अन्तत बालेनले जितेरै छाडे,वडा अध्यक्षको केही उपाय लागेन अब मिलेर अगाडी बढछौ भन्दै मैदानमा उत्रिए
HTML-код
- Опубликовано: 29 сен 2024
- Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नगर सभा रोकिए पनि रोकिएन डोजर,नगर सभामा हंगामा भएपछी बालेनले उथल पुथल गरे_Balen Nagar Lafadaruclips.net/video/FyMywkokM5w/видео.html
Wow dear balen ❤❤❤
हो हो आब लखेटेर छाङन परछ यो झोलेहरुलाई
dhilo vayepani magaj firexa lu badhai
अहिले बालेन आयकोले समृद्धि को बाटोमा पुग्यो।यहाँ भन्दा अगाडि ७४ बर्ष सम्म के हेरेर बसेका थिय पार्टी र तिनका अनुयायी हरु?जनता जान्न चाहान्छन।
यसरी रोपेको रुख बिरुवा कोहि कसैले काटे भाचेमा म बसेको देशमा जरिवाना जेल त्यस पचि तिन पुस्ता सम्म सरकारी नोकरी बन्देज कानुन लाग्छ । नेपालमा त्यो नियम कानुन् हुनु पर्छ र फल फुल सडक पेटिमा रोप्दैन कारण ढुङ्गा , ईटाले झटी हान्छ र मानिसलाई चोट पार्छ भनेर त्यस्तो बिरुवा लगाउदैन ।
Sunilji mero bichara fal ful jasto vogate, mango, suntala, lichhi amba KO biruwa lagaunu vaye ramro
जय balen sir जय देश❤❤❤
याे अाईमाई यमालेकाे रैछ ठुलाे कुराे हाेईनरे
सिधै लडाउन नसकेर मिलेर लडाउने कामचाहि नगरुन
Jay Balen Balen doing grate Job keep it up.
जये बालेन
दसरथ चन्द्र धर्मभक्त सुक्रराज शास्त्री र अर्को नाम बिर्से उनिहरुको पहिला प्राथमिकता दिनु पर्छ
चार सक्कली शहिदको नाम लिना साथ नेवा हरूको बिरत्व चिरपर्यन्त काल सम्म रहला भनेर ठगहरु ले बालेन सायमी लाई घेरा हाल्दै छ।
Jhole kukur lai bahiskar garam...22 no. ko khoi kata xan?
❤❤❤जय बालेन❤❤❤
Chinikaji newroot 22
बालेन सँग टक्कर लिएर जीत्नु वडा अध्यक्ष हरू त के प्रधानमंत्री लाई पनि सजिलो हुने छैन भन्ने नबुझ्ने हरू पछुताउँछन् नै।
बालेन सँग टक्कर लिएर जीत्नु वडा अध्यक्ष हरू त के प्रधानमंत्री लाई पनि सजिलो हुने छैन भन्ने नबुझ्ने हरू पछुताउँछन् नै।
अलिक अपाएक तिर पनि साइड मिलाएर फल फूलको बिरुवा पनि रोप्नु होस ताकि बांदर हरु को पनि धेरै हदसम्म व्यवस्था हुन्छ ।
चोर पार्टी हरूका निर्देशन अनुसार मेयर लाई धोका दिने काम सकेसम्म गरिरका छौं भनेका भए क्लिएर हुने थियो।
दिदिले भनेको ठिक हो तर म फलानो पार्टीको हो भनेर लमो समयको परिचय आबस्यक छ र ? तपाईहरुका नेता श्रई हरु कति गह्नाएका छन् ? स्वतन्त्र र बात नलाएको युवा नगर्प्रमुख्लाई हेप्नु उचित हो र? नया सडक तिर एउटा जनप्रतिनिधि भुक्दी थिय" रुखले गर्दा हाम्रो तोलमा चोरी भो। त्यसैले हामिले रुख उखेल्यो"
जय बालेन
Afno gau afai banau 👏👏👏👌🏼👌🏼🙏👍👍 keep going ktm people 💝💝🙏🙏
Good balen shah your work i like you dont back pleace
good job sunil sr,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
Kasto ramro bichhar .thanks .
Kasto ramro bichhar .thanks .
Jay balen Saha Jay Nepal 🇳🇵🇳🇵🇳🇵
Balen ki jay ho
Good.jab
❤❤❤❤❤
Aba dherai Aber nagarau ho.
Kam
Jaye balen ❤❤
Jay Balen sir