आफ्नै उद्योग खोल्नु राम्रो कुरा हो। तर बिदेशमा दु:ख गरेर कमाएको पैसाले मेसिन किन्यो भोलि त्यही उद्योग धरापमा पर्छ अनि म जस्तै सस्तोमा मेसिन बेचेर अझ ऋण गरेर बिदेशमा अरु कसैलाई जान नपरोस्। बाँकी तपाइको इच्छा 🙏
एउटा दुईचार लाखको मोटरसाइकल किन्दा किस्ताबन्दी मा फाइनसमा पाइन्छ यस्तो मेसिन किन्दा चाहिँ पुरै क्यास नगद रे लाखौं को मेसिन किनेर कम्पनीले सुबिधा के दिन्छ केही छैन मेसिन ढुवानी फिटिङ् तालिम सबैको पैसा दिनुपर्ने केही सुबिधा छैन।।
दिपेन्द्र जी अगरवत्तिको पनि भिडियो बनाउनु न मलाई त्यो गर्न मन छ , कसरी कहाँ सिक्न पाइन्छ कति खर्च लाग्छ मेसिन कहाँ पाइन्छ सबै डिटेलमा बनाउनुहोला हेर्न मन छ
Kun jillama khuleko ho ...yo udheyok sr ..k janakari pauna sakxhu hola? ..mo tanahu bata. Tapai dekhi. Hami samma tapaiko sabun leyaunu parema..kharcha kati hola ra .Eak box bata kati amdami hamle lina sakinxha. Sauzi sanga janakari lidinuna. You tuber sr lo ..or hjr lai thank you so mach vidioko lagi
यसमा लाग्नु भनेकाे पैसा गुमाउनु हाे । अहिले जति नै केमिकल तथा कच्चापदार्थ पाईनछ भने पनि हाम्रो देशमा पाईन्न साे याे मेसिन बिक्री गर्ने प्रयास गर्नु हाे बरू त्याे पैसा चाहिँ शेयर मार्केटकाे म्युचुअल फण्डमा लगाउनुस यसले भन्दा बढि फाइदाजनक छ ।
27 lakh t ali kam vayan ra ghar mai banauna sakine vanxau feri 27 lakh ko kura garxau yr samanne ghar ma 27 lakh hunxa ra to company kholna sakinxa hola r 27 hajar vaya t samanne janata le garna sakthe hola
अहीले कुन कुन ठाउमा छ यस्तो साबुन बनाउने मेसीन जानकारी पाउन हजुर? नुहाउने कपडा धुने मेटिरीयल यौटइ हुन्छ कि फरक हुन्छ जानाकारी पाउन सर ? हाल म दुबैइ मा छु
सर मोलाइ यो कोम्पनी को धेरोइ इछुक छु लोउन जसरी नि मोलाइ योस्को बरेमा फुल जन्कारी भाको मान्छे को नोम्बर मिलाइदिनु न जस्को नोर्मोल सोभाब भयेको होस अनि मोलाइ फुल्ली जान्कारी पाउ अनि काम मा सफलता मिलोस
जानकारी दिनुभएकोमा हजुर लाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
म पनि मलेसिया बाट है त म पनि यस्तै गर्नु पर्छ अब जस्तो लागि रहेको छ
दिपेन सर नुहाउने साबुनको बारेमा जानकारी पाउन अर्को भिडियोमा
बलल नेपाली हरु काे घैईताे मा घाम लागेछ सधै पर निरभर हुने नेपाल आज आफनैइ उधाेग 👍️👍️👍️⛑️⛑️💋💋💋💄💄
भिडियो हेर्दा त राम्रै लाग्यो
यो मेशिन कहाँ किन्न पाईन्छ त सर,यो बारे जानकारी पाउनको लागि कहाँ कन्टेक नम्बर भय हुने थियो।
साबुन बनाउनको लागि कुन चाहि कच्चापदार्थ को आबसेक पर्दछ त्यो जानकारि दिनु पर्यो हजुर🙏🙏🙏🙏🇳🇵
Sabun ta banau ne tara tesma laune saman chai ka bata leraune ani kati kati mix garne kati jana man power chainxa
गरौहै गर आफनै देशमा गर धननेबादछहैं
आफ्नै उद्योग खोल्नु राम्रो कुरा हो। तर बिदेशमा दु:ख गरेर कमाएको पैसाले मेसिन किन्यो भोलि त्यही उद्योग धरापमा पर्छ अनि म जस्तै सस्तोमा मेसिन बेचेर अझ ऋण गरेर बिदेशमा अरु कसैलाई जान नपरोस्। बाँकी तपाइको इच्छा 🙏
के ब्यबसाय गर्नु भाको थियो र सर?
Yesari demotivate garna bahek k aauxa ra nepali lai
Dherai ramro aafnai desko saman prayog garau
jagga chai kati chainx ..area kati vye pugx tyo kura chai bujna paye ramro
जानकारी को लागि धेरै धेरै धन्यवाद भाई
एउटा दुईचार लाखको मोटरसाइकल किन्दा किस्ताबन्दी मा फाइनसमा पाइन्छ यस्तो मेसिन किन्दा चाहिँ पुरै क्यास नगद रे लाखौं को मेसिन किनेर कम्पनीले सुबिधा के दिन्छ केही छैन मेसिन ढुवानी फिटिङ् तालिम सबैको पैसा दिनुपर्ने केही सुबिधा छैन।।
ठग्नेनै नेपालीले नेपालीलाइ हो ।
Great job sabai jilla ma kholnu paryo
दिपेन्द्र जी अगरवत्तिको पनि भिडियो बनाउनु न मलाई त्यो गर्न मन छ , कसरी कहाँ सिक्न पाइन्छ कति खर्च लाग्छ मेसिन कहाँ पाइन्छ सबै डिटेलमा बनाउनुहोला हेर्न मन छ
वार्ड मै तालिम दिन्छ बनाउन अहिले घर घर मा महिलाले बनाउछ्न। कम्पनी खोल्न परे पनि तेसै हिसाबले सिक्दा हुन्छ
धन्यवाद ।
हजुर नमस्कर अलि कम बजेट ले अलि सानो मेसिन लिएर साबुन उद्योग खोल्न कत्तिको संभावना छ। हजुर को सम्पर्क नम्बर दिनु होला।
Nice sharing hjr 😯😯👏👏
Jankari ko lagi dhanne bat
Kun jillama khuleko ho ...yo udheyok sr ..k janakari pauna sakxhu hola? ..mo tanahu bata. Tapai dekhi. Hami samma tapaiko sabun leyaunu parema..kharcha kati hola ra .Eak box bata kati amdami hamle lina sakinxha. Sauzi sanga janakari lidinuna. You tuber sr lo ..or hjr lai thank you so mach vidioko lagi
Yo misen pauna kasari cantek garne ho
धेरै राम्रो
Very god hjr dherai ramro lageyo
It's Jobe good
विविध उत्पादन तिर लाग्नु पर्छ।
Thank you for information deependra Sr
फाईनानसलि सपाेट हुन्छ कि हुन्न किस्ता मा दिन्छ कि दिन्न गबरमेन्ट ले सबसिटि दिन्छकि दिन्न जान्न पाय हुन्थ्याे
Ma Pani Sabun banaune mesin rakhne bichar cha kehi jankari KO lagi WhatsApp nomra pain sar
हो राम्रो छ
यसमा लाग्नु भनेकाे पैसा गुमाउनु हाे । अहिले जति नै केमिकल तथा कच्चापदार्थ पाईनछ भने पनि हाम्रो देशमा पाईन्न साे याे मेसिन बिक्री गर्ने प्रयास गर्नु हाे बरू त्याे पैसा चाहिँ शेयर मार्केटकाे म्युचुअल फण्डमा लगाउनुस यसले भन्दा बढि फाइदाजनक छ ।
Well done God bless you
म पनि सानो साबुन फ्याक्ट्री खोल्ने सोच छ।सबै गरि कतिले प्रोड्क्सन सुरु हुन्छ?
खुशी लाग्यो
27 lakh t ali kam vayan ra ghar mai banauna sakine vanxau feri 27 lakh ko kura garxau yr samanne ghar ma 27 lakh hunxa ra to company kholna sakinxa hola r 27 hajar vaya t samanne janata le garna sakthe hola
Kun thauma painxa mesin
Raw materials कहाँ बाट र कसरी सजिलै पाउन सकिन्छ ?
yo karkhana kaha chha malai bujhnu chha.
Mechinelai kati ra kaha pauna sakxu hola
Very well keep it up
Kati parx Messina lai
Listen ko praise kti prxa
यदि कोइ साथी हरु मिलेर संयुक्त रुप मा लगानी गरेर खोलुम भन्ने सोच मा हुनुन्छ भने contact गरुम है
म छु
Ok
Ma pani xu
Me
Good shi ho
अहीले कुन कुन ठाउमा छ यस्तो साबुन बनाउने मेसीन जानकारी पाउन हजुर? नुहाउने कपडा धुने मेटिरीयल यौटइ हुन्छ कि फरक हुन्छ जानाकारी पाउन सर ? हाल म दुबैइ मा छु
शर युटूबमा हेर्नूश इणडीयाको
महंगाे भयाे धेरै अलि सस्ताे भय सबै का लाटि हुन्थ्याे
यो सेतो साबुन बनाउन के के मेट्रियल चाहिन्छ
ma dubai batta herdai xu
kemikol kaha painxa ni
मेराे पनि याे उध्याेग खाेल्ने ईच्छा छ सर । मैले कति लगानि र कसरी सुरु गर्ने ?
अहिले बजारको धेरैले कमि छ कम्पिडिस्न छ धेरै ।
Good sir
सर मिसिन को प्राईज कति प्रछ
Sahi ho
यस्को लागत कति पर्छ ,कच्चा पदार्थ कसरी ल्याउने मेशिन को कति पर्छ
म पनि नेपाल आएपछि गर्ने सोच गरेको छु हाल साउदी अरेबिया
Thanks
Yati derae paesa taele dinxan bina Baj ma kasto oeyat ho yrr
कति लगानी लग्छ होला सर
Dami Lago
सातलाखमा कस्तो मेसिन पाइन्छ।साधारण कपडा धुने नाङ्गो साबुन बनाउन कस्तो खालेमेसिन चाहिएला?जानकारी पाउन।
7 लाख मा राम्रो क्वालिटी साबून बनाउने मेसिन पाइन्छ हजुर
Nuhaume saabunko details video
machine vanda pani banauna k k chahinxa amrari vandiye malai chai ramro huntyo ki 😀😀 mahango derai vayo machine ko
सर मोलाइ यो कोम्पनी को धेरोइ इछुक छु लोउन जसरी नि मोलाइ योस्को बरेमा फुल जन्कारी भाको मान्छे को नोम्बर मिलाइदिनु न जस्को नोर्मोल सोभाब भयेको होस अनि मोलाइ फुल्ली जान्कारी पाउ अनि काम मा सफलता मिलोस
तपाईले कुन ठाउमा याे काम गर्न खाेज्नु भएको जानकारी पाउन सकिन्छ ?
कुन ठाउँमा यो मेसिन खरिद गर्नुपर्छ
Kaha paenx kati parx
Waw
यो मेसिन पाउँनको लागि कहाँ सम्पर्क गर्ने सर!
लगानी धेरै पर्छ होला सर हामी गरीबको हैसेत छैन
थाेरै लगानी कति मुल्य मा उधाेग खाेल्न सकिन्छ
aaisa kati lagxa hola?
Sir Kam ma Ali sano machine kinera all total lagani Kati jati lagxa
Sar hamilae kam paedaen
right
Good
ma phenly banuxu ix ko video bananu ix ko saman ka pinexa sir
Sabuko fektori kun thauma xa hajur
आवाज राम्रोसँग आएन 🤔
Machin price kati ho sir?
Damii x
यो केमिकलको लागि कहाँ समपर्क गर्ने?
यो मिसन कहाँ पाईन्छ र कति पर्छ
लगानी कति सुरुमा
Electricity single or double phase kun chain hha? Janakari pae ramro hune thiyo.
3phase ko electricity chainxa
साबुन कम्पनी खोल्नको लागि total कती रकम लगानी गर्नु पर्छ होला सर ।
30lakh
सुरुमा कति लगनी लाग्छ सर
Kaha sikne sir
पूरा जान करिका लागि कता सम्पर्क गर्ने होला सर
Ma garxu sir
Sir yo मेसिन को मुल्य कति पर्छ ?
Maile lagani garna khojeko xu tara pahila talim lina painxa ki nai coment ma mentation gardenu hola
Kun thauma ho tyo pani Vanda huntyo
supop
कुन ठाउँ हो सर यो
👌👌👌👌👌👌
Tapai ko phone lagdaina ta k ho sir?
Asti thukpa banaune traning linu lai phone gareko phone lagdaina,
Anil Shrestha
Yaha thukpa banaune traning dinxa ta sir?
Kk xa hajur ko ma mechine haru
Yo company kaha xa??
म पनि कतार मा छु ।
Kun thau ma xa yo
मेसिन लाई कति पर्छ सर
Hjr 🙏🇳🇵ma kati parxa yomasin ko
सामन नै 6/7 लाख पर्छ भन्नू हून्छ कहा घर मै सजिलै संग पैसा कमाउन सकिन्छ रे