Sauteni Aama || सौतेनी आमा || Episode 134 || Social Serial March 03, 2024

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 134 || Social Serial March 03, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode134
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 596

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  7 месяцев назад +173

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @dipikapunmagar10
      @dipikapunmagar10 7 месяцев назад +6

      धेरै राम्रो ❤😊

    • @MayaThapa-ic6fc
      @MayaThapa-ic6fc 7 месяцев назад +2

      यकदम राम्रो लाग्छ❤❤

    • @TikaMayaKhatri-yp4rj
      @TikaMayaKhatri-yp4rj 7 месяцев назад

      ​@anitagurung239exerted

    • @MdIrshad-eo8jz
      @MdIrshad-eo8jz 7 месяцев назад +1

    • @umagautam5133
      @umagautam5133 7 месяцев назад +2

      टुरीलाई तोमाईजुले कस्तो बेबार गर्लिमलाईत चिन्तपोलागेयो अमहेरदिनहोला😂😂😂😂😂😂😂

  • @laxmithapa9858
    @laxmithapa9858 7 месяцев назад +154

    आरोहिले धेरै दुख पाको कोको ले हेर्न चाहानुहुन्छ्❣️❣️

  • @NepalSanju
    @NepalSanju 7 месяцев назад

    टुल्की र आदित्त्य एक भएको हेर्न मन छ ताकी आरोही र आदित्त्य हैन र आदित्य र आरोही एक हुन्छन भने यो सिरिअल नै हेर्दिन र अब आदित्त्य र तुल्की मिलेर हरेक सङ्ग बदला लिनु पर्छ ताकी आरोहिले तुल्की को पाउ पर्न परोश र तुल्की को माइजू सौतेनी आमा जस्तो नहोस ताकी माइजू को हरेक प्लान हरु मामा र तुल्की ले थाहा पाउनु पर्छ र तुल्की ले अब दुख पाएर रोएर हैन आदित्य र तुल्की एक भएर हासेर खुसी साथ जिन्दगी अघि बधाउनु पर्छ ताकी आरोहिलाइ गरेको माया देखावती र तुल्की लाई गरेको माया सत्त्य होस र आरोही को हरेक गल्तिको को पर्दा फास होस

  • @kalpanasunar2681
    @kalpanasunar2681 7 месяцев назад

    टुल्कि को बिहे सन्ते सग हुनुपर्छ र माइजुले अब माय गर्नु पर्छ

  • @tirsanarai42
    @tirsanarai42 7 месяцев назад

    यो आरोहिले टुल्किलाई धेरै सटाएको छ जस्तो टुल्कि लाई दु:ख दिएको छ त्यसरि नै दु:ख पाको देख्न पाउ❤🎉

  • @prakritichamlingrai1547
    @prakritichamlingrai1547 7 месяцев назад

    yo aarohi ko kaile hunx dukh pauxa❤😢

  • @narayansigdel14
    @narayansigdel14 7 месяцев назад

    😊😊😊

  • @Saritakhatri-s8f
    @Saritakhatri-s8f 7 месяцев назад

    Yo serial dherai ramro xa❤❤❤❤❤❤

  • @NeruGotama
    @NeruGotama 7 месяцев назад

    थाभहालो नी

  • @GrishmaGrishma-n5t
    @GrishmaGrishma-n5t 7 месяцев назад

    यो सिरेल हेर्न मन त लाग्छ तर यो चन्डिके डँकिनीको आमा छोरीको व्यवहार देख्दा त हेर्न मनै लाग्दैन

  • @uniteddigitalcolorlab5798
    @uniteddigitalcolorlab5798 7 месяцев назад

    Jun khatini ni testai😊

  • @BimalaRaee-ov8fm
    @BimalaRaee-ov8fm 7 месяцев назад +16

    चन्डिका र टुल्की को माईजुको योजना सक्सेस हुनुहुदैन अब टुल्की ले सुख पाउनु पर्छ अनि आदित्य सङ्ग बिहा हुनुपर्छ ❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 7 месяцев назад +34

    अाफनाे छाेरि कति गतिलि छ भनेरा ठुलि भकि याे सुनमाया र सागर भनाउदाे बिचारा टुलकि लाई नभकाे दाेस लाउनि अाराेई भनाउदिले ❤❤❤

  • @sundarkumarthapa807
    @sundarkumarthapa807 7 месяцев назад +122

    टुल्की र आदित्यको भुमिकालाई न्याय गर्नु परो दुवैजनाले जागिर खाएको र विहे भएको देखाउनु परो बल्ल राम्रो हुन्छ ।

    • @Pyuthan2080
      @Pyuthan2080 7 месяцев назад

      TX

    • @karunagotame4419
      @karunagotame4419 7 месяцев назад +2

      tulki ra aadite yk vayarw job garanu parexa 😢😢

    • @magarkamala7507
      @magarkamala7507 7 месяцев назад +1

      Aaditya ra tulki yak hunu parxa❤❤

    • @saritashrestha9565
      @saritashrestha9565 5 месяцев назад

      Aaditye r tulkiko jodi vanda t pahelako gf sudreko r milan vako ramro hunx ho

  • @binitagurung4250
    @binitagurung4250 7 месяцев назад +13

    जता बाट पनि टुल्किलाइ दुख दिने बाटो मात्रै अब टुल्किलाइ दुख दिनु हुन्न र माइजुले पनि पछि सम्म माया दिनु पर्छ टुल्किलाइ

  • @TaraPoudel-t4p
    @TaraPoudel-t4p 7 месяцев назад +171

    टुल्किकाे माइजू भएर अाउने राक्षसनि हुनु हुन्न टुल्किलेधेरै दुख पाई अब सुख पाउनु पर्छ भन्ने एता अाउनु

    • @joshipriyajoshi2701
      @joshipriyajoshi2701 7 месяцев назад +2

      Honi 🙏🙏

    • @NightRiders-b2u
      @NightRiders-b2u 7 месяцев назад +1

      Ho hai❤

    • @NightRiders-b2u
      @NightRiders-b2u 7 месяцев назад +1

      Ho hai❤

    • @lamxigurung6553
      @lamxigurung6553 7 месяцев назад +1

      अब त माइजू असल हुनुहोला नि

    • @sanumayarana2477
      @sanumayarana2477 7 месяцев назад +1

      हो नि माइजू असल हुनुपर्छ टुल्की लाई धेरै माया गर्नुपर्छ

  • @yasodapoudel7211
    @yasodapoudel7211 7 месяцев назад +13

    मामा माइजू र टुल्कि यक हुनुपर्छ र साथ छाड्न हुन्न अब ❤❤❤💐💐💐💕💕💕

  • @purnima-t5f
    @purnima-t5f 7 месяцев назад +87

    टुल्कि र आदित्यको जोडि मन पराउने हरु यत हाजिर हुम त❤❤❤❤

    • @محمد-ظ3د1ص
      @محمد-ظ3د1ص 7 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @AffectionateCrab-jg2en
      @AffectionateCrab-jg2en 7 месяцев назад

      Ma Pani samathi xu

    • @yamkumariimahato5093
      @yamkumariimahato5093 7 месяцев назад

      Ma

    • @PabanaRai-
      @PabanaRai- 6 месяцев назад

      2 Jodi ramro xw sangai vyko hernu man xw ❤❤❤❤🎉🎉❤❤

    • @GokulAcharya12
      @GokulAcharya12 6 месяцев назад

      ❤❤❤❤❤

  • @DARKFFOFFICIAL-v5w
    @DARKFFOFFICIAL-v5w 7 месяцев назад +43

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन् ❤🎉🎉❤

  • @geetagurung2153
    @geetagurung2153 7 месяцев назад +9

    आफ्नै घर परिवर भित्रै शत्रु छन माइजू राम्री पायो कि भन्ठानेको त्यो पनि उहीँ ड्याङको मुला श्री स्वास्थानी माताले टुल्कीको रक्षा गरुन❤❤❤❤❤❤❤❤

  • @ManjuThapa-i5l
    @ManjuThapa-i5l 7 месяцев назад +8

    टलकि रआदितयको जोडी कलै। पनि नछुटोस् ❤❤❤❤❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 7 месяцев назад +57

    म टुकीले धेरै नै सु:ख पाएको हेरन मन छ। 💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @ParidhiMedia
    @ParidhiMedia 7 месяцев назад +37

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 7 месяцев назад +5

    टुल्कीले सुख पाएको हेर्न मन छ धरै राम्रो छ यो सिरियल मे फेबरेट सिरियल टुल्की ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @binakarki7260
    @binakarki7260 7 месяцев назад +6

    टुलकिले अब चाहि सुख पाउनु परछ तर आरूुहि भनेकेटिले चाहि खुद पाउनु परछ❤❤

  • @Aayous87
    @Aayous87 7 месяцев назад +46

    *भाग 1 देखि 134सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

    • @LimbuAnmol-l5c
      @LimbuAnmol-l5c 7 месяцев назад

      Mo xu 1 dekhi 134 episode herne

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 месяцев назад +43

    यो serial आउँदा खुसी हुने कोको हुन्छ ❤😊 भाग 1 देखी नछुताइ हेर्दै छु my favourite serial❤😊

    • @srijanabasnet5530
      @srijanabasnet5530 7 месяцев назад

      म नि खुसी हुन्छु❤

  • @aashikamagar1968
    @aashikamagar1968 7 месяцев назад +21

    म यस्तो दर्शक हुँ नेपाली सिरियललाई मन मुटु दिने तर थाहा छैन अर्को भाग हेर्न पाउँछकी पाँउदैन किन कि जीवन र मृत्युको दोषाढमाछु
    यो सिरियल हेर्नू हुने सवैजनलाइ सम्झनाछ

  • @gitagautam5516
    @gitagautam5516 7 месяцев назад +13

    टुलकि र आदित्यको भुमिकालाई अगाडि बढाउनु परो दुवै जनाले जागिर खाएको र बिहे भएको देखाउनु परो ❤❤❤❤❤

  • @sanurai1176
    @sanurai1176 7 месяцев назад +6

    पहिलेको माईजुले टुल्कीलाई हेला र्गर थियोे अहिलेको माइजू पनि राक्षसनि परेछिन् विचरी टुल्की कहिले सुःखि नपाउने भईन् 😢😢

  • @dj_Official123
    @dj_Official123 7 месяцев назад +30

    सबै जनाले हाम्रो सौतेनी आमा सिरियललाई धेरै भन्दा धेरै माया गरिदिनुहोला है त🙏🙏

  • @binarai7159
    @binarai7159 7 месяцев назад +2

    From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि हेरीयो बिचारा टुलकी माईजु पनि सौतेनी आमा हरुसंग मिलेको छ पछि के हुने हो तर टुलकी र अद्वितीय को जोड़ी चै साह्रै राम्रो लाग्छ कहिले भेट हुनेछ आशा छ चाँडै हुने छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤

  • @Artsauraj
    @Artsauraj 7 месяцев назад +4

    Aarohile dukha pako dekhna chahane jati yeta haajir humta❤️❤️❤️❤️❤️

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 7 месяцев назад +2

    सधैं टुल्कीले दुख मात्र पायको देख्न पर्ने सुख पायको हेरन मन छ

  • @lupinpharma3374
    @lupinpharma3374 7 месяцев назад +2

    अब tulke ले sukha paaunu पर्यो अहिले सम्म sukha paaexaenna maaeju ले पनि धेरै धेरै Maya garnu parxa

  • @kumarilimbuni3963
    @kumarilimbuni3963 7 месяцев назад +11

    माइजू पनि सारै गतिलो रैन छ

  • @Kajallimbukajalimbu
    @Kajallimbukajalimbu 7 месяцев назад +15

    Tulki re adhitya ko bheii vako herna man xa❤❤

  • @ManjuShrestha-m2o
    @ManjuShrestha-m2o 7 месяцев назад +5

    टुल्किले सुख पाएको हेर्न मन छ अब राम्रो छ यो सिरियल ❤❤❤

  • @AlizaYadav-qc2yi
    @AlizaYadav-qc2yi 7 месяцев назад +11

    Ya vagwan tulkile sukha pako herna man xa natar yo serial herna man lagna xodisakyo 😢😢

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 7 месяцев назад +9

    यो सिरियल आउदा खुसि हुने जति यता हाजिर है गाईज

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 месяцев назад +2

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏❤❤❤❤

  • @subhadrachaulagain5922
    @subhadrachaulagain5922 7 месяцев назад +5

    Aarohiko kura kaile sabailai thaha hune ab ta thaha hunu paroni . Ab Aarohilai gauleharule naramro bhannu parxa

  • @sangitadhakal5895
    @sangitadhakal5895 7 месяцев назад +7

    अब चाहिँ याे सिरियल नहर्ने म त

  • @laribarientertainment
    @laribarientertainment 7 месяцев назад +27

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 месяцев назад +7

    तुल्कि ले सुख्ख पाको कोको खुसी हुन्छ ❤😊तुल्की को खुसी नै हाम्रो खुसी हो😊

  • @jesicamgi7626
    @jesicamgi7626 7 месяцев назад +4

    ❤nice serial🥰🥰🥰🥰🥰🙌🙌🙌🙌👌👌👌🙏💐stay blessed all

  • @amarlama335
    @amarlama335 7 месяцев назад +24

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @dinabk-mp3lp
    @dinabk-mp3lp 7 месяцев назад +2

    म टुल्किले सुख पायकाे हेेरन मन छ❤❤❤❤❤❤❤❤❤😂

  • @NishaDhanuk-mx5be
    @NishaDhanuk-mx5be 7 месяцев назад +7

    आहा कति राम्रो सिरियल ❤🎉❤🎉

  • @sapnarai4904
    @sapnarai4904 7 месяцев назад +25

    यो सिरियल आउदा खुसी लागेको छ धेरै धेरै धन्यबाद 🙏🙏💖💖💚💚💜❤👍👍👌😀😍😍

  • @HarkaPakhrin-f6t
    @HarkaPakhrin-f6t 7 месяцев назад +7

    yo serial aauda ma pni khusi xu hai❤❤❤❤🎉🎉🎉🎉❤❤

  • @MakumariBhujel-xg5uf
    @MakumariBhujel-xg5uf 7 месяцев назад +3

    My Best favourite serial ❤❤❤

  • @MayaShrestha-l5z
    @MayaShrestha-l5z 7 месяцев назад +1

    यो माइजू त टुलकि को सउतेनी आमाको साथी हो के गर्ने हो आब टुलकिलाई

  • @Rajanpaudel97
    @Rajanpaudel97 7 месяцев назад +37

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 7 месяцев назад +3

    सौतेनी आमा भाग १ देखि भाग १३४ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँ है गाईज ❤❤❤❤❤❤

  • @RekhaMandal-dk7wz
    @RekhaMandal-dk7wz 7 месяцев назад +1

    🎉❤❤ sireya ta thikei x 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PramilaSanjeeb
    @PramilaSanjeeb 7 месяцев назад +7

    Ahile samma nachutne herne jati hajir hau❤❤❤❤❤

  • @indirathebe7625
    @indirathebe7625 7 месяцев назад +15

    My favourite serial ❤❤🎉🎉❤❤

  • @EnthusiasticBirdBath-mk2kg
    @EnthusiasticBirdBath-mk2kg 7 месяцев назад +11

    My favorite serial ❤🎉❤🎉❤🎉

  • @urmilaaurmu
    @urmilaaurmu 7 месяцев назад +1

    अब तुल्की र आदितय को बिहे भाको हेर्न मन छ❤❤❤

  • @bidhyathapa9622
    @bidhyathapa9622 6 месяцев назад +1

    आरोही पनि धेरै उम्लेकी छ अब कुन दिन पोखिन्छे😏😏😏अनि त्यो चन्डीकाको आमा छोरीको पनि कहिले राम्रो मती आउनी भएन, एउटै खाल्डामा हल्नी जस्ता😠 बरु मालतिले ठिक भन्दै छ👍👍

  • @jeewanrai939
    @jeewanrai939 6 месяцев назад +1

    टुलकि मामाकोमा नबसहैल माइजु सौतेनि आमाको साति रहेछ माइजु र सौतेनि आमाले तपाइको कुरा डर लागदो गरदैथियौल जोगिनुहै बैनिल

  • @binodthapa8100
    @binodthapa8100 6 месяцев назад +1

    यस्कि आमा छोरी मर्नु पर्ने कति टुल्कि को पछि लागेकि सौता जस्तो गरि अखिर सौतेनी आमा नै परि साथी को नाम कल्ङक अर्कि पाग्लनि आरई दामि छ सिरियल शुभकामना सबै टिमलाई❤️❤️

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 6 месяцев назад +1

    तुल्किलाई के सरो सबैले हेपेको माईजुले राम्रो गर्ला भनेकोत नगर्ने रहेछ छि।मलाई त रिस उठो तुल्किको खुसी कहिले आउछ

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 7 месяцев назад +1

    हैन यो सौतेनी आमा त बिरामी थिन आफै सन्चो भएछ कि क्या हो कथा त एकातिर हिडिराखेछ जस्तो लाग्यो

  • @Crazy_facts-2010
    @Crazy_facts-2010 7 месяцев назад +8

    My favourite serial ❤❤❤

  • @AnisaPokharel
    @AnisaPokharel 7 месяцев назад +1

    अादित्य र टुल्कि काे जसरिनि बिहे हुनु पर्छ अादित्य र अारजेहिकाे बिहे भयाे भने कसम याे सिरियल म कहेलेनि हेर्नि छैन

  • @ArmitaKhadka
    @ArmitaKhadka 7 месяцев назад +6

    को कोलाई मनपर्छ सौतनी आमा सिरियल मलाई त एकदमै मनपर्छ मनपर्ने यता हजुर हुम है

  • @123Gamer-b9q
    @123Gamer-b9q 7 месяцев назад +2

    ❤❤❤

  • @NischalTheone
    @NischalTheone 7 месяцев назад +3

    aama chori ko jaila naramro soch xee

  • @progeah55
    @progeah55 6 месяцев назад +2

    आरोहीकाे एक्टिङ चाहिँ खत्रा लाग्याे।

  • @NarayanNepal-kv8dv
    @NarayanNepal-kv8dv 7 месяцев назад +7

    ❤❤❤🎉🎉🎉🎉

  • @rekhabasnet9020
    @rekhabasnet9020 7 месяцев назад +4

    Tulki khusi Vaya ko herna man xa

  • @NarayanNepal-y7k
    @NarayanNepal-y7k 7 месяцев назад +8

    ❤❤❤

  • @yasodabajgaie5653
    @yasodabajgaie5653 7 месяцев назад +2

    आहा जड्या दाइको सोर कति सुरिलो होनि

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 7 месяцев назад +13

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @kamalagurung7574
    @kamalagurung7574 7 месяцев назад +1

    Bhitryauni bitikai tha payeura mama 😂malai ta lagxa paxi sauteni aama le jhai garxa jhai maijule aruko kura sunera ali bichar garnu la mama bhanji ko

  • @SangitaRai-hj7cv
    @SangitaRai-hj7cv 7 месяцев назад +4

    Nanda ramble to xoralaini dherai Maya garnu parx hai

  • @ramilanepali3780
    @ramilanepali3780 7 месяцев назад +1

    धेरै राम्रो लाग्छ तर अब टुlkiले माया र सुख्खा पायको हेर्न मन छ

  • @rajarammahat8899
    @rajarammahat8899 7 месяцев назад +4

    यकदम राम्रो छ सिरेल नछुटाई हेरेको छु कोको हुनुहुन्छ नछुटाई हेर्ने 💐🫶💐

  • @pnonlinetv1888
    @pnonlinetv1888 7 месяцев назад +7

    🎉🎉🎉❤❤❤

  • @debikagiri256
    @debikagiri256 7 месяцев назад +5

    My favourite serial ❤❤❤🙏🙏🙏

  • @PARTIVAUPADHAYAYA
    @PARTIVAUPADHAYAYA 7 месяцев назад +2

    ❤❤❤

  • @MandiraBasnet_2
    @MandiraBasnet_2 7 месяцев назад +1

    😊मलाई असाधाय मन 🤗पर्छ र आदित्य सँग विवाह गरेको हेर्ने मन छ तुलकीले पूरा हुन्छ होला भन्ने आशा छ नमस्कार 🙏

  • @SrijanaSen-cn9yf
    @SrijanaSen-cn9yf 2 месяца назад +1

    यो सनते को बाउ लाई देखेपछि मलाई पारा तातेर आउछ

  • @sunitatamang2125
    @sunitatamang2125 6 месяцев назад +1

    Oda aadaxile aaruhi ko prdafasa dekhanu parxa gasari vyni dekhnu parxa xito

  • @TaraPariyar-s4k
    @TaraPariyar-s4k 7 месяцев назад +2

    यो टिम लाइ मन देखि बदाइ छ एक देखि नै निरन्तर हेरि आएकि 😊🎉🎉🎉🎉🎉

  • @kopilaraut945
    @kopilaraut945 7 месяцев назад +1

    Sireal ta thikai thiyo aba chai thik nalagne hunxa hola antare daiko naya budi ta tulki ko sauteni aamako sathi ho aba jhan satauxan hola

    • @nishabaniya9013
      @nishabaniya9013 7 месяцев назад

      Ho ni ..pailai soch thiyo iniharuko tulki lai dukha dine tesaile ta bihy garera aayaki tho maiju😏😏

  • @dhananeupane2211
    @dhananeupane2211 7 месяцев назад +1

    टुल्किको धेरै माया लाग्छ

  • @NeruGotama
    @NeruGotama 7 месяцев назад +1

    कती मीठो सोर्

  • @ashamabo-vp3dl
    @ashamabo-vp3dl 7 месяцев назад

    आराेहि त मनै पर्दैन आरोहि को बेहुरै छैन। आरोही नै चाहिँ टुल्की भन्दा खत्तम छ। टुल्की भन्दा चण्डाल हुने कुरामा होइन नहुने कुरामा चण्डाल छ आरोही यो comment चै आरोहिलाई 😡😡😡😡🤛🤜🤛🤜😡😡😡आरोही रिप रिप 😡😡😡😡 टुल्कीको चाहिँ बानी व्यहोरा राम्रो छ। आरोहिको चाहिँ बेहोरै छैन😡😡😡😡

  • @ManishaXinal-n2j
    @ManishaXinal-n2j 6 месяцев назад +1

    Dharii ramro lagxa mali yo serial episode 1 Bata hyrini aata aam haii

  • @monshaii
    @monshaii 7 месяцев назад

    Sauteni Aama || सौतेनी आमा || Episode 134 || Social Serial March 03, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode134
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

  • @Sssingwithme
    @Sssingwithme 7 месяцев назад

    राम्रो है राम्रो🫀 र हाल ओलीले भने सरकारले छिट्टै सबै चिनियाँ नाका खोल्छ मुटु किन भने सरकारले छिट्टै सबै चिनियाँ नाका खोल्छ मुटु किन भने सरकारले छिट्टै सबै चिनियाँ नाका खोल्छ मुटु किन भने सरकारले छिट्टै सबै चिनियाँ नाका खोल्छ मुटु किन भने सरकारले छिट्टै सबै चिनियाँ नाका खोल्छ मुटु किन भने सरकारले छिट्टै सबै चिनियाँ नाका खोल्छ मुटु किन भने सरकारले छिट्टै सबै चिनियाँ नाका खोल्छ मुटु ❤️❤️ र अन्य ेेे र हाल सम्म यो प्रक्रिया सकेपछि उपत्यकामा भने सरकारले भने इन्धन भने इन्धन र ग्याँस रे भन्ने सुनें सुश्मा ले प्रश्न छ सरकारले भने इन्धन भने पनि म सँगै भने इन्धन आयात गर्न राजनीतिक र आर्थिक सहयोग तथा समन्वय परिषद सम्पन्न भएको महाधिवेशनमा अध्यक्ष सबै नाका भने सरकारले छिट्टै सबै चिनियाँ नाका भने मंगलबार बिहान सबेरै बालाजुको बाइसधारा स्नान गरी शुद्ध भई श्वेत भैरव मन्दिरमा रहेको लिंगको आकार बढाउनुपर्छ भने सरकारले भने इन्धन भने सरकारले छिट्टै सबै चिनियाँ नाका खोल्छ मुटु किन त्यस्तो य

  • @magarnimenuka9774
    @magarnimenuka9774 7 месяцев назад

    टुल्किले अब सुख पाको हेर्ने धेरै ठूलो धोको छ माईजुले धेरै माया गरोस अनि टुल्कि र आदित्यले जागिर पावोस अनि टुल्की र आदित्य को जोडि छुट्नु भयन आदित्यले जस्तै टुल्किले पनि माया गरोस भगवान्🙏🙏🙏🙏

  • @KabitaMagar-ux9mv
    @KabitaMagar-ux9mv 6 месяцев назад +1

    Feri tulki le dukha paun lako xa kati dukha din khojekoho ab ta hern ni mn lagn xodi skyoni

  • @khusichuke4007
    @khusichuke4007 7 месяцев назад +3

    Malai Pani man parx kunai hapta xutaudin Sarai man parx❤❤❤❤❤

  • @RajuThapa-x2h
    @RajuThapa-x2h 7 месяцев назад

    टुल्कि को माईजुले टुल्कि लाईहेला गरनु हुन अब टुल्कि ले सुक पाउनु परछ नऋ सिरल राम्रो हुन न कति दुख माऋ पाको सिरेल माऋ बनाको❤❤🎉🎉🎉🎉🎉👍️👍️👍️👍️👍️👍️

  • @saritalama6843
    @saritalama6843 7 месяцев назад

    अब आदित्य र टुल्कीको छिट्टै बिहे भएर टुल्कीले सुख पाएको हेर्ने मन छ र त्यो चण्डिक चण्डल्नी र त्यो देवीका को प्लान कहिले पूरा नहोस 🙏🙏🙏🙏

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 6 месяцев назад

    आब टुलकि जि माइजु सङग जोगिनु पयो चनडिका को चेलान हो चनडिकाले पाठ पढाइ राखेकोछ झन नसकनु को होलिन माइजु एकदम किरयाफु हुनुपयो टुलकि जि जतै गया पनि सुखछैन टलकिलाइ 😂😂😂😂😂❤