बिशेष गरी रामेछापमा मृत्यु संस्कारमा लामा विधि देखिन्थ्यो। आगामी दिनमा राष्ट्रिय स्तरको पालाखेको अध्ययन द्वारा आफ्नै संस्कारको उपयोग हुन्छ भनि विश्वस्त छौं। धन्यवाद
इतिहास को सबै कुरा राम्रो देखाउनु भयो, good, तर यो video मा यउटा चित्त न बुझेको कुरा, भिडियो को बीचमा कर्णाल अनि पञ्चे बाजा छ, हामीले देखेउ, के यो रीतिथिति हाम्रो पुर्खा ले ल्यायको हो?? के यो हाम्रो संस्कृति मा आउँछ त?? अहिले सम्म यस्तो त देखि यको थिएन l
मिठाे प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद सर । पन्चेवाजाकाे भिडियाे चाँही नेपाल थामी समाज दाेलखाकाे अधिवेशनलाई भब्य बनाउने प्रयाेजनमा बजाइएकाे हाे । त्यहाँ अलि राम्ररी हेर्नु भयो भने टाके, थामी भेषभुषा लगाएतका सबै झाँकीहरु समाबेस भएकाे पाउनुहुन्छ ।
पहिले सुसुपा होला अहिले सुस्पा होला तर पनि सुस्पाको धामीझाँक्री हरुसङ पनि धेरै थोरै हजुर हरुको जस्तो ज्ञान त नहोला गुरु आपा लगाएत सम्पुर्णमा सम्मान तर सुस्पाको गुरु आपाहरुको पनि केही जिज्ञासा् थिए होलान नि ?नसमेटिएको देख्दा चित्तबुझ्दो नदेखिएला कि जन्म स्थान राङ्राराङ थली थोरै धेरै कुरा समेटिए पनि तेहिको गुरुआपा नदेख्दा चित्तबुझ्दो अलि नभएको हो कि ?
मिठो प्रतिक्रिया र सुझाबका लागि हजुरलाई हार्दिक आभार ब्यक्त गर्दछु । सकेसम्म सबैको ठाउँको गुरुआपाहरुको समेटौं भन्दा भन्दै समय र ब्यस्तताले समेट्न सकिएन आगामी दिनमा यो च्यानल वा थामी कम्युनिटी युटुब च्यानलमा समाबेश गर्दै जानेछौं ।
Ramro lagyo❤❤❤
❤❤❤❤❤
❤❤
जय भुम्या देवा🏔️🌾🌱
जय भुमे देवा
Nice
यो संक्षिप्त डकुमेन्ट्री हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नु होला ।
बिशेष गरी रामेछापमा मृत्यु संस्कारमा लामा विधि देखिन्थ्यो। आगामी दिनमा राष्ट्रिय स्तरको पालाखेको अध्ययन द्वारा आफ्नै संस्कारको उपयोग हुन्छ भनि विश्वस्त छौं। धन्यवाद
इतिहास को सबै कुरा राम्रो देखाउनु भयो, good, तर यो video मा यउटा चित्त न बुझेको कुरा, भिडियो को बीचमा कर्णाल अनि पञ्चे बाजा छ, हामीले देखेउ, के यो रीतिथिति हाम्रो पुर्खा ले ल्यायको हो??
के यो हाम्रो संस्कृति मा आउँछ त??
अहिले सम्म यस्तो त देखि यको थिएन l