भाइरल भिडियोबारे पहिलोपटक बोलिन् रामकुमारी झाँक्री, तपाईको दिदीबहिनीको त्यस्तै आए के गर्नुहुन्छ ?

Поделиться
HTML-код
  • Опубликовано: 27 янв 2025

Комментарии • 221

  • @punyasubedi1400
    @punyasubedi1400 16 дней назад +3

    समाज मा अलोकपृयता बढ्दै गएपछी यस्ता घट्ना पनि बड्छन र रोइलो सुरु हुन्छ,, जस्तो कर्म उस्तै फल !!

  • @deepakrajacharya307
    @deepakrajacharya307 17 дней назад +5

    सहि कुरा सलाम छ रामकुमारी झाक्रिलाई एउटा सच्चा चेली नेपाल आमाले जन्माएको रहेछ ।

  • @BimNepal
    @BimNepal 17 дней назад +10

    राजनीतिक दिस्तृकोणले मात्रै नहेरौ , बिचारलाई गहन बिस्लेश्ण गरौ, सलाम छ राम कुमारी ज्युलाई

  • @shailendramaharjan
    @shailendramaharjan 16 дней назад +3

    पालो सबैको आउछ भनेको यहि हो, हिजो अरूको आउदा, अरूलाई पर्दा त यीनीहरूलाई मतलब छैन, अहिले आफूलाई पर्दा सहि कुरा गर्न थाले । 😂😂😂😂

  • @tejbahadursomare7312
    @tejbahadursomare7312 17 дней назад +4

    सही कुरा सलाम छ राम कुमारी झाक्री चेलीलाई

  • @rameshridam4349
    @rameshridam4349 16 дней назад +1

    बिज्ञापन दिन लाई त कल कारखाना बेचेर खाई हालेउ त दिदी

  • @kushalmagar5410
    @kushalmagar5410 16 дней назад +1

    सिकाउने नै तिमिहरु नै हो अनि नेपालमा सबै झोले छ अनि झोलेहरुले एक अर्कालाई नङ्गाउन हरेक हर्कत गरि हाल्छ नि

  • @M.T.SherpaPinasha-s5e
    @M.T.SherpaPinasha-s5e 16 дней назад +1

    Nice तिमीहरु ले जे गर्द पनि हुने हामिले हामीले चहि नहुने????

  • @HarkaHarkarajsangpangrai
    @HarkaHarkarajsangpangrai 16 дней назад +1

    देश बेच्ने लाई साथ दिने लाई यस्तै हो

  • @Roshanyonzan124
    @Roshanyonzan124 17 дней назад +14

    यो अराजक सिकाउने नै तिमीहरु हो, अहिले ठुलो कुरा नगर्दा हुन्छ।।। यस्ता यस्तै कुरा /गफ दिँदै जाउँ एक दिन तिमी पनि गुगलमा सर्च गर्नुपर्ने हुन्छ।।।।

  • @JasRai-n5c
    @JasRai-n5c 16 дней назад +1

    Ta aafai Aiko prayog garxes

  • @rnrawalsultan3370
    @rnrawalsultan3370 17 дней назад +1

    जब आफुलाइ पर्छ तब थाहा हुन्छ 😂😂

  • @tejprakashprasai9445
    @tejprakashprasai9445 16 дней назад +1

    Best of the best critical opinion.Thank you.

  • @ashasabin4970
    @ashasabin4970 17 дней назад +1

    यि झग्री लाई महेश बस्नेत सँग राखौं होला

  • @sheronrai3484
    @sheronrai3484 16 дней назад +1

    बास्तब मै राम कुमारी झाँक्री अति राम्रोसँग गहन अध्ययन गरेर बोल्छ जस्तो लाग्छ।
    मन देखि सलाम छ 💖

  • @kalyankhabas568
    @kalyankhabas568 13 дней назад

    सहि कुरा गर्नु भयो।अहिलेको यो छाडातन्त्र झोलेतन्त्र मिडियालाइ कारबाही गर्नुपर्छ।

  • @indrapoudel6203
    @indrapoudel6203 18 дней назад +5

    सही कुरा ,बधाई छ कमरेड

  • @sunilk.c1954
    @sunilk.c1954 17 дней назад +6

    यो नियमन भन्दा पनि पहिले तिमीहरु सच्चिनु पर्थ्यो ....

  • @rudragurung108
    @rudragurung108 17 дней назад +1

    मै जान्ने मै सुन्ने अहंकारी

  • @gautamlok8924
    @gautamlok8924 18 дней назад +10

    तिमिलाइ मन्त्री को लोब मा किन मुख जोडर चुप्पा खाको त दिदी 😅😅😅😅😅😅

  • @BahadurKesh-w5z
    @BahadurKesh-w5z 17 дней назад +1

    कता बाट आयो फेरि यो नक्कली

  • @BikramBahadurkarki-ry9mx
    @BikramBahadurkarki-ry9mx 17 дней назад +1

    कानतीपुरले रासोपा को फेकलेखदा कसैलाई मतलब भयन आफुलाई परदा याद आउदो रैछ

  • @rambabuphuyal4258
    @rambabuphuyal4258 17 дней назад +1

    सहि कुरा हाे तपाई काे भनाइ । गलत सुचना सब ले बिराेध गरनु परछ ।

  • @KanxaPradeshi
    @KanxaPradeshi 16 дней назад +1

    तिमिले अरुको बिसयमा अनेकथरी बोल्दै हिड्दा चाहिँ मिडिया ठिक हुने।तिम्रो बारेमा कसैले केही बोल्योकि केही गर्यो कि त्यो गलत हुने है।पागलनी आइमाइ

  • @LilaPokhrel-p5b
    @LilaPokhrel-p5b 17 дней назад +1

    तिमी जस्तो अायमाईला तेस्त‌ै बनायको ठिक छ

  • @Panthi1217
    @Panthi1217 17 дней назад +1

    झाक्रि दिदी प्रस्ट बाेलि गलत लाई गलत भन्ने एक साहा र सक्षम महिला हुन ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @chakrachakra7509
    @chakrachakra7509 17 дней назад +2

    पहिला आफुले के बोल्नुपर्छ के बोल्नु हुदैन भन्ने कुरा हेक्का राखेर बोल्नु पर्यो नि उखाने गुखानेसङ्गको किस खाएको भिडियो बारे बोलेको होइन र यो सबै तिमिहरु जस्तै राजनितिले सिकाएको हो जे होस राम्रै भिडियो बनाएछ त्यो मेडियालाई सलाम

    • @ambikaupreti7255
      @ambikaupreti7255 17 дней назад

      महिलाको इज्जतको खिल्ली उडाउनेलाई जुत्ताको माला उपहार।

  • @kuberpudasaini9751
    @kuberpudasaini9751 15 дней назад

    tq Ramkumari ji

  • @SaralLife-i8q
    @SaralLife-i8q 18 дней назад +5

    रामकुमारी को भनाइ 100% ठिक हो

  • @arpanghale1641
    @arpanghale1641 18 дней назад +8

    MCC कि मतियार राम कुमारी झाक्रि को किन रुवाबासि हो😂😂😂😂

  • @AbhayDangol
    @AbhayDangol 16 дней назад

    Yes, you are correct, Ram Kumari Jhakri Ji. Your dynamic thoughts reflect reality.

  • @yurajmahat3521
    @yurajmahat3521 17 дней назад +1

    आजको यो अबस्ता र यो छाडा समाज बनाउनी त तिमिहरुकै योगदान हो है झक्रीनि जे गरे ठिकै गरे धत्तुरो रोपेर गुलाब फुल्दैन बन झकृनी

  • @chandrakambang1686
    @chandrakambang1686 18 дней назад +4

    सबै कुरा थाहा रहेछ किन सिस्टम् राखेर देश परिबर्तन् गर्नु सक्नु भएन केपी ओलीको झोला बोक्दै ठिक् हुन्छ

  • @binodmahat6519
    @binodmahat6519 17 дней назад +3

    सहि 100%👏👏👏👏👏👏💚💚💚💚💚💚💚

  • @BUPbThapa
    @BUPbThapa 16 дней назад

    Good👍👍😊😊😊😊

  • @rijal5405
    @rijal5405 17 дней назад +2

    यो अराजक सिकाउने तिमी त हो नि ढुङ्गा हानेर आएको यो ठाउँमा डिप्रेसनमा जाउली नानी ख्याल गर बेलैमा

  • @ramsharankumal321
    @ramsharankumal321 17 дней назад +1

    तिनीहरु जस्तो स्वार्थीहरु ले गर्दा यस्तो भएको हो भन्ने कहिले बुझ्दछौ? तिमीहरु नै दोषी छौ।

  • @arpananeopane
    @arpananeopane 18 дней назад +1

    Wow Great.. Well said Ram kumari mam

  • @bambishowkarma9641
    @bambishowkarma9641 17 дней назад +4

    यो अबस्थामा देश लाई पुर्याएको हामीले होत ? सस्कृत बिध्या पढाउने स्कुल मास्ने तिमीहरू नै थियौ नित । नैतिक शिक्षा हटाउने तिमीहरू नै हौनित ।

  • @PremAdhikari-w6c
    @PremAdhikari-w6c 17 дней назад +3

    सहि भन्नुभयो! यो अराजकताको परराष्ट हो भन्ने लाग्छ!!

  • @RamChandraRai-rh2wk
    @RamChandraRai-rh2wk 17 дней назад +2

    हि हि हि हि हि बनझाँकरि 😊😊😊😊😊😊

  • @umeshkhadka1226
    @umeshkhadka1226 9 дней назад

    💯 Right

  • @sitatiwari6224
    @sitatiwari6224 17 дней назад +2

    झाक्री जि तपाइले भनेको १००% सहि हो तर तपाइले हिजो बोलेको कुरा के सहि थ्यो? बल्ल म्याचोड हुनुहुदैछ,तपाइले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीलाइ लगाएको लाल्छना सैय थियो? केपी ओली प्रति ओकलेको बिष छ्यम् थियो ? सार्वजनिक ठाउमा माफी माग्नुस् र समाजलाइ उदाहरणिय बन्नुस शुभकामना म्याचोड हुदैजानु भएकोमा

  • @rajuthakali7564
    @rajuthakali7564 17 дней назад +1

    दलाल भ्रष्ट्राचारी लाई गर्ने भनेकै यहि हो

  • @bharatthapa5283
    @bharatthapa5283 17 дней назад +1

    आजा यो अबस्ता सृजना भयको तपाईहरुकै कारणले हो नेपाली जनताको कारणले होईना ,!

  • @dhanbudhathoki7140
    @dhanbudhathoki7140 16 дней назад

    कुरो सहि हो हामी सबैको चेलिबेटि छन सबैले पहिला आफुले आफैले किनौ

  • @tibbatrai1982
    @tibbatrai1982 16 дней назад

    राम कु. सँग 100 % सहमत

  • @AitabkSingh
    @AitabkSingh 17 дней назад +1

    तिमी हरु जस्ता रादा रादी का बान हरुले सिकाको हो काम गर्ने बार्ताबर्न त तिमी हरु जस्ता जाथा जाथी हरु गर्नु पर्योनि

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r 17 дней назад

    यस्तो साम्राज्यवादीको अराजक , छाडा र उद्डण्ड ब्यबस्थाको रक्षा कवज तिमि पनि हौ झाँक्री , आज तिमिले बोकेको ब्यबस्थालेनै तिम्रो चरीत्र हत्या गर्न खोज्यो र तिमिले बल्ल थाहा पायौ , त्यसरी कसैको पनि चरीत्र हत्या गर्नु र गर्न खोज्नु अराजकता हो यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।

  • @nandatilija
    @nandatilija 17 дней назад +4

    एमाले छोडेर गल्ती गर्नु भयो देशलाई चाहिने नेत्रित्व हो तपाई मलाई मनपर्छ।

  • @बिचित्रकोसंसार

    नरुनुस यो तपाईकै देन हो गलत समचार सम्प्रेषण गर्ने लाई कार्बाही गरौ भन्दा त्यही मिडियामा गयर संरक्षण गर्ने नै तिमी हरु हो आज थिकै भाको छ 😂😂😂#कान्तिपुर १को दलाल मिडियालाई बिहार तिर पठाई दिउ बल्ल मिडिया सुधार हुन्छ।

  • @raghunathamalla2459
    @raghunathamalla2459 17 дней назад +1

    भयो भयो झाक्री धेरै फतुरो नलगाउ थुतुनो यकातिर चाक अर्को भाको मान्छे को के कुरा

  • @DurgaAdhikari-r5w
    @DurgaAdhikari-r5w 16 дней назад

    अत्यन्त ठिक।

  • @TirthaPoudel-rn5uz
    @TirthaPoudel-rn5uz 17 дней назад +1

    हेल्लो बन झाँक्री जव आफैलाई पर्यो नी बल्ल थाहा भयो? यो प्रवृतिको जननी तिमी पनि त हौ नी

  • @binodatreya6964
    @binodatreya6964 13 дней назад

    निडर नेतृ।

  • @AshokMagar00
    @AshokMagar00 16 дней назад

    झाक्री ले पीर्के सलामी गरेको याद आयो 🤣🤣🤣

  • @subwaystationery3707
    @subwaystationery3707 17 дней назад

    You are absolutely very very right sis.

  • @Buddha3366
    @Buddha3366 15 дней назад

    Good dd

  • @HemrajOli-th8ls
    @HemrajOli-th8ls 17 дней назад

    Good opinion bitter truth thanks a lot

  • @ShankarrajBhandari-f5s
    @ShankarrajBhandari-f5s 17 дней назад

    रामकुमारी झाँक्रीको सही कुरा

  • @gopaloli8536
    @gopaloli8536 17 дней назад +1

    याे अराजकता नेपाली सामाज भाडने तिमिहरू नै हाे अहिले राेई कराई गरनु केा कुनै ओेचिते छैन

  • @PoojaSingh-fr4di
    @PoojaSingh-fr4di 17 дней назад +1

    Rip ramkumari jhakri khateni sadak chap

  • @yagyarajbista2054
    @yagyarajbista2054 11 дней назад

    good

  • @rojanlama9914
    @rojanlama9914 17 дней назад +1

    100%right

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 17 дней назад

    झाकृका कुरामा दम छ।

  • @bishnuatri
    @bishnuatri 13 дней назад

    Good anlices

  • @tekbahadurchhantyal8795
    @tekbahadurchhantyal8795 17 дней назад

    इ सबै नया पार्टीको सन्तान हुन।

  • @nirojkhanal6034
    @nirojkhanal6034 17 дней назад +5

    तिमी बोलेको पनि सुनिएका छन्। यो अवस्थामा आएको तिमीहरु कै कारण हो। अहिले लाज छैन?

  • @DurgaSanjyal-h8n
    @DurgaSanjyal-h8n 17 дней назад

    तिमी हरु इमान्दार बन!तिमी अफु मात्रै इमान्दार बन!तिम्रो बोली जाली हो !येहि नै सत्ये हो !

  • @SamjanaAdhikari-uc1vx
    @SamjanaAdhikari-uc1vx 17 дней назад

    सही कुरा रामकुमारी जी धन्यवाद

  • @KamalKhanal-v9r
    @KamalKhanal-v9r 18 дней назад +2

    सलाम छ बैनी

    • @RajThapa-c9g
      @RajThapa-c9g 18 дней назад

      Kamred..right...bigareki RUclipsr ley ho Samaj .
      ..

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q 17 дней назад +1

    केपी ओली संग चुपा खाने दिदी यी होइन र 😂😂

  • @kishanyonjanlama368
    @kishanyonjanlama368 17 дней назад +1

    गाेकुल काे याद अायाे

  • @BadriRijal-c1o
    @BadriRijal-c1o 17 дней назад

    राज्य सञ्चालन प्रणाली नै गलत छ त केको नियमन नेता छाडा,जनता छाडा भाको देशमा

  • @Dorjye
    @Dorjye 18 дней назад +1

    को हो यो फेरि क्यारक्यार कराउने
    कामना काजको नेपाल बिगार्नेहरू यिनीहरू नै हुन् भाषण खुब दिने काम केही नगर्ने

  • @skchhetri495
    @skchhetri495 18 дней назад

    100% agreed!
    नेपाल मा youtube लाई निगमन गर्नु पर्छ, एस्ले समाज् भाड्ने काम गरेको छ! खाली viewer oriented content ल्याएर dollar कमाउने खेल् ले samaj बिभक्त भको छ!

  • @ChhatraLimbu-g4k
    @ChhatraLimbu-g4k 17 дней назад

    Ram kumari nani bahini lai yo vanai ma chahi salam samman salam xa aatma dekhi sewa dhog chadhauxu

  • @RatnMoktan
    @RatnMoktan 17 дней назад

    Sahi kura ho jhakri dd❤😮😮

  • @DeepakGurung-j1h
    @DeepakGurung-j1h 17 дней назад +3

    सिस्टमको कुरो गर्छेउ सिस्टमको धज्जी उडाउने तिमिहरु नै हौ ।

  • @deepakmansainju9739
    @deepakmansainju9739 11 дней назад

    आज देशलाई लुटने लुटेरा,भ्रष्टाचारी र राजनितिक सेन्डिकेट चलाई रहृेकाहरुकाे छटपटिएर बडा महारानि हाेसमा आए पछि बीस बमन गरेकाे जस्ताे लाग्याे।

  • @GovindaSubedi-e6n
    @GovindaSubedi-e6n 17 дней назад

    १००%सहि हो।

  • @kpbhatta9095
    @kpbhatta9095 16 дней назад

    अझ तिम्रो पुति चिकेको video आउनु पर्ने😁😀😀😂

  • @alefs609
    @alefs609 18 дней назад +1

    यिनी पनि चिचाउने मात्र हुन् कै गरया होइन खोक्ने हुन् खाली

  • @dblama5837
    @dblama5837 17 дней назад

    Salam xa Ram Kumari lai

  • @roshanchhantyal380
    @roshanchhantyal380 17 дней назад

    110 % sahi kuro garnu vayo ahile chai

  • @DalhangNembang
    @DalhangNembang 18 дней назад

    समाज नकारात्मक सोचको अराजकताले अक्रान्त छ।सबै गैर जिम्मेवार पत्रकार र मिडिया हावउस तथा संचार माध्यम विरुद्ध शसक्त अवाज उठाउ । साथै नियम कानुन बनाएर नियमन गरौं । लोकतन्त्र भनेको अराजकतन्त्र होईन । रामकुमारी ज्युलाई बधाई !!

  • @kumardulal9891
    @kumardulal9891 17 дней назад

    आजको समाजमा यस्ता कुराहरु नगरेकै बेस जसको सैलि ऐहि कमेन्ट हेरौन कति सब्वेर सम्सकार तिर जादैछौ वाईयत र बकम्फुसे ऐकले अर्कालाई तिरसकार जनता नेतालाई नेता जनतालाई ईर यस्तै यसतै विचार र वाक्यन्स हरूनै अवकादिनहरूमा हाम्रो भव्यर सभ्य समाजको सृजना हुनिनै छ फलसरूप हामी ऐकादेश को कहानि हुनुनै पर्ने छ

  • @kalpanamonger2649
    @kalpanamonger2649 17 дней назад

    यति को बुझ्ने लिडर चही यो देश आवश्यक छ है।

  • @Makar-g9z
    @Makar-g9z 17 дней назад

    कान्तिपुरलाई ढोह्छौ अब खोक्छौ ढोगन १२ भाईलाई अनि १२ भाईले एस्तै गर्छ

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 17 дней назад

    झाक्री जि.ले सहि कुरा गर्नु भयो । सारै चित्त बुझ्यो तर एउटा कुरा चित्त बुझेन किन भन्दा नेकपा समाज बादिको नेत्री भनेर भन्दा , एमाले जस्तो ठूलो पार्टिको नेत्री भन्न पाए कति खुशी होइन्थ्यो होला , अब फर्कनुस है ।

    • @keshabranabhat3080
      @keshabranabhat3080 17 дней назад

      पुर्ब हत्यारा,अपुतो ओलिले स्थान दिनुपरेन खामालेमा जान लाई ?

  • @rabindrajoshi4238
    @rabindrajoshi4238 17 дней назад +1

    thikai bhannu bhayo tara aafu pani kasto hu bhanne bujhnu paryo.

  • @HemrajOli-th8ls
    @HemrajOli-th8ls 17 дней назад

    90%right

  • @deepagyawali2656
    @deepagyawali2656 17 дней назад

    के पि लाई नङगाउदा होस पाइनौ मया अब जोगिने दुलो खोज्दै मया

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 17 дней назад

    बिना मिग्गोको दाइ भएको सरकार भएको हुनाले नेपालमा जस्ले जेगरेनी हुन्छ

  • @KabiRoka
    @KabiRoka 17 дней назад

    Good

  • @Galaxy.s02
    @Galaxy.s02 17 дней назад

    Xsdatantra xa ho nepal ma
    Jhakri dd ko kura ramro lagyo

  • @buddhigurung2558
    @buddhigurung2558 17 дней назад

    Ram kumari jiko kurama sarkarko dhyan janu awasyak xa

  • @takbahadur394
    @takbahadur394 17 дней назад +1

    किस खासा थाहा भएन तेस बेला केही पदको लागि होलानि त यो गरेको अरु के के भो

    • @stmmonile1491
      @stmmonile1491 17 дней назад

      चुम्मा चाटनी गर्ने बेला केपी दाईसँग मजा आयो अहिले आएर चाहिँ खोकेर हुन्छ पार्टी छोडेर खोकेर हुन्छ

  • @AshishTamang-f3h
    @AshishTamang-f3h 17 дней назад

    मिडियाको दुरुपयोग गर्ने पत्रकारहरुलाई कार्बाही गरौ।

  • @BirbahadurKyamagar
    @BirbahadurKyamagar 17 дней назад

    Ram Kumari salam