नेपालको हरेक नारी यस्तै मेहनतशिल हुन जरुरी छ, कृषि प्रधान देश नेपाल🇳🇵 आफ्नै देशमा कृषि पेसा गरेर यति धेरै खुशी परिवार देखे🤗 धन सम्पत्ति होस य, नहोस् मन भने सधैं ठुलो हुनुपर्छ😊🙏
कती रामरो वीडियो , यस्तो पो कुरा लियर बनौड़ा ramro hunx , kasle कसलाई आंखा लगाए , कले कस्को भूंडी बोकी , kasko घरमा झगड़ा भयो जस्ता घटिया भिडियो बनौना भनदा यस्टो भीडियो ले कती प्रेरणा मिलछ Keep it up bhai
मेहनत पौरख गरेर उन्नती गरेको जिन्दगी नै सौभाग्य मानी हो यो पेसालाई अझै उन्नती प्रगति गर्दै जानू हिला शुभकामना सबै मिहिनेती परिबारलाई र मोहन बस्नेत भाईलाई।
धेरै मिलेकाे परिवार परिवार मिलेर गरेकाे सबै भन्दा राम्राे तर जग्गा कसरी मिल्दाे रहिछ सम्पति केही छैन भन्नू भयाे एति धेरै लगानि गरे जस्ताे छ।छाेरि छाेरा पनि पढेका छन कसरी सम्भब भयाे।बुज्न सकिएन।नमस्ते सबै जनालाइ
Good Job Mohan ji. Work is worship. Agriculture is one of the respected Job in the world. All Nepalese youth must involve in agriculture and animal husbandry. Those who are involving in agriculture and animal husbandry must be respected. Stay safe and healthy. Health IS REAL WEALTH.
Yo video herera dherai ramro lageo. Xora ko voice dherai ramro, he should try his luck in Voice of Nepal. We should inspire such hardworking family as they are the role model for others to follow. Lots of respect & love. Thank you Dai for covering this video.
ऊधुम उत्पात यो पो हो त समृद्दीको यात्रा .. टपरे.. टॅुईया बाहुन क्षेत्री कथित सभ्रान्त शासकको खलक भए ... अनुदानको ओईरोकमीशन Cut-money के के हो के के तर मुलबासी रदलित सधै हलिया कमैया कम्लरी दास र Vote बैंक मै सिमित .. अब पालो हाम्रो...??!!
पत्रकार जिउ काममा गरेर खान पनि केकाे लाज चाेरेर खाएको त होइन हाेला पत्रकार जिउ अलिकति सुहाएन है काम गरेर खाने लाई लाज हुन्छ भने प्रसन गरन है अलिकति मिलाएर बाेलनु हाेला ल
आहा कती राम्रो परीवार दाईको कुराले नया पुस्तालाई पनी नया सोच आउछकी नया नया कुराको जान्कारीको लागी हजुरको टिमलाई धन्वाद ।
नेपालको हरेक नारी यस्तै मेहनतशिल
हुन जरुरी छ, कृषि प्रधान देश नेपाल🇳🇵
आफ्नै देशमा कृषि पेसा गरेर यति धेरै
खुशी परिवार देखे🤗 धन सम्पत्ति होस
य, नहोस् मन भने सधैं ठुलो हुनुपर्छ😊🙏
Hjr k kaam garnu hunx Autaa youtube video herna ani comment garna pani bhulnu hudo rainaxa Sab pahila heenu uunx gajab xa
@@mahendrabishwakarma6588 😀😀😀😀
@@mahendrabishwakarma6588 कति तोपको सलामी दिऊ साथी हजुरलाइ मिल्यो बिचार
कोइ कमेन्ट गरेरै खुसी देखिन्छन
@@pandeyjenisha3728 🙏🙏🙏
कती रामरो वीडियो , यस्तो पो कुरा लियर बनौड़ा ramro hunx , kasle कसलाई आंखा लगाए , कले कस्को भूंडी बोकी , kasko घरमा झगड़ा भयो जस्ता घटिया भिडियो बनौना भनदा यस्टो भीडियो ले कती प्रेरणा मिलछ
Keep it up bhai
धेरै राम्रो काम बहिनीको परिवरले यो मिडियाले धेरै राम्रो भिडियोहरु लेउनु हुन्छ यहि पत्रकरित धेरै खुसि लग्यो किरण पौडेल दाई
देश लाई प्रेम गर्ने देश भक्त नेपाली हरु लाई सलाम छ ! सफलता को कामना छ !
आहा कति राम्रो फ्यामिली अनि साथमा सबै मिलेर येति राम्रो कृषि काम गरेक देख्दा धेरै राम्रो लाग्यो
पौरख नेपाली
परिवर्तन नेपाली
गर्छ आबो नेपाली ले
स्याबास धन्यवाद
प्रगति उज्याल भबिस्य को शुभ कामना
छ है
धेरै धेरै राम्रो काम बहिनी को परिवार सबै मा धन्यवाद टक्र्याउन चाहन्छु
सबै नेपाली ले यसरी फेमली मीलेर काम गरेय यकदम राम्रो हुन्थेयो त्र हाम्रो कतिपयनेपाली हरु काम गरेर खानु मान्दैम
बहिनीको परिश्रम देखेर खुसस लागियाे ♥️♥️🌹🏵️
मोहन जि तपाईंको पत्रकारिता अत्यन्तै सान्दर्भिक छ ।
सुन्दर बिचार सुन्दर पाैरखि हात सुन्दर मेहेनत परिवारहरु काे राम्राेहाेस फलाेस् फुलाेस शुभकामना 🌻🌻🌻🌻
मन पर्यो।।सानो परिवार खुसी परिवाए।।
यसरी परिवार मिलेसी सबै सम्भब हुन्छ
Good
Dhirai ramro hjr laee
धेरै राम्रो काम सलाम छ पौरखी हातहरुलाई
मेहनत पौरख गरेर उन्नती गरेको जिन्दगी नै सौभाग्य मानी हो यो पेसालाई अझै उन्नती प्रगति गर्दै जानू हिला शुभकामना सबै मिहिनेती परिबारलाई र मोहन बस्नेत भाईलाई।
Wow kati jagariko hununrahixa wow dammi sabai bidyasma nagai yastarinai kirsi garya Nepal kati ramro huntyo😍😍
धेरै राम्रो लाग्यो हजुरहरुको काम🙏🇳🇵🇳🇵
मोहन सर लमजुङ तिर आउनु हजुर को भिडियो सारै मन पर्छ
Kati ramri nishu ajhai pragati gara good luck😍😍
Dherai2 ramro layo malaita yo vdo herda badhai xa mehanati family lai
धेरै राम्रो काम बहिनी
धैरै राम्रो काम
धेरै राम्रो काम बैनी
बधाईछ स परीबार लाई आउने दीनहरुमा अजै प्रगति भ एको देखनपाउ
गरिखान लजाउन हुन्न सलाम छ काम लाई
सलाम छ हजुर हरु प्रति
धेरै मिलेकाे परिवार परिवार मिलेर गरेकाे सबै भन्दा राम्राे तर जग्गा कसरी मिल्दाे रहिछ सम्पति केही छैन भन्नू भयाे एति धेरै लगानि गरे जस्ताे छ।छाेरि छाेरा पनि पढेका छन कसरी सम्भब भयाे।बुज्न सकिएन।नमस्ते सबै जनालाइ
धेरै राम्रो काम सबै परिवार मिलेर काम गरेत नेपाल मै खुख ले बाच्न सकिन्छ।
बधाई छ
सम्मानित काम धन्यवाद सबै परिवार लाइ
थुप्रै जग्गा जमिन भएर पनि बाजो राखेर ऋण लिएर बिदेशीएका नेपाली दाजुभाईहरुले उहाँबाट केही सिक्नुपर्छ ।
धेरै धेरै राम्रो छ निशा❤️❤️
बधाई छ सबै घरपरिवार लाई।
Good Gari khanu kunai laja hudaina Salam xa cheli lai
Not only beautiful intelligent also we proud you sis , I'm watching from India love you
Baini mehanati raixan khusi lagyo
Good Job Mohan ji.
Work is worship. Agriculture is one of the respected Job in the world. All Nepalese youth must involve in agriculture and animal husbandry. Those who are involving in agriculture and animal husbandry must be respected.
Stay safe and healthy. Health IS REAL WEALTH.
Yo video herera dherai ramro lageo. Xora ko voice dherai ramro, he should try his luck in Voice of Nepal. We should inspire such hardworking family as they are the role model for others to follow. Lots of respect & love. Thank you Dai for covering this video.
धेरै राम्रो काम
यो देखेर मलाई पनि केही गरौ गरौ लाग्यो। अगाडि को जीवन सफल रहोस।
कति राम्री हुन
wow happy familay@ nice job
मेहनेती परिवारलाई सलाम छ ।
काम र मेहेनेत गर्नै युवायुवतीले नै हो तर बिड्मबना नेपालमा युवायुवती बरालेर बिग्रेर हिड्छन् र अल्छी पनि गर्छन् र बुढाबुढी मात्रै लतारिन्छन्
Kati ramro pariwar milera kam gareco sarai ramro
Ramro kam
Dami voice
धेरै राम्रो काम स परिवार
god job bunu lai
Derai ramro x gud bless you 🙏🌹🙏🌺😍
ऊधुम उत्पात यो पो हो त समृद्दीको यात्रा .. टपरे.. टॅुईया बाहुन क्षेत्री कथित सभ्रान्त शासकको खलक भए ... अनुदानको ओईरोकमीशन Cut-money के के हो के के तर मुलबासी रदलित सधै हलिया कमैया कम्लरी दास र Vote बैंक मै सिमित .. अब पालो हाम्रो...??!!
Aaha kati ramro family very nice job❤👌
Sarai ramro Kam baini khhusi lagyo ma pardesi daju lai Mero payro baini
Good nisha baini
Good job sis
ati sundar god jop
Wow nice hjr ramro x
आज यो भिडियो हेरे र लाग्छ कि नेपाली मा film भन्दा यो कृषि व्यावसायिक लाई ध्यान देउ होला है
Sadai khusi rahanu hai hamro pyaro gulmi
Good
wow dami
Very nice malae pani astai gari basnu man cha pariwar sanga
Very nice job excellent I like
अति राम्रो
Well done Nisha 💝
Proud of you 😊
Greet prim sir
Nisoooo. 👌gud job khusi lao tmla dekhera
बधाई छ सबैइ लाई
great job
Such a brilliant act bahini and your family.
Good jobs mohan ji
Grate
Good sir
Congratulations xa
Proud to be Gulmeli 🖐🖐
la l ramro kam gareko yahan haru le best of luck
Good work Family
Lau ramro.......
यस्तो मेहेनती मलाई चाहियो 3/4 वटा 😔😔
great
Wow good job wow so proud Nanu
Super nice
Good job
Wow
Carpentry janeko bhaera yo bahiniko tunnel banaune costlow hunccha.sabai farmers le fundamental carpenry work sikda ramro hunccha.
Wow Ati ramro 👍
Good nanu
Great job
Great job happy family
Good job 👍👍👍👍👍
Good job God bless her
Good jop sister
Wow good xa
पत्रकार जिउ काममा गरेर खान पनि केकाे लाज चाेरेर खाएको त होइन हाेला पत्रकार जिउ अलिकति सुहाएन है काम गरेर खाने लाई लाज हुन्छ भने प्रसन गरन है अलिकति मिलाएर बाेलनु हाेला ल
Wow xori hos tw yasto salut xa
Good job sister
Ramro kama 🌹🌹🌹
Ramro kaam
Good jab dhirai ramro kam nani subakana