बन्धक मुक्त | गौशाला, मारबाडिको कब्जा मुक्तगर्दा प्रहरी बिरुद्ध स्थानीयको भिषण प्रतिरोध,स्थिति बेहाल

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • प्रधानमन्त्रीका फौजले मेयरका फौजमाथि
    #nepalpoliceonlineclass
    #kathmandumetropolitan_police
    #kathmandumetropolitancity #nepalpolice #mayor_balen #gaushala_police_kathmandu #nepalinews
    #balenkodozar
    डेढ करोडको प्रस्ताब खारेज ५१ हजारमा मारवाडीलाइ दिएपछि | गौशाला अखडा सफाईमा उत्रिएका स्थानीयको बिजोग
    गौशाला धर्मसाला स्थानिय र मारबाडि बीच वारपारको भिडन्त,प्रहरी डिएसपि यसरि रोए भिडियोमा
    Pm ko oli and collation leader sher bahadur deuwa
    CDO kathmandu
    Jilla adalat kathmandu
    District court kathmandu
    #kpoli
    #nepali_congress
    #balen_shah_interview
    #prachanda #gaushala #nepali
    Gaushala Dharmashala, marbadi sewa samiti, kathmandu nepal, pashupati bikash kosh
    Durga Prasai
    Metropolitan city kathmandu nepal
    Balen shah
    Durga Prasai
    Rana dynasty Nepal
    Shah Dynesty of Nepal
    last king of Nepal
    Royal family history and latest lifestyle and reality
    Kalokitab.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Guest - Bishwas Shah
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 204

  • @kopilarai8390
    @kopilarai8390 2 дня назад +79

    हाम्रो देश नेपाल चोरहरूले चलाएको देश हो। अब नेपालि जनताले हितको लागि राम्रो कर्म गर्नेलाई विश्वले चिन्ने मौका पाएको छ। जय बालेन ❤❤❤

  • @shyamgautam410
    @shyamgautam410 2 дня назад +47

    नेपाल प्रहरी अलोकपृय बन्दैछ ।प्रहरी संगठन जनआस्थामा अडेको हुन्छ जनआस्था नै गुमेपछी प्रहरी को कुनैकाम छैन।

  • @HemMagar-t6q
    @HemMagar-t6q 2 дня назад +35

    ए नेपाल प्रहरी साथिहो, किन यो रोइलो?अब यो देशमा तिमिहरुपनी लाग यो देशमा कस्ले के गर्दैछ,सबैथाहाछ किन नेताहरुको मात्र चाकरी गर्नु, भोलि पछुताउनु पर्लाहै!

  • @veermalathapamala5021
    @veermalathapamala5021 2 дня назад +12

    बालेन जीऊ 👍👍👍👍👍👌💞💞💞💞💞🙏🙏🇳🇵
    आबो नेपाल को भूमि जो जो इंडियन मूल को विदेसी हरु ले अंठायेरा बसे छ 😖😖😖
    ती सबै को माथी डोज़ार चलाउनु होस रा हाम्रो वीर ईमानदार पुरखा को माटो लाई बचाउनु होस 👍👌💞💞💞🙏🙏🇳🇵🇳🇵
    नेपाली गोर्खाली जनता हरु सबै ले बालेन जीऊ लाई सहयोग गर्नु चाहिन्छ 👍👍👌💞💞💞
    ( बाकलोह, हिमाचल प्रदेश इंडिया बाट )

  • @rajukhadka4855
    @rajukhadka4855 2 дня назад +30

    अब जनता उठेर कानुन हातमा लिने बेला भयो 😡😡😡

  • @Rameshdaii
    @Rameshdaii 2 дня назад +16

    हो हो कार्यक्षेत्र भन्दा बाहिर भो,,यो महानगर पालिका को अधिन भित्र स्थानीय सरकार को मातहत मा पर्छ,,

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 дня назад +8

    तपाईले सही भन्नुभयाे,प्रहरीकाे कार्यक्षेत्र हाेईन,नगर प्रहरीकाे क्षेत्र हाे।भ्रष्ट पहरीहरू भ्रष्टनेताका हाकीम प्रहरी हरूकाे अादेशले ती जवानहरू अायकाहुन,जवानलाई साेधनुहाेस बाेल्न सक्तैनन।

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 2 дня назад +14

    हामी सबैको पशुपतिनाथले रक्षा गरुन🙏🙏🙏🙏

  • @ShyamShrestha-h8s
    @ShyamShrestha-h8s 2 дня назад +16

    प्रहरि ले आफ्नो चेन अफ कमान्ड बिपरित लुटेरा वलि र लुटेरा मारवाडि लाई कमिसन खाएर साथ दिदैछ नत्र राज्यको सम्पति लुटेरा मारवाडि बाट फिर्ता ल्याउनु पुलिसको जिम्मेवार हो।

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 2 дня назад +11

    हाम्रो प्रहरि लाइ बिगारे, नेपाल प्रहरि नभ​एर जनताको अगाडि बेइज्जत गराएर​, माडवारि सेवा समुह जस्तो भयो, पहिचान हराउन दिनु भ​एन ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 дня назад +19

    जय पशुपतिनाथ सत्यको बिजय होस असत्य अपराध गर्ने जोकोहीको पनि सत्यनास हुनुपरोस , ओलि सरकार मुर्दाबाद , गृहमन्त्री भन्ने जन्तु आरजुको पाउमा दाम राखेर गृहमन्त्री भएको हो बिचरो बबुरो

  • @shivamunankarmi4543
    @shivamunankarmi4543 2 дня назад +20

    पशुपतिनाथले सबै नेपालीहरूको कल्याण गरुन तर पशुपतिनाथको जग्गाजमिन तथा सम्पति हडप्न खोज्नेहरुको सत्यानास् होस् ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 дня назад +7

    एमाले र मादेहरु एक रथ का दुई पाङ्ग्रा साबित भयो ! इमानदार एमाले कार्य कर्ता हरु ठिक बेथीक छुट्टाउनु होस !

  • @gyanbahak1771
    @gyanbahak1771 2 дня назад +24

    प्रहरी ले गल्ती गर्दै छ

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 2 дня назад +18

    ५ लाख कार्य कर्ता र २८ लाख मतदाता भएकाे पार्टीको नेता प्रधान मन्त्री भएका बेला तिनका तागत मारवाडी समुदायका अघि जिराे । हे मेराे देश । दुर्गा प्रसाईं त्यसै बाेलेका हाेईनछन् ।

    • @chandralama8061
      @chandralama8061 2 дня назад

      मारवाडीहरुको नाजायज संन्तानहरु भनेकै काँग्रेस एमाले हो भन्ने कुरा प्रमाणित गर्यो यो भ्रष्टचारीहरुको झुण्ड सरकारले😡😡😡

  • @DhanBhd
    @DhanBhd 2 дня назад +5

    अब जनता जाग्न जरुरि छ,,🤳✍️👈️

  • @PrakashMangalJoshi
    @PrakashMangalJoshi 2 дня назад +9

    मारवाडी को देश हुन्न सब चिज पैसा नै हो

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 дня назад +7

    यो देख्दा रगत भल्किच नेपाल पुलिस माडबारि को भएको देखिन्छ

  • @SkMagar-v7t
    @SkMagar-v7t 2 дня назад +7

    नेपाली जनताको कर बाट तलब भत्ता खाएर नेपाली जनतामाथी दमन गर्ने प्रहरी कसरी किन गिर्दै छ?छि छि छि नेपाल प्रहरी नेपालको भ्रस्टचारी नेताहर।हिम्मत भए नेपालको सिमाना को सुरक्षा गर नेपाल प्रहरि

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 День назад +4

    नेपालप्रहरिले गुले आदेश मानेर मनपालाइ सताउनु ठुलाे भुलहाे यस्तै गल्ति गर्दैगय अबस्य द्वन्दबड्दै जान्छ।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 дня назад +3

    यो माडवारी लाई देसै बाट लखटै, जागै नेपाली, हाम्रो भनैदा नेता हरु माडवारी को पछि लागे

  • @HemMagar-t6q
    @HemMagar-t6q 2 дня назад +5

    अजय स्रेश्थ ज्यु योसमस्यामा तपाइँको अनिवार्य उउपस्थितिको महशुस गरें,यो कुराकोसमाधानकोलागी तपाइंले पनि केही बोलिदिनुपर्यो सर!

  • @ganga.bdr.9239
    @ganga.bdr.9239 2 дня назад +5

    वडाध्यक्षले यत्ति मात्र हैन नगर प्रहरी बलले सङ्घीय प्रहरी प्रशा,
    गाेद्न/ठाेक्न मिल्छ हस्तछेप स्वो
    कार्बन हुन्न।

  • @omprakashmore4528
    @omprakashmore4528 2 дня назад +4

    कुनै जाति विशेषलाई लक्षितगारी अपशब्द बोलने माड़े भन्ने कुरा उचित भएन।

  • @LaxmiLamichhane-l6d
    @LaxmiLamichhane-l6d 2 дня назад +2

    सबैई,भन्दा,,चाेरभस्ट,नेपाली,पुलिस,हाे,

  • @maheshgiri7480
    @maheshgiri7480 2 дня назад +6

    जनताको सेवा गर्न किन ढिलाइ भनेको त नेपाल प्रहरि हरु त मारवारिको परिवार बचाउ मा पो लागेको रैछन अब जनताको शान्ति सुरक्षा को लागि भिन्नै प्रहरि गठन गर सरकार ।।

  • @IshworShrestha-r2i
    @IshworShrestha-r2i 2 дня назад +2

    पशुपति मन्दिरले, हामी सबैको रक्षा गरुन। यदि,भारत मित्र देश हो भनी किन तेलमा मूल्य बढायो।

  • @kesharbaniya7020
    @kesharbaniya7020 2 дня назад +4

    महानगर पछि नहट।अब युद्ध गरनुपरे पनि जनताले साथ दिन्छन् ।

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 2 дня назад +3

    दलिय ब्यवस्था, गणतन्त्र,संघियता देश लुट्न तस्कर धन्दावालाको कमिसनकालागि मात्रै रहेछ। कठै हाम्रो देश ......जय बालेन ।बालेनले हार्नु भनेको देशले हार्नु हो।हाम्रो स्वाभिमान हार्नु हो।राज्यको यो नालायिकि पन दरिद्रता मात्रै देखियो।ओलीको मुकुण्डो भित्रको रुप जनताले देख्न थाले

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 2 дня назад +5

    पहिलो कुरो निरंकुश राजा र राणाले यो माडवारी लाई पशुपतिनाथ नबेचेको हुन्थ्यो भने यस्तो समस्या आउथेन दोस्रो कुराे अहिलेका भ्रष्ट नेताहरुले गर्दा देश धरापमा परे यी माडवारी र भट्ट पुजारी लाई देश बाटै निकाला गरौं । पशुपति को सबै सम्पत्ति इन्डिया पुर्याए त्यो हुन नदिउँ समयमा नै सचेत हौ जय शान्ति बुद्ध देश नेपाल ।

  • @narayanrimal1128
    @narayanrimal1128 2 дня назад +15

    एमाले माडवारी एउटै गाडीको टाएर हुन

  • @swamianantanand5522
    @swamianantanand5522 2 дня назад +7

    पंचायत फर्काउने तिर लागौ अन्यथा नेपाल रहदैन है सबै लाई चेतना भया

  • @sudhagiri4671
    @sudhagiri4671 2 дня назад +5

    Sawai Bhanda best Oli Ko tauuko katne Ani Matra Deshle shanti paunchh. Jay Siyaram!

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 2 дня назад +6

    राज्य को सम्पूर्ण शक्ति कस्को लागी प्रयोग भएको छ प्रस्ट भो भनेपछी यो जनताको सरकार होइन भस्ट बिचैलिया र भारतीय गुलाम को रहेछन यो देश नेपालीको हो भनेको त म भृममा रहेछु जय पशुपतिनाथ

  • @dikilamapakhrin7109
    @dikilamapakhrin7109 2 дня назад +7

    Balen shah jindabad❤️🙏❤️🙏

  • @PraneelYuna123
    @PraneelYuna123 2 дня назад +5

    सङ्घियताको उपहास 😥 यो गणतन्त्र हैन गाडतन्त्र नै हो 😡 स्थानिय स्वायत्त शासन भनेको चै के होला सामान्य जनताले जान्न चाहन्छ ।

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o 2 дня назад +4

    Very good sir

  • @surenrai8654
    @surenrai8654 2 дня назад +2

    देशै भरि त्यो पशुपति धर्मशालाकाे जस्तो अनियमितता छ साचो सत्य लुकेका लुकाएको छ राम्रोसँग अनुसन्धन गर्नुहाेस सम्बन्धित निकाय सचेत बनाेस देशको लागि हाम्रो शुभकामना ।

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 2 дня назад +4

    Very nice

  • @arbindbasnet9531
    @arbindbasnet9531 2 дня назад +3

    जबसम्म यो सरकार रहिरहन्छ तबसम्म यो निर्णय अदालतले गरेको लागू हुँदैन जब यो सरकार ढल्छ अनि मात्र यो नियम लागु हुन्छ।

  • @tamangrana9923
    @tamangrana9923 2 дня назад +10

    काङ्ग्रेस र एमालेको झोले ट्यापे मुन्द्रे खातेपातेहरुले मारवाडीहरुबाट खाईपाइ आएको सेवा सुविधा खोस्ने भएपछि डरले प्रहरी खटाएको हो ।

  • @rajukafle9888
    @rajukafle9888 2 дня назад +5

    Good 💯💯💯💯💯💯💯🙏🙏🙏🙏🙏🙏🙏

    • @kalokitab
      @kalokitab  2 дня назад

      तपाईंको प्रतिक्रियाको लागि धन्यवाद।

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 2 дня назад +3

    नेपाल प्रहरी भनेको अइले देश र जनता को लागिकाम गरन आकाहिइन इत भ्रष्टाचारि हरुका गोठाला मात्र हुन

    • @narenlimbu4121
      @narenlimbu4121 2 дня назад

      @@ganeshkhadka4292 Tei vayera maobadi le thik parthyo

  • @dhanprasadrai2133
    @dhanprasadrai2133 2 дня назад +1

    गाैशाला होइन नेपालबाटै लखेटनु पर्छ । अब नेपाली जनता नै अगाडि बढ्नु पर्छ ।

  • @kesharbaniya7020
    @kesharbaniya7020 2 дня назад +2

    यो गृह युद्धको सुरुवात हो।

  • @PrakashShrestha-ce3ij
    @PrakashShrestha-ce3ij 2 дня назад +3

    Jay balen jay rabi

  • @SarojGurung-b6w
    @SarojGurung-b6w 2 дня назад +1

    देश हामीले चलाइएको छ सम्म भन्न भ्याए

  • @Laxmandrawing
    @Laxmandrawing 2 дня назад +7

    बालेन साह को सही काम हो र नेपाल प्रहरी पागल रहे छ र केपी ओली प्रधानमंत्री भाको थहा भयो

  • @Deepak-dp6oe
    @Deepak-dp6oe 2 дня назад +2

    नेपाल प्रहरीमा स्वाभिमान छैन ॥

  • @DhrubaKumar-h1x
    @DhrubaKumar-h1x 2 дня назад +5

    Good ho

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 дня назад +2

    दुर्गासरकाे भनाई १०००%सहि भयाे त अब जन्ता कस्काे पछिलाग्दा थिकहुन्छ

  • @PtSherpa-t4s
    @PtSherpa-t4s День назад

    यो बिषयमा नेपाली जनताको साथ दिनु आजको अबस्यकता हो,मारवाड़ी र बिचौलिय लाई हटाऊनु पर्छा

  • @HimalRai-md9pt
    @HimalRai-md9pt 2 дня назад +2

    Sahi ho

  • @arjunchhetri4353
    @arjunchhetri4353 День назад

    माडेको पक्षपाेषककाे हालिमुहाली नराेके सम्म देशले राम्रो दिन देख्न पाउने छैन भन्ने बारम्बार पुष्टि भइरहेकाेछ ।

  • @bindumallashah7409
    @bindumallashah7409 День назад

    पार्टी ले देश लाई विश्वासघात गरिरहेको छ त्यसैले नेपाली जनता सचेत हुन् जरूरी छ ।

  • @Gurung1980
    @Gurung1980 2 дня назад +2

    Businessman le chalayeko Sarkar bhaye paxi yestai ho.

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 дня назад

    मारबाडि हरू लाई कुनै सरकारि काम जगा जमिन दिनहदैन अाफनाे निजि लगानि गरेर खाअाेस जय महानगर जय कालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kabirai2776
    @kabirai2776 День назад

    याे देशमा बुढाे पार्टी र बुढाे नेताहरु भईनजेल देश बिकाश हुदैना है जनताहरु अाखा खाेल

  • @MahendraBM-e9g
    @MahendraBM-e9g 2 дня назад +2

    एमाले र काँग्रेस सकीने बेला आयो

  • @amarghising8421
    @amarghising8421 2 дня назад

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 2 дня назад

    Wow nice dai Jay harka sapaen sir Jay balna sir

  • @bkshthapa9689
    @bkshthapa9689 2 дня назад +2

    Jagou jagou balen eklaila des bandaina janta uthau sath deu

  • @ganeshthapa7128
    @ganeshthapa7128 День назад

    मााडे लखेट जय बालेन

  • @netrabahadur7576
    @netrabahadur7576 2 дня назад +1

    ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lemgurung
    @lemgurung 2 дня назад

    यो हेर्दा थाहा हुन्छ , देश कसरी र कसले चलाएको छ । नेपालको अहिलेसम्मको सरकारले खासै जनताको हितमा काम गरेजस्तो लागेन , यस्तो देख्नुपर्दा दुःख र लाज लागेर आउँछ ।

  • @tulsipurupdate8059
    @tulsipurupdate8059 2 дня назад

    good

  • @BhimPoudel-eb7yn
    @BhimPoudel-eb7yn День назад

    पुलिसहरुलाइ बिकास चाहियकाे छेन तलब भय पुगछ ।

  • @MrKoomsy
    @MrKoomsy 2 дня назад +1

    Balen Do you job what you have to do , well done balen team

  • @mahendrakhoju4218
    @mahendrakhoju4218 2 дня назад

    Satay mew jaytae good luck balen

  • @tikaramniroula
    @tikaramniroula 2 дня назад

    Nice 👍👍

  • @AnnieShrestha-bb3ox
    @AnnieShrestha-bb3ox 2 дня назад

    Wada adhshya jiu ra maha nagar paxadi hatnu hudai hai. Jai Nepali🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @GyanBshadur
    @GyanBshadur День назад

    नेपाल देशमा देश र जनता को सरकार नै नभएको देश हो कीन ? पराधिन लेणडुपे सभ्यताको समृद्धि नेपाल हो ?

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 2 дня назад

    यो संबिधान पठेको छ कि छैन भन्ने मूला को हो प्रहरीले किन मुखमा नहानेको होला ।

  • @darktoxicmonknischalshrestha
    @darktoxicmonknischalshrestha 2 дня назад +3

    Patra kar haru ley sodhna parni manxey lai nasodey raw

  • @ichibanmusume
    @ichibanmusume 2 дня назад

    Durga prasai ji, Balen ji with All people Sath Desh Banau ( No fight-No discus) Rule equal everyone jasle desh lutchh each person pashi the end problem never come back.

  • @JeetThulung
    @JeetThulung 2 дня назад +1

    हैट स्थानीय सरकार भन्दा मारवाडी पो powerfull देखियो ट 🤔 जै होस् kp बा 🙄

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 День назад

    वडाअध्यक्षकाे भनाइ सहिहाे

  • @jeewanprakashsarawagi193
    @jeewanprakashsarawagi193 2 дня назад

    विरोध आक्रोशमा काठमांडू मारवाड़ी सेवा समिति गौशाला मात्र किन ❓
    ८७वर्ष अगाडि तत्कालीन सरकारले मारवाड़ी अग्रजहरु लाई सेवा गर्न सानो "बिउ" दिनु भएको थियो ।
    मारवाड़ी समाजले देश जनता प्रति समर्पित भई सेवा प्रदान गर्दै आज त्यसलाई वट वृक्ष बनाएं। आज त्यस वृक्षको फल खान सबै लालायित तमसिएका छन😊करण एक डाह ईर्ष्या लालच भ्रष्ट मानशिकता ।
    सामान्य कमी कमजोरी हरेकमा हुन्छ, त्यसमा छलफल अंशुधान, संशोधन हुन्छ, आग्रह वा चेतावनी हुन्छ,जरीवाना-पुरस्कार हुन्छ तर मारवाड़ी सेवा समिति जस्तो विशुद सेवा संस्थालाई विस्थापित हुने गरी हेपाह व्यवहार किन❓जहाँ सम्पूर्ण गतिविधि का लेखा जोखा छ। जसलाई शंका छ तत्काल त्या गएर गतिविधि हेर्ने मिल्छ।
    आज बालेन छन हामी सम्पूर्णलाई वहांप्रति विश्वास छ,वहाँले उपरोक्त संस्थालाई राम्री संचालन गर्ने पनी सकलान। हामी सम्पूर्ण मारवाड़ी समाज लगायत जनमानस मा विश्वास पनी छ। तर वहाँको समय कार्यकाल पश्चायत⁉️ के त्यही व्यवस्था रहने छ❓
    भगवान पशुपतिनाथ लाई त छाडेनन,समय समय मा पशुपति कोष र मंदिर भित्र भ्रष्टाचार बारे समाचार सुनने गरेकाछौ। अब भ्रष्टाचारीहरु मिलेर मेयर बालेनको जनमानस प्रतिको (Balen Power✊)विश्वासलाई" ग्रैंड डिज़ाइन" द्वारा दुर्पियोग गरीरहेका छन। सायद यति गहराई मा बालेन्जयु पनी बुझ्नु भएँ होलान। यस विशुद सेवा दिने संस्थालाई पनी भ्रष्टाचार को अखाडा बनाउन तामशीएका छन.. Great...
    यदि मारवाड़ी सेवा समिति गौशाला को स्थापना,संचालन प्रक्रिया आशाधारण त्रुटि र देश जनता को विरोधमा काम गरेका छन भने?? म सरकार लगायत सम्पूर्ण लाई आह्वाहाँ गर्छु पशुपति क्षेत्र भित्र लगायत अधीराज्य भरिका यस किसिमका अन्य ngo, ingo पनी तत्काल बंद गर्नु पर्छ किनभने खोजन गयो भने सम्पूर्ण मा केहि न केहि त्रुटि भेटिंछ । विचार गर्नुस!
    जय पशुपतिनाथ 🙏🔱
    जय नेपाल!🙏

  • @netrapoudel7945
    @netrapoudel7945 2 дня назад +2

    Jan uth uparyo.

  • @RamGurung-b4b
    @RamGurung-b4b 2 дня назад

    Good dai bholdinu vayako

  • @premghale3734
    @premghale3734 2 дня назад

    मारवाडी हरु र नेपाल पुलिस अदालत को निर्णय भन्दा माथि पो रहेछ😂 अदालत को आदेश लाई कार्यान्वयन गरेर महानगर लाई साथ दिनु पर्नेमा नेपाल पुलिस मारवाडी हरु को पक्ष मा पो खडा भए को देखियो।

  • @EthanCruise-l1b
    @EthanCruise-l1b 2 дня назад +2

    Sarkar nai mafai ko saath. Bhagwan KP OLI kahile morcha ho. Yele ta aati nai garyo khule aam.

  • @bishowkunwar405
    @bishowkunwar405 2 часа назад

    J hos yo patrakar chai ramro prasna sodnu hunudo raixha..

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 День назад

    यसमा संघिय सरकारकाे ठुलाे गल्तिहाे

  • @krishnamohanlama8871
    @krishnamohanlama8871 День назад

    गौसाला धर्मशालाको बिबादमा ॥ रा स्वा पा तथा रा प्रा पा किनमौन देखिन्छ॥ कतै कालेकाले मिलेर खाँउभाले त हैन॥

  • @Shyambdkarki
    @Shyambdkarki 2 дня назад

    हालकाे नेपाल सर्कार माडे देखि डरायकाे हाे कि पैसामा बिकेको हो लौन पशुपतीनाथ माहादेव हजुरलेनै बताइदिनु पर्याे ।

  • @Syangdan136
    @Syangdan136 День назад

    Balen Dai ❤️

  • @rj6724
    @rj6724 10 часов назад

    अब हामी तिहार पछि सबै नेपाली आउदै छ बिचारचोके

  • @Birunepali-ji1jz
    @Birunepali-ji1jz День назад

    पत्रकार महोदय , को कस्ले यो गैरकानुनी काम गरी राखेका छन यो गौसाला मा को को जोडियका छन । जनताका सामु देखाइदिनु पर्यो ।

  • @SusmaKhatri-q4v
    @SusmaKhatri-q4v 2 дня назад

    Abo desh ko pm balen hunu par6 jay balen

  • @deepinfo9753
    @deepinfo9753 2 дня назад

    Looot Dhandhaaa everywhere current government

  • @junilim2487
    @junilim2487 2 дня назад

    Only Balen sir can justify the position of prime minister in Nepal neither oli poli nor prachande or shere

  • @RamaPoudel-k5t
    @RamaPoudel-k5t 2 дня назад

    देश र ‌जनता को होगी मारवाड़ी व्यक्ति गतको हो अम्लों समाउने ‌ पाखुरी नै हड़पने

  • @netrapoudel7945
    @netrapoudel7945 2 дня назад +2

    Badnam. Police

  • @DanSinghBadal-z9d
    @DanSinghBadal-z9d 2 дня назад

    याे अहिलेकाे सरकार कालो बजारी तस्कर भष्ट बिचौलिया जाेगाउन बनेको 100% पुरुफ भाे" जनताले राम्रोसँग बुझ्ने अवसर पाए // निकम्मा सरकार ....

  • @fulmo2n
    @fulmo2n 2 дня назад

    Balen...
    🙏🙏🙏

  • @darktoxicmonknischalshrestha
    @darktoxicmonknischalshrestha 2 дня назад +2

    Sarkar raw oli ko war ho yoh

  • @RamaPoudel-k5t
    @RamaPoudel-k5t 2 дня назад

    होईन मारवाड़ी को हो माहानगरको होईन गजव

  • @chandralama8061
    @chandralama8061 2 дня назад

    राष्ट्रको सम्पति महानगरले बचाउन खोज्दा यो देशको सरकार ब्यापारीको पक्षपोषन गर्न किन लाग्यो???वर्षौसम्म त लुटिसक्यो त😡😡😡लुटतान्त्रिक सरकार मुर्दावाद

  • @MannKumar-x8q
    @MannKumar-x8q 2 дня назад +1

    Sarkharle yuddhanittaudai