विदेशबाट फर्कदा यतिधेरै पिडा/सबैलाई धुरुधुरु रुवाउने सन्ताेषकाे जिवन्त अभिनय।
HTML-код
- Опубликовано: 14 апр 2020
- कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
हे भगवान 😢😢सन्तोष भाइ एक्दम मन छोयो 😢😢😢मुटु फुट्यो भाइ।।यो भिडियो हेरेर धेरै रुने म मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ ?
सन्तोष देउजाको पनि यति राम्रो अभिनय wow
मोटे दाई संग पत्रकारिता संगै कलाकारिता नि लुकेको रैछ है । शुभकामना छ ।
सन्तोस दाइले यो मार्मिक video द्वारा व्यक्त गर्नुभएको सन्देश निकै नै ह्रीदय स्पर्सी छ । धेरै राम्रो video
कठैबरी सन्तोष ज्यु सदै हसाउनी भिडियो देखाउने मान्छेले आज धुरु धुरु मेरो मन रुवाइदिनु भयो है हैट साएद म परदेसमा भएर होला एति धेरै मन रुएको
मन रुएपनि धन्यबाद छ सन्तोष ज्यु अहिलेको परिस्थिती अनुसार सन्देस मिलक भिडियो बनार देखाइदिनु भएकोमा
दा हजुर काे भिडियाे अहिले काे अबस्था मा समय सान्दर्भिक छ मेराे मन नै चसक्क भयर अायाे याे कस्ताे परिस्थिति शिर्जना भयाे देश मा ,,,,
अहिले काे अबस्था अाफु बचि अरूलाई बचाउनु पर्छ,,,
षनतोस भाईले कसतो राम्रो अभिनय गरनुभएको ऐकदम मनै छुने हजुरले अभिन य ऐकदम मन परछ।।।
😭😭😭😭😭😭😭😭😭😭😭😭 यो बाहेक कुनै शब्दै छैन म मा नि शब्द छु।
यसरी बारमबार रुवाएर हाम्राे अाखांकाे अासु सक्न नपाई है सन्ताेस सर,,,सारै राम्राे अभिनय🙏
धेरै राम्रो अभिनय गर्नु भएकोमा धन्यवाद सन्तोष भाइ ।
सन्तोष दा साचिनै मन छोयो हजुरको पत्रकारीता त छदै छ तर अभिनय पनि एक्दमै राम्रो गर्नुहुदो रैछ दादा हजुरको कला लाई सलाम छ फेरि आउदो एपिसोड हरु पनि हेर्न पाउ gd nd best off luck dada😍😍😍
दाइ काे साचिनै अाफ्नै परिबार हाे छाेरि र श्रीमती
ek damai ramro lagyo yo drama man xoyo
Mat man thamm garo vayo
सन्तोस सर हजुर को यो विदिओ हेर्दा आखाबात आसुआयो सन्तोस सर राम्रो लागो
हैट आखै रसायो सन्तोष दाई को अभिनय वाउ
wow सन्ताेष सर काे अभिनय लाई सलुट छ🙏🙏
सन्तोश जि को अभियान लाई सलाम छ 🙏🇳🇵❤️
santosh sir amazing amazing to my Heart tourching.....persent by this time so i support you😘👌👌
सन्ताेस दाइ हजुरकाे ममिछाेराकाे कहानिले मलाई धेरै मनछाेयाे
प्रदेशबाट अाउदा अाफन्त र छिमेकीले गरेको व्यवहारले मन चसक्क भयो । यथार्थ परक भिडियो छ सन्तोष सरको👍️👍️👍️
कटाेेेेेबरकिनहाेलायेसाेभकाे
100% Ramro sandesh dinu vayko x santosh dai a great job
Kati ramri vedio❣️❣️❣️❣️❣️
सतोस जी हजुर को जस्तो पीड़ा मलाईनी परेयकोछ नह आतीनुस 14 दीन पछी छोरी र भाउजु सीत अबसेय मीलन हुछ हजुर को मुबीले रोआयो सर
मार्मिक भिडियो मनै छोयो।
Drama
@@kamalbhandari.7454 what do you mean bro
अत्यन्तै मार्मिक लाग्यो सन्तोश सर
मार्मिक भिडियो सन्तोस जि 😭😭😭
कथाले मगे जस्तैई सन्तोश दाईको भनाएको कथाले त मन्नैई रुहेर आउँछ दाइ
मन राेयाे सन्ताेष सर पिडादाय म हाल कुबेत बाट
बिचरा सन्तोष सर कस्तो राम्रो अभिनय 😭😭😭👌👌👌👌👍👍👍
सन्तोस दाइको अभिनयले मन छोयो
सन्तोषजी अभिनय राम्रो छ फिल्म लाईनमा जानुहोला समाज सेवा पनि गनुॅहोला
Suru dekhi antim samma royra here
Ati marmik ani yetharta ma Aadharit xa, Santosh ji ko Avinaye ko video.
सन्तोष दाई राम्रो काम गर्नु भए छ🙏🙏🙏🙏👍👍👍👍
यो भिडियो पुरै हेर्दा त मनै थाम्न सकिन सारै मन रुयो हे भगवान के रोग आयो यो
हाल कुवेत बाट हेर्दै छु
Tears rolling😢😢 Thank you santoh jee, stay safe all out there watching frm USA
यो भिडियो हेरेर त आशु थामिएन। हो अहिलेको अवस्था नै यस्तो भईरहेको छ।😩😩😩😩😩😩😩
😭😭😭😭😭😭😭😭😭😭😉🙏🙏🙏
santoss vhai hajurko kati ramro avhinaye aakha bata aashunai aayo ani kati mitho hajurko aawaj manai xhoyo
मन छुने अभिनय संतोष सर 🙏😍
सन्तोस जि मुभिबनाए हुन्छअब 👍️👍️👍️
Wow ramro sandesh aili Ko paristhitiko lagi dherai ramro xa Santosh ji Ko avinaya.
सन्तोस दाजु यो त 😂😂😂 अति भ्यो
आँखा बाट आसु रोकिय न
बिजोक छ प्रदेसि को जिबन
Saachikai sir aakha thamnai sakina
🙏🙏👌👌👍👍👍 sandeshmulak and great acting Santosh Deuja bhaiko ..
you did well mr santosh, this is way we deliver message to public,
एकदमै संदेश मुलक भिडियो
साच्चिकै सन्तोष दाइ हजुर ले मन छुने अभिनय गर्नु भको
यो भिडियो सारै मन पर्यो आँखा बाट आँसु बग्यो मेरो नि
Waitnig for next part
Dherai ramro x santosh Dai ko avinaye
Ati ramro abhinaya11
*सार्है मन छोयो यो भिडियो ले*
हजुरको यो भिडियोले सारै मन छुयो 😭😭😭😭😭😭😭😭😭
मनै रुवायो सर हजुर्को यो भिडीयोले त ........
धेरै राम्रो अभिनय दाई
Santosh ji tapaiko yo vedio le mero Aama ko yad aayo.Kinaki mero aama le sansar xodeko aaja 4 barsha bhayo.santosh ji dhanyabad.
Damdar avinay Santhosh Dada keep going ❤️👌👍😢😢😢
मन छोयो ज्वई साप हजुरको videole 👍👍👍👍
म पनि मलेसियामा भिसा सकिन 2 महिना बाकिछ ।सायद समया ले साथ दिये र भगवान दाहिना भए जान पाउछु होला।म लगायत मेरो साथी हरु को स्वास्थ्य राम्रो छ ।तर हाम्रो सोचाइमा कोरोना को छाप नराम्रो छ।मेरो मन मा यो कुरा सोची रहेको छु कि भोली नेपाल जादा येस्तै अवस्था होला ।😭😭😭😭😭😭😬😬😭😭😭 तेसैले भोली येस्तो दुखित वा घृणित को महशुस हुनु भन्दा राजधानीमा नै १५ दिन क्वारेन्टाइन मा बसेर जानु बेस। शन्तोस जि लाई मुरि मुरि ध्यानबाद
धेरै धेरै राम्रो छ भिडीयाे
सन्तोश सर को video हेरेर धेरै मन रोयो सम्पुर्ण नेपालीको मन रुन्छ जय सन्तोष सर 🙏🙏🙏🙏👍️👍️👍️👍️
राम्रो लाग्यो👏👏👏👏
मन पर्यो भाई थेईकु
मनछुने वनेको छ भिडियो
तत्कालीन कथा राम्रो बनाउनु भाछ धेरै राम्रो अभिनय
सारै राम्रो
Santhosh dada supop hajur 🥰👍🇳🇵 ko sapurna video man xuni hunxa Sarai ramro lagxa 😢😢😢
Wow beautiful heart touching story and Santosh dai you are great journalist and great actor💯👍😍 from 🇺🇸
आज त 10 मिनेट को बनाउनु भयछ तर हेर्दा हेर्दै आँसु नै आयो तेसैले हेर्न नसकेर म सुतेको थियो
Dami xa santosh sir video 👍👍👍👍👍👍👍👍👍👍👍👍
Dharai ramro xa suvakamana best of luck dada
Sahi ho Santosh sir🙏🙏🙏🙏
wow अक दम राम्रो सन्देश दिनु भयो को ल ल हजुर धेरै धेरै बधाई छ सन्तोष जि
Derai ramro abinaya garnu huncha good job
Santosh G you act natural.Thank you and take care
मन छोयो दाइको video ले
Khati ramro garnu vayo ko 🙏🏻🙏🏻👌👌
दाई तपाईको video हेरेर आखा बाट आँसू आको थाहै भएन😢😢😢😢
Very nice video Santosh babu u r great
सन्तोष सर तपाईलाई राम्रो साहासिक एउटा पत्रकार मिडिया कर्मि मात्र भन ठान्थे कला याक्टिङ पनि अति राम्रो बेस्ट अफ लक सर गड ब्लेस यु 👏👏👏👏👏👏👏👏
😭😭😭😭😭😭किन अरुको जीवन सङ्ग मेल खाने भिडियो बनाको सन्तोष दाइ मैले यो भनेर हजुरलाइ गिज्याउन खोजेको होइन सारै मन छोयो तेहि भएर यो शब्द बोलेको सन्तोष दाइ Plz don't main म हजुर पर्ती आभारी छु
सन्तोष दाजु very good.
very sad act ..i can't stop my tears haits up santosh da.🙏🙏👌👌👌💞💞💞😭😭
नेपाल ले अन्तर्राष्ट्रीय स्तरका सबै फ्लाइट बन्द गरेको छ अब फ्लाइट खुल्ने बितिकै कम्पनि घर पठाईदिन्छु भनेको छ अब घर आए पछि हाम्रो हालत पनि यस्तै होला ...सारै मन छोयो...।
sarai nai ghat lagdo marmik re jibanta abhinaya santos sir
मार्मिक भिडियो 😭😭सन्तोष दादा ।।।।
सारै राम्रो सन्ताेश सर काे याे मन छुयाे
Yo bacha haru kati ramra hun❤❤santosh sir ko aafai bacha holaki
सन्तोष sir को video मन पर्यो
, मन छुने video को लागि धन्यवाद. Keep bringing such awarness videos and do social work.
Ramro lagyo santosh sir
Sahi ho santosh sir
साचिकै यथार्थ सत्य घटना मा मार्मिक जनचेतना क़सम यो मुभि ले धेरै बेर रोहिरहे सन्तोष भाई
पिलीज सन्तोष सर यस्तो मन छुने भिडियो नबउ मेरो त अाखाको अासुनै थामन सकिन हामी बिदेशी हरुले हेर्नु गारोछ सर
दामी छ ब्रो
मेरो पनि यहि हालत त हुने होला किनभने म पनि पछिल्लो दुई महिना देखि हरियाणा मा छु । कहिले घर जाऊ भै सक्यो, कहिले आफन्तहरूको मुख हेर्न पाइने हो, फेरी यो बिदेशी भूमिमा हामी नेपालीहरुलाई यहाँका भारतीय हरूले कोरोना कोरोना भनेर गिज्याउने गर्छन कति सहि बस्नु सहने पनि एउटा सीमा हुन्छ सहदा सहदा अब मेरो सहनशक्ति नै हराई सक्यो। यता भारत सरकारले तीन मई सम्मको लागि लोकडाउन बढाउन को साथै उता नेपाल सरकारले पनि नेपाल भारत बार्डर सील गरको छ रे अब छिट्टै घर जाने आशा पनि मरिसकेको छ। हे भगवान मैले मर्नु परे पनि मेरै देशमा मर्नु परोस। हामी भारत मा फसेका नेपालीलाई आफ्नो देश आउन नेपाल सरकारले भारतीय सरकार संग कुरा गरेर हामीलाई नेपाल आउने प्रक्रिया मिलाईदिनु पर्यो । जय नेपाल ।
धेरै राम्रो अभिनय 👍👍👍👍👍
धेरै मन छुयो
Our favourite utuber . National hero
Ramro cha santosh vani akha bata aasu aaune.
मेरो त अाँखा बाट अाँसु अायो सन्तोष दादा
मार्मिक भिडियो सर
Manai xune Santos dajuko kati aavinaa🙏🙏🙏🙏 owwww
Wow nice and good videos stay home stay safe 🙏🙏🙏🙏🙏🙏🙏🙏😷😷😷😷😷😷
Dherai ramro