विजयादशमी र बौद्ध धर्मको सम्बन्ध | सम्राट अशोकलाई कसरी वैराग्य उत्पन्न भयो ? NB Talk

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • Join this channel to get access to perks:
    / @nepalbuddhisttv
    हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV RUclips Channel
    ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
    ACCOUNT NUMBER: 02401030260718
    Bank name: Nepal Investment Bank Ltd
    Swift Code: NIBLNPKT
    Bank Address: Durbar Marga, Kathmandu, Nepal
    तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

Комментарии • 4

  • @dawalama3910
    @dawalama3910 День назад

    साधु साधु साधु भन्ते ज्यु

  • @kahdichaur5933
    @kahdichaur5933 День назад

    साधु साधु साधु🙏🙏🙏

  • @kahdichaur5933
    @kahdichaur5933 День назад +1

    आजको यो अन्तरवार्ता एकदमै उत्कृष्ट छ।नेपाली समाज कति भ्रममा बाँचेको रहेछ भन्ने कुरा यहाँबाट छर्लङ्ग भयो।दशै मान्नेले दशैको महत्त्वलाई बुझेको रहेनछ।दशै बहिष्कार गर्नुपर्छ भन्नेले पनि दशैको महत्व बुझेको रहेनछ।
    नेपालमा नेपाली माझ सामाजिक सदभावको बगैंचा फुलाउन र अन्य प्राणीहरुको पनि हितको लागि यो ज्ञान फलदायी हुनेछ। यो अन्तरवार्तालाई धेरै भन्दा धेरै सेयर गरेर दशैलाई सामाजिक सद्भाव र उमंगमय बनाऔँ।🙏🙏🙏

  • @dtldorjeshugdenpresent91
    @dtldorjeshugdenpresent91 4 дня назад +1

    🙏🙏🙏🌹💮❤️🌺