Это видео недоступно.
Сожалеем об этом.

प्रश्न सोध्दा गर्जिए हर्क साम्पाङ, फेसबुकबाट निरन्तर आक्रमण - NEWS24TV

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 530

  • @user-hu3gt8id2e
    @user-hu3gt8id2e Месяц назад +93

    हर्कलाई खेदो खन्नु उचित होइन हर्कले जे गर्छ राम्रो गर्छ

  • @CHIRANJIBI578
    @CHIRANJIBI578 Месяц назад +89

    आइमाई को बोल्ने तरिका मिलेको थिएन जे गरे ठिक गरे

  • @kamalarai3600
    @kamalarai3600 Месяц назад +15

    लर्छा पर्छा गरेको छैन मेयर ले बाहिरा नीकाल्नु भन्दा उआफै जर्ब जस्ती निस्कनु नमादा तेस्तो देखियेको हो गल्ति सन्चिता को देखिन्छ

  • @Bikash_Bichar
    @Bikash_Bichar Месяц назад +116

    नेपालका मिडियाको कुरा सुन्नु बेवकुफी हो, अनि कुरा पत्याउनु त मुर्खै बन्नु हो।

    • @magarsukrana485
      @magarsukrana485 Месяц назад +4

      Yo midiya poni parichalit hunuparxa

    • @bepositive204
      @bepositive204 Месяц назад +1

      Bolyo bhandai ma police lagayera galahatyaunu thik ho?? La praman nahola bolna napainey ho? Ho bhaney harka ko purano status haru hernu bina praman boleko xa ki nai aru lai sikaunu bhanda pahila afai siknu parxa kt galat bhauye bolne tarika hunxa samjaune bujauney namaney ma mudda halney

    • @shambhunayak07
      @shambhunayak07 Месяц назад

      Right vannu vyo

    • @manojchaudhary9099
      @manojchaudhary9099 Месяц назад +1

      यो मिडियाले पागल हो ।

    • @bimlalimbu5129
      @bimlalimbu5129 Месяц назад

      @@bepositive204bolne pani tarika holani patrukar

  • @angsangesherpa4616
    @angsangesherpa4616 Месяц назад +13

    एस्ता पत्रुकार लाई सजाय दिनु पर्छ कि त प्रमाण सहिल बोल्नु परेओ नत्र कडा कर्बहि गर्नु पर्छ।

  • @hemlalchenal
    @hemlalchenal Месяц назад +41

    कुरा नबुजी news24 ले समाचार बनायछ धमला बैनिको बोल्ने शैली राम्रो थियन news24 ले समाचार बनाउदा बुजेर मात्र बनाउदा राम्रो हुने

    • @ramrai9382
      @ramrai9382 Месяц назад

      100%right jai Harka👍💪👍

    • @Atm182
      @Atm182 Месяц назад

      Sahi vannu vo

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад

      फेसबुक मा हर्के ले बढि स्टाटस लेखेपछि कसरी बोल्ने त धमला पनि जस्ता लाइ तस्तै गरेकि हुन

    • @Purbalikanxo2437
      @Purbalikanxo2437 Месяц назад

      Kasto saili ma bolnu parne ho
      Usle manhani hune sabda boleko jasto ta lagdaina malai

  • @shivasharma2609
    @shivasharma2609 Месяц назад +28

    नितान्त गलत समाचार । सबै भिडियो हेरेपछि बुझिन्छ तथ्य के हो भनेर ! कठै तिम्रा पत्रकारीता ।

  • @shreemayagurung1740
    @shreemayagurung1740 Месяц назад +10

    यो निउज बनाउने निउज 24 बाहुनी भएको प्रष्ट भयो बाहुन बाहुनिको दिन गन्ती सुरु भयो देसका मुलबासी उठदै छ जुटदै छ पुरै मुलबसी उठेको बेला थाहा पाउने छ

  • @narayanbhusal5733
    @narayanbhusal5733 Месяц назад +83

    ह्रक १००% सहि छन जनताको नजरमा हिराे हाे ।

  • @reshambudha8814
    @reshambudha8814 Месяц назад +10

    राष्ट्रिय टेलिभिजनले यस्तो समाचार बनाउनु लज्जास्पद हाे।सायद याे टेलिभिजनले यी पत्रुकारले
    नागरिकता र """""""""""हर्ककाे छाेरी"""""""""""""""
    काे बारेमा बाेले अनुसार प्रमाण मागेर समाचार बनाएको भए राम्रो हुनेथियो।यस्ता नकचरीलाई गाला फुट्ने गरि दिनुपर्ने थियोे।

  • @user-hg8ix2pv8z
    @user-hg8ix2pv8z Месяц назад +50

    अफिसमा आएर हल्ला गर्दा निकाल्नु पर्छु👌धन्यवाद हर्क सम्पाङ्ग जी🙏

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 Месяц назад +45

    News24जस्तो मीडिया ले एस्तो नदेखे जस्तो गरेर अपुरो समाचार सम्प्रेषण गर्नु ठीक लागेन यो काण्ड को लाईभ टेलिकाष्ट हामीले पनि हेरेका छौं।यो पत्रकार भन्ने आइमाई अराजक शैली मै उत्रिएको देखियो।

    • @AlexLimbu-ei1hw
      @AlexLimbu-ei1hw Месяц назад +1

      Katipur ani news 24 lai kasle po biswash garxa ho

  • @Uttamsherchan
    @Uttamsherchan Месяц назад +6

    हरक ले धमलाकाे गाला फुटने गरि हानु परने हाे राम्रो मान्छे लाई खुट्टा तान सिपालु फटाहि पत्रुकार

  • @sabinmuktan4390
    @sabinmuktan4390 Месяц назад +6

    हेर्नू मित्र हजुर एक पत्रकार होला हामी मान्छौ तर त्यो गुरिल्ला प्रजातिको मनुसलाई चै म सोमच नभएको आईमाई बतारा भन्छु

  • @chakrachakra7509
    @chakrachakra7509 Месяц назад +6

    यो 24 निउज प्रस्तोता बुझेर निउज बनाउछकी नबुझी निउज बनाउछौ काठमाडौ कोठामा बसेर सन्सार देख्ने यो 24 निउजलाई बहिस्कार गरौ सन्जिता धमला कुन मेडियाको पत्रकार हो यस्को छानबिन गर्ने कि नगर्ने तेस्ले धरानको सार्बजनिक आवाजमा के सहि र बेठिक भन्नेको कुरा बुझेर समाचार बनायौ म पत्रकार हु भन्छ पत्रकारको बोल्ने तरिका यहि यो प्रश्न तिमिलाई नबुझी समाचार नबनाउ तिमिहरुको जस्तो मेडियालाई जनताले कार्बाहि गर्दा के हालत हुन्छ

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z Месяц назад +15

    नैतिकहिन आइमाईलाई छोड्नु हुदैन ।त्यसले प्रमाण ल्याउनु पर्छ कि कार्यालयमा मनपरी बोल्नु पर्छ ?

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад +1

      जनप्रतिनिधि भयर पनि हर्क ले जे मन लाग्यो तेहि बोल्न हुने धमला बहिनीले बोन नहुने

  • @debendranembang3256
    @debendranembang3256 Месяц назад +59

    यो मिडियालाई नै बहिस्कार गरौँ किनकि यहाँको कमेन्टहरू हेरौं र बाहिरी जनमतको सम्मान गरौं।

    • @alterdime4133
      @alterdime4133 Месяц назад

      kei khyasdainas bhedo... social media ma aayera illogical ra hypothetical kura bahek kei aaucha timi haru lai? logic bhanni kura chha bhedo jaat ma?

    • @debendranembang3256
      @debendranembang3256 Месяц назад +2

      @@alterdime4133 कस्तो कुरा गरेको त्यो धमला परिचालित पालुवा कुकुर हो प्रमाणहरू छ भने प्रमाण दिन सक्नुपर्दैन कार्यालयमा आएर किन झगडा गर्नुपर्यो प्रमाण दिए भइहाल्यो।

    • @debendranembang3256
      @debendranembang3256 Месяц назад +1

      @@alterdime4133 प्रमाण दिनुस् भन्दा किन दिनुपर्यो भन्दै छैन त त्यो भिडियोमा पनि उसको नियत नै त्यस्तै छ श्रमपिता हर्क सम्पाङलाई विभिन्न झमेलामा फसाइरहने मिडियाले जे भन्छ त्यही मात्रै मान्ने होइन खास कुरो के हो आफूले पनि बुझ्ने प्रयास गर

    • @alterdime4133
      @alterdime4133 Месяц назад

      @@debendranembang3256 Janata ko pratinidhi bhaisakepachhi sunne haisiyat rakhnu parchha, chitta bujheko chhaina bhane na galat aarop lagaune ho janata le.... mukh ma aayera thuke pani hasi hasi jawaf dine dhairayata hunu parchha jana pratinidhi ma.... harke ma tyo katai bhetnu hunchha? 1 jana jana pratinidhi kasari bolnu parchha bhanni ta idea hunu parchha haina ra? Bhui manchhey bhanthyo, soch ni bhui manchhey kai jasto chha

    • @debendranembang3256
      @debendranembang3256 Месяц назад

      @@alterdime4133 मुखमा थुक्दा पनि हाँस्ने त कोही हुँदैन होला मित्र
      हुनुपर्ने चाहिँ हो तर हर्क सम्पाङ पनि अलिकति धैर्यता चाहिँ छैन।
      तर हर्कले गलत काम गर्छन् जस्तो मलाई लाग्दैन।

  • @rosnstha9509
    @rosnstha9509 Месяц назад +5

    यो धमिरा लाई राम्रो सबक सिकाउनु पर्नी भयो।पुलिस प्रशासन देखि सबै लाई थर्काको छ, जे पायो तेहि बोलेको छ, पढाईको घमण्ड गरेको छ, मेयर जस्तो ब्यक्ति लाई सिदा पाखुरा सुर्केर निच हर्कत देखाको छ, यो एक्दम निच संस्कार मा हुर्केको चरित्र हिन केटी जस्तो देखिन्छ।

  • @muraritimsina
    @muraritimsina Месяц назад +20

    Good job get out dhmala

  • @sherpacarwashofficial123
    @sherpacarwashofficial123 Месяц назад +6

    धरानका मेयर हर्क साङपाङको बिराेध गर्नेहरू काठमाण्डौमा गएर केपि ,शेरे र प्रचण्डेकाे "गु" खाने गर
    बिहान बिहान

  • @bigyanlama9650
    @bigyanlama9650 Месяц назад +8

    लछारपछार नगरेर गालामा मोहि खानु त। सन्चारकर्मी भन्दैमा मेयरसंग जुहारी खेल्न जाने अझ पुलिसलाई नि थर्काउने।

  • @theawasarvlog1480
    @theawasarvlog1480 Месяц назад +5

    सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्नु होला,, काग ले कान लग्यो भन्दैमा कान छाम्ने कि काग को पछाडी लाग्ने, गल्ती कस्को बुझ्नु पर्दैन झोले मेडिया,, मैले त सोचेको थिए नेपाल मा एक मात्र सच्चा media, news 24 मिडिया भनेर त म गलत रहेछु,, आज को दिन देखि तिम्रो media पनि jhole media नै रहेछ भन्न्ने बुझियो

  • @nepalitube8750
    @nepalitube8750 Месяц назад +18

    नेपालमा धेरै नै नेता र कार्यकर्ता भए काम गर्न गार्हो छ ,

  • @buddhidahal2468
    @buddhidahal2468 Месяц назад +27

    धरान का मेयर हर्क ले जस्तो रूख रोपौं रुख पनि , कटहर बडहर जस्ता डालेघाँस् का रूखहरू लगाएर देशै हरियाली बनाऔं बाख्रा पालन गर्ने हो जुतोमल बाट सबै थोक उब्जाउँने हो । जहिले पनि नाथे नेता हरू को कुरा सुनेर खान पुग्दैन ।

  • @VivoY-jz4je
    @VivoY-jz4je Месяц назад +4

    Yo parale taile ssamachar gardai hidoah भने तेरो मीडिया बहिस्कार हुन्छ याद राख्दै जा

    • @theawasarvlog1480
      @theawasarvlog1480 Месяц назад +1

      हुन्छ हैन भैसक्यो ब्रो

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk Месяц назад +4

    यो फतौलि चोथाले धमलालाई अब धराने जनताले जनकार्बाहि पनि गर्न सक्छन

  • @odevibhakta2184
    @odevibhakta2184 Месяц назад +7

    यो पातकी को हो फेरि?

  • @grsgalan6707
    @grsgalan6707 Месяц назад +2

    पत्रकारले प्रमाण सहित पेस गरेर समाचार सम्प्रेषण गर्नी हो मौखिक होहल्ला गर्दै हिड्ने होइन ।

  • @GomjarajTamang-np3ol
    @GomjarajTamang-np3ol Месяц назад +40

    बाहुनपत्रकार र बाहुनबादले हाम्रो मुलबासी मङगोललाई यसरी नै हेपेको हो

    • @rajendraroka3072
      @rajendraroka3072 Месяц назад +4

      तिमीहरूहेप्ने पाराका छोउ त किन नहेप्ने

    • @user-wq2lz4mz6s
      @user-wq2lz4mz6s Месяц назад +1

      Feri ka bata aayo baun bad yo ko ho feri herka ji le nai office ma bolayeko raixa feri kina police lagako

    • @sharadkarki991
      @sharadkarki991 Месяц назад

      Right

    • @alterdime4133
      @alterdime4133 Месяц назад

      timi mongol muji haru aafnai soch le hepiyera baseko hau...soch nai ghatiya chha k mathi uthna sakchhau bhede haru

    • @alkapuma9596
      @alkapuma9596 Месяц назад

      Ho yasari Hamro samudayama tapareko chiplo kura le hami aaja yasto banako bhanera bujhau tiniharu 30 xan hami 70 ab aaune 84 ma Hamile Hamro raajya banaunu parxa

  • @user-hc9ht7ib8z
    @user-hc9ht7ib8z Месяц назад +6

    Yo putrakar KO ho yeslai khorma halnuparchx.

  • @yatri778
    @yatri778 Месяц назад +3

    धमला हरु ले गर्नी यस्तै चटक हो
    पत्रकारिता हैन
    दोश्रो धमला

  • @bhishanpumarai319
    @bhishanpumarai319 Месяц назад +3

    धमला बैनि को एस्ता हर्कत मा आन्दोलन गर्ने एस्ता सन्चार कर्मि हरु ले के सुजाब देलान भन्नु ? हासो पो लाग्यो ।आरोप लाएको लाए गर्छन बा ।।।

  • @dhanrana2558
    @dhanrana2558 Месяц назад +2

    कस्तो कस्तो मीडिया राम्राे कुरा बुझी समाचार लेख्नु होला

  • @nbpgaming117
    @nbpgaming117 Месяц назад +2

    होइन कार्यलय मै मेयर ले कसरी बोलायो? त्यो आइमाइ मेयर लाई भेट्न आएको हो। एउटा मेयर सङ्ग गर्ने तर्क शोभनिय थिएन, भिडियो मा हेर्न हो सिरोहिया को आफन्त। एउटा प्रशासन आएर राम्रो तरिकाले आएर बोलाउदा नमान्ने लाई त्यति गर्नु स्वभाबिक मात्र होइन, कर्तब्य हो। समाचार पनि अलि सत्य तथ्य बोलन हो सिरोहिया को झड्केलो झड्केली हरु।

  • @pasangtamang4746
    @pasangtamang4746 Месяц назад +2

    यस्ता झोले पत्रकार हरु मुखले बोलेर मात्र हुँदैन प्रमाण र पत्रकार को दाम छ भने अपिलत्रिपाठी ले जस्तो प्रमन देखाउ ना कसले के भन्न सक्छ त्यसपछि हावामा बाटो बाटो कराउँदै हिँडेको के मेयर लाई थर्काउन गाको छ 3 माना जति मूत चुने गरी हन्नुपर्नी अनि ठीक ठाउँ मा औं छ

  • @bikashsubba4803
    @bikashsubba4803 Месяц назад +2

    Sabai nepali janta le yo news24 ko bahiskar garnu parxa,jhuto samachar failaune lai desh nikala garnu paryo,xito vanda xito

  • @user-ig1dx3rx3f
    @user-ig1dx3rx3f Месяц назад +2

    पत्रकार को नामले चिनिने महिला बोल्ने सहिलि भयन मेयर सित

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o Месяц назад +3

    पत्रकार को कुरा मा केही दम छ जस्तो
    लाग्छ। किनकी यसरी निर्धक भयर बोलेको देखिन्छ।

    • @BulletVlogger
      @BulletVlogger Месяц назад

      खुलितै😂 प्रमाण दिनु पर्यो हावा बोल्नु मिल्छ?

  • @indragurung5561
    @indragurung5561 Месяц назад +2

    उल्टासिधा समाचार दिई रहने कुन मिडिया हाे याे।

  • @KAZEKAgu
    @KAZEKAgu Месяц назад +2

    आलु जस्तो कुरा गरछ News24 पनि

  • @prakashgurung7214
    @prakashgurung7214 Месяц назад +8

    पत्रकार माथि किन हातपात गर्नु पर्यो ? यसको छानबिन हुनुपर्छ । धमलाले उठाएका बिषयमा गम्भीरतापुर्बक छानबिन गराैं ।

    • @ChakkarKunwar-rk4hb
      @ChakkarKunwar-rk4hb Месяц назад +2

      त जस्तो मुर्ख ले पहिले पुरै वीडियो हेर्नु अनि भन्नु है त

  • @khyalmanrai1274
    @khyalmanrai1274 Месяц назад +2

    हो सन्चितालाई कारबाहि गर्नैपर्छ

  • @user-lk5qd2jr2c
    @user-lk5qd2jr2c Месяц назад +2

    किन होला मेयरलाई फसाउन लागेको होला धमलाको काम कति पैसा खाएर आएको होला ।

  • @user-pj1be7dp3h
    @user-pj1be7dp3h Месяц назад +2

    हर्क अव फुर्क मिडियाले नै माथि पुर्याए मिडियाले नै तल झार्छन बोको जति ठूलो भए पनि गोरु जत्रो भन्नेहरुको आखाँको दोस या भ्रम पछि प्रष्ट होला

  • @gurungkarna4868
    @gurungkarna4868 Месяц назад +2

    ❤yasto pattukar lai त ठिक garechha हो

  • @BP-jq1ru
    @BP-jq1ru Месяц назад +1

    फेसबुक मा चरित्र हत्या गर्न त पाइदैन नि जन प्रतिनिधि भयर

  • @prakashsubedi3876
    @prakashsubedi3876 Месяц назад +2

    Harka ko aru kura thaha bhayena, Tathya bina hawa dhari bolne media karmi lai thegaan launai parcha.

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 Месяц назад +8

    पहिले त ठिकै लाग्थ्यो । अहिले हर्के म जस्तो जान्ने कोइ छैन भन्ने घमण्डले भरिएको मान्छे लाग्छ।

    • @susmasherpa-eh7ib
      @susmasherpa-eh7ib Месяц назад +1

      हो मलाई पनि पटक्कै मन पर्दैन यो हर्के 😡

    • @sharadkarki991
      @sharadkarki991 Месяц назад

      Right

  • @nareshmagar5219
    @nareshmagar5219 Месяц назад +2

    हर्क ले किलेर कुरा गर्छन गलत गर्दैन साल मिडिया हरुले विउ काे चकर मा

  • @lokbahadurrai3244
    @lokbahadurrai3244 Месяц назад +10

    Tathya nabuji Samachar sampresan garne Kun naitikko midia ho

  • @khadasubedi4796
    @khadasubedi4796 Месяц назад +3

    हर्क पुर्ण रुपमा सिद्दिदै।

    • @nareshkumarrai5847
      @nareshkumarrai5847 Месяц назад

      त र तेरो वाउ सिद्देका हर्क झन उदयमान हुँदै गैरहेको छ।

  • @Dschanneltv
    @Dschanneltv Месяц назад +2

    समाचार प्रसारण गर्नु भन्दा पहिले अध्ययन गर्न जरुरी देखियो

  • @THESMARTLIST
    @THESMARTLIST Месяц назад +5

    हर्क को satatus ले नै देखाउँछ की हर्क नेपाल को सामाजिक एकता सम्प्रभुता को सम्मान गर्दैनन् र लोकतन्त्र तथा press स्वतन्त्र को सम्मान गर्दैनन्। Comment box को कमेन्ट हेर्दा नेपाली समाज महिलाको आवाज साथै महिला माथि दमन हुँदा रमिता हेरी भेडे comment गर्न पछि पर्दैनन् भन्ने थाहा भयो।

    • @madanbhandari3020
      @madanbhandari3020 Месяц назад +2

      सही विश्लेषण 🫡🫡🫡

    • @kbgurung1712
      @kbgurung1712 Месяц назад

      ye chutiya yekata nabako vaye media lai office ma report garna dina saala khate k bujeko xa taile kurale hoina kaam le manxe ramro hunxa kanoon padera hunxa kaam pani hernu pareuni

  • @sudipadhikari4834
    @sudipadhikari4834 Месяц назад +2

    ठिक गर्याे हर्कले

  • @सुन्दरमन्
    @सुन्दरमन् Месяц назад +6

    असल मेयरले जनता को कुरा सुन्नु पर्छ कार्यालय मेयरको घर होइन जनताको हो हेक्का रहोस् बन्दुक समाउनु पाउँदा sp हुँदैन

    • @ChakkarKunwar-rk4hb
      @ChakkarKunwar-rk4hb Месяц назад +1

      धमला र त धेरै लेखे पढेको रैछौ😂😂😂

  • @pradipmoktan4332
    @pradipmoktan4332 Месяц назад +3

    Rip News 24

  • @Uttamsherchan
    @Uttamsherchan Месяц назад +2

    याे धमला आइमाई देखदा हास लागेर आयाे😅😅😅 म जानछु म जान्छु😅😅😅

  • @rajshrestha515
    @rajshrestha515 Месяц назад +3

    जसको गल्ती हो उसलाइ कारबाही गरियोस हर्कको व्यबहार मेयरको पदमा बसेर यो सहनसकिने पक्कै पनि थिएन।

  • @BP-jq1ru
    @BP-jq1ru Месяц назад +1

    यो हर्के घमन्डी छ ।यसलाइ प्रस्न सोध्नै नहुने हो र

  • @SudinRai-un2ry
    @SudinRai-un2ry Месяц назад

    नेपालमा लोकतन्त्रको नाममा धेरै अराजक बन्दै गएको छ मान्छे तेसैले यस्ताहरुलाइ तह लगाउन अब राज्य निर्मम हुनु जरुरी छ । जय हर्कबाद 🙏🙏🙏

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 Месяц назад +2

    Harka sampang lai old leader Vanda dherai ramro hunuhunxa hajur K news banaunu hunxa ka Bata study garya

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w Месяц назад +2

    यो पत्तुरुकार नै लेन्दुपे सभ्यताको देखीयो ?

  • @YUSK1991
    @YUSK1991 Месяц назад

    कुरा सुन पहिला पत्रुकार , त्यो भ्रष्ट आचरण भएकाे महिला ले हर्क माथी आक्रमण गरेको प्रष्ट देखिएको छ। 12 भाइ भनेको तेतिकै होइन रहेछ 😊

  • @pramodjimi6030
    @pramodjimi6030 Месяц назад +7

    Jay harka sampang ❤️

  • @sangetamang85
    @sangetamang85 Месяц назад

    अब हर्कबहादुर को पनि मात्र 3 वर्ष जति होला अनि अर्को नयाँ मान्छे आउने छन्

  • @Birsinghtamang297
    @Birsinghtamang297 Месяц назад

    धरानमा रक्सी पिएर दादागिरी गर्दै आफुलाई साहसी महान पत्रकार सोच्ने महिला संचिता धमलालाई सलम छ

  • @user-nx9qe7uh1f
    @user-nx9qe7uh1f Месяц назад +8

    धमला अलि ठिक देखिएना

  • @user-ou8gm6in5j
    @user-ou8gm6in5j Месяц назад

    कसले भन्छ हर्क सरले ज्यादती गर्‍यो भनेर त्यो त चोथाली को व्यबहार हेर्दै थाहा हुन्छ धराने चेलीबेटी हरुको अपमान अनि हर्क सरको अपमान अनुशासन हिन आइमाईहरु को जगल्टा छर्न नपुगेका ।

  • @rampakhrinpakhrin3737
    @rampakhrinpakhrin3737 Месяц назад +7

    धरान मा राणा शासन आको छ

  • @nctv100
    @nctv100 Месяц назад

    प्रमाण नभएर हावादारी गफ दिने
    पत्रकार भन्नेलाई लाज श्रम छैन रे ?
    यी पत्रकार भनाउदाको हर्कट ठिक
    थिएन । अनि काठमाडौ बालुवाटार
    स्थिति स्टुडियोमा बसेर हर्कको काम
    देखिन्छ र ?

  • @nutflixvideos5534
    @nutflixvideos5534 Месяц назад +1

    हर्के दाई तिमीलाई प्याट्ट प्याट्ट गालामा माया गरेर झापड हान्दा यो मन कती खुशी हुन्छ होला है? 😂😂

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 Месяц назад

    यसरी बोलाएर महिला बहिनीको अपमान गर्ने धरान मेयर नैतिकताहीन भएको देशका ३ करोड जनताले देखेका छन अब तिनै धरानका जनताले हर्क साम्वाङ मेयरलाई सवक सिकाउँनेछन

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Месяц назад

    सलाम छ पत्रकार संन चिता नानिलाई 🙏❤🇳🇵♥️🇳🇵♥️🇳🇵

  • @chandrarana
    @chandrarana Месяц назад +1

    जे गर्नु भयो ठिक गर्नु भयो

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy Месяц назад

    हर्क एस्तैहर्त्लेत आउंदाे चुनाब्मा ततिमि
    भेडेटार्काडांडामा गएर खर्क भनाइछ
    छाेटाेबढेपछि फुर्तिढाचा बढाउंछ।

  • @DhanjuManGhale
    @DhanjuManGhale Месяц назад +3

    Asto pani partrakar hunxa hawa

  • @Guestvoicechannel
    @Guestvoicechannel Месяц назад

    हर्के काे याे शैली सरासर गलत भयाे , याे महिला माथीकाे दुर्ववहार हाे, बिषय जे भए पनि म आफै जान्छु भन्दा भन्दै पुलिस र नगर प्रहरीले गरेके ब्यवहार अस्वभाविनिय छ

  • @user-ti2ju2hc5i
    @user-ti2ju2hc5i Месяц назад

    यस्ता समाचार ले केहि हुदैन संचित धमला र र ऋषी धमला एकै हो

  • @Nepalfanko
    @Nepalfanko Месяц назад

    अरु कुरो त्यस्तै हो बोल्न चाहिँ धमला जस्तै बहिनी त❤😂

  • @tamangk
    @tamangk Месяц назад

    "News24 मा काम गर्ने समाचार बाचिका high profile याैन धन्दामा लागेको छ भन्ने सुनेको छु। यहाँ काम गर्नेहरुकाे काेठी व्यापार छ है साथीहरू।"
    यसरी सार्वजनिक कार्यक्रममा कसैले बाेले पनि मिल्ने रहेछ। कनै दिन तपाईं news 24 काे बाचिकाकाे अस्लील तस्बिरहरु बनाएर सामाजिक सञ्जालमा आयाे भने टुलुटुलु हेर्नुहुन्छ कि कार्वाही ? छानबिन पनि नहुने हाे?

  • @Balenist13
    @Balenist13 Месяц назад +1

    🤬🤬🤬Yeuta janajaati ko xolralai yesari kina hepeko khattey media, tmiharuko netaale jasto bhrastachaar gareko xaina... jay harka balen rabi gopi...❤❤❤

  • @Reshamsunuwar
    @Reshamsunuwar Месяц назад

    पत्रकारको नाममा अराजकता र भाँडभैलो मच्चाउन पाइन्छ र? पत्रकारको आचारसंहिता होलान् । पत्रकारको दायरा होलान् । के को बितण्डा? आरोप लाउनेले प्रमाण लिएर कारबाही गराउने काम गर्नु पर्ने होइन र? मेयरसित हललाबाज गरेर भाइरल हुन खोजेको होला ।

  • @babuthapa2535
    @babuthapa2535 Месяц назад +2

    Harkea daka atti vo dherai nabol guethea

  • @user-ti2ju2hc5i
    @user-ti2ju2hc5i Месяц назад

    यस्ता मीडिया ले नै हो देश बिग्रेको मिडिया हो भन्दैमा सबै राम्रो हुन्छ भन्ने हुँदैन

  • @RaiBudho
    @RaiBudho Месяц назад

    आरिसे मुजिनी नहुने कुरा गरेपछि सुघाइदिनु जाँठी 😡😡😡

  • @Osanbantawa
    @Osanbantawa Месяц назад +1

    dhamala badarneelai jungletir gayer falful khoji khan anurodh gardaxu.... Ysto aaimailai ksle patrakar bhanxa hau 😅😅😅😅...... Badarneelai harka sampang le falful ropdeko x samman purbak jungle gayer falful khayer basnu hun anurodh gardaxu

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Месяц назад

    यी धमलाहरु चैं जहाँ नि यस्तै हुनुपर्ने हाे कि के हाे...!?!...☝️☝️☝️☝️

  • @viralnepal1351
    @viralnepal1351 Месяц назад

    कुरा जे भएनी शान्त तरिकाले कुरा गर्ने बाताबरण मेयर ले गर्नु पर्छ , यो हर्के पनि ठालु नै पल्टिन्छ अलि राम्रो भएन पूरा कुरा बुज्न त सकिएन तर पनि कुरा सुन्दा केही त बिगृदैन मेयर हर्के

  • @motilimbu808
    @motilimbu808 Месяц назад +1

    Jay harka sampang
    Patrukar le man lago bolne?
    Man Hani ma mudda xalaunubparxa

  • @KrishnaThapabahadur-tv2hq
    @KrishnaThapabahadur-tv2hq Месяц назад

    यो कसै बाट परिचालित केटी हो । कान बन्द हुने गरि गाला मा पद्काए हुन्छ कुनै फरक पर्दैन , त्यस् ले मेयर सङ बोल्ने तरिका त्यही हो ? त्यो सङ मेयर झुक्नु पर्ने ? कस्तो बाउ आमाले जन्माका हो के सस्कार दिय ? कस्तो समाज मा हुर्केको रैछे ? समाजले तेहि सिकायो ? कस्ता शिक्षक ले कस्तो शिक्षा दियो ? छि छि,,,,, ?????? जे कुरा पनि सोचेर गर्नु पर्छ त्यो एउटा ब्याक्ती सङ के के को सङ रिलेसन हुन्छ ? जन्मेको ठाउको बेज्येत , बाउ आमा ,इष्ट मित्रको , गुरु कुल सबै बेज्येत । हुन त बेज्येत हुन त इज्जत पनि त हुन पर्यो नि । लाजको पसारो , बाउ आमाले कुन कुराको अपेक्षा राखेकाथिए बिचारा ।

  • @bishnurai9037
    @bishnurai9037 Месяц назад

    यो केटी लाई धरान बाट ईन्डिया को रेड लाईट धन्दा मा पठाँउनुपरो

  • @Samiplibang
    @Samiplibang Месяц назад

    राष्टिय मिडियाकाे हालत यस्ताे छ देशकाे चाैथाे अङ्गले सहि सत्य समचार सम्पेण गर्न नसक्नु बनाई चढाई सम्पेसण गर्नु राष्टिय मिडिया जस्ताे ले नबुझिकन समचार बनाउनु दुखद अाछेप लगाउनु भन्दा पहिले प्रमाण सहित अाउनु पर्छ अालु जस्ताे तेराे पत्रकारिता

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 Месяц назад

    नापिस झाेले पत्रकार राढि, झाेलेनि , जे बाेल्दा हुन्छ, याे राढिले, छाेड्नु हुदैन याे धमला लाई

  • @rajarampariyar4709
    @rajarampariyar4709 Месяц назад +6

    Hark le ramro gare testa fatauri bolne somat navaki

  • @bikramale9114
    @bikramale9114 Месяц назад

    आफ्नो भिडियोको कमेन्ट हेर नानी जनता सबैकुराको जानकार छन् । अराजक धमलाको हर्कत सबैले देखेका छन् ।

  • @सुन्दरमन्
    @सुन्दरमन् Месяц назад +1

    हर्क जंगली शैलीले धरान को बेजत गरे सचिन जरुरी छ

  • @noahfamily1147
    @noahfamily1147 Месяц назад

    नेपाल का पत्रकार हरू ले सहिर साचो बोल्दैन अहिले यो समाचार मा बोल्नेले पनि जान्नु केहि छैन धमलाकै पक्छ्या मा बोल्दै छ

  • @lobsangtsering7269
    @lobsangtsering7269 Месяц назад +7

    Is this how reporter talk to mayor,

    • @daemondonkey6495
      @daemondonkey6495 Месяц назад

      is that how mayor serves notice to attend in status???

    • @lobsangtsering7269
      @lobsangtsering7269 Месяц назад

      @@daemondonkey6495 when someone make allegation in public as a mayor he has obligation to invite the person who made allegation via public media for transparency. If he invite secretly than it would seems like hiding something. At the same time when you make allegation, you should prove it otherwise it’s a defamation since you stereotype either village girls as prostitute and entire ward chairman as corrupt which is huge allegation.

    • @daemondonkey6495
      @daemondonkey6495 Месяц назад +1

      ​@@lobsangtsering7269 who you think mayor is ? isnt he is the servant of people who is elected by the people? is he didnt have patience to heard the truth? why one should give him proof when she didnt have belief on him anymore, the fact is that Mayor didnt want to raise question by people , he forget his past . on that fierce debate mayor is equally responsible for loosing temper and utilizing his power to feel I am the superior . He is a guardian and if any people losse their temper or allege him its his duty to listen patiencely and make them understand in a proper mannner becuase if not then why he is in post of mayor.

    • @lobsangtsering7269
      @lobsangtsering7269 Месяц назад

      @@daemondonkey6495 hopefully she does have evidence otherwise she is in deep trouble,. I don’t know if lawsuit is entertaining in Nepal, if they does than she should be ready to defend herself from liabilities unless she provide fact and evidence to the allegations. Reporter have high liabilities in regards to publishing any news which is not fact.

  • @chandrasubba7672
    @chandrasubba7672 Месяц назад

    यो पत्रूकार लाई सम्मानका साथ मादोर चोद भन्न चाहन्छु सही र गलत छुट्याउनु नसक्ने

  • @bishnukumarirai3275
    @bishnukumarirai3275 Месяц назад

    यो पत्रकार धमला कि बैनी हुनु पर्छ है मेरो अनुमान😂