नमस्कार सम्पूर्णमा हाम्रो टिमले आजा फेरि अर्को सिन्धुपाल्चोक मा घटेको आधरित घट्न बिषेस यो गित लियरा हजुर हरु माझ आयको छौ बर्षै पिछे रुवाकोछ हाम्रो सिन्धुबासि लाई विशेष धन्यवाद सानू केसि स्याम ठकुरी मदन सुफिस अशोक सापकोटा सबिता ढुंगाना सबैले सक्दो सेयर गरि दिनु होला🙏
सिन्धुपाल्चोक रोइरहेको बेलामा कलाकार हरुले कति छिट्टै टपक्क शब्द कोरेर सारै मर्माहित भाकामा गीत बनाउनु भएछ। शब्द सङ्गीत अनि दुई चेलीको स्वर ले भावविह्वल बनायो। बधाई छ सम्पूर्ण टीमलाई।
हाम्रो प्यारो सिन्धुपाल्चोक अहिले रोदनमा छ।😪😪😪😪😪 यो दुखद घडिमा गित मार्फत हजुरहरु सामु उपस्थित भएका छौँ।। धन्यवाद Sanu Kc दाइ।उहाँकै अगुवाईमा यो गित तैयार भएको छ। र मलाई यश गितमा आवाज को लागि सम्झि दिनुभएको मा आभारी छु। साथै यो गितमा जोडिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद तथा आभार🙏🙏🌷🌷
नमस्कार म यो गितको गितकार। आफ्नै जिल्लामा घटेको यो दुखद घटनालाई गितमा उतारेर हजुरहरु सामु आएका छौँ। thankyou sanu kc sir laxmi sister sabita sister ashok brother madan brother and dinesh brother.
गीतको शब्द अति मार्मिक भाव बोकेको छ यस्ता शव्द हरुमा मीठो कारुणिक स्वर मा पस्किनु भएका दुई बहिनी सबिता र लक्ष्मी अनि होल जुन तारा इन्टाएर टिम लाई हार्दिक बधाई ।।
आदरणीय दाज्यु सानू केशी यो बिपत्ति काल मा पनि अत्ति संतोषजनक लय शब्दमा मनै कट्कै भो दुई बहिनीले कस्तो माजाले गाउनु भो सम्पूर्ण टिमलाई विशेष आभार प्रकट गर्द्छु ।🙏🙏🙏🙏🙏🙏🙏🙏
अतिनै राम्रो छ गित केगर्नु पुरानो घाउनिको नहुदै फेरि अर्को नयाँ घाउ बल्झियो प्यरो सिन्धुपाल्चोक अति सुन्दरता थियो सबै बगर्मा परिनत गरिदियो दुख लाग्छ हेर्दा यो दृश्य
नमस्कार सिन्धुपाल्चोक जिल्ला सारै अभागी साबित बन्यो पोहोर को घाउ निको नहुदै यसपाली फेरि अर्को बिपती आइलाग्यो मन थाम्न सकिएन अनि हाम्रो टिमले यो मार्मिक गित बजारमा ल्याएका छौ बैनी सबिता ढुङ्गाना लक्ष्मी दर्नाल दाइ सानू केसि श्याम ठकुरी दिनेश मुस्कान।अनि मदन सुफिक्स लाई यो साथको लागि धन्यवाद दिन चाहान्छु
मेरो सिन्धुवासिको बिपत्ति मा अहिले सम्म बनेका गीत हरु मा सबै भन्दा मन छोको र मिठो भाका लागेको गीत ( बिपत्ति बाट कहिले पार पाउला हे भगवान मेरो सिन्धु ले ) 😢
मार्मिक रोचक मीठो प्रस्तुति ।।हो नि हजुर अब को बिकास गाँस बास कपास धरातल हेरेर गरियोस ताकी प्राकृति प्रकोप को भनक सम्म नपरोस् कोहि कहि बिचलित हुन नपरोस 🙏🙏
खै कुन सब्दाले सम्बोधन गरौँ सब्दै भेटिन्ना। घट्ना देक्दा मुटुले टाउ नै छोड्यो। घट्ना समर्पित गित ले त्व आखा बाटा बलिन्द्रा आसुको भेल भगायो। घटना आधारित यो गित प्रसारण गर्नु भएको सम्पुर्ण स्टुडियो टिम्लाइ आगामि संगीत यात्राको सुभोकामाना।😭😭😭😭😭😭😭😭
समय सान्दर्भिक मार्मिक मन छुने गित । तर गित मा बाहुनी पाटी पुल , तिपेनी पुल बगाएको शब्द रहेछ। तिपेनी र बाहुनिपाटी पुल बगाएको छैन। मेलम्ची र फट्टे को पुल बगाएको हो।
के गर्नु यहि ठाउँमा जन्म भयाे तर यक दुई फटाहाले गरेकाे कुकर्म ले पापि बसेकाे ठाउँ भन्दा सारै मन रुन्छ😭😭😭😭😭समय सान्दर्भिक मार्मिक सब्दमा यति छिटै तयार परि हाम्रो मझमा ल्यउनु हुने हजुरहरुमा सफलताको सुभकामना
बास्तबिकतामा आधारित गीत धेरै राम्रो छ र हिजोको घटना आजै शब्द संलन गरेर पिडादायी गीत प्रती धन्यबाद सम्पुर्ण टिमलाई र जुरे पहिरोले चाही मान्खालाई हैन टोप्कालाई असर गरेको मान्खा त अलि टाढा पर्छ अन्यथा नलिनु होला सुझाबको लागी म हजुरहरुको सृजनाको नियमित दर्शक र श्रोता हु तेसैले 💕💕
बारम्बार सिन्धुपाल्चोक पिडामा डुबिरहन्छ।कहिले बाढी, कहिले पैरो, कहिले भुकम्प ,यो आपत बिपतको घडिमा गीत मार्फत (फेरि रोयो सिन्धुपाल्चोक) लिएर आएका छौं ।शेर गरेर सन्देश मुलक गीत सबै सामु पुर्याउन सहयोग गरौं । गायिका सबिता ढुंगाना
नमस्कार म सुफिक्स मदन यश गीतको म्युजिक कृयटर र म्युजिक एरेन्जर ।म आफै पनि सिन्धुबासी अनि मेरै जिल्लामा यस्तो बिपत्ती हुदा प्रत्यक्ष पिडित हरुलाई केही सहयोग गर्न नसके पनि आफ्नो फिल्ड्बाट यश गीत्को प्राबिधिक काम सम्हालेको छु ।लक्डाउनको कारण हामिले जे जति सोचेझै काम अडियोमा हुन नपाएपनी स्रोता दर्सक को माया पाइनै रहेका छम यसै गरि अझै माया गरिदिनु हुन्छ भन्ने आसा राखेको छु ।।
नमस्कार सम्पूर्णमा हाम्रो टिमले आजा फेरि अर्को सिन्धुपाल्चोक मा घटेको आधरित घट्न बिषेस यो गित लियरा हजुर हरु माझ आयको छौ बर्षै पिछे रुवाकोछ हाम्रो सिन्धुबासि लाई विशेष धन्यवाद सानू केसि स्याम ठकुरी मदन सुफिस अशोक सापकोटा सबिता ढुंगाना सबैले सक्दो सेयर गरि दिनु होला🙏
मेरो प्यारो सिन्धुपाल्चोक 😭😭😭😭😭😭😭😭😭
राम्रो छ गीत bast of luck sister
Hi
भैरहेको बस्तपिक घटेको घटना समेटेर बनाएको गित लक्ष्मीलाई बधाई छ अनि सम्पूर्ण बिस्ताकिलाई मिस यू🙏🙏🙏🙏🙏🙏
सिन्धुपाल्चोक रोइरहेको बेलामा कलाकार हरुले कति छिट्टै टपक्क शब्द कोरेर सारै मर्माहित भाकामा गीत बनाउनु भएछ। शब्द सङ्गीत अनि दुई चेलीको स्वर ले भावविह्वल बनायो। बधाई छ सम्पूर्ण टीमलाई।
हाम्रो प्यारो सिन्धुपाल्चोक अहिले रोदनमा छ।😪😪😪😪😪 यो दुखद घडिमा गित मार्फत हजुरहरु सामु उपस्थित भएका छौँ।। धन्यवाद Sanu Kc दाइ।उहाँकै अगुवाईमा यो गित तैयार भएको छ। र मलाई यश गितमा आवाज को लागि सम्झि दिनुभएको मा आभारी छु। साथै यो गितमा जोडिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद तथा आभार🙏🙏🌷🌷
Mero pani Man xoyo yo gita le 😭😭😭😭😭😭😭😭janma bhumi mero piyaro sindhupalchok ko bare ma banaunu vako Gita thank u Hajur haru lai
निकै मन छुने गित 👌👌👌😥😥बधाई छ सम्पूर्ण टिम लाई अझै प्रगति गदै जानु सधै यसरि नै """
Man xuni sabda mutu xuni vaka ruwayo dherai yo getle .badhai xa sabai team lai
धन्यवाद
नमस्कार म यो गितको गितकार। आफ्नै जिल्लामा घटेको यो दुखद घटनालाई गितमा उतारेर हजुरहरु सामु आएका छौँ। thankyou sanu kc sir laxmi sister sabita sister ashok brother madan brother and dinesh brother.
wow sarai man xoyo satya ghatna ko jastako tastai utari dinu vayo dherai dherai dhanne badha syam sir🙏🙏🙏🙏
बधाई छ धेरै मन छुने शब्द कोर्नुभएछ सर।
शब्द भाका अनि स्वर कति मिठो। साच्चै नै सिन्धुपाल्चोक को घटना ले यति रुहाउँछकी सम्जिदा पनि आङ्ग्नै सिरिङ्ग हुन्छ। यो टिमलाई धेरै धेरै धन्यवाद छ ।
गीतको शब्द अति मार्मिक भाव बोकेको छ यस्ता शव्द हरुमा मीठो कारुणिक स्वर मा पस्किनु भएका दुई बहिनी सबिता र लक्ष्मी अनि होल जुन तारा इन्टाएर टिम लाई हार्दिक बधाई ।।
Sarai mann xoyo aashu nai jharyo janm bhuvi Sindhupalchok aaj roiraheko x
हृदयस्परसि गित गाएकोमा सबिता र लछ्मि लाइ धन्यबाद छ
अति मार्मिक ,वियोगान्त गीत , स्वर संगित लय राम्रो छ ।
आदरणीय दाज्यु सानू केशी यो बिपत्ति काल मा पनि अत्ति संतोषजनक लय शब्दमा मनै कट्कै भो दुई बहिनीले कस्तो माजाले गाउनु भो सम्पूर्ण टिमलाई विशेष आभार प्रकट गर्द्छु ।🙏🙏🙏🙏🙏🙏🙏🙏
राम्रो गित तर दुखद विशेष्ता😢😢😢😢😢😓😓😓❤❤❤❤
Thakai you sampurna timlai ma😭😭😭💐💐💐💐 Kuwait bat
मार्मिक गीत बधाई छ सम्पुर्ण टिमलाई
अतिनै राम्रो छ गित केगर्नु पुरानो घाउनिको नहुदै फेरि अर्को नयाँ घाउ बल्झियो प्यरो सिन्धुपाल्चोक अति सुन्दरता थियो सबै बगर्मा परिनत गरिदियो दुख लाग्छ हेर्दा यो दृश्य
नमस्कार सिन्धुपाल्चोक जिल्ला सारै अभागी साबित बन्यो पोहोर को घाउ निको नहुदै यसपाली फेरि अर्को बिपती आइलाग्यो मन थाम्न सकिएन अनि हाम्रो टिमले यो मार्मिक गित बजारमा ल्याएका छौ बैनी सबिता ढुङ्गाना लक्ष्मी दर्नाल दाइ सानू केसि श्याम ठकुरी दिनेश मुस्कान।अनि मदन सुफिक्स लाई यो साथको लागि धन्यवाद दिन चाहान्छु
yo Gita sunera Sarai man royo Didi hajur le ahile dindhupalcok ma pareko aapati bare Gita gaunu vayo therai therai dhaybata 🙏🙏🙏🙏🙏🙏👌💝💝💝💝💝💝💐💐
Bastabi baisaylai utareko marmik git bishes dhanyabad tatha hardik badhai xa hajurharuko taemlai
धन्यवाद
याे बहिनी हरुकाे भाकाले कहिले पनि पेट भरिएन दशै पटक सुनिसके अतिनै राम्राे लाग्याे बहिनी हरुकाे अझै उन्नति प्रगतिका लागि शुभकामना ।
मेरो सिन्धुवासिको बिपत्ति मा अहिले सम्म बनेका गीत हरु मा सबै भन्दा मन छोको र मिठो भाका लागेको गीत ( बिपत्ति बाट कहिले पार पाउला हे भगवान मेरो सिन्धु ले ) 😢
रुहायो सानू दाइ हिजोको आजै घटनालाई तयार पारेर लेउनु भयो सफल्ताको सुभ कामना सम्पुर्ण टिमलाई
Woo my god yo git lea man chyo
मन नै रुहायो सानू दाइ घटना भयको यक दुई दिन मै घटना को गीत तयार पारेर ल्याउनु भयो सफलता को सुभकामना सम्पूर्ण टिमलाई😊
Sarai mann royo man xoyo yo geet le
Man xoyo Dami geet sabai lai badhai xa mero man mu2 haru lai miss u all Nakale bindas kavreli
मार्मिक रोचक मीठो प्रस्तुति ।।हो नि हजुर अब को बिकास गाँस बास कपास धरातल हेरेर गरियोस ताकी प्राकृति प्रकोप को भनक सम्म नपरोस् कोहि कहि बिचलित हुन नपरोस 🙏🙏
मार्मिक गीत बधाई छ सबै टीमलाई
Kasle bujna sakinxa raixara samayako khel aatti ramro git man xoyo
गित हेरेर।रून मन लाग्याे अब त्याे गाउँ कैले देख्न पाउने मेराे गाउँ लाई
खै कुन सब्दाले सम्बोधन गरौँ सब्दै भेटिन्ना।
घट्ना देक्दा मुटुले टाउ नै छोड्यो।
घट्ना समर्पित गित ले त्व आखा बाटा बलिन्द्रा आसुको भेल भगायो।
घटना आधारित यो गित प्रसारण गर्नु भएको सम्पुर्ण स्टुडियो टिम्लाइ आगामि संगीत यात्राको सुभोकामाना।😭😭😭😭😭😭😭😭
हजुरलाइ पनि धेरै धेरै धन्यवाद
धन्यवाद
Badai xa thanks you so much hamro gau samdi git banau nu vaya xa jahila pani asto hunxa
धन्यवाद दिदि
एक्दमैई राम्रो सोङ आँसु आयो यो सोङ सुनेर सम्पुर्न तिम लाई बदाई छ ❤️❤️❤️❤️😪😪
मार्मिक गित को लागि सम्पुर्ण टिमलाई सफलताको सुभकामना दिन चाहन्छु
😢😢sarai dhukha lageko x marmik geet x dada
समय सान्दर्भिक गित बनेकाे छ सबै गायक गाईका र सर्जक लाई धेरै धेरै धन्यवाद छ
Wow very nice heart touching song 👌👌👌👌👌👌👌
दामी संग
🌷🌷🙏🙏 बधाई छ सरिता
मेरो प्यारो सिन्धुपाल्चोक कति पिडामा छ 😭😭😭😭
सम्पुर्ण तिमलाई मेरो नमन 🙏🙏 💞💕 सरै मन दुख्यो शब्द को झड्का बेजोड छ!"
समय सान्दर्भिक मार्मिक मन छुने गित । तर गित मा बाहुनी पाटी पुल , तिपेनी पुल बगाएको शब्द रहेछ। तिपेनी र बाहुनिपाटी पुल बगाएको छैन। मेलम्ची र फट्टे को पुल बगाएको हो।
के गर्नु यहि ठाउँमा जन्म भयाे तर यक दुई फटाहाले गरेकाे कुकर्म ले पापि बसेकाे ठाउँ भन्दा सारै मन रुन्छ😭😭😭😭😭समय सान्दर्भिक मार्मिक सब्दमा यति छिटै तयार परि हाम्रो मझमा ल्यउनु हुने हजुरहरुमा सफलताको सुभकामना
Samaya sandarbik git dami cha
मार्मिक गितको सम्पुर्ण टिमलाई सफलताको सुभकामना 😍😍😍😍😭😭😭😭😭
धन्यवाद
@@sabitadhungana5771 w/c sis
हे भगवान मेरो सिन्धुपाल्चोक सारै दुखेको छ सबैले सकेको सहयोग गरौ
मारमिक गित
अति मार्मिक ,सफलताको सुभकामना टिमलाइ
बास्तबिकतामा आधारित गीत धेरै राम्रो छ र हिजोको घटना आजै शब्द संलन गरेर पिडादायी गीत प्रती धन्यबाद सम्पुर्ण टिमलाई र जुरे पहिरोले चाही मान्खालाई हैन टोप्कालाई असर गरेको मान्खा त अलि टाढा पर्छ अन्यथा नलिनु होला सुझाबको लागी म हजुरहरुको सृजनाको नियमित दर्शक र श्रोता हु तेसैले 💕💕
एकदम मार्मिक गित 😭
बारम्बार सिन्धुपाल्चोक पिडामा डुबिरहन्छ।कहिले बाढी, कहिले पैरो, कहिले भुकम्प ,यो आपत बिपतको घडिमा गीत मार्फत (फेरि रोयो सिन्धुपाल्चोक) लिएर आएका छौं ।शेर गरेर सन्देश मुलक गीत सबै सामु पुर्याउन सहयोग गरौं ।
गायिका सबिता ढुंगाना
Samaye sandarbik geet ramro xa
Eakdam ramro song marmik song
Marmik x geet badhai x sabita&laxmi baini lai
धन्यवाद दाइ
राम्रो छ गीत मन छाेयाे।
समय सान्दार्भिक गित
हे भगवान यो बिपत्ती मा सबैले सकेको सहयोग गरौ
याे दुखद घडिमा मैले त केही बाेल्नै सकिन भगवानले रक्षागरुन
सफल्ताको सुभ कामना सम्पुर्ण टिमलाई
धन्यवाद
एकदम मार्मिक गित मन रुनि ❣️
सरि मैले त पुरै गित नै सुन्न सकिनन म समाहाल्नै गाराे भाे सरि
aaha dai dami git
अति मार्मिक गित सुनाउनु भएकोमा सानू के. सी. लगाएत सम्पुर्ण टिमलाई धन्यवाद 😭😭
नमस्कार म सुफिक्स मदन यश गीतको म्युजिक कृयटर र म्युजिक एरेन्जर ।म आफै पनि सिन्धुबासी अनि मेरै जिल्लामा यस्तो बिपत्ती हुदा प्रत्यक्ष पिडित हरुलाई केही सहयोग गर्न नसके पनि आफ्नो फिल्ड्बाट यश गीत्को प्राबिधिक काम सम्हालेको छु ।लक्डाउनको कारण हामिले जे जति सोचेझै काम अडियोमा हुन नपाएपनी स्रोता दर्सक को माया पाइनै रहेका छम यसै गरि अझै माया गरिदिनु हुन्छ भन्ने आसा राखेको छु ।।
यक दम मर्मिक गित
Nic songs
Namaskar hajur haru lai marmik song🙏🙏😭😭😭😭😭😭😭
😭😭garo cha ho dada😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
Nice song marmik
wau sweet song
नमस्कार सबै जनालाई म यो गीतको छायाकांर/सम्पादक❤️❤️❤️सबैले माया गरेर शियर गर्दिनुहोला
Bichra sarai mn xuyo yo song lai
सराई मन रुएको छ के बिपाती आई लागियो हाम्रो सिन्धुपाल्चोक लाई कस्को आँखा लागियो 😭😭😭😭😭😭😭
❤️❤️❤️❤️❤️🙏🙏🙏😂😪😪😪👌👌👌बधाई छ सम्पुर्ण टिमलाई🙏🙏🙏
Kina hola sinshupalchwok lai matra daiba lageko hola
मार्मिक अनि समय सान्दर्भिक गीत 😭😭😭
धेरै धेरै धन्यवाद सानु केसी दाजु सम्पुर्न टिमलाई सामी सिन्धुपाल्चोक बासीलाई माया गरीदीनू भयकोमा
wow
Supper
मार्मिक गीत सबै टिमलाई बधाई तथा शुभकामना
Sanu dai geet man xune xa
धन्यवाद सलाल तपाई हरुलाई
लौन दैब कति दुखदिन्छस हामी नेपालिलाई
मार्मिक गित गायिका को आबाज ले झन मनै रुवायो😁😁
धन्यवाद
nidira basnet युटुब सर्ज गर्नुस् नयाँ गीत मपनी सिन्धुपाल्चोक बारबिसेकाे हाे हजुर तेतै जन्मेको
Nice song 😭😭😭😭😭
मेरो देश मात्रै किन बारबाम यस्ताे भई रहन्छ 😭😭
तयार पार्रलउनु ढुखित खबर भयपनि शुभकामान
🙈🙈🙈🙏🙏
Heart touching😭😭😭😭
अति मामिक😢🙏
Sad song
Pidhadayik git gauda ni laxmi bahini chahi halka muskurayko jasari gayako dekhinxa. Yo kuralai director le khyal garnu parne thiyoki....
Kasato dukha lageyo sad news 😭 😭 😭
Sad
य दैब यो कस्तो बिपत्ती देखैदिस दैब कति निस्टुरि
😢😢😢
mutu mathi dhunga rakhi sundai xu yo git
Kalakar tim lai parsansa