नेपालमा बोल्न पाईन्छ लेख्न पाईन्छ, तर सुनुवाई पटक्कै हुँदैन :ध्रुवहरि अधिकारी | Rupantaran

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 12

  • @duryousuk4525
    @duryousuk4525 2 дня назад

    Great analysis!

  • @ramkhatri2512
    @ramkhatri2512 3 дня назад

    मिठो संवादको लागि धन्यवाद

  • @gopalthapa4955
    @gopalthapa4955 3 дня назад +1

    राम्रो छ अन्तरवार्ता!
    ठिक कुरा।
    बोल्न र लेख्न त पाइन्छ तर पनि सतर्कता पुर्बक मात्र।
    हो, बोलेको लेखेको हिजोआज कसैले सुन्दैन। कतै सुनुवाई हुंदैन!
    तर सक्ने र कलम चल्नेले लेख्न र बोल्न छाडनु हुन्न।

  • @laxumansatyal224
    @laxumansatyal224 3 дня назад

    Kati ramro kura

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 3 дня назад

    Great show love to watch ❤

  • @AnnoyedBarn-dh9qh
    @AnnoyedBarn-dh9qh 3 дня назад

    उत्कृस्ट सँवाद...

  • @DipakJoshi91
    @DipakJoshi91 3 дня назад

    Please schedule with Shree 5 Ganendra!!

  • @RMC558
    @RMC558 3 дня назад

    🎉🎉🎉🎉🎉

  • @ryderhero9223
    @ryderhero9223 3 дня назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SarojGurung-b6w
    @SarojGurung-b6w 3 дня назад

    त छेत्री म बाहुन घरको पैसा कतै नजाउन हा हा हा

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 дня назад

    दुबै जना लाई नमस्कार 🎉 सबैले जुँगाको लडाई छोडौ,नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉