Mukul Dhakalसँग रास्वपाले सोध्यो स्पष्टीकरण || Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • मुकुल ढकालसँग रास्वपाले सोध्यो स्पष्टीकरण
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Комментарии • 66

  • @ombahadur7364
    @ombahadur7364 3 месяца назад +6

    जुन जोगी आए नि उहि हो सहकारी को ठग रवि लामिछालाइ जुत्ताको माला लगाएर देस निकाला गर्न दिन आयो

    • @BaldevBc-f6o
      @BaldevBc-f6o 3 месяца назад

      के हेरेर बसेको चाडो गरौ

  • @madankarki2964
    @madankarki2964 3 месяца назад +1

    स्पष्ट सोध्ने कुरा छैन सोध्नु पनि हुँदैन अहिलेको अवस्था के छ राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्थाअनुसार सही बोल्नुभएको मुकुल ढकालले

  • @SujitDas-123
    @SujitDas-123 3 месяца назад +2

    हामी सबि लाटो नै हो एउटा जे comment गरियो same त्यही comment अरुले पनि गर्न थाल्छ 😡

  • @debulama2480
    @debulama2480 3 месяца назад +1

    😂😂😂rsp sakini jastxa apa chai

  • @parbeshmagar7754
    @parbeshmagar7754 3 месяца назад +7

    यो सहकारी पार्टी सकिनुको बाटोमा 😀😀😀😀😀

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 месяца назад +9

    नेपाल का मिडिया एउटा कुरा पाए तीन्लाइ पुग्यो महामन्त्री ले सानो सुझाब जुन जनताको खोजनिती बाट बनेको प्रतीबेदन हो र तेहि भने बाकी रबिको हातमा अरुलाइ टाउको किन दुखाइ

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 месяца назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।

  • @SujitDas-123
    @SujitDas-123 3 месяца назад +4

    यसको लागि के को स्पष्टीकरन

  • @GaneshBhat-lz3gi
    @GaneshBhat-lz3gi 3 месяца назад +1

    मूकूल ढकाल ले अन्तर्क्रीया गरेका ३००० मध्धे २८०० त कांग्रेस कै कार्यकर्ता थिए

  • @Machinewor
    @Machinewor 3 месяца назад +8

    यो रास्वपा हैन रबि लामिछाने हो पार्टी को नाम

  • @bedprasadrijal2462
    @bedprasadrijal2462 3 месяца назад +3

    Ravi Lamichane kharab manche ho kinaki bharastachari sanga kum jodera sarkarma gayako paisa kamyu dhanda chalayako

  • @FWN123
    @FWN123 3 месяца назад +5

    Rabi sakiyo aba

  • @Khotang40
    @Khotang40 3 месяца назад

    कहि नभएको जात्रा हाडी गाउँमा🤔🤔 सक्ने भयो रास्वपा चुरिफुरी अब सरकारबाट बाहिरिए पछी कुन कुन नेता लान्छ हो CIB le🤣🤣

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 месяца назад

    ढकाल काङ्ग्रेसी र कान्तिपुर देखि परिचालित एकासि पाटि भित्र छलफल नगरि कान्तिपुर काङ्ग्रेसी मिडियामा गएर रानिति करण गर्छु भने पाटिकाे बदनाम थरन खाेजेकाे यस्तोलाई कार्वाही हुनु पछ ।

  • @puru2047
    @puru2047 3 месяца назад +6

    खहरे सुक्ने बेला भएछ।

  • @shyamkoti9753
    @shyamkoti9753 3 месяца назад

    अाेलि र प्रचन्डकाे काधमा बसेर कुर्चि समालेकाले अब भन्नित तेहि हाे दिन गन्ति शुरूत भकै छ

  • @bishnuadhikary5235
    @bishnuadhikary5235 3 месяца назад +4

    जुन जोगि आय पनि कानै चिरेको

  • @dipakbohara3432
    @dipakbohara3432 3 месяца назад +4

    Kam xain party haru ko jholya party haru😢😢

  • @binodmahato253
    @binodmahato253 3 месяца назад +2

    Pradesh khareg garnu parxa Dalal vrastachari haru Lai jell halnu parxa sampati chanmin garnu parxa,jay mukul dr sir

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 3 месяца назад +10

    ८४ को चुनाब मा रास्वपा पनि माकुनेको पाटी जस्तै हुन्छ

    • @Goku_Sir
      @Goku_Sir 3 месяца назад

      Tmi haru jasto jhole na marunjel yastai ho

  • @kalikacomputerinstitute1625
    @kalikacomputerinstitute1625 3 месяца назад +2

    Amaleko kanxo vai urf rsp

  • @abankunwar8531
    @abankunwar8531 3 месяца назад +3

    Desh sakki sakyo azai party party gara

  • @amritsunuwar21
    @amritsunuwar21 3 месяца назад

    Khagada hoina milera agadi badhnuparxa yadi nepal r nepaliko hitanurup party kholiyko ho vane

  • @saugatkhadka7600
    @saugatkhadka7600 3 месяца назад +1

    but they are saying truth nadarai ra kosaiko chakari nagari sahi vanay josko mann chitt nabuja pani,😁😆

  • @RaviRai-b8j
    @RaviRai-b8j 3 месяца назад

    Kurssi nai chaiyaxa mukuli lai😅

  • @tankashrestha9324
    @tankashrestha9324 3 месяца назад

    nepali janta veda nai ho sadhai ulto bato hinde kahile bani sudharne hola

  • @kaflemanoj8418
    @kaflemanoj8418 3 месяца назад

    चर्चकै घन्टि त रैछ नि😏😏🤮🤮

  • @sushilbhusal2922
    @sushilbhusal2922 3 месяца назад

    Mukul thik xaina nikalnu parxa

  • @binodmahato253
    @binodmahato253 3 месяца назад +2

    Mukul dhakal is good for janata

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 3 месяца назад +3

    Rabi daka ho yehi bota prasta hunchha..

    • @pixel8905
      @pixel8905 3 месяца назад +1

      Party ko antarik kura kina media ma lyauna paryo ta party vitra xalfal nai nagari?

  • @sushilshrestha6267
    @sushilshrestha6267 3 месяца назад +1

    Afai afai lada arulai faida dinu ne

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +2

    राजनिती र कुटनैतिक भाषा प्रयोग गर्न नजन्ने अपरिपक्व , असक्षम ब्यक्ति ढकाल

  • @loknathpoudel6181
    @loknathpoudel6181 3 месяца назад

    सत्यकुरा बोल्दा पनि स्पस्टिकरण अब यो पार्टी पनि पतन हुन्छ

  • @तमुफेमली
    @तमुफेमली 3 месяца назад

    Aba Ghanti ko kam xaina Ballen aaunu parxa aba ❤❤❤

  • @shbnda
    @shbnda 3 месяца назад +2

    कुरा भन्नलाई कसैको अनुमती लिनुपर्दैन यो रासपाको मूर्खता हो।

  • @VV-vo6xm
    @VV-vo6xm 3 месяца назад +3

    This is beginning of the end of Ravi

  • @HiraKarki-f2o
    @HiraKarki-f2o 3 месяца назад

    Good luck Rabi sir

  • @anishbohara4426
    @anishbohara4426 3 месяца назад

    भौमान😊

  • @pujanaryal7
    @pujanaryal7 3 месяца назад

    mukul is right

  • @shivrajjoshi075
    @shivrajjoshi075 3 месяца назад

    यो पार्टी पनि गयो

  • @Withabhinas
    @Withabhinas 3 месяца назад

    Salkiyo huthuti 😅

  • @MohanbikramThapa-yl6mg
    @MohanbikramThapa-yl6mg 3 месяца назад +1

    rabi le file open garchu, vaneko khai ta , sab gaff hoo.. aba ta jun party aayepani tahi hoo..

  • @DhakendraKarki
    @DhakendraKarki 3 месяца назад +1

    mission 2084😂😂✊✊

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 3 месяца назад +2

    रबि ठग ले पाटी सकाउने भो

    • @NetraWinner
      @NetraWinner 3 месяца назад

      तँ गयर समालेर चलानत

    • @dasrathnepallimbu3644
      @dasrathnepallimbu3644 3 месяца назад

      @@NetraWinner रबि ठग लाई जेल मा हाल्छु र पाटी चलाउछु

  • @madhukumarpun8312
    @madhukumarpun8312 3 месяца назад

    Yo muji rabi ni thug nai ho

  • @PrakashggGg
    @PrakashggGg 3 месяца назад +2

    Rip rabi muji lai pakh arko chunap ma tero

    • @pixel8905
      @pixel8905 3 месяца назад

      Bhag mula kei sujho bujho xaina

    • @sujanachhami3301
      @sujanachhami3301 3 месяца назад

      Ta mujile k garne ho ra

    • @Riyad718
      @Riyad718 3 месяца назад

      Tw muji le k garxas tei​@@sujanachhami3301

    • @avimufcns
      @avimufcns 3 месяца назад

      @@sujanachhami3301tails chai bhutro garchas? Thagi lamichhane ko bheda

  • @Aayam33
    @Aayam33 3 месяца назад

    रविको जय होस् ।

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy 3 месяца назад

    लाग्छ अनुसार सबैलाई सभापति बाहेक,सभापति को त गरिब हरु लाखौको सहकारीको रकम अपचलन को आरोप लाग्दा पनि सभापति साथै सत्ता शक्ति मा रहेर अफु बचाउ अनुकुल समिती बनाई राख्नु पर्दछ बाकी लाई ता पार्टी को बारेमा केही बोल्यो कि अनुसासन भन्ने नैतिकता ले बोल्यो होशियार

  • @lamabibek6655
    @lamabibek6655 3 месяца назад +1

    Dakal muji party bata nikalna parcha

  • @surenlama7623
    @surenlama7623 3 месяца назад +2

    हो हो मुकुल ढकाल लाई हटाउनु नै पर्छ

  • @laxmanbiswakarma9536
    @laxmanbiswakarma9536 3 месяца назад

    यो चोर पार्टिको काम छैन