमा मिसिनु भन्दा नगएको नै राम्रो भयो जय बालेन
ठिक गरेछन,बालेन ले चाेरसरकार मुर्दा वाद ,बालेन जिन्दाबाद,
देश राजनीतिक फाेहरले डुङ्डुङ् गन्हाएकाे बेला नगएको ठिक।
बिगतमा के कति सहयोग गरे पार्टीहरुले सबै बालेनलाई थाह छ।
अहिले तहिले बेब्था गरेको होलानि जय बालेन सर❤❤❤।
जय बालेन सर
सरकार नै फाेहाेर देखियाे
सरकार कहाँछ ?
कसको सरकार ?
ठुला ठुला दलको सरकार ।
जनतालाई न्याय दिन नसक्ने आफ्ना कार्यकर्तालाई वचाउने ?
बालेनले जे गर्छन १०००% बिधिको पालना गर्छन ।
अरुले बिधिकोशासनको गफदिनु जन्तालाई धोकाहो।
Good फोहोर माफिया हरु हुन्न सबै कुईय नालिका किराहरु
सहि हो बालेनको निणय मन्त्रीले काम गरनु पछ मेयर मात्रै पेलने डाकाहरु
विधिकाे शासन अनुसारको काम कस्लेपाे गरेकाे छर , वालेन ले उठाउनुभएको समस्याको समाधान गर्नुपर्ने देखिन्छ ।।
Good job balen
बालेन धेरैचोटि मन्त्रालयहरुमाजानुभयकैहो कुनैसुनुवाई नभयकैहो अनि ति भ्रष्ट्रटचारिहरुको बैठकमा किनजाउन
Jay hos balen❤❤❤❤❤
जय बालेन❤
जे गरे ठिक गरे❤
पूराना राजनीति शक्ती पूर्ण फेल भैसक्यो पवित्र आत्माले कहीँ कतै राजनीति गर्दैनन् केवल प्रतिशोधमा काम गर्छन् त्यसैको परिणाम बलेनाले बैठक बहिष्कार गरे होलान् हाम्राे नजरमा जे गरें सही गरे जो बाट आशा विश्वास भरोसा गुमीसक्यो बैठक बसेर परिणाम आउने पक्कै हैन संभवतः एमालेलाई एक् लाख जरिवाना लगाएको विषयमा थीयो हाेला बैठक चाँहि
बालेन ले यत्रो बिकास गर्यो त । त जाथा मन्त्री ले के गरिस बोल्न मात्र जानेछ त्यो पनि उल्तो । बालेन सङग बसेर बहस गर्न लायक छैनस जाथा मन्त्री
तिमिहरू आफुलाईनै सर्बे सर्बा ठान्छाै अरूलाई भुसुना जति पनि गन्दैनाै तेसैकाे परिणाम हाे ।
याे एमले कङ्गरेस भर्सतचारि हरुकाे बैठक बहिस्कार गर्नु बालेन शाह जियुलाई सलाम छ
बिधासुन्दर जस्तो काठमाडौ दुरगन्दित बनाउने मेयर चाहिएको होला । भ्रष्टहरूले राम्रो काम गर्ने जति लाई लगार्न खोज्छ । अाफ्ना झोलेहरूलाई पैसा असुल्न दिने मेयर चाहिएको होला ।
राज धानी फोहोर भयो रे , बिधि र शासन मा चल्नु पर्यो रे मन्त्री ले भनेको । तेसो भए पहिला येमाले ले दरबार् मार्ग मा फोहोर गरेकोले 1 लाख जरिवाना तिर्न लगा !!!
बालेन ले ठिकै गर्नु भयो ।
चोर भ्रतसहरु बोल्न पनि सरम xin
यस्ता मुजिकुरा सुनेकाे धेरै भयाे जे गर्याे ठिक गर्याे बालेन ले गरेर देखाय भाेनि कुरामात्र गर्ने हैन
je gare ramrai gare jai balen
बालेन
bhrastra neeta lay bide ko sashan ko kura garda laaz lagchha, chee chee chor neta. Jai Balen
३५ बरस सम तेसकाे बाउकाे केरा हेरेकाे खाने काम गरेकाेछ
Balen great
Great Balen
सम्बन्धित सबैको उपस्थित रहेको बैठक मा "बिधि को शासन" (rule of law) को कुरा गर्नै सहरी विकास मन्त्री PM सिंह ले आफ्नो दीदी रीता सिंह को बाल मन्दिर भ्रष्टाचार बारे केही बोल्दैन, किन ? Uml को हिसाब किताब संविधान परिवर्तन पछि हुने छ | जय नेपाल 🇳🇵
बालमन्दिर सफा गर्नु पहिले।
फोहोर त कालो कांग्रेस एमाले हो
पैंसा तिरेर अगाडि बढाए हुन्छ बैठक।
बालेन ले जे गरेछन् ठिक गरेछन् ।
देशभरि कै एमाले काँग्रेस माओबादी यो तिन फोहोर को ब्याबस्थान नगरी केहि हुनी बला छैन्
एम सिसि पास गर्दा के के न हुन्छ भन्थौ त्यसैले समृद्ध हुदैन मुलुक?ठ्यास्ने३० बर्षमा के के भयो?जवाफछ।
बैठक बस्ने भत्ता पचाउनि🤔
ठीकै गरेछंन भत्ता खांने मात्र बैठक
सलुट बालेन !
एस्ता सडे गलेका खन्चुवा हरुले बोलाएको बैठकमा नगएर ठिक गरे बालेनले
फोहरी सरकारको मिटिङमा किन जानु पर्ने ? बरु महानगरपालिकाको फोहर ब्यबस्थापनमा बालेनसहको योजना अनुसार सरकारले खुरु खुरु सहयोग गरे भयो नि
जय बालेन शाह 💕💕
jaya balan
मैले नबुझेको कुरा यो प्र्देस ले के गफगर्नु को लागि र झोलेहरुको कार्यकर्ता लाई राखने ठाउजस्तो लाग्योत
Balen is a very good neta nepalko king balen
Balen jindabat
यो मान्छेको घरमा शिसा को एना छ कि छैन होला... गणेस मान को छोरा भन्दा काग्रेस का इमानदार कार्यकर्ता ले मुख बटार्छ्न...
हो मन्त्री ज्यु हो?????गफ लाउने नेता मन्त्री को काम छैन जे गर्नु भो बालेन जि ले ठिक गर्नु भो?????अरु बेला काम मा हस्त्क्षेप गर्ने प्रदेस केन्द्र सरकार को काम छैन???आफुले गर्न सक्दैनौ भने सहज तरिकाले काम गर्ने देउ सरकार?????बालेन जि लाई
जय बालेन
तिमी नेता हरु ले गर्न पनि के नै गर्या छौ र ।
भ्रष्टाचारी माफिया र तस्करको सरकार कोबैठकमा न जाँदा पनि ठिक हुन्छ बालेन सर।
❤बालेन, ३५ बर्ष सम्मा के हेर्नू भयो मन्त्री ज्यु।
One man army - Balen Shah !
Jay Balen, Jay Desh Nepal.
Balen is great for nepal
बालेन कुरा मा नभै काममा बिस्वास गर्ने नेपालि जनता हुन गयनछन ठिक लाग्यो
Jay Desh Jay Nepal jay balen Saha sir hajur 🙏🏽💪🏽💪🏽💯
Good balen sir
Jay balen
Balen is right 👍👍
Balen is Great
जति बैठक गरेनि यि चोर पाटीबाट केही आस छैन ।
हो हो कांग्रेस को सरकार हुदा पहिला पहिला फोहोर मैला खुब ब्यबस्था गरेको थियो जन्ता ले पत्याउलान म भक्तपुर लोकन्थली मासिक सुल्क फोहर को मासिक ४५०/ ले दशै सहुलियत सहित तिर्नु पर्छ जन्ता लाई कति तर्फ बाट चुस्ने हो सरकार 😂😢😮😅
Good good good Sahi hunuhunx balen 🇳🇵🇳🇵
यो बैठक भत्ता नहोस त चोर नेता बैठक मा उपस्तिथिनै हुदैनन्।
Good balen jayhos
1000% सहि बालेन ज्यु तर आफ्नै तरिकाले बन्चरेको फोर ब्यवस्थापन ग्रस्नु जरुरी छ ........
Very good 👍 Jay Balen Sir
आफ्नो पोल्टामा भ्रष्टाचार गर्ने हतियार पर्दैन भनेर मन्त्रीलाई अनेकौं ज्ञान बाँड्दै भ्रष्ट हरू
बालेन जिन्दावाद ,अरु सब बाच्नु काम छैन,मर्दा राम्रो होला,देस को तलब खानु ब्याकार छ
Jay Nepal jay balen 🇳🇵🫡🫡✅dherai ramro garyo ✅
एकदम ठिक गर्नु भयो बालेनजी ले 👏यो सरकार नै खतम छ के गर्ला यस्ता सरकारले
ठिक गर्नु भो चोर हरुको संगत गर्यो भने चोर नै भैइन्छ जय बालेन छिटै प्रधानमन्त्री भएको हेर्न चाहन्छु
बिधि को शासन भनेको दोषि ठहर भइसकेका लाइ सरकारले न समाउने निर्दोष ब्यक्ति लाइ थुन्ने???? यहि हो विढिको शासन???यसैलाइ भन्छ विधि को सासन????
Good balen
jay balen ❤
तिमीहरूको नचाहिदा निर्णयलाई मान्नु र लादने काम गर्छौ किन जानु त बलेन ले बेवस्ता गर्दै छ सबै को ति मी हरु ले दुःखगर्नु पार्दै ना
ऐकदमशहिगरेकोछ बालेनशाह जिनदाबाद
मन्त्री ज्यु हजुर को आफ्नै ठाउँ पनि हो राजधानी हजुर आफै बसेर पनि काम गर्दा हुन्छ नि हजुर नत्र यो गफ र हावादारी गफ गरेर नबस्दा हुन्छ केही काम छैन
मियर किन जानु पर्यो तिमिहरुको बैठकमा बरु मियरले राखेको बैठकमा तिमिहरु आउनुपर्ने होइनर?
❤ Jay balen ji 🙏 jindabat jindabat 🙏 Jay Yuba Sakti jindabat jindabat ❤
सरकारले कार्यक्रम ,जुधायर पर्तिपक्ष सङग जुहारी खेलेकै हो ,सर्बजनिक क्षेत्रमा फोहोर गर्ने लाई कानुनी कार्बाही हुनु जरुरी छ!
बालेन आउनु भन्दा आगाडि किना नगरेको कहिले आएर बालेनको टाउकोमा खनाउने मन्त्रि काका ३५बष सम्म किना चुपलागेको म एतिनै भनछु जय बालेल🙏🙏🙏🙏💪💪
Balen is Great 🤘🤘
किन न गाको बालेन मेरो विचार मा तिमी हरु लाई न मन्त्री मान्छ न नेता मान्छ न मान्छे नै मान्छ तै भयर न आउनु भको एकदम ठीक गर्नु भयो बालेन्न sir 🎉🎉🎉🎉
सही काम गरे बालेनले
बालेन जि ले जे गरे ठिक गरे । यी चोरहरुसंग के बस्नु ।
sahi garexa.....balen sir le.........daanab haruko jhundama kina jaane........good