अब देखाउछु भन्दै आक्रोसित SSP पाण्डेको टोलि Re-atack अति भो वारपार लड्ने, गौशाला धर्मशाला रणमैदान

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • #nepalpoliceonlineclass
    #SSP_raju_pande
    #nepalpolice #mayor_balen #gaushala_police_kathmandu #nepalinews
    #balenkodozar
    डेढ करोडको प्रस्ताब खारेज ५१ हजारमा मारवाडीलाइ दिएपछि | गौशाला अखडा सफाईमा उत्रिएका स्थानीयको बिजोग
    गौशाला धर्मसाला स्थानिय र मारबाडि बीच वारपारको भिडन्त,प्रहरी डिएसपि यसरि रोए भिडियोमा
    Pm ko oli and collation leader sher bahadur deuwa
    CDO kathmandu
    Jilla adalat kathmandu
    District court kathmandu
    #kpoli
    #nepali_congress
    #balen_shah_interview
    #prachanda #gaushala #nepali
    Gaushala Dharmashala, marbadi sewa samiti, kathmandu nepal, pashupati bikash kosh
    Durga Prasai
    Metropolitan city kathmandu nepal
    Balen shah
    Durga Prasai
    Rana dynasty Nepal
    Shah Dynesty of Nepal
    last king of Nepal
    Royal family history and latest lifestyle and reality
    Kalokitab.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Guest - Bishwas Shah
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 179

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 дня назад +21

    राजुसर सत्यकाे लडाई लडदै हुनुहुन्छन।निडर भयर लडनुहनेस,जनता साथमा छन,सत्यकाे जित ठिलाेहुन्छ तर जित हुन्छ।रामकाे,कृष्णकाे पनि जित भयकाे थियाे तर ठिलाे भयकाे थियाे,सत्यकाे जित हुन्छ हुन्छ हुन्छ सलाम राजु जी ।

  • @balbahadurpun6978
    @balbahadurpun6978 2 дня назад +44

    राजु सर,अगाडी बढ्नुहोस् नेपाली जन्ता हजुरको साथमा छन्, जहिले पनि सत्यको विजय हुन्छ ।

  • @madankumarrai435
    @madankumarrai435 2 дня назад +50

    पाण्डे Sir,❤❤❤ र तपाईंको Team लाई सलाम 🙏🙏🙏

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 дня назад +34

    जन्ता उठेर बालेनलाई साथ दिनुपर्छ❤

  • @shresthaelectronics1514
    @shresthaelectronics1514 2 дня назад +40

    अब जनता जाग्नु पर्छ

  • @Tmglok
    @Tmglok 2 дня назад +9

    राजु सर अगाडि बड्नुस जनता साथमा छ।

  • @kamaldahal4025
    @kamaldahal4025 2 дня назад +17

    हजुरहरु सत्यको बाटोमा हुनुहुन्छ 100% सफल हो यसमा कुनै शंका नै छैन🙏 ॐ नम: शिवाय:🇳🇵

  • @rabindeeplama2083
    @rabindeeplama2083 2 дня назад +19

    किर्ते ओलि vs स्वतन्त्र नेपाली हो बालेन हिरो हो राजु पान्डे अर्को हिरो हो।

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 дня назад +11

    राजु सर जिन्दाबाद 🌹💐🌷🥀🌲🌳💅👍️🙏🇳🇵

  • @dhruba6026
    @dhruba6026 2 дня назад +7

    महानगर को जय होस । ❤❤❤

  • @suntarana8524
    @suntarana8524 2 дня назад +12

    लाज लागेर आयो यार , कस्तो सरकार हो नगरपालिका संग लड्ने

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 дня назад +16

    पाण्डे जी गुलाम संग नडराउनुस् सच्चा जनता सबै साथ छन्

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 2 дня назад +6

    जय राजु सर ❤❤

  • @anilchetani7401
    @anilchetani7401 2 дня назад +11

    गलत कुरा गर्ने चाहिँ नगरौ न अदालत भन्दा ठुलो अरूको छैन।

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 дня назад +16

    भातमारा पत्रकार जथाभावी बोल्छनस झापड खालास

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar73 2 дня назад +1

    वा!!! गैरकानूनी कार्यमा नेपाल प्रहरीको साथ संरक्षणा

  • @jyotilalrana8375
    @jyotilalrana8375 2 дня назад +7

    कानुन काे त यहाँ धज्जी उडाई सके। देश दलालको हातमा गै सक्यो। दुर्गा प्रसाईको भविष्यवाणी मिल्दै छ।

  • @sudipkhadka3011
    @sudipkhadka3011 2 дня назад +13

    यो पत्रकार नै मारवाडी हो जस्तो लाग्छ ,,,,के सोदेको

  • @SanjuRai-h3j
    @SanjuRai-h3j 2 дня назад +4

    Panday sir balen sir agadi badnu hami janta tapai haru ko sath ma xam k t m basi bahek bahiri jiilla bata ni aune xam thoknu yasta haru lai sir good job.sir fighiting start

  • @sanushrestha4958
    @sanushrestha4958 2 дня назад +9

    Jay jos raju sar

  • @BuddhaTamang-k9y
    @BuddhaTamang-k9y 2 дня назад +3

    न्यायपेरेमी नेपालिहो भोलि ठिक दसबजे गौसलाजाउ

  • @harinepal520
    @harinepal520 2 дня назад +3

    कति गाह्राे छ हगि राजु सर😢 ।राज्य काे प्रमुख म पा सरकार सित लडाइँ बिस्व चकित 😮🙏🙏

  • @bimalarai2216
    @bimalarai2216 2 дня назад +3

    सहि स्वातन्त्र रुपमा पत्रकार हुनु परो त्यो माडबाडिलाइ बचाउ गर्नेलाइ सोधौ

  • @ganeshkhadka7519
    @ganeshkhadka7519 2 дня назад +4

    राजु सर जीत हुन्छ

  • @gangachudal7667
    @gangachudal7667 2 дня назад +3

    jay satya 🎉🎉🎉

  • @narayangotame2568
    @narayangotame2568 2 дня назад +4

    हालमा मारबाडीले प्रयाेग गरिरहेकाे पशुपतिनाथकाे जग्गा र धर्मशालाकाे फाेहर नउठाउने,पानी र बिजुली काटेपछि अनि शुरुगर्नुपर्छ,यतिले नपुगे यी माणेका अन्य व्यक्ति गत घर व्यापार व्यावसायमा पनि बिजुली पानी र फाेहर बन्द गर्नैपर्छ अनि गल्छन।

  • @DhrubaKumar-h1x
    @DhrubaKumar-h1x 2 дня назад +3

    Ssss good jaya bala jaya Raju sir

  • @jitendrasah3874
    @jitendrasah3874 2 дня назад +5

    Good conference sir

  • @rastaman8879
    @rastaman8879 2 дня назад +2

    Janata xan balen and pandey sirko support ma... Keep it up

  • @RajanBasnyat
    @RajanBasnyat 2 дня назад +3

    अरु लाई उचाल्ने आफु परेकेा बेलामा भाग्ने यस्ता नेपाली केा बहकाउमा लागेर राजा पनि डुब्छन।

  • @rajarammahat8899
    @rajarammahat8899 2 дня назад +3

    💯सइ कुरा सर को सेरबादुर बोलि म्याउ मउ😂😂😂

  • @anilchetani7401
    @anilchetani7401 2 дня назад +4

    हटाउने भए कालोपुल निरको चर्ज हटाउने कि!

  • @padamgiro5807
    @padamgiro5807 День назад

    अब सबै नेपाली मिलेर भारतले देको खटार राईफल खोस्दै त्यो भतुवा नेपाली प्रहरीलाई लखेटी संपुर्ण नगर प्रहरी र पालीकाको सुरक्षामा उत्तरीन आग्रह गरौं 🙏

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 2 дня назад +8

    जनता अब जाग्नु जरुरी छ .... जय देश .... धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉

    • @ritaamatya1222
      @ritaamatya1222 2 дня назад

      🌸Jay shri 🌸 Pashu 💙 Pati 💜 Nath 🧡🌸
      great work Raju sir 🌹👍 and great toall Nepali selut Kumar sir 🙏🌹 from Ktm thank you sir for video 🌸🙏🏵🙏🏵🌸

  • @nirmalkc3376
    @nirmalkc3376 День назад

    अदालतकाे आदेश पालना नगर्नेलाई कडा भन्दा कडा कार्वाही गरियोस्

  • @MakarBomjan
    @MakarBomjan 2 дня назад +5

    सबै जना एमाले ,एमाले भन्थ्याे नि एमालेकाे राजनीति देख्याे हाेला नि ।।

  • @homgurung8885
    @homgurung8885 2 дня назад +5

    यहाँ माडबाडिले बर्षमा 48 लाख भाडा उठाउदो रहेछ र सरकारलाई जम्मा 51 हजार बर्षको तिर्दो रहेछ। अब जनताहरु वा नेताहरु तपाईं हामी आफै मनन गरौ कस्ले देश लुटिरहेको छ???😢😢😂

    • @jbbohara5831
      @jbbohara5831 2 дня назад +1

      @@homgurung8885 बर्षमा हैन हो, महिना मा 48 लाख बढी भाडा उठाउछ अनि बर्षको 51 हजार मात्र तिर्छ।

  • @nabinshrestha1081
    @nabinshrestha1081 2 дня назад +1

    दिन पछि रात रात पछि दिन सबैलाई आउँछ। नगरपालिकालाई मात्र आउँछ भन्न राजु 5:06 पाण्डेलाई।

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 2 дня назад +3

    पहिलो कुरो निरंकुश राजा र राणाले यो माडवारी लाई पशुपतिनाथ नबेचेको हुन्थ्यो भने यस्तो समस्या आउथेन दोस्रो कुराे अहिलेका भ्रष्ट नेताहरुले गर्दा देश धरापमा परे यी माडवारी र भट्ट पुजारी लाई देश बाटै निकाला गरौं । पशुपति को सबै सम्पत्ति इन्डिया पुर्याए त्यो हुन नदिउँ समयमा नै सचेत हौ बुद्ध लाई त बेचे बेचे पशुपतिनाथ लाई समेत बेचे जय शान्ति बुद्ध देश नेपाल ।

  • @samsingh2992
    @samsingh2992 День назад

    नेपाली दाजु भाई लाई लडाएर देश खाने नीति सुरु भईसक्यो इंडिया काे।सचेत हुनु नेपाली।जय नेपाल।

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 2 дня назад

    जय नेपाल नेपाली हो

  • @uttambasnet8739
    @uttambasnet8739 2 дня назад +1

    Very good work balendra ji salut you des drohi bshun neta haru r .maobadi haru le des luti sake jay hindurastra

  • @anilchetani7401
    @anilchetani7401 2 дня назад +3

    जे भए पनि गुण्डा शैली गर्ने हो पुर्णाबेदन अदालत मा जाने र अदालत को पत्र नपाए सम्म केही गर्न मिल्दैन पुर्णाबेदन अदालत मा पनि हारेमा सर्वोच्च अदालत मा जाने हो त्यस पछि मात्र फैसला भए पछि बिकास कोषले लिने हो होकि हैन?

  • @durgaPun-ec4ud
    @durgaPun-ec4ud 2 дня назад +1

    बधाई छ

  • @arjunshrestha688
    @arjunshrestha688 2 дня назад +1

    थिक्क पर्यो । मैतिदेवी प्रहरी बित भत्काउने बेला मै येसरी रोक्नुपर्थियो ।।।

  • @AkseshRai-t9p
    @AkseshRai-t9p 2 дня назад +2

    Raju sir❤❤

  • @ramuchaudhary7065
    @ramuchaudhary7065 2 дня назад +1

    I think Nepal police should resign the job,if they obey the illegal order from their senior.

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 2 дня назад +2

    कुमार बस्नेत ले यथार्थ बताय पुण्य गौतम लाई आक्रमण गर्ने ब्यकति।

  • @Kamalakarki-f9h
    @Kamalakarki-f9h 2 дня назад +2

    अब देश पनि इन्डियालाइ बुझाइ दिए हुन्छ

  • @ramshrestha4192
    @ramshrestha4192 День назад

    Panday sir ra hajur ko tim lai salam chha ❤❤❤

  • @Entertainment_xyz555
    @Entertainment_xyz555 2 дня назад +2

    केपी ओलीको शासन राणा शासनभन्दा पनि बढी भयो l 😡😠😠

  • @magarpun8919
    @magarpun8919 2 дня назад +1

    देस बनाउन खाेज्नेलाई पनि बनाउन नदिने भनेकाे सेरे केपि नै रैछन भन्ने कुरा साना सना नानिहरुलाईपनि थाभयाे ईनिहरु नमरुन्जेल कि गर्न सहज हुदैन

  • @balbahadurpun6978
    @balbahadurpun6978 2 дня назад +3

    त्यो शरनार्थी हरुलाई देश मार्वादीले चलाएको छ भन्ने हिक्मत कहाँबाट आयो ???

  • @N.p.in.tv21
    @N.p.in.tv21 2 дня назад +2

    Good pachhi hatnu hudaina ❤❤❤❤

  • @padamlimbu5089
    @padamlimbu5089 2 дня назад +1

    Good pandeji Salam ha

  • @nabinshrestha1081
    @nabinshrestha1081 2 дня назад +2

    चोर सबै चोर नै हो । सहि कौहि छैन राजाकौ पाला के हेरेर बसे ।दुर्गा प्रसाई मात्र के चोखो मान्छे हो बैकंको अर्ब रकम ऋण लिएर अराजक फैलाउन होइन।

  • @rickyram7301
    @rickyram7301 2 дня назад +2

    Jaya balen sir

  • @justinlama2899
    @justinlama2899 2 дня назад +2

    Good sir.

  • @shreekatuwal6671
    @shreekatuwal6671 2 дня назад +1

    सही हो।

  • @diwankalakendra3128
    @diwankalakendra3128 2 дня назад +2

    jaju sir ko jai hosss...esto....himmatilo hunu parxa........singha ho....singha......

  • @rajukafle9888
    @rajukafle9888 2 дня назад +1

    Good ❤❤❤❤❤❤❤

  • @bishnusharma4068
    @bishnusharma4068 День назад

    Good raju sar

  • @nabinnepal3688
    @nabinnepal3688 2 дня назад +1

    जनता सबैले बालेन शाहलाइ साथ दिनुहोस्

  • @rajubogati2757
    @rajubogati2757 День назад

    सच्चा ईमान्दार महानगर प्रहरी प्रमुख राजू पाण्डे को जय होस शूभ रहोस ❤।

  • @BalkrishnaKharel-v7u
    @BalkrishnaKharel-v7u 2 дня назад +1

    Jaybalen jayghanti ❤❤

  • @balandaraissongs2982
    @balandaraissongs2982 2 дня назад +2

    Rajunatha pande sir always Hero

  • @Muskaan_for_You
    @Muskaan_for_You День назад

    यी मादवादी हरु जति नै गरे पनि नेपाली नागरिकता बोकेर म नेपाली भने पनि यिनीहरु भारतीय नै हुन् ...भागेर जानु पर्ने अवस्था आए मा उनीहरु भारत नै जाने हो ....

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 День назад

    राजु पान्दे लाइ सपोर्त गर्नु पर्छ

  • @ganeshsha2324
    @ganeshsha2324 2 дня назад

    सलाम छ राजु सरलाइ

  • @mohanshrestha6779
    @mohanshrestha6779 День назад

    Good Rajusar lai

  • @UmeshChand-jl2il
    @UmeshChand-jl2il 2 дня назад +1

    एक बात बताओ फिर क्या चाइना रसिया ताली बजाएगे क्या गजब का विश्लेषण किया है सपना देखना बन्द करे पश्चिमा क्यु कि अब मिट्टि मे मिलाय जायेगे

  • @padamlimbu5089
    @padamlimbu5089 2 дня назад +1

    Pandeji sir yedi Batley manenabhne Latale haner hataunu sir

  • @arjundattbhatt4556
    @arjundattbhatt4556 2 дня назад +2

    आफु कमाउन न सक्ने न अरुलाइ काम गर्न नदिने ?डोजरे राजा भएर जनता डराउने, ?आफु गर्न नसक्ने 84बर्ष चलन भोग गरेको मान्छे को घर दुकान तोड्ने? यो कमाइ बडि भएको देख्दा के उसको दुकान लज मा डोजर लगाइ दिने?

  • @madhabsubedi1408
    @madhabsubedi1408 День назад

    Go ahead and get success

  • @Radhakrishnajyotishparamarsha
    @Radhakrishnajyotishparamarsha День назад

    प्रधानमन्त्रीले मेयर सँग प्रतिस्पर्धा गरेकोे पटक्कै सुहाएन ।

  • @tejnathkandel8838
    @tejnathkandel8838 2 дня назад +2

    Des hitma samarpite sachcha saput lai salam 🙏 tatha samarthan chha 👍😊🙏

  • @AngieLama-e6x
    @AngieLama-e6x 2 дня назад +2

    Jai Balayn

  • @shyamgautam410
    @shyamgautam410 2 дня назад

    यो झोले पत्रुकार हो भित्र भित्र माडेसित मिलेर जनता उकास्दैछ।

  • @madhugurung2219
    @madhugurung2219 День назад

    Jay hos Raju panda ko Ra jay hos balen shah ko

  • @IndraSundas-v5t
    @IndraSundas-v5t 2 дня назад

    Raju sir 👍💪💪

  • @pradeepshrestha2130
    @pradeepshrestha2130 День назад

    नेपालको कानुन नमान्ने जो कोहि पनि देशद्रोही हो।

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 2 дня назад +3

    यो महानगर प्रहरीमा जागिरे र नागरिकको करवाट तलव खाने कर्मचारी हो यसले राजनैतिक भाषा वोल्न सुहाउने कुरा होइन !

  • @bikashgurung2803
    @bikashgurung2803 2 дня назад +1

    Janta jagnu parxa aba 🎉🎉🎉❤❤❤

  • @hiamalyamountain3507
    @hiamalyamountain3507 День назад

    🙏💕balen sir and whole team

  • @dhangurung8258
    @dhangurung8258 2 дня назад

    mahanagar SSP Raju pande ju ko salam xa hatne Hoina dati Ladne Nepali ko bani ho jastai satya ko jit Dhila bhae pani Avasya jit hune xan jai mahanagar SSP pande ju lai 3karode nepali jantaharu ko salam xa

  • @AmarBomjan-i1l
    @AmarBomjan-i1l 2 дня назад

    यो पत्रकार हरु पनि अहिले सम्म नि गु नै छ ।।कैले सिक्ने भाइ

  • @PremRay-s9k
    @PremRay-s9k День назад

    Pande g great 👍🏿 job 🙏🙏🙏

  • @MadhusoodanPokhrel
    @MadhusoodanPokhrel День назад

    जय दुर्गा जय बालेन

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 День назад

    We are with Municipality

  • @denishthakuri8108
    @denishthakuri8108 2 дня назад +1

    Yo Nepal Police vaneko neta ko lagi matra ho

  • @arpangarunge5335
    @arpangarunge5335 День назад

    Salam x Raju panday sir des r jantako lagi jiu jyan arpan garnu vyekoma

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 дня назад +1

    असली बालेन नक्कली नेता हरु ले देश मा भयेको सम्पत्ति लुट्ने बाले न ले बचाउने ।नालायक अन पढ़ सरकार भएर काम गर्न जान्नु छैन ।अरूले विकास गर्दा पुलिस लाएर अब रुद्ध गर्ने नेता हरु लाई केभन्नु भनेर साध्य छैन।

  • @maanish6882
    @maanish6882 2 дня назад +1

    जय बालेन❤

  • @AkhashThapa
    @AkhashThapa День назад

    Good pande sir

  • @kajigajmer4154
    @kajigajmer4154 День назад

    Pande sir nadaraunus nepal amako lagi jyan Dina tayar xan nepali janata

  • @ramdevkota8649
    @ramdevkota8649 2 дня назад +1

    Yo jhole patrakar Haina yo patrakar rahechha

  • @axlrose4644
    @axlrose4644 2 дня назад

    Abo yo Desh ra janta ko security surakchya ko lagi KMC police entire KMC team lai jimma dinu parxa

  • @TejMgr-dh8zo
    @TejMgr-dh8zo 2 дня назад

    Janta jagnu prxa ab ..yo KP yo Sere KO Kartut Bahira aaunu prxa☝️

  • @visgrg4625
    @visgrg4625 2 дня назад

    Pandeyji, janta like you and are with you. Sorry to hear Prahari have more power than Nagar prahari. No fear just go dabang..!

  • @bbgurung5034
    @bbgurung5034 2 дня назад

    Nachhodnus Raju sir🙏