प्रथम स्थान हासिल गर्न सफल तीज गीत- तारकेश्वर शैक्षिक मंच तीज नृत्य प्रतियोगिता-२०८०

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2023
  • तारकेश्वर शैक्षिक मंच, तारकेश्वरको आयोजनामा मिति २०८०/०५/३० गते एभरेष्ट इन्ग्लिश स्कुल, नेपालटारमा भएको अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा सहभागिता जनाएका १९ वटा विद्यालयहरुमध्येबाट प्रथम स्थान हासिल गर्न सफल यस नर्थ भ्याली ईन्ग्लिश बोर्डिंग स्कूलका विद्यार्थी भाईबहिनीहरुको दमदार प्रस्तुति |

Комментарии •