Это видео недоступно.
Сожалеем об этом.
चर्चित पुराना गायकलाई नयाँ गायिकाले च्यालेन्ज दिएपछि भयो यस्तो ...दिनेश भन्डारी र सम्झना घिमिरे।
HTML-код
- Опубликовано: 22 янв 2022
- LIKE, COMMENT र SUBSCRIBE गर्न नभुल्नुहोला !
यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
Program Coordinator & Direction: Madhav Dahal
Video/Technical Support: Astik Dahal
A program of Loksansar.
Copyright and rights reserved by Loksansar under prevailing copyright act of Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Connect With LokSansar :
loksansar.com.np/
/ loksansarnepal
/ loksansarnepal
/ madhavdahalmadhav
© Loksansar
Kapan, Chabahil, Kathmandu, Nepal
e-mail : contactloksansar@gmail.com
Call us: +977 9841498844
यो रोमान्चक दोहोरी हेरेर प्रतिकृया दिनुहोला
Isbhgdgjfhmbjvjvhrdtdxychimlopt
Gjvkvovuggivgj678
सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु
धन्यवाद
े०िस
रमाईलो दोहोरी बधाई छ दुबै जनालाई
धन्यवाद
सारै राम्रो दोहोरी गाउनु बयो धेरै धेरै धन्यवाद
सारै रमाईलो भयछ है अईलेनै जउँ जस्तो लाग्यो मलाईत नजिकै बसेर हेर्नलाई♥️♥️🙏🙏हुरुरुरुरु सररररसैसैसैसै
धन्यवाद
यो दोहोरि गितको प्रस्तुति रमाइलै भएको छ तर उमेरको म्याचिङ् नमिल्दा रसरङ्ग एवं उमङ्ग नभए पनि कलाकार साथिहरुलाई मुरिमुरी धन्यबाद छ।
नया भाका धेरै राम्राे लाग्याे ।
धन्यवाद
अति नै रमाईलो दोहोरी । मलाई पनि जोश चढ्यो र मज्जाले नाचें जाडोमा जिउ तताउन ।
धन्यवाद
कति मिठो हासो मान्छे नि उस्तै झन दोहोरी को त कुरै नगरम बधाई छ दुबै जना लाई 🙏🙏🙏
आहा रमाइलो छ दोहोरी दाजु बहिनिको ।
धन्यवाद
Dherai ramro prastuti xa 👍
धन्यवाद
Wow samjhana miss nice dohori🤘🤘😍😍
धन्यवाद
yo honi ta dohori bhanekko hajur yek dam Ramro xa hajur dohori quater bata honi hajur
Sary ramailo dohori best of luck
kati mitho sor दिनेश जि को पहिलो चोटि सुन्द सारै मन पर्यो
धन्यवाद
Ramailo 6 dohori
धन्यवाद
Dami xa
Chandra jee sarahi dsmy vakama geet sunnapayo aagami dinma pani estai leyara aaunu hola suvakamana
Wow di Ko hasole des khanx❤❤❤❤
चैट चैट चैट
धन्यवाद
धेरै राम्रो गित धन्यवाद
Wow nice
दामी हजुर
दोहोरी आसादै राम्रो छ त र अलि लामो हुनु परो हजुर
हुन्छ हजुर,धन्यवाद
Dami x dohori
Naya kalakar ramro prativa
धन्यवाद
Ser gurung good
Nice songs
यो ब्यबस्था मिलाउनु हुने अग्रज कलाकार माधब दाहाल सर,चर्चित गीत जाइफूलको वासनाको गायक सर्जक तथा अग्रज कलाकार दिनेश भण्डारी, लोकदोहोरी गायिका सम्झना घिमिरे,लोकदोहोरी गायिका सँगीता अधिकारी,लोकदोहोरी गायक तथा सर्जक ईश्वर सापकोटा, लोकदोहोरी गायक तथा सर्जक विष्णुथापा लगायत सम्पूर्ण कलाकार मित्रहरुमा हार्दिक धन्यवाद🙏, सम्पूर्ण लोकदोहोरीप्रेमीहरुले हेरेर लाइक,कमेन्ट,शेयर, सस्क्राइब गरेर साथ दिनुहोला, धन्यवाद।
बधाई छ
Loksansar karyakram dherai ramro rahexa ma America bata
मिठो शब्द संगै सारै राम्रो रमाइलो👌👌🌹🙏🙏
चैट चैट😘😘😘 अति उत्कृष्ट अति मजा अायाे दाेहाेरि हेरिरहदा कति राम्रो शब्द चयन हरु सफलताको हार्दिक शुभकामना सम्पूर्ण टिम लाई
राम्रो दोहरि
धन्यवाद
धेरै पछि सम्झनाको दोहोरी अाएछ
धन्यवाद
दर्शन नमस्कार 🙏मेरो प्यारो भगवान रुपि दर्शक स्रोतामा ❤️❤️हजुर हरु माजमा धेरै लामो समय पछि 🙏🙏सानो कोसेली लियर आको छु के कस्तो लाग्यो प्लिज प्रतिक्रिया दिनु होला 🙏🙏🙏love u all miss u all ❤️❤️❤️💗
बधाई छ
रमाईलो छ है
इन्द्रेणिमा हेर्ने धोको छ बुनु
बधाई छ
लेाक देाहरि ❤अति रामरेाछ❤।।
Yo ho ne t dohori
Nice dohari
दामि छ 😜😜😜😜😜😜😜😜
Ramilo x git
👍️👍️
धन्यवाद
Very nice song all
आहा..
धन्यवाद
गायिकाहरु भन्दा गायकहरु सारै रमाइलो।मज्जा लाग्यो गित सुन्न
आहा
धन्यवाद
खत्रा दाेहाेरि
मोरो शब्द ले आफ्नै प्वाईन्ट डाउन भएन र चर्चित र सिनियर लाई सम्मान गर्ने संस्कार ले आफ्नै अनुशासन बताउने होईन र..?
Samjhana Ghimire ra Bishnu Thapa dai ko dohori ko pratikshama xu.
लेाक संसारमा किन काठे भाका मात्र?????
अरु भाका पनि आउछन् ,धन्यवाद
@@loksansar जाइफुल को बासान राम्मो छ ।
Samjana.meri.maya
Lau.lau jado manaunu
धन्यवाद