दिदि बहिनीहरुलाई यस्तो अवस्थामा ल्याई पुर्याउने परिवारहरुलाई सख्त कारवाही हुनु पर्छ । यसरी सामाजिक सञ्जाल मार्फत परिवारसँग मिलाउने कार्यमा लाग्ने दाजु भाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
सडकेछ दिमाग्,कारण विभिन्न हुन्छ,श्रीमान को कारण हुन सक्छ,ऋण को कारण ले यस्तो हुन सक्छ,रक्सी पिउने बानी भएमा पनि यस्तो हुन सक्छ,दुई चार दिन यस्तै छाडा छोड्यो भने बदमास आवारा हरु ले भुँडी फुलाई दिन्छन्,मानवता को भावना मा डुबेर स्नेहा जी को योगदान भगवान को कृपा ले सफल होस्।
एस्तै बिराम भाको एकजना दिदि हाम्रो घरतिर पनि आउनुभएको थियो एस्तो मान्छे ले जे ले भेट्यो तेसैले टाउकोमा ताक्छ समाउने मान्छे बिना एक्लै छेउछाउ नजानु होला
मानसिक सन्तुलन गुमाएर जे पायो त्यै बोल्नी र दुर्व्यवहार गर्नी महिला तथा पुरुष हरू संग कति जुध्नु भयो होला,अझै कति जुध्नु पर्नी होला,,,केही गाह्रो अप्ठ्यारो नमानी ज्यान जिन्दगी जोखिम मै हालेर दिल खोलेर सहयोग र उद्धार गर्नी श्रीनेहा दिदी लाई जति सम्मान गरेपनी कम नै हुन्छ ! #Love
यो चाहि नाटक हो कि नाैटङ्कि हो कि होस छैन भनम भने होस पनि छ ॥ कुरा पनि सहि नै गरेको छिन🤔🤔मैलेत पत्तै पाईन हो यो के भाको हो भनेर ॥ सहि सत्य हो यदि भने🤔उदार गरि दिनु दिदी हजुर उहाको🙏🙏🙏मुसु मुस हासेको पनि छिन के हो के गारो छ कुरा बुज्न पनि ॥
Shreeneha sis hjur mahan ho🙏❤️ Help grnu hune hjur hru team lai salam x sabai le jsri hunx yesto birame lai help grnu prx k grnu chayer yesto bneko hudaina kohi pni...feri yesto birame hru t yati dro ball hunx ki k vnnu r...m yestai hru ko kam grdai aako hu garo hunx alik din samm
श्रेना दिजुलाई हामी बाहिर बस्ने जति पनि दिदिबहिनी दाजुभाइ सबैले जति सकिन्छ तेती help गरुम🙏
दिदि बहिनीहरुलाई यस्तो अवस्थामा ल्याई पुर्याउने परिवारहरुलाई सख्त कारवाही हुनु पर्छ । यसरी सामाजिक सञ्जाल मार्फत परिवारसँग मिलाउने कार्यमा लाग्ने दाजु भाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
सहनशीलता कसैले सिक्न चाहे श्रीस्नेही संग सिकोस साच्चै महान हुन्हुन्छ स्नेही सिस🙏🇳🇵🌹👑
सेवा नै धर्म हो श्री ईस्नेहा जि हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
बहिनी तपाई लाई धेरै धेरै धन्यवाद कति महान हुनुहुन्छ🙏🙏🙏🙏🙏🙏
श्रीनेहा दिजु लाई पनि सारै दुख छ बिचारा🙏🕉️💞
सार्है गार्हो यस्तोलाइ तह लगाउनु पर्ने नेहा बहिनिलाइ नमस्ते छ ।
सडकेछ दिमाग्,कारण विभिन्न हुन्छ,श्रीमान को कारण हुन सक्छ,ऋण को कारण ले यस्तो हुन सक्छ,रक्सी पिउने बानी भएमा पनि यस्तो हुन सक्छ,दुई चार दिन यस्तै छाडा छोड्यो भने बदमास आवारा हरु ले भुँडी फुलाई दिन्छन्,मानवता को भावना मा डुबेर स्नेहा जी को योगदान भगवान को कृपा ले सफल होस्।
बिचारा शृीनेहा बहिनीलाई धने बात छ
समाज सेवाको एउटा् ठूलो उदाहरण हो स्नेहा काख 😘😘
श्रीनेहा बहिनी कति महान हुनुहुन्छ 🙏🙏🙏🙏🙏❤️❤️❤️
Bihara
Akdom sahi lgxa ishnaha sis ♥️♥️♥️♥️♥️♥️🥰🥰🥰🥰
Ok
@@rekharai6284😊
यस्तो बेलामा बढी care garnu parxaa उद्धार गर्नु पर्यो 💕Jesus help her🙏😭
साह्रै राम्रो काम गर्नु वायो दिदि.. सलाम छ हजुर लाई,,,🙏🙏🙏
एस्तै बिराम भाको एकजना दिदि हाम्रो घरतिर पनि आउनुभएको थियो एस्तो मान्छे ले
जे ले भेट्यो तेसैले टाउकोमा ताक्छ समाउने मान्छे बिना एक्लै छेउछाउ नजानु होला
ओहो स्नेहा ननी कति थुलो काम गर्नु भाको छ। लामो उमेर लागोस ननी
तपाईंलाई भगवानले हेर्नुहुनेछ।🙏🙏🙏
मानसिक सन्तुलन गुमाएर जे पायो त्यै बोल्नी र दुर्व्यवहार गर्नी महिला तथा पुरुष हरू संग कति जुध्नु भयो होला,अझै कति जुध्नु पर्नी होला,,,केही गाह्रो अप्ठ्यारो नमानी ज्यान जिन्दगी जोखिम मै हालेर दिल खोलेर सहयोग र उद्धार गर्नी श्रीनेहा दिदी लाई जति सम्मान गरेपनी कम नै हुन्छ ! #Love
पुलिस बोलाउ हात खुट्टा बाधेर गाडीमा कोचेर लैजाउ बहिनी उपचार त गर्नु पर्यो।।।यो बहिनीलाई काम गर्न सार्है गाह्रो छ।।
राम राम साच्चिकै नेहा बैनि कति महान हुनुहुन्छ तपाईं
बिचरा श्रीनेह बहिनी 😭😭😭😭😭😭
सहनसिलताको पनी हदै ... श्री नेहा love u a lot
बिचारा श्रिनेहा दिदिलाई पनि गारो छ
बिचरा सिरिनेहा सिस लाई कत्ति गाह्रो छ 😭😭😭😭😭🙏
हातखुट्टा बाँधेर पनि हस्पिटल लानु हाेस् विचरा श्रिनेहा बहिनीलाई पनि कति गाह्राे छ।
@@BigBrain-sx4pm उहाँको भलाेकाे लागि उपचारमाचाहिँ जसरि भए पनि हात खुट्टा बाँधेर पनि हस्पिटल लानुस भनेको गलत नठान्नुस्।
@@jayantibasnet3142 डिज्जू सही भन्नु भयो 🙏🙏
@@jayantibasnet3142ओपु
@@jayantibasnet3142 u
Ytgo
नेहा दिदी महान हुनुहुन्छ ।🙏🙏🙏🙏
Kati sahanu parx hai...garo kam hats off to Shreeneha for her good deeds...
सब कुरा था छ मेरो बिचार मा मानसिक सन्तुलन गुमेको लागेन गति छदेको जस्तो लाग्यो
श्रीनेहा भगवान हुन कति कुटाइ खानु परेको छ बिचरा😍🙏
यो दिदि पागल हैन जस्तो लाग्छ। यो दिदिलाइ भुत प्रेत लागेको जस्तो लाग्छ। plz लट्टे झाक्री को मा लग्नुस। plz सेवा नै धर्म हो।
मलाइत यसो दिदी को कुरा सुन्दा घर्कै तनाब्ले यस्तो भाको हो कि जस्तो लायो
बिचारा स्नेहा बहिनीलाई कति गाह्रो हो है
Great work sneha di
यो चाहि नाटक हो कि नाैटङ्कि हो कि होस छैन भनम भने होस पनि छ ॥ कुरा पनि सहि नै गरेको छिन🤔🤔मैलेत पत्तै पाईन हो यो के भाको हो भनेर ॥ सहि सत्य हो यदि भने🤔उदार गरि दिनु दिदी हजुर उहाको🙏🙏🙏मुसु मुस हासेको पनि छिन के हो के गारो छ कुरा बुज्न पनि ॥
Sneha sis hajur kati mahan hunuhunxa god bless you❤❤❤🎉🎉
God bless you srineha god give you more strength ✝️👑❤️😘🙏🙏
hehe bramadh vayera ni k dharma chhada ho chhya
श्र्ी नेहा बैनि💗
यस्ताे गरेर पनि उदार गर्नु हुन्छ दिदि हजुरले
Bichara sneha baini Kati Mahan hunuhunxa testo man pari vani rako ra pani hasi rakhnu vayako xa
Shreeneha sis hjur mahan ho🙏❤️
Help grnu hune hjur hru team lai salam x sabai le jsri hunx yesto birame lai help grnu prx k grnu chayer yesto bneko hudaina kohi pni...feri yesto birame hru t yati dro ball hunx ki k vnnu r...m yestai hru ko kam grdai aako hu garo hunx alik din samm
Snehaji has so much patience..she's very kind..!
Yo desh ko netako karan dhari nepali ko halat yestai vayako chha.
Yo jo tyo le garna sakdaina.sri ek maha xori ho u r great nanu
हेर्दै रिस उथ्दी रहिछे छी
श्री नेहा दीज्जू 🙏🙏
Shreenehaa ji lai dhanyabad
यस्तो लाई बादेर लानु पर्छ उपचार गर्न
कस्को कारण ले यो हालत बनायो होला बिचारा चेलीबेटी को उद्दार गरेको मा इस्नहे सिस्टर को टिम लाई धन्नेवाद
Vagwan ko arko eup hununcha Shree Neha dd❤️❤️🙏🙏🙏🙏
Wah Kya video cha
यो आन्ती त हाम्रो घर तिर नाङै बुङ्गै हिदेको थियो !
लुगा लगाइ दिएर प्रहरी लाई बुझाइ देको हो पोहोर अहिले पनि यस्तो रैछ!
Sirhi neha didi tapaile yo didi lai pani thik parnu hunxa hami lai biswas x Sri Neha didi
नेहा दिदी महान ❤❤❤❤❤❤❤❤❤❤❤❤
Hajur dherai sancillta didi hajur Lai bhagwan lay raxay Garun
याे मान्छे छिमेकी साथिसङ्गि सङग बाझेर माईन गाकाे हाेला धामीझाँक्री काे मा लादा ठिक हुन्छ धामि प्रकाश भुजेल गुरुकहा लादा सबै ठिक हुनछ
Neha baini kati mahan 😇😇😇
यो त सेटिङ्ग मा बनाको भिडियो हो है मैले पोत्ताइना
Abi malai dar lagyo ma vako vaye kulelam thoki sakthye bichara sneha bahinib😭
महान दिदि Love 💕 you didi
श्रीनेह दिदी अथवा उहाँको मेम्बर हरु फोन नम्बर पाए हुन्थ्यो
Tyahi vedio ma xa ta
मनोरोगि भन्छ नाटक नाटक गर्या देख्छ
BIRMINGHAM
बिचरीलाई भन्नु नहुने रोग होला।
ललितपुरमा छ एउटा यस्तो बिरामी निको पार्ने ठाउँ त्यहाँ लानु ठिक हुन्छ
May GOD bless her with good health.🙏 I release healing in the name of JESUS.♥️
🤣🤣🤣🤣🤣 poudel ta Chhetri hoin ra jsle aafno dharma lai chhodera arko dharma jane lai k vannu pashupati le rakchya garun🕉️🕉️🚩🚩
👌,👍️,🙏,💓 udhar toli lai
राम्रो मदद, Helpful nature, God bless you,
बोलाई लाई जिउदै खालटामा हालने खलखि रैछ
srineha is best
त्यो दिदिले अहिले सहेर बस्नुभएको छ पछि उता लगेसी खुब पित्नु हुन्छ ठिकमा आउछ
Get well soon
याे मनाे राेगि हाेकि कसैकाे अात्मा सरेका् हाे अलि बुझिएन।।
यो भाईने लाई लाठउने सुई लाग्य लानु हजुर
❤❤
यो दिदि लाई मानसिक तनाब को कारण ले जस्तो लाग्यो
Ramro song up char grnusd sir haru god jop
बिचार श्रीनेह बहिनिले कति गाली गलोज खपनु पर्छ्😥
मैले डिस्लाइक गरे किन होला ? यस भिडियो मा
@@n.k.shrestha8307 खै किन होला।
सलुट छ स्नेहा बहिनि😪😪♥️♥️♥️♥️🙏🙏🙏🙏
Bahini lai Maya garnu tw bijog sniya lai 🙏👍
बिचारा दिदी अाफ्ना ले पगाल बनाका रैछन
Bichara kati garo xa yo bahini kati hikmat wala good job bahini
Bichara lai hospital lagera goyo paxi hunxa ki thik kasto life hoi
तीन चार झापड हानेसि सबै होस चेत अाउछ नाटक
Siri neha jasto sahansilta sayad yo duniya ma kohi xaina hola.kati sahana sakeko
च्याप च्युप पारेर लान नसक्ने मान्छे हरु नाटक देखाइ राछ।
Timi gara gara baa
She looks so beautiful
स्नेहा सिस बिचरा😥😥
Good diju
Get well soon 😢
🙏🏻🙏🏻🙏🏻
Garo xa boini mansik hospital xordinu malai po dukha lagyo
🙏🙏🙏
thank god she is in safe hand
Good jab sis
B chara xiito sancho hoss 🙏🙏
front page ko फाेटाे कस्ताे फाेहाेर राखिदेकाे ।।।caption nai चाहिएकाे हाे
😢 bichara
Malai act jasto laago haii camera Tora heriraaxe time time maa
OMG 😢
Je dekhepani je bhaypani Hami nepali yobhanda ajha sikchhit hos
Ra hami nepali yk samajma sahayogi samajko bikashos
thik garyo
Shreeneha di🙏🙏🙏♥️👏👏💯