Это видео недоступно.
Сожалеем об этом.

Krishna Kandel लाई तनाव भन्छन् मलाई फसाउने षड्यन्त्र भयो म खराब भए जेल हाल्नु Krishna Kandel

Поделиться
HTML-код
  • Опубликовано: 15 фев 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #KrishnaKandel #sharmila #Krishna_Kandel
    Guest :-
    Camera/Edit :- Prakash Thapa
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9869907705
    ➡️Facebook :- www.facebook.c...
    ➡️Facebook page :-www.facebook.c...
    ➡️Instagram :- www.instagram....
    ➡️Twitter :- Pr...
    ➡️Subscribe :- / @aone_media
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।
    gyanendra shahi latest news,gyanendra shahi latest,gyanendra shahi latest interview,gyanendra shahi,gyanendra shahi latest video,gyanendra shahi latest update,rabi lamichhane latest news,rabi lamichhane latest interview,rabi lamichhane latest video,rabi lamichhane latest,rabi lamichhane latest news chitwan,rabi lamichhane latest chitwan,rabi lamichhane,hemraj thapa interview latest,hemraj thapa latest video,hemraj thapa latest interview,hemraj thapa latest news,balen shah latest news,balen shah latest,balen shah latest video,balen shah latest update,balen shah latest interview,balen shah breaking news,balen shah election latest news,balen shah news,mayor balen shah latest news,mayor balen shah latest,mayor balen shah live,mayor balen shah alfa beta,mayor balen shah dojar news,balen shah interview,aone media,aone media video
    rabi lamichhane,rabi lamichhane latest news,rabi lamichhane chitwan,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane updates,rabi lamichhane chunab,rabi lamichhane interview,rabi lamichhane speech,rabi lamichhane kanda,rabi lamichhane family,rabi lamichhane biography,nepal's sc dismisses rabi lamichhane,rabi lamichhane today news,rabi lamichhane video,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichhane latest update
    yubraj safal,yubraj safal interview,yubraj safal latest interview,yuvraj safal,yubaraj safal,yuvraj safal interview,yubraj safal latest news,yubaraj safal interview,yubraj paudel safal,yubaraj safal new interview,yubraj safal new update,yubraj safal rabi lamichhane,yuvraj safal news,rabi lamichhane yubaraj safal,yubraj safal wife,viral yubraj safal,yubraj safal audio,yubraj safal kukhuradurga prasai,durga prasai interview,durga prasai audio,durga prasai news,durga prasai latest interview,durga prasai audio clip,durga prasai audio kanda,durga prasain,durga prasai speech,durga prasai ghus kanda,durga prasai audio leak,durga prasai audio tape,durga prasai audio call,durga prasai new interview,durga prasain interview,durga prasai viral interview,durga prasai interview latest,durga

Комментарии • 193

  • @brijupadhyay-jg6sy
    @brijupadhyay-jg6sy 6 месяцев назад +7

    संसार मा यो दुइटा कुरायादराख
    १:- मान्छे गल्ती अरुको मात्र देख्छ!
    २:- मान्छे दु:ख आफ्नो मात्र देख्छ!!
    यो सत्य हो!!!!!

  • @user-mg4ej6bq7g
    @user-mg4ej6bq7g 6 месяцев назад +20

    बहिर एउटा भित्र अर्कै हुनछ कसैले पनि म नराम्रो हु भनेर भन्दैन चिप्लो मान्छेको भर हुदैन हो

  • @deepaksijapati8001
    @deepaksijapati8001 6 месяцев назад +5

    येतिका दिन सम्म सँगै काम गरेर अहिले आफ्नो जस्तो नहुदा जे पनि आरोप नलग़ाय हुन्थ्यो

  • @prajwolacharya7119
    @prajwolacharya7119 6 месяцев назад +11

    केही नभइ यति हुदैन धेरै प्रतिपक्ष भएपछि गल्ति कृष्ण जि को हुनसक्छ ।सगै काम गर्नेको जिवनस्तर र हजुरको जिवनस्तर मा साच्चिकै फरक छ है।तर प्रार्थाना छ कसैको गल्ति नहोस्🙏

    • @IshworiSilwal
      @IshworiSilwal 6 месяцев назад

      Jasar😂😂😂😂😂😂y

    • @FinjuVlog
      @FinjuVlog 6 месяцев назад +1

      100% कृष्ण कंडेल गलत छ एस्को नियेत ठिक छैन भन्ने त पहिला पनि कुरा त अगाडि पनि हल्का निस्केको थियो। 100% गलत छ आफ्नो काका अनि साला समेत कृष्ण कंडेल को विरुद्ध मा बोल्छ भने यस् बाट पनि बिश्वास गर्न सकिन्छ ।

    • @durgasharma4642
      @durgasharma4642 6 месяцев назад

      Krishna kandel ra sangai kam garne sathi ko Jiban star kasto x yahi herera pani tha hunx ni sahayog ko apachlan bhako x hola ni natra. Kasai aawaj aayo ta hajur

    • @FinjuVlog
      @FinjuVlog 6 месяцев назад

      @@durgasharma4642 अब त्यो त बिस्तारै छानवीन हुन्छ गलत को हो येदि कृष्ण कंडेल लाई फसाउनु खोजेको हो भने जति पनि फसाउनु खोज्ने हरु लाई कानुन बमोजिम कारबाही हुनुपर्छ होइन कृष्ण कंडेल नै दोषी ठहरेमा जति आरोप लागेको छ त्यो प्रमाणिात भएमा कानुन अनुसार कडा भन्दा कडा सजाय हुनुपर्छ कुनैपनी अपराधी लाई छुट् हुनु हुदैन ।

    • @prajwolacharya7119
      @prajwolacharya7119 6 месяцев назад

      @@FinjuVlog तर पहिला देखिनै कलाकार हरु आउदै निस्किदै गरेको देख्दा कहि हद सम्म शोषण छ कि भन्ने आशंका त लाग्छ अनि अर्को कुरा मृदभाषि भएकोले कृष्ण को कुरा धेरै ले बिश्वास गर्ने भएकोले दादागिरी बढेको पो होकि जस्तो लाग्छ।तर सबैलाई न्याय सकरात्मक होस् 🙏🙏🙏🙏

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 6 месяцев назад +3

    मिडिया ज्यु हरुले दुबै पक्षलाई राखेर कुरा राख्नु पर्याे ।सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ ।

  • @madhurana1771
    @madhurana1771 6 месяцев назад +13

    बासुरी बादक पवल राईको बारेमा पनि बोल्नुन

  • @khema6694
    @khema6694 6 месяцев назад +11

    हुन चहि स्टाफले यो सत्ते कुरा ल्याएको हो,बोलेको हो तर पत्राकारहरु ज्यू यो बोलीमा नचिपलीनु होला जसरि हुन्छ स्द्दे कुरा बहिरा ल्याउनु पर्छ।

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 5 месяцев назад +1

    रामृाे काम गर्नेलाई बाच्न नदिने भए नेपालमा😊

  • @aashikathapaliya4647
    @aashikathapaliya4647 6 месяцев назад +4

    हावा न चली पात हलिदैन तेमिले न राम्रो न गरेको भए तेतिकै झुतो आरोप कसैले लगाउदैन 😡 यो मान्छे ले सेतो झुत बोल्दै छ कुरा सुन्दै थाहा हुन्छ

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti 6 месяцев назад +8

    दुध दिन नसक्ने भैसिको के काम भयो,जोत्न नसक्ने गोरु पालेर के काम भयो,राम्रो संग गित गाउन नसकेपछि गित गाउने ठाउँमा राखेर के काम भयो, जबसम्म जागीरमा थिए कुनै कुरा पनि बाहिर आएन अब जागीर बाट बाहिर निकालेपछि अनेकौं कुरा बाहिर आयो यो कुरालाई सत्यतथ्य छानबिन गरियोस् र जो दोषी छ त्यसलाई कडा कारबाही गरियोस्

    • @danuapun3889
      @danuapun3889 6 месяцев назад

      Feke dramebaj ko talawa chat.

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 6 месяцев назад +21

    शर्मिला श्रेष्ठले आरू ठाउँमा काम गरेर जिवान धन्नु हुदैन र किन कृष्ण कडेल लाई फसाउन

  • @narayanwagle3000
    @narayanwagle3000 6 месяцев назад +13

    चीप्ले बाउन

  • @parbatithapa8152
    @parbatithapa8152 6 месяцев назад +10

    galti chahi krishna ko chha dherai kina ki bhitri kura prasta chhaina

  • @user-kh5oy5lh2z
    @user-kh5oy5lh2z 6 месяцев назад +7

    krisna dai❤❤❤❤

    • @badrinarayankc608
      @badrinarayankc608 5 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 6 месяцев назад +1

    हातपात नगरी कसरी हातपात गर्न लगाए भन्छन् तिनिहरुले ? तिम्रो महत्त्वाकांक्षी व्यवहार छ निश्चितै हो ।

    • @rabichandrakattel4551
      @rabichandrakattel4551 6 месяцев назад

      Ani testo thyo vane pahilei vannu parthyo ni k kam bata nikalesi matra vanne😬😬😡

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 6 месяцев назад +6

    छानबिन गर्नु पर्छ ।सत्य तथ्य बाहिर ल्याउनु पर्छ ।

  • @USAjaynepal
    @USAjaynepal 6 месяцев назад +15

    Kandel, आफ्नै जन्म जिल्ला गई पुर्खौली हलो चलाई दोहरीसाँझ गर। काठमाडौंमा बसी भीडभाड गर्ने प्रदूषित पार्ने जथाभावी बिकृती ल्याउने हैन, जाली काम गर्ने हैन। ठगी गर्ने हैन।छट्टू सीङ्ग।तरुनी फकाउने हैन।

  • @rubeenachemjong1713
    @rubeenachemjong1713 6 месяцев назад +7

    खै को खराबहो हामी जादाैनाउ भगवानलाई माऋ थाछ को झुटो को सहिहो

  • @nabinmagar9233
    @nabinmagar9233 6 месяцев назад +8

    पत्रकार लाई उलटै कोईसन गर्छ यो चिप्ले कुरा गर्ने डाँका सँग सकिदैन😜

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 6 месяцев назад +14

    कँडेल ले 100 पर्सेन्ट गल्ती गरेको छ कँडेलको अनुहार बाट नै थाहा भइसक्यो

  • @hemantlamichane3948
    @hemantlamichane3948 6 месяцев назад +1

    कृष्ण कँडेल सर दुबै तर्फ बाट सत्य तथ्य प्रमाण पेश गर्नुपर्ने हुन्छ जस्तो लाग्छ के हो त। गाह्रो छ हो रुनु न हाँस्नु ❤❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @khema6694
    @khema6694 6 месяцев назад +6

    प्रेम दिवस रे जन्मा दिनमा रे यो अति भए पछि पाप कराएको हो कृष्ण कडेलको र यो पनि कुनै हलातमा ब्लायकमेलिङ गरेको चहि हैन। ईन्द्रेणीमा स्टाफ रिटर्न हुनु पर्छ किनकी यो कृष्ण कडेलको मात्रै पेवा हैन बाउको अंश पनि हैन।
    हैन हौ नबुझेको कुरा मासु किन्ने पैसा किन दिनु पर्यो स्टाफलाई?चन्दाको पैसामा साहु जस्तो बन्नु हुदैन जो कोहि पनि।
    राम्रो ब्याबहार गर्नु पर्यो र दुख गरे अनुसारको स्टाफले तलाब राम्रो दिनु परेयो।जाबो मासु त आफै किनी हाल्छौंनी😡

  • @user-ik7mp4ld8u
    @user-ik7mp4ld8u 6 месяцев назад +5

    Sarmmilale bhaneko sapppae satya x

  • @srijana4051
    @srijana4051 6 месяцев назад +2

    केकेआईलागछ याे देसमा रामराेकाम गरनिहरूलाई फसाउने

  • @bhimbahadurthapa8657
    @bhimbahadurthapa8657 6 месяцев назад +4

    Krishna kadel darayeko xa asko kalo kartut pakka ho asle sabai aafno fever ka manxe rakhera inter view didai xa

  • @ne-yonmusic7533
    @ne-yonmusic7533 6 месяцев назад +9

    यो मचिक्नी छत्र लाई सबै थाहा छ किन बोल्दैन यो मूजी

  • @karanrana4674
    @karanrana4674 6 месяцев назад +1

    Dhan sampati chhadaichha je gare ni hunchha

  • @kopiladarjee3634
    @kopiladarjee3634 6 месяцев назад +5

    चाेर झाेले हरुकाे जाल खेल हाे राम्राे काम गर्ने मान्छे लाइ देख्न सक्दैन याे नेपालमा पापी मान्छे धेरै छ आमैहरुकाे चलित्र धेरै भयाे👎️👎️👎️

    • @kabita5287
      @kabita5287 6 месяцев назад

      Kamai khane vado vayexan kt haru ab sab kura bari boldine kt le tw jut boleni sate banauxa adalat le k garnu kirshna sir lai fasaune palo aayo ab

  • @simahirachansima1808
    @simahirachansima1808 5 месяцев назад +1

    Krishna ji you are great 👍👍🎉🎉🎉🎉🎉🎉🎉🎉
    From CA US

  • @dantamang4958
    @dantamang4958 6 месяцев назад +1

    दिदी बहिनी हरु फसाउने षड्यन्त्र नगर्नुहोला

  • @user-wg3un6is9t
    @user-wg3un6is9t 5 месяцев назад

    कृष्ण कडेललाई फसाउने नियत कुनै गिराेह ले उक्साएकाे हाला ।।

  • @user-ep7mp9cc2m
    @user-ep7mp9cc2m 5 месяцев назад

    दिदि बहिनि हरु गति टिर छ

  • @prasadshree8176
    @prasadshree8176 5 месяцев назад

    यो केटी को जात बाट बच्न धेरै गार्‍हो हुन्छ सायद त्यो सर्मिला भन्नेले कृष्ण दाइ सङ्ग पैसा मागेकी होलि तर पैसा दिन नसकेर होला यो बिबाद आको

  • @user-pn8dy6ui4t
    @user-pn8dy6ui4t 6 месяцев назад

    Right Kura garnu vayo hajur sir la👍🙏🙏❤️❤️🙏🍁🌹🌹

  • @pakharinmeglama6281
    @pakharinmeglama6281 5 месяцев назад

    यसको पनि सम्पत्ति छानबिन हुनु पर्छ राम बहादुर बोम्जान जसरी छानबिन भयो त्यसरी नै हुनु पर्छ यतिकै आरोप लाग्दैन कसैले पनि केही न केही त छ

  • @sivathapa8424
    @sivathapa8424 5 месяцев назад +1

    खुरापाति त हजुरले पनि त गर्नु भयाे नि,किन कि यति लामाे समय सम्म हजुरसङ्गै काम गरेकाे कलाकार साथिहरुलाई सजिलोसँग तलवमा काम गरिराखेकाेलाई दैनिक ज्याल दारिमा झार्नु भयाे नि ।किन तेस्ताे गर्नु भयाे ,तेसैकाे पणिमाण हाे दाइ याे ,अाफ्नाे घरमा अाफैले अागाे लगाउनु भाे,

  • @user-vn9bm7ei3k
    @user-vn9bm7ei3k 6 месяцев назад +1

    सबैको दुख्ख बुझिदिने अनि सबैको पिडालाई अाफ्नो सम्झिने यउटा सोझो मान्छेलाई किन दोस लाउने र बरु कल्टिनै छन भने पनि राम्रो शीत सोध पुछ गर्नु पर्छ अरुको बेईजत नगर्नु कसैलेनि भोलि पछुताउनु बाहेक केही बाकि हुने छैन

  • @chemzongsanu
    @chemzongsanu 6 месяцев назад +3

    को झुटो हो को साँचो मात्रै भगवानलाई थाहा होला अब खै के भन्नू

  • @tirthakatwal4240
    @tirthakatwal4240 6 месяцев назад

    Right kura garnu vayo sir man parunjel vagwan manxan Ali man parna xodxa fasauna Tira lagxa

  • @arjunrai4700
    @arjunrai4700 6 месяцев назад +1

    Krishna sir lai Galat nabhannu Sarmila baini ramro lai hamro Bhanu milnu Nepali Samaj nafuteum mero anurodhxa🙏

  • @chandralopchan2018
    @chandralopchan2018 6 месяцев назад

    कृष्ण कँडेलको पनि अब कमाई खाने मेलो सकियो जस्तो लाग्यो ।

  • @ajaybabu2859
    @ajaybabu2859 5 месяцев назад

    बिचारा किसनदाई केही चिताना🙏🙏😭😭❣️❣️ गरनुस

  • @user-vk7vw1yd8k
    @user-vk7vw1yd8k 6 месяцев назад +1

    यिनी दुई दिदी हरू तिमी लाई पाप लाग्ला यति राम्रो कृष्ण कनडेल फसायको मा छत्र साहि लाई मेसेज मा गाली गने यो रन्डि को छोरा ले कुरा नबुझेर गाली गरेको होला

  • @user-yr9zi7fd3o
    @user-yr9zi7fd3o 6 месяцев назад +1

    सहि भनु भएको छ दादा हजुर ले 🙏🌹🙏

  • @nabinmagar9233
    @nabinmagar9233 6 месяцев назад +2

    यो कृष्ण कँडेल को कुरा गरे अनुसार र बुझाई अनुसार आफू मात्रै मै हुम अरुत सबै झुट हुन भन्ने सोच र बिचार लियर बोल्दैछ डाँका पत्र कार हरुले सोध्दैछन कि मैले कुनै गल्ती गरेकोछु कि भन्ने महसुस लागेको छकि नाई भनेर सोध्दा मैले तेस्तो गल्ती गरेकैछैन भनेर हाँस्छ यार यस्को चिप्ले कुरा सुन्दै रिस उठेर आउन थाल्यो😗🙄

  • @srijana4051
    @srijana4051 6 месяцев назад

    याे देशमा पलशाह रबिलामिछाने र सनदिप किसन कडेल जसता लाई फसाउने हरू ले कतिपैसा खाकाछन

  • @rabichandrakattel4551
    @rabichandrakattel4551 6 месяцев назад

    Yo desh Nepal jasto beijati manchhe haru ra desh kunai hune vayena ye pravu😍😍ramro ta garnai nahundo rahe6

  • @user-sh8ct1et2c
    @user-sh8ct1et2c 5 месяцев назад

    Ho ho fasaune sadentra ho paxi kadel daju ko pau paru paros🙏❤️❤️❤️🙏jaya indreni

  • @Aawasgg98621
    @Aawasgg98621 6 месяцев назад +1

    राम्रो मान्छेलाई गरेर खान्दिदैन

  • @d.b.darlami3467
    @d.b.darlami3467 6 месяцев назад

    नेपाल आर्मीको सिपाही बाहुनको छोरो ताथो छ मोरो 😊😊😊।

  • @rukiyabanu-je1il
    @rukiyabanu-je1il 6 месяцев назад

    सत्ते तथे छन निन गर्नु पर्छ कृस्न लाई फसौन लगेजस्तो लग्यो

  • @user-ln9ss5wn5f
    @user-ln9ss5wn5f 5 месяцев назад

    K.k. ramro maanchhe ho .

  • @dilkumarirai9544
    @dilkumarirai9544 5 месяцев назад

    सही हो

  • @aasangphago6442
    @aasangphago6442 6 месяцев назад

    सत्य कुरा अझै अाउनु पछ कडेल बडा😢😢

  • @manandharkumarn.p.l9770
    @manandharkumarn.p.l9770 5 месяцев назад

    राम्रो काम गर्ने मान्छे सधै भरि राम्रो बेवाहार देखाउछ पनि भन्न सकिँदैन । भन्छ नि हात्तिको चपाउने दात र देखाउने दात फरक हुन्छ भनेर । के थाहा किस्न दाजुले भित्र भित्र नराम्रो बेवाहार पनि गर्न सक्छ छोरा मान्छे हो तेस्तो नराम्रो काम नगर्ला भन्न सकिँदैन । मेरो ब्यातिगत सोचाइले के भन्छ भने जो पिदित हरुको भनाइ अनुसार र जुन त्यो अमूल्य आँसुको धाराले के भन्छ भने 80% किस्न दाजुले गलत हर्कत गरेको बुझिन्छ।
    किन कि आसु एस्तो तरल पर्दाथ चिज हो तेसै बिना सित्तैमा आँसु चाएर पनि झार्न सकिँदैन।
    जब मान्छेलाई अन्य आतेचार र पिदा कस्त दुख्ख समस्या हरु पर्छ तब मात्र आँसुको थोपा, धारा खस्ने गर्छ। सोही पिदित दिदीहरुको आँसुको बध्यनजर राख्दै अहिलेको हालफिल लाई मेरो पर्सनल बुझाई,सोचाइले किस्न दाजुलाई गलत हर्कत,बेवाहार गरेकै हो जस्तो लाग्छ । म के भन्छु भने ती पिदित कति जना छ तिनिहरुलाई पनि बोलाएर सँगै राखेर यो कुरालाई इसपस्त गरायो भने बल्ल सबै दर्सको चित्त बुझ्छ ।

  • @user-yo6dw7ux5k
    @user-yo6dw7ux5k 5 месяцев назад

    Khas chaso lagdana ho chada lok dohori ma But I am concerned because our elderly parents have big contributions to the program from Australia, Canada, USA etc

  • @user-pn8dy6ui4t
    @user-pn8dy6ui4t 6 месяцев назад

    Krishna kadel sir ko bijya hunu parxa sarmila lai karbahi hunu parxa

  • @rabitimsina3765
    @rabitimsina3765 6 месяцев назад

    नेपाल मा राम्रो काम गर्ने लई सझीलो बाच्न छैन की कई लूटेरा हत्याकारा ले चलाएको देश हो

  • @roshansunar4364
    @roshansunar4364 6 месяцев назад +1

    Yo sadayantra nai ho bhane derai Sochi samjhi gareko jal ho 👈 Arop pani Alik jhwankki lai lagako bha po 🤣,Bichara kandel sir lai!!!

  • @gauribogati5008
    @gauribogati5008 6 месяцев назад

    सरमिला बैनि जति ईन्देरि मा राम्रो बाेल्नि काेहि छैनान तर कहिले बाेल्ना दियकाे छैना साच्चिकै मैले पनि गेस गरेछु

  • @purnabahadurpurnabahadur4085
    @purnabahadurpurnabahadur4085 6 месяцев назад

    Vagwan jasto krishna kandel lai kin nikitip aarop lagauxa papi haru krishna kandel ra aafno pariwarko lagi sampati sat pustalai pugne xa tra krishna kandel le gaune prativa vaka sabai lai dukhi garib jantako lagi kam gareko xa jay krisna kandel jay indreni jay log sangeet m nawal parasiko hal oman ibri

  • @santoshlamsal5068
    @santoshlamsal5068 6 месяцев назад

    कृष्णेकाे चिप्लो कुराले लठ्ठ बनायाे तर कृष्णेकाे कृष्णलिला देखियाे

  • @rameshpariyar1710
    @rameshpariyar1710 6 месяцев назад +2

    Mitha kura garera k garnu satte xanbin hoss malai sahi ho jasto lagxa 😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @mankumarrai4489
    @mankumarrai4489 6 месяцев назад

    किन भयो त एस्तो त्यो त सन्चालक ले जान्ने कुरा हो नत्त्र किन एस्तो भयो

  • @kabitakhadka6807
    @kabitakhadka6807 6 месяцев назад

    Yesko sampati xanbin garnu parxa ani thha vaihalx ni hau.

  • @user-nr6fj7xx1i
    @user-nr6fj7xx1i 6 месяцев назад

    I love yuu❤❤❤❤ ktisna dada

  • @user-be5ej4dx9x
    @user-be5ej4dx9x 5 месяцев назад

    सरमिलाले कडेल लाइई फसाउन खोजेको हो

  • @SusmaAdhikari-yy8fc
    @SusmaAdhikari-yy8fc 5 месяцев назад

    Ramro manxa lai kasai la garar khan didain dai yo nepal ma yastai ho patara aimoe haru

  • @newkuwait8232
    @newkuwait8232 5 месяцев назад

    MUNA❤❤❤❤❤❤❤

  • @bharatkarala3541
    @bharatkarala3541 6 месяцев назад

    सङगै बनाएर कुरा गर्दा उचित

  • @gauribogati5008
    @gauribogati5008 6 месяцев назад

    भनी सकेछन त कुष्णना कडेल कले म अपरादि हु भन्छनर

  • @JamalJamal-lq4lg
    @JamalJamal-lq4lg 6 месяцев назад

    सरमिला ठिक छइन कुकृरनि

  • @sameerachettri5354
    @sameerachettri5354 6 месяцев назад +1

    खै मत यसै भन्न सक्दिन हावा नचलि पात हल्लि दैन सीता दाहालको सब माथी फुलमाला चडागदा आर्य घाटको भिडियो पनि आकै हो

  • @user-tl1eb6rr6v
    @user-tl1eb6rr6v 6 месяцев назад

    कृष्ण कणेल ले पर्दा मा मात्रै जनता लाई ठिक्क पारेको हो पर्दा पछाडी त चै आफू लाई मन नपर्ने मान्छे लाई माटो मै मिलाउन खोज्छन । यदि झुट भय तेति धेरै कलार पत्रकार सम्मेल गर्छन होला त ? रोयर बोल्न आउछन होला त ??

  • @Suprim66
    @Suprim66 6 месяцев назад

    ❤❤

  • @user-xj6wg6mr2r
    @user-xj6wg6mr2r 6 месяцев назад +1

    Laj pachoko nakachro hos

  • @pawanmagar6325
    @pawanmagar6325 6 месяцев назад

    Aho charoprsn sr

  • @ratanbk8327
    @ratanbk8327 6 месяцев назад

    सकल बाट थाहा भयाे

  • @jhamkadhakal6644
    @jhamkadhakal6644 6 месяцев назад

    किन आत्तिनु मादक पदार्थ खानि हो मात्तिनि कृण्ण

  • @gopinikapraula2132
    @gopinikapraula2132 6 месяцев назад

    नमस्कार छ सबै साथि हरुुु सलाई 🙏🙏केभया काे हाेला कति राम्रो भैरया काे थियाे अ ब के हुन्छ हाेला 🙏🙏🙏🙏 जया हाेस भग वाेन

  • @surajbc8894
    @surajbc8894 6 месяцев назад

    यो किस्ने ले बोलेको कुरा झुठो जस्तो लागिराछ है

  • @user-xj6wg6mr2r
    @user-xj6wg6mr2r 6 месяцев назад

    Manmay ramro kalakar hoo

  • @lalbahadur9427
    @lalbahadur9427 6 месяцев назад

    Prati baadko aawaj suniyena.

  • @santoshgurung7270
    @santoshgurung7270 6 месяцев назад +1

    Yo chikne nepal ma kt haru thulo banayer ho joleni black mail garn khojne sabai kt haru moj masti garx ani balatkar ko arop laux ani 10 lakh khojx

  • @Aayush_Gaming12345
    @Aayush_Gaming12345 5 месяцев назад

    Jaba manxele galti garxa tyo manxe le asasu jhrxa jo manxele galti gardaina tyo manxe hasera bolxa malai thaha vako kuro

  • @SubhaKhadka-rl4pg
    @SubhaKhadka-rl4pg 6 месяцев назад

    Kasaile euta company kholxa ra tanna kamdar rakhxa,ti kamdar ra company malik ta barabar estar ta kailei hudaina,malik malik nai hunxa kamdar kamdar nai hunxa,

  • @UttamGg
    @UttamGg 6 месяцев назад

    Kadel Ra. Seretha. Lai vet Gari. Deu. K. Ho tha hunxa

  • @user-jt5vi2yp9h
    @user-jt5vi2yp9h 5 месяцев назад

    😢😢😢😢😢

  • @indramall7481
    @indramall7481 6 месяцев назад

    🙏🙏🙏🙏🙏

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 6 месяцев назад

    Black melinglai utsah dine patrakarlai karbahi nahuda smma hanityap.garne chameligrup ko bigbigi bhainai rahnx ani netako paworma arulai fasaune kam bhairax kya

  • @pawanmagar6325
    @pawanmagar6325 6 месяцев назад

    Keho astp mn pri sar

  • @user-xj6wg6mr2r
    @user-xj6wg6mr2r 6 месяцев назад

    Pasupatinatha sachi rakhara kura ghar

  • @PurnaAle-hl7tq
    @PurnaAle-hl7tq 6 месяцев назад

    Kandel le kuro chapayexa,esle kehi galti gareko hunuparxa

  • @user-eu8gy7ex9m
    @user-eu8gy7ex9m 6 месяцев назад

    केहो के,,, अलमल मा परियो

  • @mannsaund8018
    @mannsaund8018 6 месяцев назад

    Bina kaam garera paisa painxa vanya,jaslai testo lagyo aafno company khole vayo ni,galat kaam garne lai kasle rakhxa yarr,

  • @user-vt4cw2bi4k
    @user-vt4cw2bi4k 6 месяцев назад

    Ramro manxe ko khutta tanne kaam hudai xa ab endreni ma jasle je bhane ni daraunu pardain nirantar aafno kaam garnu hola daju

  • @Dil8321
    @Dil8321 6 месяцев назад

    Herdai bhalu jasta dekhine aaimai haru ko kura sahi ho bhanera judgement garna ramro kuro ho ?

  • @kavitagurung9185
    @kavitagurung9185 6 месяцев назад

    Ramro kam garne lai afno sartha ko kagi ho vane asto garna hudaina .

  • @minamagarni3783
    @minamagarni3783 6 месяцев назад +1

    Auta galat xu vandaina sabai aru galat afu matra sahi huna khojxa ?

  • @ShantaaKcee
    @ShantaaKcee 5 месяцев назад

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉