नेपालको भौगोलिक प्रदेशको तथ्यांक गलत रहेको छ २०७४ अनुसार यो हो हिमाली क्षेत्र = २०.९२% पहाडी क्षेत्र = ६२.०८% तराई मधेश क्षेत्र = १७.००% १> हिमाली जिल्लाहरु = २१ वटा जिल्ला। ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, पूर्वी रुकुम, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, बाजुरा, बझाङ र दार्चुला। २> पहाडी जिल्लाहरु = ३१ वटा जिल्ला पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, पश्चिमी रुकुम, सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, बैतडी र डडेलधुरा। ३> तराई मधेश जिल्लाहरु = २५ वटा जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, सुर्खेत, कैलाली र कञ्चनपुर।
चीनसँग सीमा जोडिएका जिल्लाहरु = १५ वटा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुला भारतसँग सीमा जोडिएका जिल्लाहरु = २८ वटा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला चीन र भारत दुवैसँग सीमा जोडिएका जिल्लाहरु = २ वटा ताप्लेजुङ र दार्चुला बाँकी जिल्लाहरु दुबै देशसँग सीमा नजोडिएका जिल्लाहरु = ३६ वटा
नेपालकाे भुगाेल सम्बन्धि भिडियाे हेर्नुहाेस । 🙏
Link: ruclips.net/video/SYrf39JkCRo/видео.html
नेपालको भौगोलिक प्रदेशको तथ्यांक गलत रहेको छ
२०७४ अनुसार यो हो
हिमाली क्षेत्र = २०.९२%
पहाडी क्षेत्र = ६२.०८%
तराई मधेश क्षेत्र = १७.००%
१> हिमाली जिल्लाहरु = २१ वटा जिल्ला।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, पूर्वी रुकुम, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, बाजुरा, बझाङ र दार्चुला।
२> पहाडी जिल्लाहरु = ३१ वटा जिल्ला
पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, पश्चिमी रुकुम, सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, बैतडी र डडेलधुरा।
३> तराई मधेश जिल्लाहरु = २५ वटा जिल्ला
झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, सुर्खेत, कैलाली र कञ्चनपुर।
चीनसँग सीमा जोडिएका जिल्लाहरु = १५ वटा
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुला
भारतसँग सीमा जोडिएका जिल्लाहरु = २८ वटा
ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला
चीन र भारत दुवैसँग सीमा जोडिएका जिल्लाहरु = २ वटा
ताप्लेजुङ र दार्चुला
बाँकी जिल्लाहरु दुबै देशसँग सीमा नजोडिएका जिल्लाहरु = ३६ वटा
राम्रो छ
dherai ramro
Thank you so much sir
Wow2Wow
So nice
२०७८ को तथ्यांक अनुसार कुल जनसंख्या: २,९१,९२,४८० जना
Thanks for help me brother❤😊
Nice
नेपालको प्रमाणिक समय 2042 वैशाख 1 हुन्छ नि त
88/12 Hola sir purbi
Himal pahad tarae ko % pani sahi x r??
होचो भाग केचनाकलन हैन भाई मुसहरनिया ५९ मी. हो।
Thanks bro
२०७८ को जनसंख्याको तथ्याङ्क पनि गलत
४८० Hola brother
sir
22 ho ki 12
नेपालको सबैभन्दा ठूलो हिमनदी लाङटाङ हो sir खुम्बु होइन अनी सबै भन्दा लामो हिमनदी भनेको खुम्बु हो
Sir , 2078 anusar population suruma 2 barsa 2,91,92,480 padhe
Ahile 2081 ma 2,91,64,578 padhdaixu kun right xa hola🤔🙄😢
Adikarik rupma use grne chai 1st wala ho
Dai malai yesko note chahiyo❤
जन संख्या घटेको होर
घटेकाे हाेइन टाइ मिस्टेक भएकाे ।
Hello
4 बिकास क्षेत्र कुनकुन हुन
पुर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल
nepal ko hocho vaag dhanusa ko musaharniya ho 59 m acc to nepal gov. correct your data bro
Thank you so much sir