जनताको ज्यान जोगाउनको लागि सङ्घर्ष गर्नु प्रथम कर्तव्य हुन्छ,धनमाल जोगाउनु र अन्य परिस्थितमा ज्यान मारालाई लुटेरालाई समात्ता मात्र हल्का बलप्रयोग समझमा आउछ तर शारीरिक यातना दिने अधिकार कसले दियो??
नेपालका प्रहरी एकदम आक्रमक र साधारण ब्यक्तीलाइ ठोक्ने परंपरा नै भै सक्यो।यस्ता प्रहरिलाइअब त जनता एक जुत भएर ठोक्नै पर्छ। तर यो अनैतिक कार्य प्राय जसो भरखर ठोलो ओहडामा बस्ने इन्सपेक्टर देखि तल्लो तह सम्म छ।
परिस्थितिजन्य अवश्थाको घोतक त्यो ब्यक्ति पनि दोषी छ- राजनितिको पावर शक्ति देखाएर नियम कानुन तोड्ने पनि दोषी छ- प्रहरी आफैमा नराम्रो होईन- याहाको राजनिति र नागरिकहरु पनि दोषी छन। प्रहरीलाई काम गर भन्ने अनि पाता कसेर राख्ने? यो कसले गरेको? अतहः पहिले नेपालको सामाजिक संरचना र राजनिति सुध्रिनु पर्छ वुिस्तारै सवै ठिक ठाक हुन्छ- डिआई जि साव" ।
यो जस्तो दुई जिब्रे पुलीश प्रशान मा माथिल्लो तहमा बस्छ जनताको न्याय मोर्छ जनताको रगत चुस्ने उडुश चुसेर आफ्नो फ्यामली सान साँ ख्वाको छ लाज घिन यसलाई र परिवार लाई हुनुपर्छ हाम्रो गाँस काटेर यस्ता फटाह पाल्न पर्न कस्तो ऱ्याय मोरेको देशमा बाच्न बाध्य छौ हामी सोझा साझा जनता
प्रहरी ऐन २०१२ को कठोर चेनअफ कमाण्ड लाई तिलाञ्जली दिएर नेतामुखी रहेसम्म बनाउदा सम्म प्रहरिले काम गर्न सक्दैन। राज्यको विशेष कानून प्रहरी ऐनको कानूनी ब्याबस्था अनुसार सदैव प्रहरी चल्नुपर्छ , फौजदारी कार्यविधी संहिता होस वा स्थानिय प्रशासन ऐन वा अन्य सामान्य नेपाल ऐन अनुसार निर्दिष्ट कुराभए पनि प्रहरी ऐनको विपरित हुनेगरी कुनैपनी कार्य गर्न प्रहरी बाध्य हुनेछैन अरु त अरु प्रहरी ऐन को विपरित हुनेग गरि स्वयं सर्वोच्च अदालत को आदेश समेत मान्न प्रहरी बाध्य हुदैन यस्तो कानूनी व्यावस्था हुदा हुँदै प्रचलित कानून लाई पन्छाएर नेतामुखी भै माथिको आदेश भन्दै मनपरी गर्ने प्रहरी लाई आदेशको पालना गरेको बहाना मा उन्मुक्ति दिन मिल्दैन बिभागिय सजाय बाहेक नियमित कानून बमोजिम यो अवस्थामा डेढिबढाएर सजाय गर्नुपर्छ ।
सर्वसाधारणका लागि पुलिसको कुरा टीभी रेडियोमा मात्र राम्रो हुन्छ थानामा पुगेपछी अर्कै हुन्छ हा हा , राजनैतिक बौद्धिक ब्यक्तित्वको कुरामा सुक्ष्म बिचार गरेर हेर्दा नेपालमा अहिलेको यो लूटतन्त्र आउनु सारा नेपालीले पटक पटक दुःख अन्याय भोगेर नयाँ ब्यवस्थाको आवश्यकता परेको सबै तमाम कुरा पुलिसले आफ्नो धर्म छोडेकै कारण हो भनेको सुनिन्थ्यो, हो रहेछ
सर मुहान सङ्गलाे भयपछि मात्रै तल धारा मा पानी पनि सङ्गलाे झर्ने हाे।याे अाइ जिपि,र उस्लाइ झाेला बाेकाउने गृहमन्त्री लेखक नि कुहियका नालि हुन अनि के सङ्लाे पानिकाे अपेछा गर्नु।
सरकारको कार्यशैली र माथिल्लो दर्जाको प्रहरी अफिसर हरूको असक्षमत, चपलुसाई हुकुम दिँदा दोदारे , तल्लो दर्जामा कामको प्रेसर, वेलफेयर मा सारै कमजोरी यस्ता यस्तै परिस्थितिले गर्दा यो अवस्थ आउन सक्छ
केशब सर तपाईँले हिजो यक अन्तर्वार्ता मा प्रहरीभित्र तेस्तो अनुशासनहीन बोल्दैनन् तेस्तोहुन सक्दैन भन्नुभयको हैन रबि लामिछाने को केशमा.। आज देख्नुभो प्रहरी ले कति सम्म गर्दो रहेछ भनेर.।
Sirle afana aru kasailai Pani nachodi Sathy bolanu hundo rahecha.i respect you sir .hajur ta bastabma ig Hunu parthiyo tar ke garne yo satile sarapeko Desh ma asal Ra ramro mancheko pahichan nai hundain.
एकदम सही विस्लेसण कुरो भाको छ यो कुरा सरकार र प्रहरी माथीको तह सम्म पुग्न र पुगाउन जरुरी छ टीकापुर मा हजुर सङ्ग काम गरे को छु जैनेपाल
सहि यथा त कुरा हाे याे
प्रहरी मेरो साथीको ज्वलन्त उदाहरण चितवनमा !!!
जनताको ज्यान जोगाउनको लागि सङ्घर्ष गर्नु प्रथम कर्तव्य हुन्छ,धनमाल जोगाउनु र अन्य परिस्थितमा ज्यान मारालाई लुटेरालाई समात्ता मात्र हल्का बलप्रयोग समझमा आउछ तर शारीरिक यातना दिने अधिकार कसले दियो??
नेपालका प्रहरी एकदम आक्रमक र साधारण ब्यक्तीलाइ ठोक्ने परंपरा नै भै सक्यो।यस्ता प्रहरिलाइअब त जनता एक जुत भएर ठोक्नै पर्छ। तर यो अनैतिक कार्य प्राय जसो भरखर ठोलो ओहडामा बस्ने इन्सपेक्टर देखि तल्लो तह सम्म छ।
परिस्थितिजन्य अवश्थाको घोतक त्यो ब्यक्ति पनि दोषी छ- राजनितिको पावर शक्ति देखाएर नियम कानुन तोड्ने पनि दोषी छ- प्रहरी आफैमा नराम्रो होईन- याहाको राजनिति र नागरिकहरु पनि दोषी छन। प्रहरीलाई काम गर भन्ने अनि पाता कसेर राख्ने? यो कसले गरेको? अतहः पहिले नेपालको सामाजिक संरचना र राजनिति सुध्रिनु पर्छ वुिस्तारै सवै ठिक ठाक हुन्छ- डिआई जि साव" ।
सही भन्नू भयाे डिआईजी साहाव,एमाले,काग्रेस का कार्यकर्ता भर्तीभयका कारण पाटीकाे दम्ब देखायकाे हाे प्रहरी ले ।
प्रहरी ले बुट प्रहार गर्नु जाहेज थियन तर सरकार र प्रहरी हेडक्वाटर को पाबर थेग्न नसकेको परिणम हो
यो जस्तो दुई जिब्रे पुलीश प्रशान मा माथिल्लो तहमा बस्छ जनताको न्याय मोर्छ जनताको रगत चुस्ने उडुश चुसेर आफ्नो फ्यामली सान साँ ख्वाको छ लाज घिन यसलाई र परिवार लाई हुनुपर्छ हाम्रो गाँस काटेर यस्ता फटाह पाल्न पर्न कस्तो ऱ्याय मोरेको देशमा बाच्न बाध्य छौ हामी सोझा साझा जनता
एकदमै सत्य हो
प्रहरी ऐन २०१२ को कठोर चेनअफ कमाण्ड लाई तिलाञ्जली दिएर नेतामुखी रहेसम्म बनाउदा सम्म प्रहरिले काम गर्न सक्दैन। राज्यको विशेष कानून प्रहरी ऐनको कानूनी ब्याबस्था अनुसार सदैव प्रहरी चल्नुपर्छ , फौजदारी कार्यविधी संहिता होस वा स्थानिय प्रशासन ऐन वा अन्य सामान्य नेपाल ऐन अनुसार निर्दिष्ट कुराभए पनि प्रहरी ऐनको विपरित हुनेगरी कुनैपनी कार्य गर्न प्रहरी बाध्य हुनेछैन अरु त अरु प्रहरी ऐन को विपरित हुनेग गरि स्वयं सर्वोच्च अदालत को आदेश समेत मान्न प्रहरी बाध्य हुदैन यस्तो कानूनी व्यावस्था हुदा हुँदै प्रचलित कानून लाई पन्छाएर नेतामुखी भै माथिको आदेश भन्दै मनपरी गर्ने प्रहरी लाई आदेशको पालना गरेको बहाना मा उन्मुक्ति दिन मिल्दैन बिभागिय सजाय बाहेक नियमित कानून बमोजिम यो अवस्थामा डेढिबढाएर सजाय गर्नुपर्छ ।
सर हजुरको सोच र बिचारमा हामीलाई धेरै चित्त बुझियो तर अहिले को पुलिस प्रमुख र रबी बारेमा केही कुरा बुझ्नू पर्दा राम्रो'हुने थियो सर😮
राडिकाे राज्य भएकाेे देश हाे
दम्ब छ जताततै प्रहरी को कानुन ले अधिकार बडि दियो प्रहरी को अधिकार बाडिनुपर्छ मुद्दा चालाउन मिल्ने अर्को संगठन लाई तुरुन्तै दिनुपर्छ राज्य ले
💯 Shi kuro grnu hunx
आतङ्ककारीले कुटे जसरी किन कुटेकोहोला ?
कुटाइ खाने व्यक्तिको प्राण गएको भए के हुन्थ्यो ?
सर्वसाधारणका लागि पुलिसको कुरा टीभी रेडियोमा मात्र राम्रो हुन्छ थानामा पुगेपछी अर्कै हुन्छ हा हा , राजनैतिक बौद्धिक ब्यक्तित्वको कुरामा सुक्ष्म बिचार गरेर हेर्दा नेपालमा अहिलेको यो लूटतन्त्र आउनु सारा नेपालीले पटक पटक दुःख अन्याय भोगेर नयाँ ब्यवस्थाको आवश्यकता परेको सबै तमाम कुरा पुलिसले आफ्नो धर्म छोडेकै कारण हो भनेको सुनिन्थ्यो, हो रहेछ
अहिलेका पृहरि हरूसब देस र जनताका लागि हैनन् कि नेता का झाेलेहरू हुन
देउताले बाचन गरेजस्तै बाचक बाेलनु भयकाेमा धनयबाद
Kasto ramro kura garnu bhayo. Base problem is politicisation.
जब सम्म प्रहरी हरू ठूला नेता हरू को गुलामी गर्न छन र भ्रस्ट को सम्रक्षण गरी रहछन जनता लाई राहात प्रदान गर्न तिर लाग्नु पर्छ यो भ्रस्ट सरकार हो
हाकिम लेखापाल र हाकिमका सर्कलका मानिसहरु मात्र प्रहरीमा सुबिधा पाउ छन बास्बिक यही हो ।
सर मुहान सङ्गलाे भयपछि मात्रै तल धारा मा पानी पनि सङ्गलाे झर्ने हाे।याे अाइ जिपि,र उस्लाइ झाेला बाेकाउने गृहमन्त्री लेखक नि कुहियका नालि हुन अनि के सङ्लाे पानिकाे अपेछा गर्नु।
सरकारको कार्यशैली र माथिल्लो दर्जाको प्रहरी अफिसर हरूको असक्षमत, चपलुसाई हुकुम दिँदा दोदारे , तल्लो दर्जामा कामको प्रेसर, वेलफेयर मा सारै कमजोरी यस्ता यस्तै परिस्थितिले गर्दा यो अवस्थ आउन सक्छ
नेता र थुला ताउके लाइ जोगाउ जनताहरु लाइ मास
Right
केशब सर तपाईँले हिजो यक अन्तर्वार्ता मा प्रहरीभित्र तेस्तो अनुशासनहीन बोल्दैनन् तेस्तोहुन सक्दैन भन्नुभयको हैन रबि लामिछाने को केशमा.। आज देख्नुभो प्रहरी ले कति सम्म गर्दो रहेछ भनेर.।
Kura sahi ho sir hamile pani kati kastagari aafano dhaitiyo pura garintho jay nepal
अब पुलिसको तलब बट 5/ पर्सेनट तलब कटायर केपि र रमेस लाई दिनुहोला रमेस र केपि को छोरा छोरी पाल्न पैसापुगेन
Police hamro dusman ho
सबैले नेताको पावर सुन्दैनन् त्यहि भएर प्रहरी रिसाको हो
सयम्ताभननेकुरा तटिकापुर कान्ड बाट थाहा हुन्छ सर।
Nettako Direction mah chalne Police k ko Gaff hawa..
Sirle afana aru kasailai Pani nachodi Sathy bolanu hundo rahecha.i respect you sir .hajur ta bastabma ig Hunu parthiyo tar ke garne yo satile sarapeko Desh ma asal Ra ramro mancheko pahichan nai hundain.
Thanku tastya li kary garayus
परहरि अईले हानने रांगा जसतो पोखरा पतरकारको पिटाई बाट थाहा लागि जय देश
Police schooling ramro navayer ho public ko tax bat talab vatta khayer kasto sewa public dinuparne uchit sikxako kamjori ho
त्य बर्दी फाल्दे काम छैन
नेता का झोले प्रहरी हरुलाइ जन्ताको प्रहरी बनाउन जरुरी छ
Yo kutni parharilai kutai khani manxele mudda halnu parxa nilambanle matra pukdaina karbahi garnu parxa jasari kuteko xa tesai gari kutnu parxa
Bolera matra hunhha jagir kahdinu paryo ni fatah haruko
Yo pane jholea ho
Nepal ko police karma Chari Ushtai ho. Desh Bigatne haru. Party jhole jhayamte haru ko ta..kurai Nagarum👎👎
अपराधिरभ्रसटहतेरास्रकारभयकोदेसमायतइहुन्छ