सम्पूर्ण पोटकास्ट हेरियो र यसको मूल सार अथवा मूलमंत्र भनेको सबै जग्गाको श्रमिकहरूमा एकता आउनु नै जरुरी रहेछ, र कमानमा हीड़्ने आमा-बाबा मात्र सचेत नभएर वहाँहरूको परिवारका सम्पूर्ण सदस्यमा पनि जागरूकता आउनु पर्ने रहेछ। सबैले यस्ता पोटकास्टहरूको माध्यमबाट धेरै कुरा सुनेर,बुझेर कमानको कानुनबारे र आफ्नो हक र अधिकार बारे अनुसन्धान गर्नु एकदमै जरुरी रहेछ। यस्तो राम्रो पोटकास्टको निम्ति धन्यवाद। ❤❤❤❤❤
❤❤❤
श्रमिकको छोरा हु ...यसैले श्रमिकको हित मा छु 🙏🙏 जय श्रमिक 🙏
सम्पूर्ण पोटकास्ट हेरियो र यसको मूल सार अथवा मूलमंत्र भनेको सबै जग्गाको श्रमिकहरूमा एकता आउनु नै जरुरी रहेछ, र कमानमा हीड़्ने आमा-बाबा मात्र सचेत नभएर वहाँहरूको परिवारका सम्पूर्ण सदस्यमा पनि जागरूकता आउनु पर्ने रहेछ।
सबैले यस्ता पोटकास्टहरूको माध्यमबाट धेरै कुरा सुनेर,बुझेर कमानको कानुनबारे र आफ्नो हक र अधिकार बारे अनुसन्धान गर्नु एकदमै जरुरी रहेछ।
यस्तो राम्रो पोटकास्टको निम्ति धन्यवाद।
❤❤❤❤❤