अन्तरिक्ष सम्बन्धी जानकारी को लागि यस विश्व घटना टिम लाई सम्पूर्ण दशकको तर्फबाट धेरै धेरै धन्यवाद योता हाम्रो एउटा कल्पना मात्र हो र किनकि हामी त्यत्रो सालसम्म बाँच्न असम्भव छ
होइन यो सर को आवाज र झन कति राम्रो सुनिरहु जस्तो तेस्तै यी तस्बिर हरु पनि कति मिलाएर हालेको के सर कति दामी मुतु थरर काम्ने ब्रह्माण्ड को खबर हालेको थिकै छ्😁😁
यस्तो काल्पनिक सत्य घटना सुन्दा लाग्छ कि सबै हुने प्रकृति घटना मर्ने बेला सम्म आफ्नै आखा ले देख्न पाइन्छ । यस्तो राम्रो काल्पनिक घटना अखिर सत्य यहि नै हुन्छ ।ब्रह्माण्ड को उत्पती जसरी भयो अन्त्य पनि त्यसरी नै हुन्छ ।जसरी मान्छे जन्मन्छ अनि त्यसरी नै मर्छ ।मात्र भोउतिक शरीर को परिबर्तन मात्र हो।सर तपाईं को यो बक्त्ब्य र चित्रण लाग्छ कि भबिस्य को आकाश बाणि हो thank you sir all of your information
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!! अति सुन्दर प्रस्तुति लाग्यो !!!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!! आश्चर्यजनक अकल्पनीय आकर्षक अविश्वसनीय अद्भुत अविस्मरणीय !!!
तर ती दिनहरूमा, त्यस सङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन; अनि आकाशका ताराहरू खस्नेछन्, र आकाशमा भएका शक्तिहरू हल्लाइनेछन्। आकाश र पृथ्वी बितेर जानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्नेछैनन्। मर्कूस १३:२४-२५, ३१
हाे हाम्राे मगद् र दिमाग र, सुपर फास माईन र, ईन्टर नेट र, सुपर कम्प्युटरको आबिस्कार ,सथै ,नंया नयाँ ,ग्रह र उप ग्रह को खोजी र खोज , र अनुसन्धान को क्रम तिब्ब्रा गतिमा बद्दाइ जाने छ!!👋👏✍️👍️🙏🙏👌
म साइन्स लाई नमान्ने ब्यत्ती होइन अहिले साइन्स नै हाम्रा भगवान सरी भएका छन् तर साइन्स ले कुनै कुरा को जन्म गराउदैन जे छ जे भैरहेको छ त्यस्को छान्बिन र पत्ता लगाउने वा सङ्खा गर्ने तथ्य निकाल्छ।तर म धर्मिक र पौराडिक काथा लाई मान्छु यो सबै कथा हाम्रो पौराणिक काथा मा समाबेश भैसकेका यो तथ्य हुन,,,भगवान बिना यो ब्रमान्ड सम्भावना नै छैन सत्ययुग,द्ववापर युग,त्रेतायुग अनि कलियुग अरेक युग को आयु छ हरेक बैज्ञानिक का खोज यो ब्रामन्ड का हाम्रा पुराण अनि ग्रन्थ मा समाबेश भैसकेका छन।।।।हर हर माहादेव🙏🙏
मैले मिडियो सबै हेरे यो मात्र होइन खगोल सम्बधी सबै भिडियो म हेछु म यति कन्फम छुकी हाम्रो world यति अयम्बको छ की जून हामी कल्पना सम्मपनी गर्ने सक्दैनै त्यसगरी जसरी world को उत्पती भयो त्यसरीनै अत्य निश्चित छ। अमर कोही छैन त्यसैगरी हामीभन्दा पहिलाका सम्पदा कति विकेशित होलान like Alen वा Alen जस्तै तेस्तै हो। यो खगोलको जतिकुरा गरेपनी कुरो त्यही हो उदाहरण मैले म पहिला भनेकोत मेरा मामा पहिला रहेछन कुरो तेस्तै हो
मलाई मन परेन। भविष्यको बारेमा मानिस लाई भन्दा परमेश्वर थाहा छ ।किनकि यो सबै कुरा परमेश्वरले सृष्टि गर्नुभएको हो। साँचो परमेश्वर यहोवा जसले आकाश रच्नुभयो, जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो, उहाँले व्यर्थैमा त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो। उहाँ यसो भन्नुहुन्छ: “म यहोवा हुँ, मबाहेक अरू कोही छैन।
धेरै मानिसहरुले ब्रम्हाण्डको बिषयमा तयार पारिएको बिषय बस्तुलाई भन्दा आवाजलाई बढि टिप्पणी गरेको पाइयो । म चाहिँ यस बिषयको लेखकप्रति हार्दिक आभार प्रकट गर्दछु ।
अनतय निसितहुनछ पिता परमेश्वर को बचनले भन्दछ तारा हटेर जानेछ सुरियाको तापक्रम बढ्दै जानेछ माहामारि आउनेछ भुकम्प जानेछ जातिजातिको युद्ध हुनेछ धर्म को युद्ध हुनेछ अनिकाल आउनेछ जमिनले उपजनि दिनेछैन ऐसरि सुरुवात हुनेछ र सुरुवात पनि हुदैछ
हुन त यस्ता कुरा हरु धेरै पहिले देखि नै सुन्दै आएको छु। पहिला पनि त 2012 मा यो धर्ती को विनाश हुन्छ। भनेका थिए वैज्ञानिक हरु ले खई केही भएन। भगवान ले बनाएको हो यो संसार कहिलेइ पनि अन्त्य हुने छैन ।
विश्व घटना नियमित नछुटाई हेर्ने साथी हरु को को हुनु हुन्छ ❤️
ma xu😍🙏🙏
Taro bauu pani xa..🤣😆😂😆🤣😆😂😆
🙏🙏🙏❣️❣️❣️❣️
म छु
M chu mlai ati man parchh
India Assam
सायद मैले सुनेको मानिसहरुको स्वर मध्येकै ऊत्कृष्ट स्वर ❤️❤️❤️
Same
Tpaiko pni bnauna milxa, recording grda ysti voice bnauna milxa 😊😊🙏
अन्तरिक्ष सम्बन्धी जानकारी को लागि यस विश्व घटना टिम लाई सम्पूर्ण दशकको तर्फबाट धेरै धेरै धन्यवाद योता हाम्रो एउटा कल्पना मात्र हो र किनकि हामी त्यत्रो सालसम्म बाँच्न असम्भव छ
प्रस्तुतिमा क्लियरेन्स अनि स्वरको मिठास साथै यथार्थमा आधारित हुने भयेकोले आनन्द आउँछ बिस्वघटना हेर्दा सुन्दा
उत्कृष्ठ कार्यक्रम विश्व घटना जति हेर्यो उति हेर्न मन लाग्छ।😊😊
हो है म्याम । तर सबैभन्दा ठुलो कुरा सन्सारको अस्तित्व नै समाप्त हुन्छ भन्दा चि कस्तो पिर लाग्दो रछ 😅
कति मिठो आवाज के 🙆जति सुने
पनि अझै सुनौ सुनौ लाग्ने 😘😍🙏
I see ur comment everywhere
Jata pani dekxuta hajur lai
होनी है दिदी ❤️😁
@@nimeshpokharel7743 😜😜😜😜😜
सारै मिठास
होइन यो सर को आवाज र झन कति राम्रो सुनिरहु जस्तो तेस्तै यी तस्बिर हरु पनि कति मिलाएर हालेको के सर कति दामी मुतु थरर काम्ने ब्रह्माण्ड को खबर हालेको थिकै छ्😁😁
यस्तो काल्पनिक सत्य घटना सुन्दा लाग्छ कि सबै हुने प्रकृति घटना मर्ने बेला सम्म आफ्नै आखा ले देख्न पाइन्छ । यस्तो राम्रो काल्पनिक घटना अखिर सत्य यहि नै हुन्छ ।ब्रह्माण्ड को उत्पती जसरी भयो अन्त्य पनि त्यसरी नै हुन्छ ।जसरी मान्छे जन्मन्छ अनि त्यसरी नै मर्छ ।मात्र भोउतिक शरीर को परिबर्तन मात्र हो।सर तपाईं को यो बक्त्ब्य र चित्रण लाग्छ कि भबिस्य को आकाश बाणि हो thank you sir all of your information
यति मिठो स्वर भएको मान्छेको अनुहार हेर्न पाए म धन्य हुने थिए । फेसबुक मा सर्च गरेको नि भेटाउन सकिएन । 😍
😍😍😍😍
Ma ho..
Ma ho..
कत्ति मिठो स्वर😌सुनिरहु लाग्ने कथाबस्तु उस्तै............❤❤❤❤❤❤
एकदम राम्रो ! अर्को यस्तै हेर्ने आशा !
one of the best voice in Nepal.
You are right?
Man with a legendary voice❤️
I love bishwo ghatana and I love your voice sir 😍😍💖💕👍
😊 mo mo
I really love this channel and lovely voice
Hora
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!!
धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!!
आश्चर्यजनक अकल्पनीय आकर्षक अविश्वसनीय अद्भुत अविस्मरणीय !!!
वास्तवमा कुनै पनि मानवको आफ्नो घमण्ड नदेखाए हुन्छ जसले आफ्नो स्वार्थ मात्र हेर्छ उ छिट्टै नष्ट भएर सकिने निश्चित छ।
Honi
wwo vere good vedo sara
तर ती दिनहरूमा, त्यस सङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन; अनि आकाशका ताराहरू खस्नेछन्, र आकाशमा भएका शक्तिहरू हल्लाइनेछन्। आकाश र पृथ्वी बितेर जानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्नेछैनन्।
मर्कूस १३:२४-२५, ३१
Amen
I'm waiting for to my best Programm bishwo Ghatna👌👌👌💘💘💘❤️❤️❤️💕💕💕
I love all hestory daii aarkho poni fast applode garnu tw 😍😍
We appreciated your great work. Thank you bishwo ghata and team, your voice is god gifted.
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर प्रस्तुति !!!
अद्भुत आकर्षक अकल्पनीय !!!
हजुर को आवाज नि यति मीठो छ नि सुनिरहु लाग्छ सायद अहिले सम्म हजुर्को जस्तो आवाज सुनेकै छैन धेरै माया सधै सुन्न पाउ!!!!:
हामी जन्मेको लगभग १०० भित्र हाम्रो मृत्यु हुन्छ भन्दा त हामी मानव लाई चिन्ता छैन ! यो त अर्बौं खर्बौ बर्षका कुरा !
70-80 years ko manche lai ta paisa ko lov huncha
Swor sarai mitho!!Biswho ghatana sadhai herne garxu
धेरै धेरै धन्यवाद यो कार्यक्रम को लागि र यस सम्बन्धि म समाहित सबै हजुर हरुलाइ
हाे हाम्राे मगद् र दिमाग र, सुपर फास माईन र, ईन्टर नेट र, सुपर कम्प्युटरको आबिस्कार ,सथै ,नंया नयाँ ,ग्रह र उप ग्रह को खोजी र खोज , र अनुसन्धान को क्रम तिब्ब्रा गतिमा बद्दाइ जाने छ!!👋👏✍️👍️🙏🙏👌
Very intelligent person with magical voice.🥰🥰
Eakdum sahi sir
Just wow
And thank u sir
BISWO GHATANA💕💕❣️
राम्रो लागपयो धन्यवाद
First time comment maile ahile samma sabai video hereko I love this channel I love science technological and all myth
You have really amazing voice
Sarai sapha prastuti .
aabueee. sahi. sahi. ho. jastai. lagyo. yo. vanai. maile. 2. mahina. dekhi. aakash. ma. eutai. tara. dekhina. pura. kaalo. baadal. matrai. dekhi. raaxu.
hajur. lai. dhanyabaad. jankari. dinu. vayeko. ma.
shai xa
one of the most humble& jenuine voice among all neplsese youtubers
धेरै राम्रो लाग्यो सर ।
काल्पनिक कुरामात्र हो
Hajurko voice Suni rahanu man lagxa sir hajurle face dekhaunu hunna dekhaunushna sir 🙏🙏♥️♥️
sachhai sarai mitho lagxa malI ni yo program ani yeha ko aawaj
धन्यवाद ।
Love your video and voice too sir
Very nic 💕💕💕💕💕💕💕💕 video
very very Knowledge ☺️ video
I love you sir❣️❣️❣️
I love you too from biswo ghatana ♥️♥️♥️
बोलनी सैली voice sarai mitho
Thank u for inform us!!
ramro..
नेपाली भाषा मा बिश्व घटना सुन्न अनि हेर्न पाउँदा खुसी छु❤️
I always listen this voice before sleep. without listen this voice i cannot sleep.
good advice
I love your voice and information 🤩
Verry nice
Sir ati ramro lagxa yo program aajako bisaya bastu pani ramro xa
I always used to see this Chanel.
म साइन्स लाई नमान्ने ब्यत्ती होइन अहिले साइन्स नै हाम्रा भगवान सरी भएका छन् तर साइन्स ले कुनै कुरा को जन्म गराउदैन जे छ जे भैरहेको छ त्यस्को छान्बिन र पत्ता लगाउने वा सङ्खा गर्ने तथ्य निकाल्छ।तर म धर्मिक र पौराडिक काथा लाई मान्छु यो सबै कथा हाम्रो पौराणिक काथा मा समाबेश भैसकेका यो तथ्य हुन,,,भगवान बिना यो ब्रमान्ड सम्भावना नै छैन सत्ययुग,द्ववापर युग,त्रेतायुग अनि कलियुग अरेक युग को आयु छ हरेक बैज्ञानिक का खोज यो ब्रामन्ड का हाम्रा पुराण अनि ग्रन्थ मा समाबेश भैसकेका छन।।।।हर हर माहादेव🙏🙏
Powerful voice
Just amazing
very interesting ❤
great information
intresting
voice damii daju ko
one of the Best channel of youtube
U remind me of ntv telecast of world news biswo ghatna but much more elaborated hats off to you sir
really good video lost of love
Sir hajur ko vyse🙏🙏🙏
मैले मिडियो सबै हेरे यो मात्र होइन खगोल सम्बधी सबै भिडियो म हेछु म यति कन्फम छुकी हाम्रो world यति अयम्बको छ की जून हामी कल्पना सम्मपनी गर्ने सक्दैनै त्यसगरी जसरी world को उत्पती भयो त्यसरीनै अत्य निश्चित छ। अमर कोही छैन त्यसैगरी हामीभन्दा पहिलाका सम्पदा कति विकेशित होलान like Alen वा Alen जस्तै तेस्तै हो। यो खगोलको जतिकुरा गरेपनी कुरो त्यही हो उदाहरण मैले म पहिला भनेकोत मेरा मामा पहिला रहेछन कुरो तेस्तै हो
यति मिठो सोर के खाएर आउछ हजुर।Ty restro tulsipur pulchowk bata.
हजुर्को कुरा मलैइ अन्न्द लाग्छा हाजुर
नमस्कार दाई 🙏, मैले तपाईंका हरेक भिडियो हेर्ने गरेको छु। कृपया muon g2 को बारेमा पनि एउटा भिडियो बनाउनु हुन अनुरोध छ।
Amazing
Good job bro thanks 4 video.
Tapai ko voice ko big fan Ma 😍🥰🥰
My fevrity channel
educative sir..........super voice
You deserve more brother lots of love ❤️❤️
मलाई मन परेन।
भविष्यको बारेमा मानिस लाई भन्दा परमेश्वर थाहा छ ।किनकि यो सबै कुरा परमेश्वरले सृष्टि गर्नुभएको हो।
साँचो परमेश्वर यहोवा जसले आकाश रच्नुभयो, जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो, उहाँले व्यर्थैमा त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो। उहाँ यसो भन्नुहुन्छ: “म यहोवा हुँ, मबाहेक अरू कोही छैन।
Grade sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💝💝💝🌏️
याे कार्यक्रम नियमित नहेर्ने काे काे हुनुहुन्छ !!!😊😊😊
Mero college ko sirko aawaj rw bujhaune saily yatikai ramro hunthyo vane ma college janythe hola😁😁
धेरै मानिसहरुले ब्रम्हाण्डको बिषयमा तयार पारिएको बिषय बस्तुलाई भन्दा आवाजलाई बढि टिप्पणी गरेको पाइयो । म चाहिँ यस बिषयको लेखकप्रति हार्दिक आभार प्रकट गर्दछु ।
Thank you for information🤗😘
Wow so best voice i love your voice
your voice is my drugs.i am addicted to ur voice
Tapailai ekchoti herna paye hunthyo dai 😃😃😍🙏🙏🙏🙏
Very interesting great knowledge thanks
My pleasure
Nice vidio
Very very nice video 👍🇮🇳🇮🇳🇮🇳♥️
हाम्रो परिवेश र जीवनलाई सही व्याख्या केवल विज्ञानले मात्र गर्छ
Tapai loii thaha xa science vanda aghi noii yo kura. Bible ma lekhya xa Biswas. Lagya padhnu hola
अनतय निसितहुनछ पिता परमेश्वर को बचनले भन्दछ तारा हटेर जानेछ सुरियाको तापक्रम बढ्दै जानेछ माहामारि आउनेछ भुकम्प जानेछ जातिजातिको युद्ध हुनेछ धर्म को युद्ध हुनेछ अनिकाल आउनेछ जमिनले उपजनि दिनेछैन ऐसरि सुरुवात हुनेछ र सुरुवात पनि हुदैछ
Sweet voice ❤️😘
Op sir sarai ramro lagyo video
Your voice is ao addictive..🗣️🗣️
Always good
i fall in love with ur voice i can't sleep without listen ur voice every night i see ur video
If we extinct for ever we might see all incidents, good 👍 interesting
हुन त यस्ता कुरा हरु धेरै पहिले देखि नै सुन्दै आएको छु। पहिला पनि त 2012 मा यो धर्ती को विनाश हुन्छ। भनेका थिए वैज्ञानिक हरु ले खई केही भएन। भगवान ले बनाएको हो यो संसार कहिलेइ पनि अन्त्य हुने छैन ।
super💚