चङ्खी नानी: ३ आमा छाेरीले पेट मिचिमिचि हँसाए, चङ्खी नानीकाे दाेहाेरीले सन्ताेष खुत्रुक्कै।

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 450

  • @padambist5432
    @padambist5432 4 года назад +77

    सन्तोष दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️

  • @SeJongmagar7154
    @SeJongmagar7154 4 года назад +87

    बाफरे यति सानि कति ट्यालेन्ट हाे।सधै सम्मान छ हजुर हरुलाई।

  • @mohanghartimagar2313
    @mohanghartimagar2313 4 года назад +102

    आमा छोरी नै खत्रा हुनुहुदोरहेछ सन्तोष सर फेरि पनि ल्याउनु होला है यो नानी लाई मिडया मा?

  • @AmalabotOnline
    @AmalabotOnline 4 года назад +17

    Wow रबिना सङ्ग रमाइलो भयो नै है....दाइ ल सम्मान छ दाइ

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 4 года назад +56

    सानो छोरी त चर्चित भयो भयो पछाडी को माहुरी को घार पनि चर्चित छ है कस्कस्ले यद गर्नु भको छ मह एता हाजिर हुम त साउदी बाट हेर्दै छु

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 4 года назад +2

      मेरो घरमा यस्तै माैरि काे घार हरु थिए अहिले मह किन्दा पनि चिनि मिसिएको खानुपर्छ 😀😀

    • @amritacharya2326
      @amritacharya2326 4 года назад +1

      Good

    • @krishnabasneyat6984
      @krishnabasneyat6984 4 года назад

      Kunai samaye hamro ma 22~ 25 ghar hune garthe bauko palama buda pakale bhanne garthe aileka pustale ke gari khalan tei hudaixa kinera khana sikiyo purkhale khoria khanera kheti garthe hami mobail ma masta🥺🥺😭😭

    • @hellonepal5573
      @hellonepal5573 4 года назад

      भाई। त। दोहोरी। पनि। गाऊनु। रै। छ। कतिरामईलो।

  • @aashapandey2892
    @aashapandey2892 4 года назад +27

    सन्तोस सर पनि मेरो गाउँ पुग्नु भयछ खुसी लायो अब रबिना बुनु लाई अगाडि बढाउन धेरै सहयोग गरिदिनु हुने छ आशा छ

  • @omgorkhali5995
    @omgorkhali5995 4 года назад +49

    सन्तोष सर इन्द्रेणी म लैजानु परो जसरी भय पनि।।।।।

  • @suratpariyar507
    @suratpariyar507 4 года назад +1

    रबिना को ममि को स्वरको सारै मन छोयो

  • @purbeliprayascom
    @purbeliprayascom 4 года назад +27

    अामा छाेरि साह्रै सुन्दरी रहेछिन👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @dammamdamamam7571
    @dammamdamamam7571 4 года назад +1

    यो ईन्टरभिउ ठिक छ ईन्टरभिउ लिने सैली सुधारनु भएछ खुसी लाग्यो धन्यवाद छ तपाईलाई ?

  • @thamanaslami3326
    @thamanaslami3326 4 года назад +13

    क्या सहि कुरा -छोरा जन्मे पनि ,बिबाह गरेपछी सहर गैहाल्छ ,हामी गाउँ मै बस्ने हो हामीहरुलाई येसै मा राम्रो छ।क्या महान सोचाइ ।

  • @kamalpun2318
    @kamalpun2318 4 года назад +1

    मनै देखि सम्मान छ सन्ताेस सर हजुर लाई अजै सफलता काे शुभ कामाना छ र रबिना छाेरि काे ममि दिदी हजुर हरु सबै परिवार लाई मिठाे सम्झना छ हैत

  • @chandrabc1984
    @chandrabc1984 4 года назад +32

    इन्द्रेणी मा लिएर आउनु पर्छ सन्तोष सर नानू लाइ😍😍😍

  • @radhikamajhi9641
    @radhikamajhi9641 4 года назад

    कति रामरो होके सानि नानिको गित

  • @magarpun464
    @magarpun464 4 года назад +1

    जति हेर्यो त्यति हेर्न मन लाग्ने यी रबिना नानुको भिदियो त्यही माथी संतोष सर ले बनाएको भिदियो आमा को पनि दामी लाग्यो स्वर

  • @neenaranapraja
    @neenaranapraja 4 года назад +8

    आहा सन्तोष सर पनि पुग्नु भए छ बहिनीको अन्तरवार्ता लिन खुसी लाग्यो। म त भन्छु रबिना बहिनीको उमेरको गीत गाउने मान्छे सायद कमाई होलान्। माने मैले बहिनीलाई👏👏👏👏👏

  • @michunglama6956
    @michunglama6956 4 года назад +1

    ओहो क्या रमाइलो भयो है 👏👏👏👏👏

  • @minalimbu6639
    @minalimbu6639 4 года назад +2

    Derai ramro hajur ko kam santos ji

  • @nirmayarai6985
    @nirmayarai6985 4 года назад +1

    सन्तोष भाइ ईन्रदेणिमा महेरनेम छ नानिलई👌👌👌👌

  • @chandrakumal2168
    @chandrakumal2168 4 года назад +1

    सन्तोष सर आमा छोरी को नै आवाज राम्रो छ यस्ता पर्दा पछाडी रहेको आवाज साङ्गीतिक क्षेत्रमा राम्रो भबिष्य छ साथ र सहयोग सदैब कायम रहिरहोस् ।।

  • @khemmagar5567
    @khemmagar5567 4 года назад +13

    नानु तगडा रैछिन अनि ममि पनि झनै राम्रो तगडा🎤🎤👌👌❤️❤️❤️

  • @bibasneupane834
    @bibasneupane834 4 года назад +1

    दुबै बाट हेर्नी जति हाजिर हुम त

  • @bijaylama3899
    @bijaylama3899 4 года назад +1

    धेरै धेरै धन्यवाद छ सन्तोष सरलाई।मैले चाहेको भिडियो लिएर आउनु भएकोमा।वाह!!कति राम्री अनि प्रतिभावान छोरी।अबको दिनमा यी छोरीलाई इन्द्रेणीमा हेर्ने ठुलो धोको छ।बरु कसैले इन्द्रेणीको कृष्ण दाजु संग सम्पर्क गराईदिनु होला।धर्म हुने थियो।तिम्रो भबिस्य उज्ज्वल होस् छोरीको।

  • @gomamagar2771
    @gomamagar2771 4 года назад +4

    सन्तोष सर आज मेरो जन्म ठाउँ मा पुग्नु भए छ सारै खुशी लाग्यो आफू खेलेको घर चारैतिर देखि देख्न पाइयो /हाम्री धुवाखर्के नानीलाई इन्द्रेणी सम्म पुर्याउनु हुनेछ भन्ने आश छ

  • @debendrasunar8303
    @debendrasunar8303 4 года назад

    दामी दामी छ है।

  • @khadkagiri4750
    @khadkagiri4750 4 года назад

    सन्तोस सर यी नानीलाई ईन्देनि मा लिनु परेयो सर जसरी पनि पुरेउनु परेयो सर

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 4 года назад +3

    कति राम्रो छोरी कति बाठि सफलताको सुभकामाना!

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +2

    नानू को प्रतिभा धेरै पहिला देखि हेर्दैछु अतिनै मार्मिछ सफल्ताको कामना नानू लाई👌❤️

  • @milanmilan3107
    @milanmilan3107 4 года назад +1

    Kada diyo baini le Santosh dai lai last hasaui garera diyo baini le

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 4 года назад +8

    नानू को दोहोरी कति कडा है😍😍😍😍

  • @himalbk5290
    @himalbk5290 4 года назад +1

    सन्ताेस दादा सानि नानुलाइ इन्द्रणिमा लैजानु है नानि सन्ग गला र कला छ नानिकाे भबिस्य उज्वल छ

  • @madankc3901
    @madankc3901 4 года назад +2

    Santosh Dai badhai xa hajur lai

  • @anuadhikari4384
    @anuadhikari4384 4 года назад +1

    Yak damai ramro xa

  • @sajitab.c3536
    @sajitab.c3536 4 года назад +1

    सन्तोष सर ल मेरो माइती जिल्लामा पनि जानू भयेछ खुशी लाग्यो ल

  • @sarmilamanandar4952
    @sarmilamanandar4952 2 года назад

    Kati ramro nani voice pani ramro cha dherai dherai suva kamana

  • @sundarkarki4005
    @sundarkarki4005 4 года назад +2

    आफ्नै जन्मभुमि चन्द्रकोट कि प्यारी नानी लाई धेरै धेरै शुभकामना ।।

  • @onlinekhabar862
    @onlinekhabar862 4 года назад +22

    खुसि लाग्यो मेरो जन्म भुमितिर जानु भएछ दाजु

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 года назад +1

    नानिहरु कति क्युट कति राम्री हुन है 💜💜💜

  • @rupeshthapa3988
    @rupeshthapa3988 4 года назад +1

    अाहा! अामाको कति मिठो अावाज नेचुरल छ

  • @asishtamang1117
    @asishtamang1117 4 года назад

    नानी को दोहोरी धेरै राम्रो छ है अनि कडा गाउनु हुँदा रै छ

  • @gokarnarana2291
    @gokarnarana2291 4 года назад +2

    सन्तोष सरलाई धन्यवाद मेरो जिल्लामा जानू भयछ।

  • @gitashrestha3666
    @gitashrestha3666 4 года назад

    वा,,,,,उ,,अति सुन्दर आमा छोरी नै अज झनै राम्रो गला 🙏🙏🙏

  • @aakashlama5465
    @aakashlama5465 4 года назад

    सारै दामी रहेछ परिबार अरु भन्दा पनि सानाे नानू चाहिँ सारै राम्ररी रहेछ सन्ताेश सर ले आजा चाहिँ सारै राम्रो भिडियो लिएर आउनु भए छ दामी लाग्याे 🌷🌷🌷🌷nice

  • @ramurasaili4084
    @ramurasaili4084 4 года назад +11

    सन्तोष सर 🙏हार्दिक स्वागत छ हाम्रो गुल्मि मा साथै सानो नानुलाई❤️

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 4 года назад +3

    सन्तोष सर आज को लागि होइन,त्यो बच्चा भोलि को लागि महत्वपूर्ण छ१००%

    • @shivadhakal1823
      @shivadhakal1823 4 года назад

      सहि कमला आयुषा भाईरल हराउलान तर यिनि चै नेपाल पित्छिन भाईर नभय नि के भोर स्वर पनि मिठो छ

  • @bishalbc5587
    @bishalbc5587 4 года назад +1

    आमा छाेरि नौ दाेहाेरिकाे किङ रहेछन् मेरो गुल्मीको गाउमा गएकाेमा धेरै खुशि छु

  • @kamalarijal2568
    @kamalarijal2568 4 года назад +1

    wow nanu cute tasatai geet pani dami jati sunepani sun man lagne😘😍💕😜❤️🙏

  • @sanjitamagar5388
    @sanjitamagar5388 4 года назад +1

    आमा मन परेको जस्तो xa सन्तोष लाई

  • @dubanela4696
    @dubanela4696 4 года назад +1

    दामी गित गाउनु भाे बहिनिले🙏🙏

  • @Shyamgurung9239
    @Shyamgurung9239 4 года назад +1

    साह्रै राम्रो लाग्यो नानीको कला यो नानीलाई पनि इन्द्रेणी सम्म पुर्याउनु पर्यो सन्तोष सर

  • @mohonshigu6766
    @mohonshigu6766 3 года назад

    सन्तोस सर तपाईले चितवन देखि रुकुमसम दुख गरेर कलाको मुहान भएकि घर परिवार देखाउन भयो खुशि लाग्यो रुपमा सुन्दरि ठुलि छोरि पर्तिभा र कलामा सानि छोरि र आमा लक्ष्मि माताले बास गरेको घरमा सबैको तालमेल मिलाएको रहेछ बहिनिलाई श्रीमान ले असाध्यै माया र सपोर्ट्गरेकोमा खुशि लाग्यो छोरा जन्माउने बारेमा छोरिहरु नभएको मौका मौकामा सिधेकि भए झनै राम्रो हुने थियो कि न कि ११ बर्स नपुग्दै नानिको आमा भएकि भावना बस्नेतको जमानामा यति धेरै ज्ञानि छोरिहरुले सजिलै बुझेका हुन्छन कुरा रामै भए पनि एउटा सभ्य संस्कारमा हुर्कि बढेको परिवारहरुले सबैको सामु त्य्स्ता कुरा खुलेर भन्न गाहारै केटाहोस केटि कि त सानै देखि आदर सम्मनको ध्यान बिबेक नै नगरि बोलिको आद्दत भएकि हुनु पर्छ जसले २,४ जनाको बिचमा आइ सकेको अपान बायु सजिलै छोड्न सक्छ र माफि माग्छ त्यस्ता मानिसहरुले यस्ता सवाल जवाफ मजाले दिन सक्छन

  • @dipeshpariyar1816
    @dipeshpariyar1816 4 года назад +1

    All the best nanu yasre nai pargati garnu👍👍👍

  • @ganeshsenganeshsen9289
    @ganeshsenganeshsen9289 4 года назад +1

    Dai hjr Mitho Sailima bolda malai dherai khusi lakhxa

  • @ramjidhital6098
    @ramjidhital6098 4 года назад

    Nice ramro xa santosh sir

  • @minakcminakc4094
    @minakcminakc4094 4 года назад +1

    लौ न लौ मैले सधै हेरेर्न मान्छे सन्तोष जि स्वागत छ है आजत मेरो गाउँमा आउनु भएको रहिछ सारै खुसी लाग्यो हजुर

  • @bindeshsunam5386
    @bindeshsunam5386 4 года назад +25

    यस्ता साना सानी नानी हरु भेटे पछि अलि कति पैसा दिने गर्नु दाइ राम्रो हुन्छ

    • @anuragpandey8972
      @anuragpandey8972 4 года назад

      Sahi ho harsit hunxan Sana Nani paisa paya vane

  • @soniyagc629
    @soniyagc629 4 года назад +1

    aama ko voice ni kati ramro👌👌

  • @bijaychettri9912
    @bijaychettri9912 4 года назад +1

    hamro gau tira .. heda dai khuuta dhukhyo😂😂😂
    Love u dai .... you re great myan

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 года назад +3

    सन्तोष सर नमस्कार तपाई‌मेरो जन्मभूमि गूल्मी मा जानू भएको रैछ खूसी‌ लाग्यो यी साना साना नानीहरूलाई र भाउजूलाई सम्झेको छु धन्यबाद

  • @jesikalimbu459
    @jesikalimbu459 4 года назад +11

    Derai ramro telent xori 😘❤

  • @depka4382
    @depka4382 4 года назад +1

    Kasto talented chori God bless you Chori😍😘

  • @neenaranapraja
    @neenaranapraja 4 года назад +3

    Santosh sirko kamlaii manai Dekhi salam garchhu। Nice sister ❤️❤️👌

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 года назад +1

    नमस्कार सन्तोष सर म मकवानपुरे विष्टकाजी थाहा नगरपालिका शिखरकोट बाट,सार्है मिठो गफगाफ गुल्मी कुनठाउँ हो सानी आठ वर्षे पाँच कक्षा पढ्ने अत्ती मिठो दोहोरी गाउने क्षमता र जस्तो पनी दोहोरी फर्काउन सक्ने खुवी देखिन्छ सानी नानी मा तर अवसरको खाँचो छ भविष्य उज्वल छ सन्तोष जी हजुरले नानीको लागी केही गरिदिनु होला है जय होस हजुरको🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌

  • @gangatandan9734
    @gangatandan9734 4 года назад

    नानुको कडा छ दोहोरी सन्तोष सर्🙏🙏🙏🙏

  • @birendrachaudhary8529
    @birendrachaudhary8529 4 года назад +1

    सन्तोष सर यो ननु को कला धेरै राम्रो छ तेर्निङ 1 मा पर्नु सबै जना यता है

  • @laxmilaxmi3235
    @laxmilaxmi3235 4 года назад +1

    Cute nanu best of luck iam from Bahrain

  • @jitrana2722
    @jitrana2722 4 года назад +3

    So talented cute nani. She has got very good future. Thank you for posting Deuja ji.

  • @shivagurung6838
    @shivagurung6838 4 года назад +1

    सन्तोष सर नानी लाई जसरी पनि इन्द्रेणी लानु पर्छ हइ

  • @योगाउँकोठिट्टोम-श1र

    अोहो सानि छोरी 👌👌👌👌👌

  • @jamunaoli2339
    @jamunaoli2339 4 года назад

    दिदी पनि रमाइलो हुनुहुँदो रैछ ❣❣❣❣

  • @krishnashrestha9406
    @krishnashrestha9406 4 года назад +1

    सन्तोष सर यो नानी लाई ईन्द्रेणीमा लानुन गित गाउनको लागी

  • @depka4382
    @depka4382 4 года назад +1

    Kasto cute Ho chori haru ani amma. God bless u ❤❤

  • @debinmagar9915
    @debinmagar9915 4 года назад

    ममिको पनि कति मीठो स्वर ।

  • @bishwashbk1270
    @bishwashbk1270 4 года назад +1

    Ati ramro ani ramailo xa hamro nepal 🇳🇵 and sab thau.....sarai ramro episode

  • @khadkatek6516
    @khadkatek6516 4 года назад

    Good dai hjr

  • @charugurung5721
    @charugurung5721 4 года назад +1

    Rabina nani ko buwa lai pani layaunu parcha midiya ma🙏🏻🙏🏻Santos bhai 🙏🏻🙏🏻❤️❤️❤️

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 4 года назад +2

    Very nice 👌👌 interview 👍👍 Best of Luck 👍👍 Nani

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 3 года назад

    सन्तोश भाई God bless you ।।

  • @nurnagarkoti4808
    @nurnagarkoti4808 4 года назад +2

    आमा छोरिनै दोहोरि खेल्न सक्छन होला है सन्तोष सर

  • @timromanxe2560
    @timromanxe2560 4 года назад +6

    आहा मेरो जन्म भुमी गुल्मी पुग्नु भयछ सन्तोस जि पबित्र भो हाम्रो गुल्मि

  • @सुरजशियोनडिक्कि

    मोटो 𝙪𝙣𝙘𝙠𝙚𝙡 🙊🙊😛😛हरे दामी दामी दामी💕💕💕💕👍👍👍 दामी दामी

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 4 года назад +2

    बहिनी दुबैछाेरी हरूलाई राम्रो संग शिक्षा दीक्षा दिनु हाेला ।ठूलो मान्छे बनेर बाबा अामालाई सुखले पालने छन

  • @saralaupreti5595
    @saralaupreti5595 4 года назад +3

    Atinai ramro video shantosh sir dherai man paryo

  • @prakashrana2375
    @prakashrana2375 4 года назад +1

    Ramro lagachhx Santos sar ko interview.

  • @lamajas2556
    @lamajas2556 4 года назад

    बाफ्रे सानि कति राम्रो गित गाको😘😘😘😘😘

  • @GokulGokul-iq3en
    @GokulGokul-iq3en 4 года назад +1

    Santosh bhai ko kaam nikai uttam chha jaha samasiya tiha santosh deuja salam chha bhai lai yaatra sadai sukha maye rahos

  • @गोबिनराई
    @गोबिनराई 4 года назад +1

    नानिको उज्जल भबिस्य को लागि शुभ कामना!

  • @deepakthapa3182
    @deepakthapa3182 4 года назад

    nice xa hjr

  • @santaramtharu6335
    @santaramtharu6335 4 года назад

    अामा छाेरी धेरै राम्राे

  • @gamgurung2262
    @gamgurung2262 4 года назад +2

    tq santos sr sabaile aantarbarta liyo tarnaniko baba sodhena tar hajurle naniko buba sadhnu bho khusi lagyo sr

  • @susilagurung3642
    @susilagurung3642 4 года назад

    Kati ramailo kura kani

  • @menakathapa3142
    @menakathapa3142 4 года назад +2

    गुल्मी पनि अाइपुग्नु भए छ धन्यवाद छ सर नानीको कलाको सम्मानका निम्ति यति दुख गरिदिनु भएकोमा

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 4 года назад +1

    nanu ko chemata lai samman garxu dhaneabad...santosh ji

  • @kulbahahadurshreesh1700
    @kulbahahadurshreesh1700 4 года назад

    नानुकाे गित अति राम्राे छ

  • @depka4382
    @depka4382 4 года назад +1

    Bichera santosh sir lai mote dally re lots of love from Delhi. 😍😘

  • @shantaghimire5246
    @shantaghimire5246 4 года назад +9

    पत्रकार ले जे बोले पनि मिल्ने हो ? तिमीलाइ बुहारी बनाएर लैजाउँ रे , जिस्किएर पनि त्यस्तो बोल्न पाइदैन। महिला मात्र भएको घरमा गएर बच्चा जन्माउने योजना छ कि छैन रे। आजकल सन्तोश को व्यबहार ठिकै हुन थालेको छ है। ।

    • @jayapaudel3078
      @jayapaudel3078 4 года назад

      Camara ko agadi bolda Pani mahila Matri hun6ra???

    • @sajanashrestha2354
      @sajanashrestha2354 4 года назад

      Kasto soc vako manchhe tpi taha xori xa cammar man xa kasto tpi ko soc

    • @sundarkarki4005
      @sundarkarki4005 4 года назад

      सोच अलि मिलेन कि

  • @arjunkhati3371
    @arjunkhati3371 4 года назад +3

    Nice n sweet family aataii nai ramro voice nani ko keep it up nanu

  • @पदमकाले
    @पदमकाले 4 года назад +1

    आहा 👌👌

  • @binarai5888
    @binarai5888 4 года назад

    Nice vdo

  • @sherbaniya1518
    @sherbaniya1518 4 года назад +2

    सन्तोस सर यो नानि लाई पनि ईन्देणि सम्म पुराउने मद्दत गर्नु परो।