Takshashila: नेपालका कम्युनिस्टले चीनलाई चिनेकै छैन, उ भारतलाई चिढ्याउन चाहँदैन Hiranya Lal Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 15

  • @bishalbshah
    @bishalbshah 7 дней назад

    प्रा. महामहिम हिरण्यलाल श्रेष्ठको साह्रै राम्रो अन्तर्वार्ता ।

  • @santoshganesh6413
    @santoshganesh6413 6 дней назад +1

    राम्रो लाग्यो अन्तर्वार्ता।नेपालमा खसवाद छ समावेशी छैन भन्ने स्वीकारोक्ति सहि लाग्यो।नेपाली रास्ट्रवादिलाई चीन भारत सबै आ आफ्नो हित हेर्छ दुबैको हित मिले नेपाल माईनस हुदोरहेछ प्रष्ट भन्नू भयो।उहाँ देशभक्ति बिचार लाई महत्त्व दिनहुन्छ।राम्रो कुरा हो।

    • @laxmankhanal6686
      @laxmankhanal6686 6 дней назад

      हावा तर्क बहुदलीय ब्यब्स्था को आन्दोलन को नेतृत्व बाहुन छेत्री नेताहरुले गरेका कारण केही बढी छ्न राज्यको उच्च तहमा तर कानुन र सम्बिधान मा जात र धर्म या समुदाय को आधारमा कसैलाइ विभेद छैन हल्काफुल्का बाहुन छेत्री लाई नै विभेद गरियको छ

  • @nischaldhakal1969
    @nischaldhakal1969 7 дней назад +2

    प्रकाश गिरे जिलाई मेरो अनुरोध छ तपाईँलाई यी सबै कुराहरुको लागि एकपल्ट अर्जुन ज्ञवालीलाई अन्तर्वार्तामा ल्याउन सक्नुहुन्छ। अब त अलिकति देशको लागि बोल्ने विश्लेषक पनि ल्याउन ल्याउनुस् न तपाईंले।

    • @laxmankhanal6686
      @laxmankhanal6686 6 дней назад

      यिनले ल्याउलान र तेस्ता एतिहासिक बिग्य लाई ?

  • @madanshrees1978
    @madanshrees1978 6 дней назад

    चिनलाई नेपाल का कम्युनिस्ट हरूले राम्रोसँग चिनेका छन तर चिनजान भएपनि भारत बाट नै चाइना जान पर्न भएपछि खुचिङ भएको हाे तिमी आलुपाडे बुदाकाे काम छैन नेपाल का कम्युनिस्ट हरूलाई सजिलो का लागि एउटामात्र माेटरबाटाे बनाउने पहलपनि गरेनौं सिन्को भाचेनउ

  • @kabirai2776
    @kabirai2776 6 дней назад

    हामाे नेताहरु त कमिशन कताबाट अाउछ हतारछ फेरि मन्त्री पद कहिले फुशकिने हाे पतै छैना हतारमा छन देश जनताहरुकाे बारेमा शाेचदैना

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 7 дней назад +1

    भारत ठूलो बजार हो, चीन विश्वकै विनिर्माण उद्यमी देश! भारत-चीन बीच सीमानामा ठेलठालमात्रको संघर्ष हो, एकआर्का देश विरूद्धमा कुनै आतंकवाद छैन, बंगालका नक्सलाइटहरूप्रति माओको असहमति थियो, जुन महत्वपूर्ण कुरा हो।ऋणको भारीले थिचिएको ट्रम्पले भारत चीन र अन्य जुनसुकै देशलाई भन्सार महशुल बढाउने निश्चित नै छ, अब भारतको विदेशसचिव मोदीको चीनभ्रमणको तयारी गर्न चीन पुगेको छ र भारतका मोदीले घुंडा टेकेर चीन जाँदैछन्, कि कसो?

    • @nischaldhakal1969
      @nischaldhakal1969 7 дней назад

      Yo hernus sab clear hunchha
      ruclips.net/video/iro5EDQ4MRY/видео.htmlsi=2X7WhQE_WG7EnMq_

    • @laxmankhanal6686
      @laxmankhanal6686 6 дней назад

      सहि कुरा

  • @abhash465
    @abhash465 7 дней назад

    कुन ग्वाँचे बुढा हो यो,वाहियात तर्क गर्ने।

  • @manishshankerrauniyar7684
    @manishshankerrauniyar7684 7 дней назад

    Hernus tapiharu eadam negative humuhuncha illehal migrants are cheap so trupm le je bhane pani america jamin nai ban jho huncha
    Tapai haru ko bakwas guff 😂