२८६१ सर्प सोनाम ल्होछार साँस्कृति झाँकी वान टेक मोहन घिसिङ ब्राण्डमा प्रस्तुतिःजनतरंङग मिल्टिमिडिया.
HTML-код
- Опубликовано: 8 фев 2025
- तामाङ जातिको लामा,ताम्बा,बोन्बो आफ्नो संस्कृतिको मेरुदण्ड नै हो / ल्होछार तामाङहरुको नयाँ वर्ष हो तामाङ राष्ट्रिय घेदुङमा बोन्बो (झाँकी) लामा, ताम्बा असंख्य संगठितछन/ छायांकन मोहन घिसिङ साथै मोहन घिसिङले गीतहरु रचना गर्दा एक देखि दुई पटक भन्दा बेसि गीतहरु शुध्दाशुध्दी चेकजाँच गर्दैन ,वान टेकमा तयार भएको भिडियोहरु युट्युबमा हालिसकेको छ/ मोहन घिसिङको विशेषता ब्राण्ड यही हो !