कृष्ण कडेलले S*xual harassment गरेको बारे बोले छत्र शाही || इन्द्रेणीका कलाकार पिडामा छत्र रिसले आगो

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #krishnakandel#chhatrashahiindreni

Комментарии • 449

  • @narayankhatri785
    @narayankhatri785 6 месяцев назад +67

    छत्र भाइ सारै दुखित देखिन्छ !! अनुहार हेर्दा सबैलाई थाहा हुन्छ। मन माया छत्र भाइ पनी बाध्धेतामा परेर नबोलेका हुन जस्तो लाग्यो

  • @SmilingBadminton-uj4pu
    @SmilingBadminton-uj4pu 6 месяцев назад +99

    छत्र शाही ले पनि पिडा भोग्नु परेको छ कि जस्तो देखिन्छ अनुहारमा चमक देखिंदैन

    • @user-lx8wj7hk2v
      @user-lx8wj7hk2v 6 месяцев назад +2

      छत्र साहि त बुरीनले छोरा नपाएर पिडित हो के

    • @dipeshmagar9789
      @dipeshmagar9789 6 месяцев назад

      Aba yasto bila ma hasira basxa ta manxi ko anuwor hirira haina man hirira jaj garna parxa😊😊

    • @dambarale6939
      @dambarale6939 6 месяцев назад

      सही हो

  • @sapanarai2359
    @sapanarai2359 6 месяцев назад +71

    छत्रको बिबाहमा देखा नपर्ने कृष्णे आज छत्रकै सपोर्ट खोज्दैछ तर सबैको अनुहारमा कृष्णे प्रति गुनासो झल्कियकै छ्।

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 6 месяцев назад +34

    छत्रे, भुमिका, किष्णा, मनमाया सबैकाे बाटाे यस्तै हाेला ख्याल गर । सबै नभए नि कहि न कहि किस्नेकाे कमजाेरि चै छ नै हाेला जस्ताे लाग्छ ।

  • @sitaghale9850
    @sitaghale9850 6 месяцев назад +18

    सबै ईन्द्रेणि टिम बसेर मन माझेर बोल्नु पर्छ।छत्रे पनि नियाउरो मुख लगाको छ।कृष्णले दबाएर हैन त ,हैन त भन्दै बोल्दैछ।सबै बसेर कुरा गर्दा राम्रो हुन्छ।

  • @sunil24538
    @sunil24538 6 месяцев назад +114

    यो क्षत्रे अस्ति आफ्नो बिहेमा आउछु भनेर अन्तिम अवस्थामा कृश्नेले धोका दियो भनेर बिहेको बेला रुदैथियो।

    • @rambahadur7529
      @rambahadur7529 6 месяцев назад +6

      जे जस्तो भयनी रोजि रोटिको लागि अ हो अ भन्नै पर्यो हैनर

    • @santoshkc6205
      @santoshkc6205 6 месяцев назад +1

      तलब को लागि

    • @kumargharti1371
      @kumargharti1371 6 месяцев назад

      Ha ha

  • @GorMijar
    @GorMijar 6 месяцев назад +6

    छत्र जि डराइ रहेको छ हेर्नुस छत्र दबाब मा छ 😢😢😢

  • @premdewan6633
    @premdewan6633 6 месяцев назад +37

    राम्रो गरेको भए यति ठुलो आरोप लगाउने कस्को हिम्मत हुन्छ सबैको ईज्जत हुन्छ कानुन छ

  • @abhinashonlinenepal4133
    @abhinashonlinenepal4133 6 месяцев назад +19

    कृष्ण कडेलको कुरा सम्पुर्ण रुपमा गल्ती देखिन्छ। दोस्रो इन्द्रेणीमा काम गर्ने सबै पीडित देखिन्छ,अब शर्मिला वाइबाको पनि कुरा सुनुपर्छ। उनी पनि अविवाहित छिन खास कुरा के हो? यस्ता चिप्ला कुरा गरेर हुदैन ठोस कुरा आउनु पर्छ।

  • @AlphaBoy-0
    @AlphaBoy-0 6 месяцев назад +86

    बिचरा छत्रु मुटु माथी ढुङगा राखि हास्नु पर्याछ
    तिम्रो अनुहार ले बताउछ तिम्रो पीडा
    तिम्रो पालो कहिले हो फेरि मिडियामा आउने
    जबसम्म कृष्ण कडेल को सम्पतिको छानबिन नगरेसम्म हुदैन

    • @samarrasaili8040
      @samarrasaili8040 6 месяцев назад

      100%❤

    • @santoshkc6205
      @santoshkc6205 6 месяцев назад

      सहि हो यक दम

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA 6 месяцев назад

      Ho chhatra le pani sabai kura kholyo bhane Krishne pakkai kalo kotharima.

    • @abineekalama7420
      @abineekalama7420 6 месяцев назад

      Paila paila dhurmus suntali Lai paosai paisa ko oiro authyo sahayog paisa, moj thiyo, Aile Krishna kadel Lai moj xa paisai paisa auxa auta mike samateko Varma ,kina manxeharu ASTA lutera harulai sahayog pathaunu?afai help garnu social media za aile ka k kasto needy manxe haru zan sab dkeginxa, astako hat Bata kina sahayog puraunu, astale afulai chaido sampati kamayo

  • @ambikakhanal1865
    @ambikakhanal1865 6 месяцев назад +34

    यो कंडेल माछे हेर्दै ठिक छैन भन्नी लाग्छ !!

  • @mNg1969
    @mNg1969 6 месяцев назад +15

    संगै कार्यक्रममा जाने कलाकार लाई के गर्यो के के गर्छन कडेलले भन्ने थाहा छ कोहीले सबैले सुन्ने गरी बोलेको कोहिले मन मिल्ने साथी लाई होशियार मात्रा गराएको हुनु पर्छ कृष्ण कडेल बाट।जे होस परिश्रामिक शोषण र स्त्री लम्पट कृष्ण कडेल भन्ने धेरैको मुख बाट सुनेको छु खै छान बीन भए थाहा होला

  • @Sheeran-hp7rj
    @Sheeran-hp7rj 6 месяцев назад +15

    छत्रे तिमी हेर्दैजौ कुनै दिन रुनु पर्छ

    • @abineekalama7420
      @abineekalama7420 6 месяцев назад

      Runu paros, aru Kai parda bolenan, voli uslai parda kasle bokxa hola ni

  • @gaitrypooja7519
    @gaitrypooja7519 6 месяцев назад +16

    लाग्छ पिडित सबै छन् छत्र पनि भन्न सकेको छैन जस्तो छ 😢😢

  • @rajurijal7601
    @rajurijal7601 6 месяцев назад +18

    छत्र भबिश्य अन्धकार छ त्यहा बसेर मेला महोत्सव मा गित गाएको भए घर गाडी भैसक्थ्यो लास्ट मा तिम्रो पालो हो यो मान्छे फटाहा छ

  • @umangagurung1100
    @umangagurung1100 6 месяцев назад +43

    यो कंडेलको जबाफ पनि आरोप एकातिर छ, स्पष्टीकरण अर्कोतिर छ,,

  • @Veerudada132
    @Veerudada132 6 месяцев назад +12

    छत्र शाहि लाई बिजोक रमाइलो लागेको छ हो

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 6 месяцев назад +99

    छत्र भाइ लाई सबै कुरा थाहा छ अनुहार हेरदा थाहा हुनछ अनि अरु कलाकार काे फेस पनि अधेराे छ भनने जतिले लाइक ठाेकुम

    • @aliali-qz4vr
      @aliali-qz4vr 6 месяцев назад

      right

    • @mohantamang3596
      @mohantamang3596 6 месяцев назад +1

      दालमा केही कालो पक्कै पनि छ।🤔

    • @KcBhuwan-wc2iz
      @KcBhuwan-wc2iz 6 месяцев назад +1

      किस्ने लाई कठ्ठा हान्नुपर्छ

    • @KcBhuwan-wc2iz
      @KcBhuwan-wc2iz 6 месяцев назад

      यो मान्छे राम्रो होईन 😢

    • @KcBhuwan-wc2iz
      @KcBhuwan-wc2iz 6 месяцев назад

      छत्र राम्रो मान्छे हो किस्ने लाई गोली हान्नुपर्छ।म नेपाल आउन देउ

  • @laluthapa6626
    @laluthapa6626 6 месяцев назад +9

    अरुले जे सुकै भनुस यो कृस्नेको बेभार चाहि मलाइ पनि थिक लाग्दैन केता होस केति होस अरु सङग बोल्दा धक्का मारेर बोल्ने गर्छ धेरै जनताको दोनेसन पैसाले उम्लिदा पोखियो अझै कति इन्द्रेणी मा आबद्ध काम गर्नेहरु कति पिदितहरु होलान

  • @ramthapamagar5954
    @ramthapamagar5954 6 месяцев назад +15

    बिचराहरुको फेस रिड गर्दा त सबै पीडित छन जस्तो लाग्यो।

  • @Akdv_hunt
    @Akdv_hunt 6 месяцев назад +58

    Yo कडेल हेर्दा जति चिपलो कुरा गर्छ भित्र तेति नै पापि छ। छत्रे होकि कत्रे हो आउँछ यो पनि रुदै मलाई पनि अन्याय भयो भनेर। अहिले पैसाको लोभले सपोट गरदै गर। छोरि मान्छे यतिकै रुदै आउदैन मिडियामा यो बुझ्न पर्ने हो। यो भतुवाले पैसाको पावर देखायो।

    • @ambikakhanal1865
      @ambikakhanal1865 6 месяцев назад +2

      होनि

    • @mohantamang3596
      @mohantamang3596 6 месяцев назад

      सबैको हालत यस्तै हुनेछ।

    • @Roshantha-fi7bi
      @Roshantha-fi7bi 6 месяцев назад

      Bihemai tha voni xtre

    • @TejRajTamang-bw1bz
      @TejRajTamang-bw1bz 6 месяцев назад

      पैसा दिनु नदिनु र कामबाट बिना सुचना सिधै निकाल्नु चाहिँ र थर्काउनु धम्की दिनु घमन्डीले फुर्ति बोल्नु चाहिँ कडेलको गलत हो तर बुढो नहुने बेला घरमा आए बुढीलाई व केटीलाई जबर्जस्ती समाते भन्नु ति महिलाहरुकै एकदमै गलत हो किनकी त्यही बेला ति महिलाहरुको मुख त टेप लगाएको होइन होला नि ? मनपर्ने बेला माया गर्ने बेला मोजमस्ती गरेको सँगै बस्न छुन गलत नदेख्ने अहिले यत्रो समय पछि चाहिँ गलत देख्ने कस्तो पाराको युवती महिलाहरु होनि

  • @cookbhansa
    @cookbhansa 6 месяцев назад +211

    छत्रेको अनुहार हेर्दा त्यो पनि पिडित जस्तो लाग्यो।

    • @laxmimagar3259
      @laxmimagar3259 6 месяцев назад +22

      हिजो यो भिडियो सबै हेर्दै गय 😂😂😂छत्र शाहीको अनुहार धेरै अदेरो देख्छु मनमा धेरै छन भन्नू पर्ने कुरा तर भन्नू सकेको छैन😂😂😂😂

    • @narayangyawali5768
      @narayangyawali5768 6 месяцев назад +5

      Sahi vannu vo he is no happy

    • @user-di4yr4ln6k
      @user-di4yr4ln6k 6 месяцев назад +4

      बहुत राम्रो कुरा राम्रो कुरा

    • @user-bv6sn8gw8y
      @user-bv6sn8gw8y 6 месяцев назад +3

      He is no happy

    • @raimaya3292
      @raimaya3292 6 месяцев назад

      Sahi vnu vyo

  • @karanumagar
    @karanumagar 6 месяцев назад +55

    छत्रे पनी निकै पिडामा भयको जस्तो न्याउँरो अनुहार पारेको देखिन्छ

  • @sumansubedi-ku2wg
    @sumansubedi-ku2wg 6 месяцев назад +1

    दुनियाको जिन्दगी बर्बाद पार्ने यसलाई त फाँसिने दिनुपर्छ।

  • @Pramunadahal
    @Pramunadahal 6 месяцев назад +3

    हावा नलागि पात हल्लिन्न हेक्का रहोस् कृष्ण कडेल सर

  • @reshampoudel5860
    @reshampoudel5860 6 месяцев назад +2

    छत्र भाइ बिवाह का दिन त कृष्ण कर्णेल ले वास्ता गरेनन भनेर राेएका थिए अहिले पनि अनुहार पीडा वा त्रासले भरिए जस्ताे देखिन्छ किन हाेला ।

  • @rambahadur9637
    @rambahadur9637 6 месяцев назад +9

    जन्म दिन हैन अब मरन दिन मनाउनु परछ यो किरिस्न पक्का दाका हो अब कसैले पनि पैसा नपथाउनु

  • @user-kn8oy6tp4k
    @user-kn8oy6tp4k 6 месяцев назад +9

    छत्रे दाईकाे पनि अनुहार उजेलाे छैन।😂😂😂😂

  • @user-fi2dj1hh7r
    @user-fi2dj1hh7r 6 месяцев назад +18

    यो कृष्ण कँडेल फटाहा हो सरकारले छानविन गरोस्

    • @arunlibang4636
      @arunlibang4636 6 месяцев назад +2

      छानविन गरेर के गर्नु अहिलेको सरकार अपराधीलाई बचाउन तिर लाग्छ बरु यसलाई सिधै जनता धुलाई नत्र खुँडा खुकुरीले छप्काइ दिनु पर्छ अनि मात्र पिडितहरुले न्याय पाउनेछन ।

  • @parishrestha9762
    @parishrestha9762 6 месяцев назад +17

    जति चिलो घसेर बोलेनि गल्ति नगरि यले यसो गर्यो भनेर तेसै आरोप लगाऊदैन हो महोदय 😅😅

  • @boybad92
    @boybad92 6 месяцев назад +12

    दुइ तर्फ को लाइ सगै राखेर अन्तर्वार्ता लिनु न मिडिया कर्मी ज्यु हरु।

  • @rajanpariyar3284
    @rajanpariyar3284 6 месяцев назад +6

    चलखेल त केही भएको नै छ जुन पीडित हरुको अनुहारले बताउँछ मतलब कसैको बोली बिकेकाे छ कसैको कला बिकेन तेसैलेत भन्ने गर्छन् बोल्निको पिठो बिक्छ न बोल्निको चामल

  • @mainalichannel8857
    @mainalichannel8857 6 месяцев назад +6

    छत्र वहादुर साहि पनि नियाउरो मुख छत किनहो😂😂❤❤

  • @rupsenatural7774
    @rupsenatural7774 6 месяцев назад +5

    Bichara chhatra bhai pani pidit nai hun

  • @deepakranabhat6844
    @deepakranabhat6844 6 месяцев назад +3

    यसो छत्रशाहीको अनुहार हेर्दा फौजीपारामा कृष्णले दबाएर राखे जस्तो देखिन्छ👍

  • @mohanthapa-wc4yb
    @mohanthapa-wc4yb 6 месяцев назад +5

    होइन अब सत्य के हो त्यो त सबै लाई साथ मा राखेर बोल्दा था हुन्छ तर यो छत्र र कृष्ने काे अनुहार ले साथ दिए काे छैन झुठ बताएको काे छ

  • @basnetnarayan662
    @basnetnarayan662 6 месяцев назад +2

    इन्द्रेणी का सबै कलाकारहरु अनुहार हेर्दा त पिडितै छ्न जस्तो लाग्यो ।

  • @nisharai4129
    @nisharai4129 6 месяцев назад +7

    म लाइ नि लाग्छ छ्त्र पनि पीडित तै छन किन भने पशुपति मा कस्तो गरेको छन कृष्ण दाइले

  • @choplaldhamala2913
    @choplaldhamala2913 6 месяцев назад +6

    अब पालाे छत्रको

  • @anjanathapa7615
    @anjanathapa7615 6 месяцев назад +1

    आज आएर एक ले अर्का लाई दोष सङ्गै पिडा दिनु भन्दा जुन बेला दुखा पर्दा इन्द्रिनी थियो नि त्यो दिन नभुल्नु होला दुखा को सहारा थियो हाम्रो भनेर अगाडि बढनु होला

  • @premshrestha1343
    @premshrestha1343 6 месяцев назад +7

    छत्र भाई पनि बाध्यतामा बोलेको जस्तो देखिन्छ l

  • @yamuthapamagar7044
    @yamuthapamagar7044 6 месяцев назад +8

    छ्त्रे सत्यतथ्य बोल्नु पर्यो के किन गु अत्किय जस्तो पीडित देखिन्छ

  • @Sureshbohara108
    @Sureshbohara108 6 месяцев назад +2

    छत्रे दाई ‌के गर्ने ‌छातीमाथि ढुंगा राखी हाँस्नु पर्दोरहेछ।😂😂😂😢😢😢😢

  • @RumPahadi
    @RumPahadi 6 месяцев назад +3

    कुनै दिन छत्र पनि रुदै मिडियामा आउछ ढुक्क हो १००%

  • @SubasKhatri
    @SubasKhatri 6 месяцев назад +1

    शर्मिला श्रेष्ठको बोली सुनिएकै थिएन उहाँ बोल्दै गर्दा बल्ल सुनियो एउटा कार्यक्रम चलाउने कुशल संचालिकाको क्षमता उहाँमा रहेछ !! छत्र शाहीले दोहोरी गित गाएपनि कार्यक्रम चलाउने त्यो आवाज देख्दिन म। त्यो भएर पहिला देखि नै शर्मिला श्रेष्ठलाई स्थान दिनुपर्ने थियो!

  • @user-di4yr4ln6k
    @user-di4yr4ln6k 6 месяцев назад +7

    दुव्र्यवहार बढेकै छ महिला माथी अनि

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 6 месяцев назад

    सत्य तथ्य के हो बोल छत्रे, कृष्ण कडेलले तिम्रो विहेमा नै नपरेर देखाको छ, तिमी बेहुलो सिंगारेको मान्छे ग्वाँ ग्वाँ रोको नबिर्सि

  • @tolamagarmagar3080
    @tolamagarmagar3080 6 месяцев назад +1

    विवाद मा आएका हरुलाइ एकै थाउमा लिएसी बल्ल हुन्छ बिचरा छत्रलाई किन बिचमा ल्याउनु छत्रलाई आपत छ होलानी पर्छु अल्पत्र 😢😢😢😢😢

  • @bishalgt507
    @bishalgt507 6 месяцев назад +1

    यो फटाहा नै हो यसमा कुनै संस्कार सहिष्णुता र बौद्धिकता छैन यसको वास्तविक रुप सिता दाहालको अन्त्यष्टिमा देखिएको थियो।

  • @prembikram4205
    @prembikram4205 6 месяцев назад +7

    यो भ्यान्टे छत्र पनि कुन दिन आउछ रुदै मिडिया येस्को अनुहार ले बताई रहेको छ ।😅

  • @ashokdadal68
    @ashokdadal68 6 месяцев назад +4

    कुन दिन छात्र जि को नि रुनुपर्ने दिन आऊला है

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 6 месяцев назад +1

    सबैको अनुहार मलिनो छ ,,सबै पीडित छ्न ,,बोल्न मात्रै नसकेको हुन ,,जागिर जान्छ भनेर

  • @rjungurung2779
    @rjungurung2779 6 месяцев назад +1

    जब मान्छे गलत गर्छ,आफ्नो बारे धेरै ब्याख्या गर्छ।

  • @bikashthapa9383
    @bikashthapa9383 6 месяцев назад +6

    भनेपछि अब कृष्ण दाइ लाई छत्र ले निर्दोष छ भन्दिनुपर्यो हो?

  • @tulsirammarsangi5958
    @tulsirammarsangi5958 6 месяцев назад +8

    पिदित हरुलाई पनि राखेर कुरा नगरे कसरी कस्को कुरा बिसमास गर्नु

  • @user-pk4dr7ur1s
    @user-pk4dr7ur1s 6 месяцев назад +8

    बीचरा छत्रलाई कीन बीचमा घीसाटेको कडेल सरले अचम्म आफ्नो सफाइ आफैले दीने हो अरुलाइ कीन बीचमा ल्याउछ

  • @pravakhan-yb4ge
    @pravakhan-yb4ge 6 месяцев назад +6

    छ्त्रको मुख मा किन ग्रहण लाको😂😂

  • @bharatroka5186
    @bharatroka5186 6 месяцев назад +2

    यो कदेल त्यति गतिलो लागेन सबै लाई शोसन गरेकै छ जस्तो लाग्यो😥

  • @user-gt9tt8ms3b
    @user-gt9tt8ms3b 6 месяцев назад +1

    छात्र सहि को अनुहार हेर्दा बिचार उ पनि पीडित जस्तो देखिन्छ

  • @sunilrai31
    @sunilrai31 6 месяцев назад

    छत्र शाहिले अब त्यो इन्द्रेनिमा काम नगर्नु होला😘🙏🙏

  • @PurnaAle-hl7tq
    @PurnaAle-hl7tq 6 месяцев назад +4

    Yo kisne ko kamaau dhanda ho, kalakaar haru darayeko jasto dekhinxan,,bolna sakeko xaina ,

  • @bibasgauli1779
    @bibasgauli1779 6 месяцев назад +2

    ❤❤❤❤❤❤❤❤❤

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 6 месяцев назад

    मान्छेले जे भने पनि प्रमाणले गर्छ आफ्नो सपोर्तको कुरा गरि हाल्छ नि

  • @Ajeepsaru
    @Ajeepsaru 6 месяцев назад +2

    जे हुनु हाम्रो नेपाल मा हुन्छ जय हामी नेपाली

  • @user-ex6pk5rr2w
    @user-ex6pk5rr2w 6 месяцев назад

    Good luck 6 sir thank you

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 6 месяцев назад +1

    छत्रे भाइ दबाबमा जस्तो देखियो

  • @bedtamang1054
    @bedtamang1054 6 месяцев назад +4

    यो देश भनेको टाठा बाठा को देश हो बोल्न जन्ने को पिठो बिक्छ भनेको यहि हो अब टुप्पो बाट झर्ने बेला भाको हो अरु केही होइन उपयोगिता को हर्ष नियम लागू भो

  • @sukmantamang1967
    @sukmantamang1967 6 месяцев назад +3

    अहिले सबै जान बोल मुला नत्र भोलि पालो तिम्रो नि आउँछ त्यतिखेर साथी पाउन्न । पिडित हुन्छौ भोलि सबै पालैपालो

  • @domasherpa7507
    @domasherpa7507 6 месяцев назад +36

    Chhatra looks he’s being victims , just he couldn’t express his feelings!!

  • @rajale8017
    @rajale8017 6 месяцев назад +3

    Yo thik xina

  • @user-kn9kr4ri7y
    @user-kn9kr4ri7y 6 месяцев назад +4

    साहि लाई पनि सिकायछ

  • @tankavlog9995
    @tankavlog9995 6 месяцев назад +4

    छ्त्रेको बोली हाउभाउ हेर्दा यो पनि पीडित होला जस्तो लाग्यो। कार्यक्रम चलाउने मुन्छे छत्रे लाई नि डर लाग्यो होला नि कतै 60/70 हजार को जागिर जान्छ कि भनेर?

  • @padamkumarrai1734
    @padamkumarrai1734 6 месяцев назад +1

    ईन्द्रेनीमा अब आगो लाग्यो कडेल सकियो जेल कोच्नपर्छ !

  • @birendrasingh2727
    @birendrasingh2727 6 месяцев назад +1

    कडेललाई ठोक्नु पर्छ

  • @kalepun4830
    @kalepun4830 6 месяцев назад +3

    Bichara xatra Bhai kasari bolnu Sahi Kura? Garo X malikko birodh garna.

  • @minchhetrivlog
    @minchhetrivlog 6 месяцев назад +4

    Malai ta yo xatra ko anuhar herda darayeko jasto lagxa❤❤

  • @prembikram4205
    @prembikram4205 6 месяцев назад +32

    दुध खाना पल्केको ढाडे बिरालो😅😅😅

  • @ganeshburja5312
    @ganeshburja5312 6 месяцев назад +1

    Kishnele J J vaneni ,yo patha sabit vaesakyo.

  • @dhanrajdhami2510
    @dhanrajdhami2510 6 месяцев назад

    छत्रको अनुहारमा अँध्यारो छ पक्कै हो। तर कृष्ण कडेलको अनुहार यति चम्किलो किन छ त्यो पनि केही जान गएर पाउन सकिन्छ कि हाम्रा दर्शकहरुबाट

  • @kingkami9967
    @kingkami9967 6 месяцев назад +4

    केहिन केही छ छत्र अनुहार ले थाहा दिदै छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 месяцев назад

    सबै कुरा थाहा भए पहिल्य किन नभनेको अहिले काममा राखेन भनेर दोषी बनाउन मिल्छ,जस्ले धेरै को घर-परीवार मा खुशी दीएको छ तर अहिले

  • @sureshpokhrel6251
    @sureshpokhrel6251 6 месяцев назад +2

    मैले त टीका सानुको बिबाद पछि यस्को कार्यक्रम नाई हेर्न छाडेको हो मान्छे ठिक लाक्दैन

  • @user-tu5et7fu9c
    @user-tu5et7fu9c 6 месяцев назад +8

    यो कुरा किन छत्र माथी यो सब झुठो हो इनि हरुको अनुहार हेर्दै थाहा हुन्छ धेरै नबोलम अब सिधै खोर्मा जाग्दा हुन्छ

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 6 месяцев назад +6

    यो गान्टे मुला पनि कहाँको गतिलो हो र? कृष्ण दाइले धोका दिए भनेर कुनै दिन रुँदै जोइपोइ हिनेको पनि देखिएको हो।अहिले उतै लुसुक्क परेको छ।

  • @aakashdeepchhetri2326
    @aakashdeepchhetri2326 6 месяцев назад

    कणेलको अनुहार हेर्दा आत्तिएर मेसो नै पाकोछैन ।

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 6 месяцев назад

    जब जागिर मिल्यो तब सम्म तेल लगाउन पनि तयार हुने अनि जागिर बात निकालियो अनि मलाइ एसो गर्यो उसो गर्यो भन्ने कस्ता कस्ता मान्छे भेत्न पाइन्छ हो

  • @purnabahadur416
    @purnabahadur416 6 месяцев назад +1

    थाहा नै छ माइक मा बोल्न पाए ठूलो मान्छे हुन्छु जस्तो गर्नुहुन्छ कृष्ण दाइ कलाकार को तलब भत्ता कटाएर करोडौं को रकम जम्मा गरेर घर बनाएर महंगो समान जम्मा गरेर ठुला कुरा गर्ने ?कृष्ण दाइ !

  • @yagyaregmi5728
    @yagyaregmi5728 6 месяцев назад

    यस्ताेलाज मर्दाे झगडा गर्नु भन्दा छुट्टाछुट्टै संस्था वनाएर सामान वरावर वाँडेर अलग।भएकाे राम्राे । याेत साह्रै नराम्राे भयाे !

  • @sbr208
    @sbr208 6 месяцев назад +5

    सब कुरो झुट छ यो खाते /कडेल को /

  • @baglungpanchakot
    @baglungpanchakot 6 месяцев назад +1

    यो ले नि एक दिन दुख पाउछ हेर्दै जा

  • @mohantamang3596
    @mohantamang3596 6 месяцев назад +2

    अबको पालो छत्र, युवराज, पालैपालो सबैको हालत यहि हुनेछ। लेखेर राख्नुहोस्। १००%/

  • @jiteshthapaofficialyoutube1916
    @jiteshthapaofficialyoutube1916 6 месяцев назад +3

    Chatra dai Pani pidit jasto dekhinu bhako xa hai
    Satya chanbin hunu parxa

  • @bamshrestha7268
    @bamshrestha7268 6 месяцев назад +1

    Chhatra vaiko ni anuhar malin dekhinxa kehi pida boleko xachhatralai.

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 6 месяцев назад

    Garo xa chhattre bhai

  • @sumansubedi-ku2wg
    @sumansubedi-ku2wg 6 месяцев назад +1

    इन्द्रेणीतिर बाउको राज्य हो मा सिक्ने त धेरै नबोल।

  • @rabirai6874
    @rabirai6874 6 месяцев назад +3

    Xatri pani khusi dekhiyana Hai

  • @user-iy1iy3ut5i
    @user-iy1iy3ut5i 6 месяцев назад +3

    Krishne maryo hai rip garnu hola

  • @prabinoli4221
    @prabinoli4221 6 месяцев назад +2

    Bichara chhatra Vai k garun run matra sak Ka xinan😊😊

  • @harirokaya3310
    @harirokaya3310 6 месяцев назад +6

    नेगेटिभ सोच्ने लाई जस्तो गरे पनि सकिदैन

  • @suryataracreationmedia1577
    @suryataracreationmedia1577 6 месяцев назад

    बिचरा छत्र मबमालागेको कुरा भन्न डराउछ जागिरको सवाल छ नत्र यदि छत्रले यो भन्दा राम्रो जागिर पायो भने उपनि पिडित हो अनुहारले बताउछ बोलने थियो