10:06 I wonder why he always choses to eat in fancy, expensive places if he doesn't like the presentation of the foods and fine dining experiences over there? He is so dissatisfied and sensitive to everything that happens around him. I think, this guy has a serious attitude problem. He calls himself a traveler but doesn't enjoys local foods, doesn't stay local, speaks rudely and complains about everything. He might be a king in his home but shouldn't forget the fact that he lives in a third world country where everything is chaotic and unorganized and we can do nothing about it by simply complaining in the cameras. He should love to enjoy small things and be happy with what the nature has to offer. I've been his regular follower but sometimes I can't stand his attitude 21:28.
निश्चल जी , हरेक व्यक्ति संग सबै परिवेश , स्थान , समय र खानपिन संग भिज्ने र अभिग्रहण गर्ने क्षमता हुदैन र म तेही बर्ग मा पर्ने ब्यक्ति हु . म आफ्नो निजि र ब्यक्तिगंत समस्या सार्बजनिक रुपमा उजागर गर्ने पनि गर्दिन येही कारण मलाई लाग्छ तपाई लाइ मेरो पुरा नाम थर र बस्ने स्थान समेत पनि जानकारी छैन होला . अहिले सम्म video मार्फत जानकारी नगराएको कुरा तपाई मार्फत भन्न चाहन्छु . यात्रा उल्लासमय रमाइलो र सफल हुने तेही बेला सम्म मात्र हो जब सम्म तपाइको शरीर ले तपाइको साथ् दिन्छ. जब कुनै व्यक्ति को health critical stage मा पुग्छ, तेस पनि संसार नै बिरानो र worthless लाग्छ . म तेही अवस्था को मान्छे हु . मैले मेरो देश को यात्रा गर्न मेरो शरिस को ख्याल राख्नु पर्ने बाध्यता छ र कुनै पनि allergic र contaminated खानपान जसले मेरो syndrome लाइ trigger गर्छ त्यस बाट मलाई बच्नु पर्ने हुन्छ. येसो नगरिएमा मेरो हेल्थ condition ले तुरुन्त emergency मा पुराई हाल्छ . तपाई आफै विचार गर्नु होस् . काठमाडौँ जस्तो सुबिधा सम्पन्न ठाउमा केहि फरक नपर्ला , त्यो बिकट र बाटो समेत राम्रो नभएको स्थान को यात्रा गर्न निस्किएको म , कसरि तपाई ले भने जस्तो गरेर हिड्न सकौला ? मेरो दुर्भाग्य भन्नु पर्छ कि म निस्फिक्री संग तपाई हरु जस्तै गरेर जुनसुकै ठाउँ को स्थनीय खाना खाएर रमाउन सक्दिन , जुन सुकै अवस्था र ठाउँ मा बस्न सक्दिन . येही कारण ले गर्दा video मा precaution गरिएको देखिएको हो , जसलाई तपाइले "attitude problem" भनि रहनु भएको छ . अब हो , मैले केवल गन्तब्य को द्रश्य , झरना , पहाड , हिमाल मात्र देखाएको भए पनि हुन्थ्यो . जुन सबै लाइ गजब लाग्छ . तर कुरा के भने मित्र , आखिर यी सब तपाई हामीले अनुभब गर्न जादा त, सजिलो छैन नि , जादा -आउदा अनेक समस्या , व्यवधान त छ नि र तेही कुरा लाइ मैले देखाएको हु , यी कुरा मैले नदेखाउदैमा लुक्ने होइन , तपाई आफु नै त्यहा पुग्न खोज्दा भोग्नु परि हाल्छ . अब बाकी रह्यो expensive places किन छानेको भन्ने बारे , जुन ठाउमा मैले पैसा तिर्दा मैले भनेको सुन्छन , मान्छन, म त्यहाँ जान्छु बस्न र खान लाइ. म तेस्तो ठाउँ प्रयोग गर्न सक्दिन जुन ठाउमा " खाए खा नखाए जा " भन्छन . मैले गुनासो गर्यो पनि भन्नु भएको छ . मैले कुनै व्यक्ति बिशेष र तपाई लाइ गुनासो गरेको होइन, जसको जे संग सरोकार छ , जसले दायित्व बोकेको हुन्छ तेस्लाई गुनासो गरेको हु . वास्ता नगर्ने , सचेत नगर्ने , सबै सहने हामी गर्दैनौ . मैले कसैले sponsorship लिएर यात्रा गर्ने गरेको अनि छैन , बिशुद्ध आफैको खर्च मा हिडेको हुन्छौ .सबै राम्रो मात्र छ भनेर सबै लाइ खुसी बनाउनु पर्ने हाम्रो बाध्यता पनि छैन , तेही कारण ले अहिले सम्म हामीले हाम्रो channel लाइ कुनै पैसा कमाउने माध्यम बनाएका पनि छैनौ . रुखो बोल्यो भन्ने बारेमा भन्नु पर्दा , तपाई लाइ थाहा हुनु पर्छ , नरम र सानो स्वर ले बोलेर नेपाल मा कसैले टेर्दैनन ,,यो हाम्रो अनुभब हो .मैले येसरी नै बोलेर सबै निकाय मा आफ्नो काम पुरा गराएको छु . येही कारण ले गर्दा मेरो आवाज स्थाई रुप मा रुखो भै सकेको छ . तर एसको मतलब यो बिल्कुल होइन कि हाम्रो कार्य ,सोच र आचरण पनि रुखो र गलत छ. व्यक्ति ले कस्तो आवाज ले कुरा गर्छ भन्ने महत्वपुर्ण होइन कि उसले के बोलेको छ र के क्रियाकलाप गर्दै छ भन्ने महत्वपुर्ण हुन्छ . मेरो देश नेपाल को यात्रा गर्दा तपाइले हामीहरुले गलत आचरण गरेको कहिँ देख्नु हुने छैन ... जबकी हामीले नाम चलेका , अरुलाई प्रभावित गर्ने व्यक्तित्व हरुले समेत चेतना को कमीले या लापरवाही गरेको धेरै देखेका छौ , जसले गर्ब गर्ने नेपाल को सौदर्य , बाताबरण ध्वस्त बनाई रहेको छ . अन्त मा फेरी स्मरण गराउन चाहन्छु कि मलाई एक Rare health condition syndrome छ र मैले मेरो आफ्नो जिन्दगि आफ्नो किसिम ले जिउनु पर्ने बाध्यता छ .. तै पनि म मेरो देश लाइ माया गर्छु र यात्रा गर्न लाइ पुर्णबिराम लगाउन सक्दिन . माफी चाहन्छु कि म तपाइको अपेक्षा अनुसार अरु RUclips content creator जस्तै हुन् सकिन . धन्यबाद ...
@@pawansam oh so sad. So sorry for your health. Sorry If I've made you offended by any means, I didn't know the story of other side because you never expressed anywhere. As a viewer, the comment is just my personal thought, I wrote what I felt and nothing more than that. Everyone sees things with their own perspective. This doesn't mean I was trying to hurt anyone's feelings. Since I am your regular follower, watched all of your videos, I have no intentions to undermine your contents and abilities. Don't take it personally but as a positive criticism from your viewer. If you feel offended by any means, ping me and I will take down the comment. Hope you feel a little better every day, wishing luck for your good health. Good day
@@nischalkoirala994 निश्चल जी , मैले पहिला नभनेका कुरा हरु तपाई मार्फत अरु साथी हरु लाइ पनि जानकारी गराएको छु . यस बाट अरु मित्र हरु लाइ पनि मलाई बुझ्न सजिलो हुने छ भन्ने आशा लिएको छु . मैले तपाई को कुरा लाइ सकारात्मक रुप मै लिएको छु र जानकारी स्पष्ट परेको मात्र हु . मेरो video हेर्दै गर्नु होला . धन्यबाद
@@nischalkoirala994 if you have watched his previous video you would definitely be aware of his health problem as i am his regular viewers i appreciate his work and awareness against the road and the people of nepal NO HATE THANKS
Great video with complete view and knowledge!! Malai tapai ko sabai thau ra sabai kura ko knowledge rakhne bani chai ekdumai manparcha and ma ni travel enthusiast vayeko nata le, ma jane thau ma ni tei sab garerai jane gareko chu!!
Ghumante and pawansam dai haru ko content dekhaune tarika malai edum ramro lagxa ,im a big fan of them always aaru lai attitude lagla but self aware vayera hidnu ekdum ramro ho . Dai haru keep it up tapai haru ko content le ekdum motivation milxa hami haru lai ❤️
Yetro effort lagayera banaunu hunxa video haru views ekdum kaam hunxa sarhai dukha lagcha bro but you just keep on going bro eagerly waiting for next video
Dai, need some information. What is the distance between dhading bridge to the place where you stop for coffee ? Is there any turning point where we will get confused ? I am planning road trip so want to go this place as well.
भिडियो बनाउदा अली बिस्तारमा ठाउहरु बताउनु पर्यो पुर्वी ब्लुज को च्यानल बाट अलि कति सिके अति राम्रो हुन्थयो होला अफैमा कुरा गर्नु भन्दा जानकारी दिने तरिकाले कुरा गरे अति उतम हुनेछ
Brother....Pawan is doing his TRAVEL VLOG, Not an endorsement of anything specific. He has not traveled to make videos like others. So there is no scripted or planned information on his vlogs. Every video creator thinks and makes video or vlog differently, so no need to follow or copy each other. The audience should choose, follow and watch the appropriate content as per their wish.
Hajur haru ko vlog ko regular viewers ho ma Ra Malai tapai haru vlog dherai ramro lagxa so tapai haru vetnu maan xa if it is possible plz leave some email I'd or something else plz 🙏 thank you so much for every lovely videos ❤️🙏🇳🇵
10:06 I wonder why he always choses to eat in fancy, expensive places if he doesn't like the presentation of the foods and fine dining experiences over there? He is so dissatisfied and sensitive to everything that happens around him. I think, this guy has a serious attitude problem. He calls himself a traveler but doesn't enjoys local foods, doesn't stay local, speaks rudely and complains about everything. He might be a king in his home but shouldn't forget the fact that he lives in a third world country where everything is chaotic and unorganized and we can do nothing about it by simply complaining in the cameras. He should love to enjoy small things and be happy with what the nature has to offer.
I've been his regular follower but sometimes I can't stand his attitude 21:28.
निश्चल जी , हरेक व्यक्ति संग सबै परिवेश , स्थान , समय र खानपिन संग भिज्ने र अभिग्रहण गर्ने क्षमता हुदैन र म तेही बर्ग मा पर्ने ब्यक्ति हु . म आफ्नो निजि र ब्यक्तिगंत समस्या सार्बजनिक रुपमा उजागर गर्ने पनि गर्दिन येही कारण मलाई लाग्छ तपाई लाइ मेरो पुरा नाम थर र बस्ने स्थान समेत पनि जानकारी छैन होला . अहिले सम्म video मार्फत जानकारी नगराएको कुरा तपाई मार्फत भन्न चाहन्छु . यात्रा उल्लासमय रमाइलो र सफल हुने तेही बेला सम्म मात्र हो जब सम्म तपाइको शरीर ले तपाइको साथ् दिन्छ. जब कुनै व्यक्ति को health critical stage मा पुग्छ, तेस पनि संसार नै बिरानो र worthless लाग्छ . म तेही अवस्था को मान्छे हु . मैले मेरो देश को यात्रा गर्न मेरो शरिस को ख्याल राख्नु पर्ने बाध्यता छ र कुनै पनि allergic र contaminated खानपान जसले मेरो syndrome लाइ trigger गर्छ त्यस बाट मलाई बच्नु पर्ने हुन्छ. येसो नगरिएमा मेरो हेल्थ condition ले तुरुन्त emergency मा पुराई हाल्छ . तपाई आफै विचार गर्नु होस् . काठमाडौँ जस्तो सुबिधा सम्पन्न ठाउमा केहि फरक नपर्ला , त्यो बिकट र बाटो समेत राम्रो नभएको स्थान को यात्रा गर्न निस्किएको म , कसरि तपाई ले भने जस्तो गरेर हिड्न सकौला ? मेरो दुर्भाग्य भन्नु पर्छ कि म निस्फिक्री संग तपाई हरु जस्तै गरेर जुनसुकै ठाउँ को स्थनीय खाना खाएर रमाउन सक्दिन , जुन सुकै अवस्था र ठाउँ मा बस्न सक्दिन . येही कारण ले गर्दा video मा precaution गरिएको देखिएको हो , जसलाई तपाइले "attitude problem" भनि रहनु भएको छ . अब हो , मैले केवल गन्तब्य को द्रश्य , झरना , पहाड , हिमाल मात्र देखाएको भए पनि हुन्थ्यो . जुन सबै लाइ गजब लाग्छ . तर कुरा के भने मित्र , आखिर यी सब तपाई हामीले अनुभब गर्न जादा त, सजिलो छैन नि , जादा -आउदा अनेक समस्या , व्यवधान त छ नि र तेही कुरा लाइ मैले देखाएको हु , यी कुरा मैले नदेखाउदैमा लुक्ने होइन , तपाई आफु नै त्यहा पुग्न खोज्दा भोग्नु परि हाल्छ . अब बाकी रह्यो expensive places किन छानेको भन्ने बारे , जुन ठाउमा मैले पैसा तिर्दा मैले भनेको सुन्छन , मान्छन, म त्यहाँ जान्छु बस्न र खान लाइ. म तेस्तो ठाउँ प्रयोग गर्न सक्दिन जुन ठाउमा " खाए खा नखाए जा " भन्छन . मैले गुनासो गर्यो पनि भन्नु भएको छ . मैले कुनै व्यक्ति बिशेष र तपाई लाइ गुनासो गरेको होइन, जसको जे संग सरोकार छ , जसले दायित्व बोकेको हुन्छ तेस्लाई गुनासो गरेको हु . वास्ता नगर्ने , सचेत नगर्ने , सबै सहने हामी गर्दैनौ . मैले कसैले sponsorship लिएर यात्रा गर्ने गरेको अनि छैन , बिशुद्ध आफैको खर्च मा हिडेको हुन्छौ .सबै राम्रो मात्र छ भनेर सबै लाइ खुसी बनाउनु पर्ने हाम्रो बाध्यता पनि छैन , तेही कारण ले अहिले सम्म हामीले हाम्रो channel लाइ कुनै पैसा कमाउने माध्यम बनाएका पनि छैनौ . रुखो बोल्यो भन्ने बारेमा भन्नु पर्दा , तपाई लाइ थाहा हुनु पर्छ , नरम र सानो स्वर ले बोलेर नेपाल मा कसैले टेर्दैनन ,,यो हाम्रो अनुभब हो .मैले येसरी नै बोलेर सबै निकाय मा आफ्नो काम पुरा गराएको छु . येही कारण ले गर्दा मेरो आवाज स्थाई रुप मा रुखो भै सकेको छ . तर एसको मतलब यो बिल्कुल होइन कि हाम्रो कार्य ,सोच र आचरण पनि रुखो र गलत छ. व्यक्ति ले कस्तो आवाज ले कुरा गर्छ भन्ने महत्वपुर्ण होइन कि उसले के बोलेको छ र के क्रियाकलाप गर्दै छ भन्ने महत्वपुर्ण हुन्छ . मेरो देश नेपाल को यात्रा गर्दा तपाइले हामीहरुले गलत आचरण गरेको कहिँ देख्नु हुने छैन ... जबकी हामीले नाम चलेका , अरुलाई प्रभावित गर्ने व्यक्तित्व हरुले समेत चेतना को कमीले या लापरवाही गरेको धेरै देखेका छौ , जसले गर्ब गर्ने नेपाल को सौदर्य , बाताबरण ध्वस्त बनाई रहेको छ . अन्त मा फेरी स्मरण गराउन चाहन्छु कि मलाई एक Rare health condition syndrome छ र मैले मेरो आफ्नो जिन्दगि आफ्नो किसिम ले जिउनु पर्ने बाध्यता छ .. तै पनि म मेरो देश लाइ माया गर्छु र यात्रा गर्न लाइ पुर्णबिराम लगाउन सक्दिन . माफी चाहन्छु कि म तपाइको अपेक्षा अनुसार अरु RUclips content creator जस्तै हुन् सकिन . धन्यबाद ...
@@pawansam oh so sad. So sorry for your health.
Sorry If I've made you offended by any means, I didn't know the story of other side because you never expressed anywhere. As a viewer, the comment is just my personal thought, I wrote what I felt and nothing more than that. Everyone sees things with their own perspective. This doesn't mean I was trying to hurt anyone's feelings. Since I am your regular follower, watched all of your videos, I have no intentions to undermine your contents and abilities. Don't take it personally but as a positive criticism from your viewer. If you feel offended by any means, ping me and I will take down the comment.
Hope you feel a little better every day, wishing luck for your good health. Good day
@@nischalkoirala994 निश्चल जी , मैले पहिला नभनेका कुरा हरु तपाई मार्फत अरु साथी हरु लाइ पनि जानकारी गराएको छु . यस बाट अरु मित्र हरु लाइ पनि मलाई बुझ्न सजिलो हुने छ भन्ने आशा लिएको छु . मैले तपाई को कुरा लाइ सकारात्मक रुप मै लिएको छु र जानकारी स्पष्ट परेको मात्र हु . मेरो video हेर्दै गर्नु होला . धन्यबाद
@@nischalkoirala994 if you have watched his previous video you would definitely be aware of his health problem as i am his regular viewers i appreciate his work and awareness against the road and the people of nepal NO HATE THANKS
you took it wrong
This is the real vlog. Yestai gari vlog banaudai janu hola. Appreciate your efforts. Mero pani estai garera travel garni ichcha cha.
Great video with complete view and knowledge!! Malai tapai ko sabai thau ra sabai kura ko knowledge rakhne bani chai ekdumai manparcha and ma ni travel enthusiast vayeko nata le, ma jane thau ma ni tei sab garerai jane gareko chu!!
10:20 awesome thought🤗😂😅🤣waiter shock vayo hola
अतेन्तै राम्रो लाग्छ हजुर को भिडियोहरु सर
Raw & Real ..Pawan ji hajur ko vlog herera maile aafnai depression haru bata hatna safal bhaye.. sadhai esari nai tapai ko vlog heri rahana pauu..
Tapaiko vlog ko taste nai alag cha. Thank you for coming back
Pawan Dai, Kahile Katai negative comment aaye pani demotivate nahunu, tapaiko jasto ramro natural vlog banaune nepal maa kohi chhaina.... tapaiko video herda aafai aafnai daju bhai sanga travel gareko feel hunchha dai... keep it up, best wishes!
Pawan Sir ko video haru sabai ramro Natural cha
Hajur ko Hariyali tham maa basera Coffee ☕️ khane bani ko ma pani faan bhaye ko chu
Great
I was planning to go on bike and wanted to see the roads
Nepal ko bato 75%danzer nai chha..thank you for nice vidio...🙏🙏👍👍👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
Lu Ramro Sathi.....
Hajur haru 3 Jana vayeko video wait gardaithye.. thank you for this video dai.. keep it up.. waiting for Ep 2. Ani Enjoy Manang..
hallo pawan sr namaskar tapaiko arko cyanahl kun ho ?tesko link kun ho malai thaha bhan sr
hallo pawan sir namaste shubhs yatra /2079 ko
bijaya dashami ko shubha kamana samast pariwar lai
Big fan ☺️ ma hajur Ko,ahile samma Ko purai vedio hereko xu. Dherai ramro lagxa.
la badhaix hjr haru lai 100k pugna lagix xitai 100k pugoss❤️
Good thought
the most important thing you did not mention is the share jeep fare per person to manang and budget hotel charges in those places.
👌👌👌hotels cost food cost information blog ma halnu
Ghumante and pawansam dai haru ko content dekhaune tarika malai edum ramro lagxa ,im a big fan of them always aaru lai attitude lagla but self aware vayera hidnu ekdum ramro ho . Dai haru keep it up tapai haru ko content le ekdum motivation milxa hami haru lai ❤️
dai hajur ko ecosport ley ukalo ma kasto performance dinxa please vandinu hola?
Your vlog is the best !!! YOU should monetized asap Bro !! Thanks for your hard work !!!! Where is link for another vlog???
So underrated RUclipsr , One of my favorite Blogger because he is not some one try to fake. I wish you get well soon brother and enjoy your life .
Sir arko channel khai,?? Link plzz
Babal daju love from palpa ..
Xitai 100k hunxa
Sir mahedrako jeep linu paryo kay☺️
Arko channel ko link xaina ta hajur
Syange jharna pani explore garnu paryo sir
gorkha katera lamjung haina
tanahun katera lamjung ho
After long time car vlog herna paiyo nice video dai ..👍👍👌enjoy your trip👍👍🇳🇵🇳🇵
Yetro effort lagayera banaunu hunxa video haru views ekdum kaam hunxa sarhai dukha lagcha bro but you just keep on going bro eagerly waiting for next video
Nice
Dashain ma bato clear garenan kya ho?
Drone ko permission linu parcha ki k cha daiharu please can you suggest us?
danu ma tapai ko big fan ho yas vloge ma tapai link pathauuxu vanu va ko thiyo Maher a aatur vayako xu ,danu if any problems?
Dai, need some information. What is the distance between dhading bridge to the place where you stop for coffee ? Is there any turning point where we will get confused ? I am planning road trip so want to go this place as well.
Aba vlog regular chaiyo❤❤
भाई त सार्है मज्जाको रहेछ !
kaile ko tour ho yo hajur? Esto pani parirako xa , hami ni after 10 days jane plan ma xum , mausam kharab xa ki k ho?
Vlog ko field ma hjur jasto pako ra digo soch vyeko manxe lai herna paunu hmro soubhagya ho♥️🇳🇵
Love form lamjung dai
Dalal jharana with scooter😂❣️✌️❤️🇳🇵🇳🇵
Good to see you…..again❤
Brother time to time vedio uploaded garnu paryo👍👍🇳🇵🇳🇵🇸🇦🇸🇦
100 K chitai pugos 💞💞💞💕💕
Hello video nice you ❤️❤️❤️❤️❤️❤️
Hajur mancha ko mann healthy hunu parcha khana ta tasai healthy bhy halcha...
Charging station highway ma 3.4 dhau ma xa dai
Lamjung suru hunxa tanahun chodera bro gorkha chodera hoina
Kun channel ho dai
Big fan of the channel, but today I sensed a strong threatening tone.
dai besisahar ko hotel maa baseko kati paryo ?
I am regular viewer hai daju
दाजु नीरन्तर update हुनु पर्यो vlog मा हामी कति आतुर छौ तपाइको video हेर्न लाई।
Chiku lai nepali ma sapato vanxa vandinu hai farkine bela ma(kahi tyaha xirnu vo vane)
new channel ko link xaina ta
Dherai samayepachi daju ko video herna paiyo
❤️ Lots of love
Baato ra danger
Miss this SUV wala vlog 🥺 glad you guys back 🚀
अर्को चेनल को लिंक...???
Nepal ko bato Bhagwan ke saro naramro Darjeeling Sikkim ghumna aau ho saathi ho yasto baato vetidaina Sab pich chha
Hjr jasto vlogger nepal ma koii xaina sir
wow
Farkida gurkha ligligkot jana nabirsinu hola
khoi sir tapaiko arko channel ko link xaina ta . tapai agadi badhdai janus hami tapailai sath dinexau tapaile bhaneko arko channel subscribe garna khojeko link dinus ...love💝 from koshi vlogs
OP
❤❤❤❤❤❤
भिडियो बनाउदा अली बिस्तारमा ठाउहरु बताउनु पर्यो पुर्वी ब्लुज को च्यानल बाट अलि कति सिके अति राम्रो हुन्थयो होला अफैमा कुरा गर्नु भन्दा जानकारी दिने तरिकाले कुरा गरे अति उतम हुनेछ
Brother....Pawan is doing his TRAVEL VLOG, Not an endorsement of anything specific. He has not traveled to make videos like others. So there is no scripted or planned information on his vlogs. Every video creator thinks and makes video or vlog differently, so no need to follow or copy each other. The audience should choose, follow and watch the appropriate content as per their wish.
Ok
Volg is always nice but you guys complain alot in every video. Man enjoy the way it is .
💓💓💓💓💓
100ksoon
Hajur haru ko vlog ko regular viewers ho ma Ra Malai tapai haru vlog dherai ramro lagxa so tapai haru vetnu maan xa if it is possible plz leave some email I'd or something else plz 🙏 thank you so much for every lovely videos ❤️🙏🇳🇵
U dont need the table and chair too sit on the ground on a sack
niranjan
Manakamana Nora nai xa
ठेकेदारलाई भेट्यो भने दुई बक्सीङ हान्दीयुन सालेलाई
very thankful